arin enterprises

खेलकुद

  • २०७९ चैत्र ११, शनिबार

    प्रहरी महानिरीक्षक सिंहलगायत वरिष्ठ प्रहरी अधिकृतहरुको बिदाइ

    तीस वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलगायत वरिष्ठ प्रहरी अधिकृतहरुको बिदाई गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित विशेष समारोहबीच प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव...

  • २०७९ चैत्र ११, शनिबार

    बेनिशा हमालको ‘मिसिङ ब्राइड’ एपमा सार्वजनिक

    अभिनेत्री बेनिशा हमालको निर्देशकीय ‘डेब्यू’ सर्ट फिल्म ‘मिसिङ ब्राइड’ सिनेमाघर एपमा सार्वजनिक भएको छ । फिल्ममा वर्षा राउत र विवेक सिंह ठकुरीले प्रमुख भूमिकामा अभिनय गरेका छन् । बेनिशाले अभिनयको लामो अनुभवलाई ‘मिसिङ ब्राइड’ निर्माणमा प्रस्तुत गरेको...

  • २०७९ चैत्र ११, शनिबार

    नेपालको साक्षरता दर १० प्रतिशतले वृद्धि

    नेपालको साक्षरता दर १० वर्षमा १० दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । केन्द्रिय तथ्यांक विभागले शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालको साक्षरता दर ७६.३ प्रतिशत पुगेको हो । पछिल्लो १० वर्षमा पुरुषको साक्षरता दर ८३.६ प्रतिशत र...

  • २०७९ चैत्र ११, शनिबार

    मुस्लिम धर्मावलम्बीहरुको पर्व रमजान सुरु

    मुस्लिम धर्मावलम्बीको मुख्य पर्व रमजान सुरु भएको छ । यो पर्वमा मुस्लिम समुदायले आत्मशुद्धिका लागि एक महिनासम्म उपवास बस्ने र आत्मसंयमका लागि प्रार्थना गर्ने प्रचलन रहेको छ । एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान समुदाय दिनमा निराहार बस्छ । दान दिनु...

  • २०७९ चैत्र १०, शुक्रबार

    राहुल गान्धीको सांसद पद खारेज

    कंग्रेस नेता राहुल गान्धीको सांसद पद खारेज भएको छ । गान्धीलाई सजाय भएपछि शुक्रबार उनको लोकसभाको सदस्यता रद्द गरिएको बीबीसी हिन्दीले जनाएको छ । यसअघि बिहीबार गान्धीलाई सुरतको एक अदालतले चार वर्ष पुरानो मानहानीको घटनामा २ वर्षको सजाय सुनाएको थियो ।...

  • २०७९ चैत्र १०, शुक्रबार

    मेस्सीको गोलसँगै अर्जेन्टिना विजयी

    अर्जेन्टिनाले पानामालाई हराएको छ । शुक्रबार भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले पानामालाई २–० ले हराएको हो । अर्जेन्टिनाको जितमा थियागो अल्माडा र लियोनल मेस्सीले एक एक गोल गरे । अर्जेन्टिनामा भएको खेलको ७८ औं मिनेटमा थियागो अल्माडाले गोल गर्दै...

  • २०७९ चैत्र १०, शुक्रबार

    रोनाल्डोको किर्तिमानमा पोर्चुगलको सहज जित

    युरोकप छनोटमा पोर्चुगलले लिचेस्टाइनमाथि सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा पोर्चुगलले लिचेस्टाइनलाई ४–० गोलले हराउँदै जित निकालेको हो । पोर्चुगलको जितमा रोनाल्डोले दुई गोल गरे । खेलको आठौं मिनेटमा जोआ कान्सेलोले गोल गर्दै पोर्चुगललाई...

  • २०७९ चैत्र १०, शुक्रबार

    कामनपाले न्यायिक समिति राष्ट्रिय सम्मेलन–२०७९ सञ्चालन गर्ने

    काठमाडौं महानगरपालिकाले चैत १५ र १६ गते न्यायिक समिति राष्ट्रिय सम्मेलन–२०७९ सञ्चालन गर्ने भएको छ । महानगरले बिहीवार पत्रकार सम्मेलन गर्दै स्थानीय विवाद निरुपणमा न्यायिक समितिले सम्पादन गरेका काम, प्राप्त गरेका सफलता, भोगेका समस्या र चुनौति सम्बन्धी...

  • २०७९ चैत्र १०, शुक्रबार

    विश्व नेवाः दिवसमा आमाकी 'आमा' सम्मानित हुने

    यस वर्षको विश्व नेवाः दिवसको अवसरमा नेपालको पहिलो चलचित्र ‘आमा’मा आमाको भूमिका निभाउने अभिनेत्री चैत्यदेवी सिंह सम्मानित हुने भएको छ । वर्ल्ड नेवाः अर्गनाइजेसन नेपाल च्याप्टरले बिहिबार पत्रकार सम्मेलनमार्फत आउँदो चैत्र ११ गते शनिबार दिवसको अवसरमा एक...

  • २०७९ चैत्र १०, शुक्रबार

    नेपाल–इटाली उद्योग वाणिज्य संघको नवौँ वार्षिक साधारण सभा सम्पन्न

    नेपाल इटाली उद्योग वाणिज्य संघको नवौँ वार्षिक साधारण सभा विहीबार काठमाडौंमा सम्पन्न भएको छ । नेपाल र मित्रराष्ट्र इटालीबीच बढ्दो व्यापार व्यवसायलाई थप व्यवस्थित गर्दै लगानी तथा पर्यटन क्षेत्रलाई फराकिलो बनाउने उद्देश्यका साथ सो कार्यक्रमको आयोजना...

  • २०७९ चैत्र १०, शुक्रबार

    इंग्ल्यान्डले इटालीलाई हरायो

    युरोकप छनोटमा इंग्ल्यान्डले इटालीलाई पराजित गरेको छ । बिहीबार राति भएको खेलमा इंग्ल्यान्डले इटालीलाई २–१ ले हराएको हो । खेलको १३ औं मिनेटमा डिक्लेन राइसले गोल गर्दै इंग्ल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए । ४४ औं मिनेटमा ह्यारी केनले...

  • २०७९ चैत्र १०, शुक्रबार

    लोकप्रिय रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

    रेडियो नेपालकी लोकप्रिय समाचारवाचक कृष्णा ताम्राकारको निधन भएको छ । बिहीबार राति ताम्राकारको न्युरो अस्पताल उपचारकै क्रममा निधन भएको हो । अस्पतालले दिएको जानकारी अनुसार उनको राति १० बजेर १० मिनेटमा निधन भएको हो । ८६ बर्षिया ताम्राकारलाई निमोनियाको...

  • २०७९ चैत्र ९, बिहिबार

    स्टार अवार्डको समापन र बधाई कार्यक्रम हुँदै

    नेपालभाषा चलचित्र क्षेत्रको सबैभन्दा ठुलो र लामो दावी गरिएको नेपालभाषा स्टार म्यूजिक भिडियो अवाडएको औपचारिक समापन आउँदो चैत्र १७ गते गरिने भएको छ । आउँदो चैत्र १७ गते शनिबारका दिन भक्तपुरमा एक कार्यक्रमको आयोजना गरी कार्यक्रमको औपचारिक समापन गरिन...

  • २०७९ चैत्र ९, बिहिबार

    निफमा बंगलादेशी चलचित्र सर्वश्रेष्ठ ठहर

    नेपाल अन्तर्राष्ट्रिय सिनेमा महोत्सव (निफ) को छैठौं संस्करणमा बंगलादेशका दुई चलचित्रहरु बेग्लाबेग्लै विधामा सर्वश्रेष्ठ अवार्ड जित्न सफल भएका छन् । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा सोमबार सम्पन्न महोत्सवमा बङ्गलादेशी चलचित्र “...

  • २०७९ चैत्र ९, बिहिबार

    नवनिर्वाचित अध्यक्ष निरौलाले दिए धन्यवाद

    नेपालका चलचित्र कलाकारहरुको छाता संगठन नेपाल चलचित्र कलाकार संघका नव निर्वाचित अध्यक्ष मोहन निरौलाले सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् । चैत्र ४ गते सम्पन्न १९औँ महाधिवेशनबाट आफ्नो नेतृत्वमा आगामी तीन बर्षको लागि केन्द्रीय कार्यकारिणी...

  • २०७९ चैत्र ९, बिहिबार

    जापानमा नेपाली डकुमेन्ट्रीको चर्चा

    फोटो पत्रकार संजय महर्जनले निर्माण गरेको डकुमेन्ट्री ‘जर्नी टु भक्तपुर–द होमटाउन अफ नेप्लिज सेरामिक्स’ले यतिबेला जापानमा निकै चर्चा पाएको छ । सो डकुमेन्ट्री तीन महिनासम्म जापानको म्युजियमहरुमा देखाइएको थियो । महर्जनका अनुसार जापानको ताकाहामा शहरको...

Pages