खेलकुद
-
२०७९ भाद्र २९, बुधबार
५८औं राष्ट्रिय बालदिवस मनाईंदै
आज ५८औं राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाईंदैछ । “बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार” भन्ने नाराका साथ यो दिवस मनाईदैछ । हरेक बर्ष नेपालमा भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउने गरिएको छ । सन् १९८९ को सेप्टेम्बर...
-
२०७९ भाद्र २८, मंगलबार
प्रधानमन्त्री देउवा तथा अध्यक्ष लीबीच शिष्टाचार भेट
प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शुले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सो अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली भूमिमा चीन विरोधी...
-
२०७९ भाद्र २७, सोमबार
नेपाली कांग्रेस (वीपी) घोषणापत्रको मस्यौदा सार्वजनिक
नेपाली कांग्रेस (वीपी)ले आसन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि घोषणापत्रबारे छलफल गरेको छ । घोषणापत्रको मस्यौदा केन्द्रीय समितिमा सार्वजनिक भएको छ । पार्टीका प्रवक्ता शिव सिम्खडाले सार्वजनिक मस्यौदामा सुझाव पेश गर्न आग्रह गरेको छ ।...
-
२०७९ भाद्र २७, सोमबार
आयोगले माग्यो उम्मेदवारहरुको बन्दसूची
निर्वाचन आयोगले समानुपातिकतर्फको निर्वाचनमा सहभागि हुने दलहरुले कम्तिमा १० प्रतिशत उम्मेदवारहरुको बन्दसूची बुझाउनुपर्ने व्यवस्था गरेको छ । निर्वाचन आयोगले हिजो समानुपातिकतर्फको निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै कम्तिमा १० प्रतिशत र बढीमा...
-
२०७९ भाद्र २७, सोमबार
भायानेटले ल्यायो आकर्षक दशैँ अफर
आउँदै गरेको दशैंमा आफ्नो ग्राहकलाई थप सुविधा दिने उद्देश्यलेभायानेटले आकर्षक अफर ल्याएको छ । यो अफर अन्तर्गत अबभायानेटको अल्ट्रा(फाई इन्टरनेट जोड्ने ग्राहकहरूले नोकिया बिकन १.१ मेस राउटर वा एमआई ४.ए डुअल ब्यान्ड राउटरआफ्नो इन्टरनेट सदस्यतामै प्राप्त...
-
२०७९ भाद्र २७, सोमबार
एन आई सी एशिया बैंकद्वारा भिडियो केवाईसी सेवा शुभारम्भ
‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने अठोट लिएको एन आई सी एशिया बैंकले ग्राहक पहिचान सम्बन्धी विवरण संकलन तथा अद्यावधिक गर्न सकिने भिडियो केवाईसी सेवाको...
-
२०७९ भाद्र २६, आइतबार
मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न
भक्तपुरको मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न भएको छ । काठमाडौंमा येँया अर्थात् ईन्द्रजात्रा शुरु भएको भोलिपल्ट थिमिमा जिब्रो छेड्ने जात्रा हुँदै आएको छ । प्राविधिक कारणले प्रत्येक वर्ष नभए पनि यो वर्ष भने विरेन्द्रभक्त गजू श्रेष्ठ जिब्रो...
-
२०७९ भाद्र २६, आइतबार
बुटवलबाट हराएका विद्यार्थी अर्धचेत अवस्थामा फेला
गत शुक्ररबारदेखि हराएका बुटवलका तीन जना विद्यार्थी भारतको मुम्बइमा फेला परेका छन् । मुम्बइको केरला रेलवे स्टेशनमा गए राती दुई बजे उनीहरु तीनै जना अर्धचेत अवस्थामा फेला परेका पारिवारिक स्रोतले बताएको छ । शुक्रबार विहान विद्यालय जान भनी घरबाट हिँडेका...
-
२०७९ भाद्र २६, आइतबार
आजबाट सोह्रश्राद्ध सुरु
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु भएको छ । पितृहरुको उद्दारका लागि घरघर र तिर्थस्थलमा श्राद्धकर्म गरि पितृहरुको सम्झना गर्ने धार्मिक प्रचलन रहेको छ । प्रतिपदा तिथी देखि दशैं शुरु हुने जमरे...
-
२०७९ भाद्र २६, आइतबार
निर्वाचनको लागि म्यादी प्रहरीको भर्ना खुल्यो
नेपाल प्रहरीले एक लाख १५ हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको छ । आसन्न निर्वाचनको लागि नेपाल प्रहरीले म्यादी प्रहरीको भर्ना खुला गरेको हो । प्रहरी प्रधान कार्यालयको मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट,...
-
२०७९ भाद्र २४, शुक्रबार
येँया (इन्द्रजात्रा) अन्तर्गत आज क्वनेयाः
बुधबार नालास्थित जंगलबाट रूख काटेर ल्याएको लिंगो हनुमानढोकमा ठड्याएर ध्वजारोहण गरी शुभारम्भ भएको इन्द्रजात्राको पहिलो दिन आज धुमधामसँग पर्व मनाईंंदैछ । आज जिवित देवी कुमारी, गणेश, भैरवलाई रथारोहण गरी शहर परिक्रमा गरी यो पर्व हर्षाेल्लासपूर्वक...
-
२०७९ भाद्र २४, शुक्रबार
महारानी एजिालवेथ द्वितियको ९६ वर्षमा निधन
बेलायतकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको छ । बकिङ्घम प्यालेसले रानी एजिलाबेथ द्वितीयको निधन भएको पुष्टि गरेको छ । बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजाबेथले ७० वर्ष शासन गरेपछि बालमोरलमा निधन भएको छ ।...
-
२०७९ भाद्र २२, बुधबार
किशोरीलाई बलात्कार गरेको अभियोगमा सन्दिपविरुद्ध उजुरी, पललाई सफाई
१५ वर्षीय नाबालिग किशोरीलाई बलात्कार गरेको भन्दै राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछाने विरुद्ध बलात्कारको जाहेरी परेको छ । किशोरीलाई बलात्कार गरेको उजुरी गौशाला प्रहरी बृतमा परेको हो । सामाजिक सञ्जालमार्फत सन्दीपको पीडित किशोरीसँग सम्पर्क...
-
२०७९ भाद्र २२, बुधबार
दिवंगत आत्माको कामना गरी उपाकु पर्व मनाईंदै
दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै काठमाडौमा नेवार समुदायले आज उपाकु पर्व मनाईंदैछ । इन्द्रजात्राको पहिलो दिन यस बर्ष मृत्यु भएका आफन्तहरुको आत्माको चीर शान्तिका लागि चोक चोकमा काँचो माटोको दियोमा बत्ती बालेर, बाटोभरि धूप बालेर र तुतः (बज्रयानी...
-
२०७९ भाद्र २२, बुधबार
येँया (इन्द्रजात्रा) सुरु
वर्षा र सहकालका देवता इन्द्रको पुजा गरी मनाइने इन्द्रजात्रा आजदेशि शुरु भएको छ । काभ्रेपलाञ्चोक जिल्लाको उग्रचण्डी नालास्थित जंगलबाट रूख काटेर ल्याएको लिंगो हनुमानढोकमा ठड्याएर ध्वजारोहण गरिएसँगै यो जात्राको शुभारम्भ हुन्छ । आज विहान ७ बजेर १५...
-
२०७९ भाद्र २१, मंगलबार
असनका अवैध संरचना हटाउँदै महानगर
अवैध संरचना हटाउने क्रममा काठमाडौं महानगरपालिकाले मंगलबार असन क्षेत्रका अबैध संरचना र फुटपाथ व्यापार हटाउन थालिएको छ । असनदेखि इन्द्रचोकसम्मका व्यापारीहरुले आप्mनो पसलभन्दा बाहिर आएर फुटपाथ पुरै कब्जा गरी व्यापार व्यवसाय गर्दा सडकमा हिँड्डुल गर्न...