खेलकुद
-
२०७७ पौष ४, शनिबार
प्रचण्डलाई भेट्न ओली पुगे खुमलटार
प्रचण्डलाई भेट्न ओली पुगे खुमलटार प्रधानमन्त्री केपी शर्मा ओली कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुग्नुभएको छ । सत्तारुढ नेकपा भित्रको विवाद उत्कर्षमा पुगिरहँदा भएको यो भेटलाई धेरैले अर्थपूर्ण रुपमा लिइरहेका छन् । कोरम नपुगेर...
-
२०७७ पौष ४, शनिबार
बर्लिनसँग डर्टमण्ड पराजित
बुन्डेस लिगा फुटबल अन्तर्गत हिजो राति भएको खेलमा युनियन बर्लिनसँग बोरुसिया डर्टमण्ड पराजित भएको छ । बर्लिनले डर्टमण्डलाई २–१ गोलले पाखा लगाएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५७ औं मिनेटमा बर्लिनका ताइओ आओनियिले गोल गर्दै टिमलाई अगाडी...
-
२०७७ पौष ४, शनिबार
जनकपुरधाममा विवाह पञ्चमी मनाईँदै
आज मार्ग शुक्ल पंचमी, जनकपुरधाममा मर्यादापुरुष राम र आदर्श नारी सीताको पूजा आराधना गरी विवाहपञ्चमी पर्व मनाइँदैछ । आजकै दिन अयोध्याका राजा दशरथका जेठा छोरा राजकुमार राम र मिथिलाका राजा जनककी जेठी छोरी राजकुमारी सीताबीच त्रेतायूगमा वैदिक सनातन...
-
२०७७ पौष ३, शुक्रबार
अमेरीकाको उर्जा विभागमा साइबर हमला
अमेरिकाको ऊर्जा विभागले आफुलाई साइबर हमला भएको बताएको छ । अमेरिकी सरकारको कुनै पनि विभागमा भएको अहिलेसम्मकै ठुलो ह्याकिङ भएको विभागले पुष्टि गरेको छ । विभागले अमेरिकाको परमाणु हतियारको रेखदेख गर्ने काम गर्दै आएको छ । हतियारको भण्डारको सुरक्षामाथि...
-
२०७७ पौष ३, शुक्रबार
भारतमा जनवरीबाट कोरोना भ्याक्सिन वितरण गरिने
भारतीय स्वास्थ्य विभागले आगामी जनवरीबाट भारतमा कोरोना भ्याक्सिन वितरण शुरु गरिने जनाएको छ । एक गोप्य श्रोतलाई उद्धृत गर्दै बीबीसीले आगामी केही हप्ताभित्रै भ्याक्सिन बनाउने केही कम्पनीलाई भ्याक्सिनको अपातकालीन प्रयोगको लागि अनुमति प्राप्त हुने...
-
२०७७ पौष ३, शुक्रबार
ओलकम्पिक कमिटीअन्तर्गत पिस थ्रु कमिसन गठन
नेपाल ओलम्पिक कमिटीअन्तर्गत ‘पिस थ्रु स्पोर्टस कमिसन’ गठन गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच कीर्तिपुर नगरपालिकाका मेयर समेत रहेका नेपाल जुडो संघका उपाध्यक्ष रमेश महर्जनको अध्यक्षतामा कमिसन गठन गरिएको हो । कमिसन गठनको अवसमार नेपाल ओलम्पिक...
-
२०७७ पौष ३, शुक्रबार
सरकारी वकिलहरुको तेश्रो राष्ट्रिय सम्मेलन हुँदै
नेपालका सरकारी वकिलहरुको राष्ट्रिय सम्मेलन आउँदो पौष ८ गते बुधबारबाट काठमाडौंमा शुरु हुने भएको छ । ‘अभियोजनमा सुधार, फौजदारी न्यायको आधार’ भन्ने मूल नाराका साथ सरकारी वकिलहरुको तेश्रो राष्ट्रिय सम्मेलन आउँदो ८ गतेबाट १० गतेसम्म जुममार्फत भर्च्युअल...
-
२०७७ पौष ३, शुक्रबार
काठमाडौंमा २ सय २१ सहित उपत्यकामा २ सय ८७ जनामा संक्रमण पुष्टि
पछिल्लो पटक काठमाडौं उपत्यकामा २ सय ८७ जना नयाँ संक्रमित थप भएका छन् । तीमध्ये एक सय २१ महिला र एक सय ६६ जना पुरुषहरु रहेका छन् । पछिल्लो २४ घन्टामा थप भएका नयाँ संक्रमितमध्ये काठमाडौंबाट २ सय २, ललितपुरबाट ७६ र भक्तपुरबाट ९ जना रहेका छन् । काठमाडौं...
-
२०७७ पौष ३, शुक्रबार
७ सय ८२ नयाँ संक्रमित थप, परिक्षण संख्या ५ हजार ७०६ मात्र
नेपालमा पछिल्लो २४ घन्टामा परिक्षणको १३ दशमलव ७० प्रतिशतमा कोभिड संक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा ७ सय ८२ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । देशैभरिका कोभिड प्रयोगशालाहरुमा गरिएको ५ हजार ७ सय ६ वटा नमूना परिक्षणमा ३ सय ५ जना महिला र ४ सय ७७...
-
२०७७ पौष ३, शुक्रबार
फेक इमेल बनाई ब्ल्याकमेल गर्ने पक्राउ
फेक ईमेलमार्फत आफ्नै परिचित महिला साथीलाई ब्ल्याकमेल गर्ने एक पुरुष काठमाडौंबाट पक्राउ परेका छन् । फेक ईमेलमार्फत आफ्नो महिला साथीलाई ब्ल्याकमेल गरेर ७० लाख रुपैयाँ मागेको आरोपमा ३३ वर्षीय सुमन रेग्मीलाई प्रहरीले पक्राउ गरेको हो । रेग्मीले फेक...
-
२०७७ पौष ३, शुक्रबार
फेरीयो ईन्द्रजात्राका गणेश
फेरीयो ईन्द्रजात्राका गणेश ईन्द्रजात्रामा कुमारीसँगै रथ जात्रा गरिने जिवीत देव गणेश फेरीएको छ । आज आवश्यक विधि पुरा नयाँ गणेश प्रतिस्थापन गरिएको हो । काठमाडौंको पाछैगल्लीका साढे ४ वर्षीय रोदिनमान शाक्यलाई नयाँ गणेशको रुपमा प्रतिस्थापन गरिएको हो ।...
-
२०७७ पौष २, बिहिबार
राखेपद्वारा कीर्तिपुर नगरपालिकालाई कभर्ड हल हस्तान्तरण
कीर्तिपुर नगरपालिका वडा नं. १० मा रहेको कीर्तिपुर कभर्ड हल कीर्तिपुर नगरपालिकालाई हस्तान्तरण गरिएको छ । कीर्तिपुर नगरपालिकाको अमल्सि स्थित भवनमा बुधबार भएको एक कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले कीर्तिपुर नगरपालिकाका...
-
२०७७ पौष २, बिहिबार
मयजुबहाल चक्रपथ ८ करोडमा कालोपत्रे, अनुगमनमा मेयर शाक्य
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले चाबहिल मयजुबहाल चक्रपथको करीब २ किलोमिटर बाटो कालेपत्रेको प्रगति अनुगमन गर्नुभएको छ । बुधबार साँझ मयजुबहाल पुग्दै लामो समयदेखि नगरविकास आयोजनाले समेत अलपत्र छाड्दै आएको मयजुबहाल चक्रपथको बाटो...
-
२०७७ पौष २, बिहिबार
१४ वर्षदेखि फरार अभियुक्त पक्राउ
लागूऔषध ब्राउन सुगर मुद्दामा १४ वर्षदेखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । २०६३ सालदेखि फरार रही प्रहरीको खोजीमा रहेका काठमाडौं महानगरपालिका–१६ बस्ने ६१ वर्षीय कृष्णभक्त श्रेष्ठलाई आज प्रहरीले पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान...
-
२०७७ पौष २, बिहिबार
काठमाडौंमा २ सय ७३ सहित उपत्यकामा ३ सय ६३ नयाँ संक्रमित थप
पछिल्लो पटक अन्य जिल्लाहरुमा थप भएका नयाँ संक्रमितको संख्या ५० सम्मै नपुग्दा काठमाडौंमा भने २ सय ७३ जना नयाँ संक्रमित थप भएका छन् । पछिल्लो २४ घन्टामा थप भएका नयाँ संक्रमितमध्ये ३ सय ६३ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये महिला एक सय ५२ जना...
-
२०७७ पौष २, बिहिबार
६ हजार ५८८ परिक्षणमा ७७६ जनामा संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घन्टामा परिक्षणको ११ दशमलव ७७ प्रतिशतमा कोभिड संक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा ७ सय ७६ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । देशैभरिका कोभिड प्रयोगशालाहरुमा गरिएको ६ हजार ५ सय ८८ वटा नमूना परिक्षणमा ३ सय ८ जना महिला र ४ सय...