खेलकुद
-
२०७५ आषाढ ३०, शनिबार
गंगामायाले अनसन तोडिन्
छोराको हत्यारालाई कारवाहीको माग गर्दै अनसनरत् गंगामाया अधिकारीले सरकारले दुई बुँदे सहमति गरेपछि अनसन स्थगित गरेकी छिन् । सरकारले दुइ बुँदे सहमति गरेसँगै विगत ४५ दिनदेखि अनसनरत् अधिकारीले अनसन तोडेकी हुन् । दुइ बुँदे सहमति अन्तर्गत २०७१ असोज ३१ गते...
-
२०७५ आषाढ २९, शुक्रबार
फेसन युनाइटस्को दोश्रो संस्करण सम्पन्न
२० जना व्यावसायिक मोडलहरुको क्याटवाल्क र फेसन शोसँगै फेसन युनाइट्सको दोश्रो संस्करण काठमाडौंको ब्लु स्टार मलमा भव्य रुपमा सम्पन्न भएको छ । नेपालका अन्तर्राष्ट्रिय कोरियोग्राफर राज फैजु कोरीयोग्राफी र सानु बज्राचार्यको ड्रेस डिजाइनमा फेसन युनाइट्स...
-
२०७५ आषाढ २९, शुक्रबार
भक्तपुर डुबानमा, तीनको मृत्यु, सयौं विस्थापित
अविरल वर्षापछि गएको पहिरोमा परेर चाँगुनारायणमा तीन जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै चाँगुनारायण नगरपालिका ७ मझुवामा पहिरो जाँदा बुद्ध लामाको घर पुरिएर तीन जनाको मृत्यु भएको हो । पहिरोमा परेर ७० वर्षका हिरा लामा, ६५ वर्षका पानमाया र ३० महिनाकी...
-
२०७५ आषाढ २८, बिहिबार
पूर्वविजेता इङ्गल्यान्डलाई हराउँदै क्रोएशिया फाइनलमा
पूर्वविजेता इङ्गल्यान्डलाई हराउँदै क्रोएशिया पहिलोपल्ट विश्वकपको फाइनलमा प्रवेश गरेको छ । सन् १९६६ को विजेता इङ्गल्यान्डलाई २–१ ले हराउँदै क्रोएशियाले फाइनलको यात्रा पक्का गरेको हो । विश्वकपको ईतिहासमा क्रोएशिया पहिलोपल्ट फाइनलसम्म पुगेको हो ।...
-
२०७५ आषाढ २८, बिहिबार
अब दिउँसो ट्रिपर चलाउन नपाइने
दिनहुँजसो ट्रिपरका कारण सडक दुर्घटना हुनथालेपछि गृह मन्त्रालयले काठमाडौं उपत्यकाको ३ जिल्लामा दिउँसो ट्रिपर चलाउन रोक लगाएको छ । ट्रिपरका कारण सवारी दुर्घटना बढेपछि गृह मन्त्रालयले आउँदो श्रावण १ गतेबाट काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन...
-
२०७५ आषाढ २७, बुधबार
फाइनल पुग्ने पहिलो टिम ‘फ्रान्स’
सन् १९९८ को विजेता फ्रान्स रसियामा जारी विश्वकप फुटबलमा फाइनल पुग्न सफल पहिलो टिम बनेको छ । बेल्जियमलाई १–० गोलले हराउँदै फ्रान्स १२ वर्षपछि फाइनल पुगेको हो । योभन्दा अगाडि फ्रान्स २००६ मा फाइनलमा पुगेको थियो । त्यो बेला फ्रान्स टाइब्रेकरमा ईटालीसँग...
-
२०७५ आषाढ २७, बुधबार
अमेरिकन बाबु मेड इन नेपालको ट्रेलर सार्वजनिक
अमेरिकामा निर्माण भएको नयाँ नेपाली कथानक चलचित्र अमेरिकन बाबु मेड इन नेपालको ट्रेलर सार्वजनिक भएको छ । ड्रिम्स गेट नेपालको युट्युब च्यानल मार्फत चलचित्र अमेरिकन बाबु मेड इन नेपालको ट्रेलर रिलिज गरिएको हो । ट्रेलरले चलचित्रको कथावस्तुको मिहिन भन्दा...
-
२०७५ आषाढ २६, मंगलबार
ब्लाइन्ड रक्स वाक, एउटा फरक अनुभूति
वाल्यकालमा स्कूलमा एउटा कथा पढ्नुपथ्र्यो । ‘एकजना मान्छे एकपल्ट एउटा खुट्टा बाँधेर वैसाखी टेक्दै बाटोमा हिंडिरहेको थियो । त्यो देखेर एकजना बटुवाले के गरेको भनी सोधे । उनले भोलि गएर मेरो एउटा खुट्टा भाँचियो भने के गर्ने, त्यहि भएर अहिलेदेखि अनुभव...
-
२०७५ आषाढ २५, सोमबार
सेमीफाइनल समीकरण पूरा
रसियामा जारी विश्वकप फुटबलको सेमीफाइनल समीकरण पूरा भएको छ । मंगलबार हुने पहिलो सेमिफाइनल खेलमा फ्रान्स र बेल्जियम आमने सामने हुने भएका छन् । क्वाटरफाइनलमा फ्रान्सले अर्जेन्टिनालाई हराएको थियो भने बेल्जियमले उपाधी दावेदार मानिएको ब्राजिललाई हराई...
-
२०७५ आषाढ २४, आइतबार
क्रोएशिया सेमिफाइनलमा, टाइब्रेकरमा रसिया पराजित
रसियालाई टाइब्रेकरमा हराउँदै क्रोएशिया विश्वकपको सेमिफाइनलमा पुगेको छ । सोचीस्थित ओलम्पिक स्टेडियममा क्रोएसियाले रसियालाई ४–३ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । त्योभन्दा अगाडि, निर्धारित ९० मिनेटको खेलसँगै अतिरिक्त ३० मिनेटको खेल २–२...
-
२०७५ आषाढ २४, आइतबार
प्रा.डा. बज्राचार्यको ‘कृति व दृष्टि’ विमोचित
किर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले समाजका हरेक पक्षको समालोचना हुनुपर्ने बताएका छन् । आज किर्तिपुरमा आयोजित एक कार्यक्रममा स्थानीय जनताले जनप्रतिनिधिको हरेक कामकारवाहीको समेत समालोचना गर्नुपर्नेमा नगर प्रमुख महर्जनले जोड दिनुभयो । ‘आलोचनाको...
-
२०७५ आषाढ २३, शनिबार
२८ वर्षपछि ईङ्गल्याण्ड सेमिफाइनलमा, स्वीडेन बाहिरियो
रसियामा जारी विश्वकपमा स्वीडेनलाई हराउँदै सन् १९६६ को विश्वकप विजेता ईङ्गल्यान्ड सेमिफाइनलमा पुगेको छ । समारा एरेनामा सम्पन्न तेश्रो क्वाटरफाइनल म्याचमा ईङ्गल्यान्डले स्वीडेनलाई २–० गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । सन् १९९० पछि ईङ्गल्यान्ड...
-
२०७५ आषाढ २३, शनिबार
बेल्जियम सेमिफाइनलमा, गोलरक्षक कोर्टस बने हिरो
रसियामा जारी विश्वकप फुटबलमा पाँचपटकको विश्वकप विजेता ब्राजिललाईस्तब्ध पार्दै बेल्जियम सेमिफाइनल प्रवेश गरेको छ । कजान रंगशालामा भएको निकै प्रतिस्पर्धात्मक साथै रोमान्चक खेलमा ब्राजिललाई २–१ ले स्तब्ध पार्दै बेल्जियमले सेमिफाइनलमा स्थान पक्का गरेको...
-
२०७५ आषाढ २३, शनिबार
चिकित्सक संघको आन्दोलनका कार्यक्रम सार्वजनिक
चिकित्सा क्षेत्र सुधारको माग राख्दै १५औं पटक अनशनरत् डा. गोविन्द केसीको माग पूरा गरिादिन माग गर्दै नेपाल चिकित्सक संघले विरोधका कार्यक्रम अघि सारेको छ । संघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै शुक्रबारैदेखि देशभरका सबै स्वास्थ्य संस्थामा...
-
२०७५ आषाढ २२, शुक्रबार
उरुग्वेलाई पाखा लगाउँदै फ्रान्स सेमीफाईनलमा
रसियामा जारी विश्वकप फुटबलमा उरुग्वेलाई हराउँदै फ्रान्स सेमिफाइनलमा पुगेको छ । शुक्रबार निज्नि नबगरड रंगशालामा सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा फ्रान्सले उरुग्वेलाई २–० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । खेलको पहिलो हाफको ४० औं...
-
२०७५ आषाढ २१, बिहिबार
‘सरकारले प्रतिपक्षलाई द्वन्दमा उत्रन आमन्त्रण गर्यो’
नेपाली कांग्रेसले सरकारले प्रतिपक्षलाई द्वन्दमा उत्रन खुला आमन्त्रण गरेको बताएको छ । नेपाली कांग्रेसले देउवा नेतृत्वको सरकारले गरेका कानूनसम्मत् नियुक्तिलाई वर्तमान सरकारले खारेज गरेर द्वन्दको खुला आमन्त्रण दिएको जनाएको हो । पार्टि कार्यालय...