arin enterprises

बजार

  • २०७९ आषाढ १६, बिहिबार

    ङातापोल मन्दिरको ३२० औं बर्षिक उत्सब मनाइयो

     भक्तपुरको ऐतिहासिक ङातापोल मन्दिर आजबाट ३२० बर्ष लागेको छ । ३२० वर्ष अघि मन्दिर स्थापना गरिएको दिनको सम्झनामा आज मन्दिरको बुसादँ अर्थात बर्षबर्धन पूजा गरिएको छ । वर्षवर्धनको अवसरमा आज ङातापोलको गर्भमा रहेकी श्री सिद्धिलक्ष्मी देवीलाई छाग अर्थात...

  • २०७९ आषाढ १६, बिहिबार

    चलचित्र संघको अध्यक्षमा बीरेन्द्र नारायण श्रेष्ठ

    नेपाली चलचित्र क्षेत्रको पुरानो छाता संगठन नेपाल चलचित्र संघको सोमबार बसेको बैठकले नव निर्वाचित कार्य समितिको पदभार निर्णय परेको छ । संघको विधान अनुसार निर्वाचनमा अध्यक्ष पद मात्र तोक्ने र अरु पदमा कार्य समितिको बैठकमा निर्णय गर्ने गरिन्छ । संघको...

  • २०७९ आषाढ १६, बिहिबार

    ओप्पो र डिज्नील्याण्डबीच फोटोग्राफीमा साझेदारी

    ओप्पोले डिज्नील्याण्ड पेरिससँग मिलेर रातको समयको फोटोग्राफी अभियानलाई प्रेरित गरेको छ । जसमा रात्रिकालिन समयमा प्रकृतिक रुपमा उत्कृष्ट फोटोहरु खिचिन्छ । रातमा उत्कृष्ट क्षणहरू क्यामेरामा कैद गर्नु धेरैजसो स्मार्टफोनहरूको लागि चुनौती हो । यो समयमा...

  • २०७९ आषाढ १५, बुधबार

    असार १५ धान दिवस

    “मानो रोपेर मुरी” फलाउने महिनाको रुपमा लिइन्छ असार महिनालाई । र यहि महिनामा हरेक वर्षको १५ गतेको दिनमा रोपाई पर्व मनाउने गरिन्छ । अचेल यो दिनलाई रोपाईँ दिवस नै भन्न थालिएको छ । अझ नेपालले २०६२ सालदेखि त असार १५ लाई “राष्ट्रिय धान दिवस”कै रुपमा मनाउन...

  • २०७९ आषाढ १४, मंगलबार

    काठमाडौं महानगरमा खुल्ला रुपमा खाद्य वस्तु बेच्न रोक

    दिनप्रतिदिन हैजाका विरामीहरु बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले खुल्ला सडकमा खानेकुरा बेच्न निषेध गरेको छ । महानगरले पानी प्रयोग हुने खाद्य सामग्री विक्री वितरणमा रोक लगाएको हो । आदेशको अवज्ञा गरे जरिवानासहित थप कारबाही गर्ने महानगरपालिकाले जनाएको...

  • २०७९ आषाढ १४, मंगलबार

    तीन दिनसम्म देशभर वर्षा हुने

    जल तथा मौसम विज्ञान विभागल मनसुन अझ सक्रिय भएर तीन दिनसम्म देशभर वर्षा हुने जनाएको छ । पूर्वी नेपालमा गएरातीदेखि नै वर्षा हुने क्रम शुरु भएको छ । प्रदेश–१, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम प्रदेशका एक...

  • २०७९ आषाढ १४, मंगलबार

    बामदेव गौतमले खोले पार्टी

    नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ पार्टीको घोषणा गर्नुभएको छ । गौतमले नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान नामको नयाँ राजनीतिक दल घोषणा गर्नुभएको हो । मंगलवार काठमाडौंमा नेकपा राष्ट्रिय एकता अभियान पार्टीको घोषणा गर्दै उहाँले...

  • २०७९ आषाढ १४, मंगलबार

    हैजाको लक्ष्ण र यसको रोकथाम

     यस पालि काठमाडौं उपत्यकामा कोभिड–१९ को प्रकोप भने त्यत्ति छैन भन्दा हुन्छ । कोभिड १९ को प्रकोपबाट केही राहत पाएकै महसूस गरिरहेकै बेला उपत्यकामा अहिले भने हैजाको प्रकोप देखिएको छ । हाल सम्म उपत्यकाका पाँच स्थानमा हैजाका विरामी फेला परेको...

  • २०७९ आषाढ १४, मंगलबार

    टेक्ससमा एउटा लरीमा ४६ जनाको शव फेला

    टेक्सासको सान एन्टोनियोको बाहिरी इलाकामा एउटा लरीमा ४६ जनाको शव फेला परेको छ । टेक्ससको सान एन्टोनियोस्थित रेल वे ट्रयाक छेउमा अलपत्र अवस्थामा छाडिएको लरीमा ४६ वटा बेबारिेसे शव फेला परेको र ती शव आप्रावासीहरुको भएको त्यहाँको प्रहरीले जनाएको छ । सोही...

  • २०७९ आषाढ १४, मंगलबार

    मोर्गनले सन्यास घोषणा गर्ने

    इंग्ल्यान्डका कप्तान इयान मोर्गनले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गर्ने भएका छन् । ३५ बर्षीय मोर्गनले मंगलबार सन्यासको घोषणा गर्ने अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । मोर्गनको कप्तानीमा इंग्ल्यान्डले २०१९ को आईसीसी एकदिवसीय विश्वकपको उपाधि...

  • २०७९ आषाढ १३, सोमबार

    कोलोम्बियामा रंगशाला भत्किँदा चार जनाको मृत्यु

    कोलोम्बियाको रंगशालाको दर्शक बस्ने प्याराफिट भत्किँदा चार जनाको मृत्यु भएको छ । कोलोम्बियाको एल एस्पिनल रंगशालामा साँढे जुधाई प्रतियोगिता चलिरहँदा काठको तीन तले प्याराफिट भत्किँदा चार जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दुई महिला र एक बालकको एक...

  • २०७९ आषाढ १३, सोमबार

    सम्पदा क्षेत्रलाई जोड्ने हेरिटेज मार्ग बनाउँछु : पर्यटनमन्त्री श्रेष्ठ

    राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लगत्तै पदभार ग्रहण गर्नुभएका नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले विश्व सम्पदा सूचीमा रहेका स्वयम्भू र हनुमान ढोकालाई जोड्ने हेरिटेज मार्ग बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको...

  • २०७९ आषाढ १३, सोमबार

    एनआईसी एशिया बै‌ककाे एयरलाइन टिकट बुकिङमा ‘क्यास व्याक’ अफर

    एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रबद्र्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ्ग एप मार्फत विभिन्न एयरलाइनको टिकट बुकिङमा २० प्रतिशत सम्म क्यास व्याक हुने आकर्षक योजना सार्वजनिक गरेको छ । बैंकले २०७९ आषाढ १२ गते देखि २०७९ आषाढ १८ गते सम्म लागू...

  • २०७९ आषाढ १३, सोमबार

    नवनियुक्त मन्त्रीहरुले लिए शपथ तथा पदभार ग्रहण

    राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त चार मन्त्रीहरुले शपथ ग्रहण गरेका छन् । नेकपा एकीकृत समाजवादीबाट सहभागी नवनियुक्त मन्त्रीहरुले शपथ लिएका हुन् । एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी...

  • २०७९ आषाढ १२, आइतबार

    ललितपुर महानगरपालिकामा पानीपुरी र चटपटे बेच्न रोक

    ललितपुर महानगरपालिकामा आजबाट पानीपुरी र चटपटे बेच्न रोक लगाइएसँगै यसबारे विभिन्न प्रतिक्रिया आउन थालेका छन् । ललितपुर महानगरपालिकाले भने गल्ली गल्लीमा पाइने पानीपुरी र चटपटे बनाउन दूषित पानी प्रयोग गरिने भन्दै प्रतिबन्ध लगाएको हो । राजधानीमा सडक...

  • २०७९ आषाढ १२, आइतबार

    विदेशीनेहरुको आँकडा झन्झन् बढ्दो

    नेपालबाट विभिन्न कामकाजका लागि विदेशीने संख्या झन् झन् बढ्दो क्रममा छ । कोरोना कालमा विभिन्न मुलुकले कडाई गरेपनि अहिले खुल्ला भएसँगै वैदेशिक रोजगारीमा जानेको संख्यामा उल्लेख्य वृद्धि भएको छ । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै नेपाल भित्रने...

Pages