बजार
-
२०७८ कार्तिक ९, मंगलबार
बंगलादेशमा गवाहको सुरक्षाको लागि नयाँ कानून ल्याईँदै
गत १३ अक्टोबरमा पूजा मण्डपमा भएको हमला पछि बंगलादेशले गवाही दिने गवाहको गोपनीयता र सुरक्षालाई लिएर नयाँ कानून लागू गर्ने भएको छ । बीबीसीसँगको कुराकानीमा बंगलादेशका कानूनमन्त्री अनीसुल हकले अल्पसंख्यक समुदायमाथि हमलाको घटनाको सुनुवाईको परिप्रेक्षमा...
-
२०७८ कार्तिक ८, सोमबार
लेटरप्याड र मन्त्रिपरिषदको माइन्यूटमा नेपाल सम्वत प्रयोग गर्ने देउवाको प्रतिवद्धता
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको मौलिक राष्ट्रिय संवत नेपाल संवत प्रधानमन्त्रीको लेटरप्याडमा र मन्त्रिपरिषदको निर्णय पुस्तिकामा प्रयोग गर्ने कुरा ठूलो नभएको विचार राख्नुभएको छ । आज नेपाल संवत राष्ट्रिय न्हूदँ समारोह समिति ११४२ का प्रतिनिधिसँग...
-
२०७८ कार्तिक ८, सोमबार
काठमाडौँ महानगरपालिकाको तिहार लक्षित अनुगमन
काठमाडौँ महानगरको ‘बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति’ले आज चावहिलका २ वटा मिठाइ पसललाई जरिवाना तिराएको छ । अनुगमनको क्रममा गुप्ता एण्ड गुप्ता स्वीट्स एण्ड चाटलाई १० हजार रुपैयाँ र पूजा स्वीट हाउसलाई २० हजार रुपैयाँ जरिवाना गराइएको थियो...
-
२०७८ कार्तिक ८, सोमबार
नेवाः जातीय महासंघको भिंतुना कार्यक्रम सम्पन्न
नेपालीहरुको दोश्रो महान चाड तिहार नजिकिएसँगै विशेष गरी नेवार समुदायम नेपाल सम्वतको नयाँ वर्षको स्वागतमा व्यस्त भएको छ । अचेल विभिन्न नेवार संघसंस्थाबाट दिनहुँ जसो न्हूदँ (नयाँ वर्ष) शुभकामना कार्यक्रमहरु आयोजना भइरहेका छन् । यसै क्रममा नेवाः जातीय...
-
२०७८ कार्तिक ३, बुधबार
कलाकार संघको शुभकामना आदानप्रदान सम्पन्न
नेपाल चलचित्र कलाकार संघले नेपालीहरूको महान चाड बडा दशैं, तिहार, छठ र नेपाल संबत ११४२ नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । एकआपसमा आत्मीयताको साथै आफन्तको अनुभुती गराउने र कलाकारहरु बीच एक अर्काप्रति सदभाव एवं भाईचारा...
-
२०७८ कार्तिक २, मंगलबार
उद्योगी, समाजसेवी महर्जनको अन्त्येष्टि सम्पन्न
उद्योगी एवम् समाजसेवी रमेश महर्जनको अन्त्येष्टि आज पशुपति आर्यघाटमा सम्पन्न भएको छ । स्वर्गीय महर्जनलाई उनका सुपुत्र रिकेन महर्जनले दागबत्ती दिए । यस अघि महर्जनको पार्थिव शरिरमा नेपालको राष्ट्रिय झन्डाको साथमा विवेकशील साझा पार्टीको झन्डा ओढाइएको...
-
२०७८ कार्तिक २, मंगलबार
दशैंको टीकासँगै जेष्ठ नागरिकको सम्मान
पर्वले बोकेको सामाजिक सद्भावको पक्षलाई पुस्तान्तरण गर्न भन्दै काठमाडौँ महानगरपालिका वडा ३ ले आज सामुहिक टीका र जेष्ठ नागरिक सम्मान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा महानगर प्रमुख विद्यासुन्दर शाक्यको साथमा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल र...
-
२०७८ कार्तिक २, मंगलबार
विदेशिएका नेपालीको वाध्यताको कथा, ‘म हिँडे घर’
विदेशीनु कसैको रहर पक्कै पनि नहोला । आफ्नो घर, परिवार, आफ्ना साथीभाईबाट टाढिएर विदेश बस्ने रहर कसलाई पो होला र ? घर सम्झियो, अहिले नै सबै छोडेर घर हिडिँहालौं जस्तो, घरको जिम्मेवारी र परिस्थिती सम्झिएपछि फेरी वाध्यताले घेरिँदै विदेशको काममै फर्किनुको...
-
२०७८ कार्तिक २, मंगलबार
मुस्लिम समुदाय मोहम्मद जयन्ती मनाउँदै
आज मुस्लिम धर्मावलम्बीहरु पैगम्बर हजरत मोहम्मद मुस्तफाको १४ सय ९६ औँ जन्मोत्सव हर्षोल्लासका साथ मनाउँदैछन् । मुस्लिम समुदायका धर्मगुरु हजरत मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ । मोहम्मद...
-
२०७८ कार्तिक २, मंगलबार
आज कोजाग्रत पुर्णिमा, बडादशैंका अन्तिम दिन
आज कोजाग्रत पूर्णिमा, यस वर्षको बडादशैंको अन्तिम दिन । दशमीको दिनमा टिका लगाउन नभ्याएका ठाउँमा टिका लगाउन जाने र जमरासहित बडादशैंको आशीर्वाद थाप्ने आज आज अन्तिम दिन हो । आश्विन शुक्ल प्रतिपदाको दिन दशैं घर वा आगम घरमा लगाइएको जमरा र कलश दशमीको दिनमा...
-
२०७८ आश्विन ३१, आइतबार
गरिबी निवारण दिवस मनाईँदै
आज अक्टोबर महनिाको १७ तारीख, विश्वभरी विभिन्न कार्यक्रम गरी विभिन्न प्रकारले अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाईँदैछ । चरम गरिबीविरुद्ध एकजुट भएर लड्न तथा गरिबीसम्बन्धी जानकारी विश्वभर आदानप्रदान गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ । सन् १९९३...
-
२०७८ आश्विन ३१, आइतबार
आज पनि टिका थापिँदै
आज आश्विन शुक्ल द्वादशीको दिन, बडादशैंको बार्हौं र टिकाको तेश्रो दिन । आज पनि मान्यवर र ठुलाबडाको हातबाट दशैंको टिका र जमरा थाप्ने काम जारी छ । विजया दशमीको दिनमा विसर्जन पूजा गर्दै शुरु हुने टिका आउँदो कोजाग्रत पुर्णिमाको दिनसम्म जारी रहन्छ ।...
-
२०७८ आश्विन ३०, शनिबार
असनमा आज टिका ‘असं चालं’
नेवाः समुदायमा सबैको हिजो टिका अथवा चालं मनाइसकेको अवस्थामा असनका उदाय समुदायमा भने आज टिका थापिँदैछ । दशैं वा मोहनि मनाउने अन्य सबै समुदायमा आश्विन शुक्ल प्रतिपदाको दिन लगाइएको जमरा दशमीको दिनमा निकालेर टिका थाप्ने गरिन्छ भने असनका उदाय समुदायको...
-
२०७८ आश्विन ३०, शनिबार
टिकाको दोश्रो दिन, आज पनि मान्यवरबाट टिका थापिँदै
आज बडादशैंको टिकाको दोश्रो दिन, आश्विन शुक्ल एकादशी । आज पनि मान्यवर तथा आफन्तजनबाट टिका थापिँदैछ । हिजो विजया दशमीको दिनमा घरका ठुलाबडाको हातबाट टिका र आशिर्वाद थापिसकेर आज टाढा रहेका नातागोताकोमा गई मान्यवरबाट टिका थाप्ने गरिन्छ । आज पनि विहानैबाट...
-
२०७८ आश्विन २८, बिहिबार
तलेजु मन्दिर आज सर्वसाधारणका लागि खुला
आज तलेजु मन्दिर सर्वसाधारणको लागि खुला काठमाडौंको हनुमानढोकास्थित तलेजु भवानीको मन्दिरमा दर्शन र पूजा गर्नेको ठुलै घुइँचो लागेको छ । वर्षको एक पटक मात्र खुल्ने मन्दिरमा दर्शन र पूजाको लागि आज विहानैदेखि हजाराैंकाे संख्यामा दर्शनार्थीको भीडै लागेकाे...
-
२०७८ आश्विन २८, बिहिबार
बडादशैंको नवौं दिन, महानवमी मनाईँदै
आज आश्विन शुक्ल नवमी, बडा दशैंको नवौं दिन महानवमी । आज पनि देशैभरिका विभिन्न शक्तिपीठहरुमा दर्शन र पूजा गर्नेको ठुलै घुइँचो लागेको छ । झिसमिसे विहानै शक्तिपीठहरुमा लामै लाइन देखिसकेको थियो । आजै शक्तिपीठहरुमा बलि पनि दिने गरिन्छ । शक्तिपीठहरुमा खसी...