बिचार
-
२०७८ जेठ ३१, सोमबार
विश्व रक्तदाता दिवस मनाईँदै
आज जुन महिनाको १४ तारीख, विश्व रक्तदाता दिवस । रक्तदान सम्वन्धि विभिन्न जनचेतनामूलक सन्देश प्रवाह गर्दै यो दिवस मनाउने गरिन्छ । आजको दिन विशेष गरेर रक्तदान कार्यक्रमहरुको आयोजना हुने गर्दछ । दिवसका लागि यस वर्ष ‘सेवाले रक्तदान गरौं र संसारलाई...
-
२०७८ जेठ ३१, सोमबार
युक्रेनलाई हराउँदै नेदरल्यान्ड्सकोे विजयी सुरुवात
युरोकपमा नेदरल्यान्ड्सले विजयी सुरुवात गरेको छ । आइतबार राति आम्स्टरडामस्थित जोहन क्रुफ एरिनामा भएको खेलमा युक्रेनलाई ३–२ गोलले पराजित गर्दै नेदरल्यान्ड्सले विजयी सुरुवात गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको खेलको ५२ औं...
-
२०७८ जेठ ३१, सोमबार
अष्ट्रियाको एतिहासिक जित
अष्ट्रियाले युरोकपमा एतिहासिक जित निकालेको छ । आइतबार राति रोमानियाको बुचारिस्टमा नर्थ म्यासेडोनियालाई ३–१ गोलले पराजित गर्दै अष्ट्रियाले एतिहासिक जित निकालेको हो । उक्त खेलको १८ औं मिनेटमा स्टेफान लेनरले गोल गर्दै अष्ट्रियालाई सुरुवाती अग्रता...
-
२०७८ जेठ ३०, आइतबार
इंग्ल्यान्डले क्रोएसियालाई हरायो
युरोकपमा इंग्ल्यान्डले विश्वकप उपविजेता क्रोएसियालाई हराएको छ । आइतबार लण्डनको वेम्बली स्टेडियममा भएको खेलमा क्रोएसियालाई १–० गोलले पराजित गर्दै इंग्ल्यान्डले सुखद सुरुवात गरेको हो । इंग्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङले निर्णायक गोल गरे ।...
-
२०७८ जेठ ३०, आइतबार
उपत्यकामा ६५३ नयाँ संक्रमित थप
पछिल्लो पटक काठमाडौं उपत्यकामा कोभिड १९ का ६५३ जना नयाँ संक्रमित थपिएका छन् । काठमाडौंमा ४८३, ललितपुरमा ११२ र भक्तपुरमा ५८ जना नयाँ संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्म २ लाख ५६ हजार ४०३ जनालाई कोभिड संक्रमण भइसकेको छ । तीमध्ये २ लाख ३८ हजार...
-
२०७८ जेठ ३०, आइतबार
करीब साढे १२ हजार मात्र परिक्षण
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का २ हजार ४०७ जना नयाँ संक्रमित भेटिएका छन् । जम्मा १२ हजार ४०६ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा १९ दशमलव ४० प्रतिशतमा संक्रमण देखिएको हो । ७ हजार ५१७ आरटी पिसिआर परिक्षणमा एक हजार ६९४ जनामा र ४ हजार ८८९ जनाको...
-
२०७८ जेठ ३०, आइतबार
लुकाकुको दुई गोलसँगै बेल्जियमको विजयी सुरुवात
युरोकपमा बेल्जियमले विजयी सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा घरेलु टिम रुसलाई ३–० गोल अन्तरले पराजित गर्दै बेल्जियमले विजयी सुरुवात गरेको हो । सेन्ट पिटर्सवर्गमा बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले खेलको १० औं पहिलो गोल गर्दौ बेल्जियमलाई...
-
२०७८ जेठ ३०, आइतबार
फिनल्याण्डको ऐतिहासिक जित
युरोकपमा फिनल्याण्डले ऐतिहासिक जित हात पारेको छ । शनिबार राति कोपनहेगनमा डेनमार्कलाई १–० गोल अन्तरले पराजित गर्दै फिनल्याण्डले ऐतिहासिक जित हात पारेको हो । पहिलो पटक युरोकप खेलिरहेको फिनल्याण्डको युरोमा यो पहिलो खेलमा पहिलो जित हो । फिनल्याण्डको...
-
२०७८ जेठ २९, शनिबार
डेनमार्क र फिनल्याण्डबीचको खेल रद्द
युरोकप अन्तर्गत डेनमार्क र फिनल्याण्डबीचको खेल रद्द भएको छ । डेनमार्कको कोपनहेगनमा जारी खेल दौरान डेनमार्कका क्रिस्टियन एरिक्सन बेहोस भएर मैदानमा लडेपछि खेल रद्द गरिएको हो । चिकित्सा आपतकालको कारण जारी खेल रद्द गरिएको युएईएफले जनाएको छ । एरिक्सन...
-
२०७८ जेठ २९, शनिबार
वेल्सले स्विजरल्याण्डलाई बराबरीमा रोकियो
वेल्सले स्विजरल्याण्डलाई बराबरीमा रोकेको छ । अजरबैजानको बाकुमा शनिबार भएको खेलमा वेल्सले र स्विजरल्याण्डलाई १–१ गोलको बराबरी रोकेको हो । बकु ओलम्पिक स्टेडियममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा अग्रता भने स्विट्जरल्यान्डले लियो । ...
-
२०७८ जेठ २९, शनिबार
उपत्यकाका कुल संक्रमितमध्ये ९३ प्रतिशत निको
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोभिड १९ का ६ सय भन्दा कम नयाँ संक्रमित भेटिएका छन् । देशभरीबाट थप हुने नयाँ संक्रमितमध्ये ५९८ जना उपत्यकामा रहेका छन् । काठमाडौंमा ३९१, ललितपुरमा १३० र भक्तपुरमा ७७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै...
-
२०७८ जेठ २९, शनिबार
सक्रिय संक्रमितको संख्यामा कमी आउँदै
नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३८४ जना नयाँ संक्रमित भेटिएका छन् । जम्मा १४ हजार ४९४ जनाको स्वाब नमूनाको परिक्षण भएकोमा २३ दशमलव ३४ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । ८ हजार ५०६ जनाको आरटी पिसिआर परिक्षणमा २ हजार ३८२ र ५ हजार ९८८ एन्टिजेन...
-
२०७८ जेठ २९, शनिबार
उजंको ‘मतिना’ सार्वजनिक
उजं शाक्य, यो नाम अहिले नेपाली पप संगीत क्षेत्रमा नौलो नभईसक्यो । ‘मैंचा’ गीत गाउँदै युवा ढुकढुकी बनिसकेका उजंको नयाँ गीत ‘मतिना’ हालै सार्वजनिक भएको छ । ‘मैंचा’ गीत सार्वजनिक भएको एक वर्ष हुनै लाग्दा शुक्रबार उजंले युट्युबमार्फत ‘मतिना’ गीतको...
-
२०७८ जेठ २९, शनिबार
बालश्रमविरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाईँदै
आज जुन महिनाको १२ तारीख, बालश्रम विरुद्वको अन्तराष्ट्रिय दिवस । बालश्रमविरुद्ध आवाज बुलन्द गर्दै बालकालिकाको अधिकारका लागि विश्वभर विभिन्न कार्यक्रम गर्दै आज यो दिवस मनाइदैँछ । नेपालमा पनि कोरोना महामारीको बीच भच्र्युअल कार्यक्रमहरुको आयोजना गरिदैछ...
-
२०७८ जेठ २९, शनिबार
युरोकपमा इटालीको विजयी सुरुवात
युरोकपमा इटालीले विजयी सुरुवात गरेको छ । शुक्रबार राति इटालीको रोमस्थित ओलम्पिक स्टेडियममा भएको युरोकपको उद्घाटन खेलमा टर्कीलाई ३–० गोल अन्तरले पराजित गर्दै इटालीले विजयी सुरुवात गरेको हो । उक्त खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकेको थियो । दास्रो...
-
२०७८ जेठ २८, शुक्रबार
सांसद वैद्यलाई हदैसम्मको कारवाही हुनुपर्ने सांसद शाक्यको माग
बागमती प्रदेश सभाको बैठकमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य नरोत्तम बैद्यले संसदीय मर्यादा विपरीतको अभिव्यक्ति दिएको भन्दै सत्ता पक्षका सांसदहरुले उहाँलाई हदैसम्मको कारवाही गर्न माग गरेका छन् । आजको बैठकमा सांसद वैद्यले सांसद देशको कार्यकारी...




