बिचार
-
२०७८ आषाढ ४, शुक्रबार
उपत्यकामा संक्रमण निको हुने करीब ९५ प्रतिशत
पछिल्लो पटक काठमाडौं उपत्यकामा कोभिड १९ का ५०८ जना नयाँ संक्रमित भेटिएका छन् । काठमाडौंमा ३९४, ललितपुरमा ६० र भक्तपुरमा ५४ जना नयाँ संक्रमित भेटिएका हुन् । हालसम्म उपत्यकामा २ लाख ५९ हजार १३२ जनालाई कोभिड १९ संक्रमण भइसकेको छ । तीमध्ये २ लाख ४४ हजार...
-
२०७८ आषाढ ४, शुक्रबार
संक्रमण निको हुनेको दर ८९ प्रतिशत
नेपालमा पछिल्लो २४ घण्टामा परिक्षण संख्याका आधारमा २१ दशमलव २३ प्रतिशतमा कोभिड १९ संक्रमण पुष्टि भएको छ । जम्मा १३ हजार ३७ जनाको स्वाब नमूनाको परिक्षण गरिँदा २ हजार ७६८ जना नयाँ संक्रमित भेटिएका हुन् । ७ हजार ५६९ आरटी पिसिआर परिक्षणमा एक हजार ९६३...
-
२०७८ आषाढ ४, शुक्रबार
पेरुमाथि ब्राजिलको सान्दार जित
कोपा अमेरिकामा आयोजक ब्राजिलले सान्दार जित हात पारेको छ । शुक्रबार बिहान ओलम्पिक निल्टन सान्तोस स्टेडियममा भएको खेलमा पेरुलाई ४–० गोलले पराजित गर्दै ब्राजिलले लगातार दोस्रो जित हात पारेको हो । खेलको १२ औं मिनेटमा एलेक्स सान्ड्रोले गोल गर्दै...
-
२०७८ आषाढ ४, शुक्रबार
अष्ट्रियालाई हराउँदै नेदरल्यान्ड्स नकआउट चरणमा
नेदरल्यान्ड्सले दास्रो जित निकाल्दै युरोकपको नकआउट चरणमा प्रवेश गरेको छ । बिहीबार राति जोहन क्रुफ एरिनामा भएको खेलमा अष्ट्रियालाई २–० गोलले पराजित गर्दै नेदरल्यान्ड्सले निकाल्दै युरोकपको नकआउट चरणमा प्रवेश गरेको हो । नेदरल्यान्ड्सलाई जित दिलाउन...
-
२०७८ आषाढ ४, शुक्रबार
डी ब्रुयने चम्केपछि पुनरागमन जित निकाल्दै बेल्जियम अन्तिम १६ मा
बेल्जियमले पुनरागमन जित निकाल्दै युरोकपको अन्तिम १६ मा प्रवेश गरेको छ । बिहीबार कोपनहेगनस्थित पार्केन स्टेडियममा भएको खेलमा बेल्जियमले डेनमार्कलाई २–१ गोलले लगातार दोस्रो जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको हो । खेलमा सुरुवाती अग्रता भने घरेलु...
-
२०७८ आषाढ ३, बिहिबार
युक्रेनको पहिलो जित
युक्रेनले युरोकपमा पहिलो जित हात पारेको छ । बिहीबार रोमानियाको नेसनल एरिनामा भएको खेलमा नर्थ म्यासेडोनियालाई २–१ गोलले पराजित गर्दै युक्रेनले पहिलो जित हात पारेको हो । उक्त खेलको २९ औं मिनेटमा एन्ड्री यार्मोलेन्कोले गोल गर्दै युक्रेनलाई सुरुवाती...
-
२०७८ आषाढ ३, बिहिबार
पार्टी रक्षाका लागि तयार रहन बस्नेतको युवाहरुलाई निर्देशन
राष्ट्रिय यूवा संघका यूवाहरुले नेकपा एमालेका सांसदलगायत विभिन्न भातृ संगठनका पदाधिकारी सदस्यहरुलाई भेटघाट गरेको छ । युवा संघका पदाधिकारी, सदस्यहरुले सांसद महेश बस्नेत, संघका नवनियुक्त केन्द्रीय अध्यक्ष किरण पौडेल, केन्द्रीय महासचिव रमेश...
-
२०७८ आषाढ ३, बिहिबार
सिथि नखःमा आकाशेपानी संकलन सम्वन्धी अन्तरक्रिया
नेवाः समुदायको एउटा महत्वपूर्ण पर्व सिथिनखःको अवसरमा आकाशे पानी संकलन सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गैर सरकारी संस्था गुथिले पानी सम्वन्धि पर्व सिथिनखःको अवसरमा भर्च्युअल अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा पूर्व...
-
२०७८ आषाढ ३, बिहिबार
पत्रकार दबूको कोषको लागि मन्त्री श्रेष्ठबाट सहयोग
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले पत्रकारलगायत सम्पूर्ण नेपाली जनतालाई महामारीबाट बचाउन सरकार प्रतिवद्ध रहेको बताउनुभयो । नेवाः पत्रकार राष्ट्रिय दबूको कोभिड रेस्पोन्स टिमसँगको भेटवार्ता गर्दै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको...
-
२०७८ आषाढ ३, बिहिबार
उपत्यकामा ५७० संक्रमित थप, ७६९ निको
काठमाडौं उपत्यकामा पछिल्लो पटक कोभिड १९ का ५७० जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो परिक्षणमा काठमाडौंमा ४१३, ललितपुरमा १२१ र भक्तपुरमा ३६ जना संक्रमित भेटिएका हुन् । हालसम्म उपत्यकामा २ लाख ५८ हजार ६२४ जनालाई कोभिड १९ संक्रमण भइसकेको छ । तीमध्ये...
-
२०७८ आषाढ ३, बिहिबार
२ हजार ६०७ संक्रमित थप, २ हजार १४१ निको
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का २ हजार ६०७ जना नयाँ संक्रमितहरु भेटिएका छन् । जम्मा १२ हजार ४८४ जनाको स्वाब नमूनाको परिक्षण गरिँदा २० दशमलव ८८ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । ७ हजार ७११ जनाको आरटी पिसिआर परिक्षणमा एक हजार ७६८ जनामा र ४...
-
२०७८ आषाढ ३, बिहिबार
रामोसले रियल म्याड्रिड छाडे
स्पेनिस क्लब रियल म्याड्रिडका कप्तान तथा डिफेन्डर सर्जियो रामोसले क्लब छाडेका छन् । रियलले बुधबार कप्तान रामोसले क्लब छाडेको पुष्टि गरेको छ । बिहीबार रियलले पत्रकार सम्मेलन गर्दै रामोसको विदाई गर्ने समेत जनाएको छ । ३५ वर्षीय रामोसले १६ वर्ष बसेर...
-
२०७८ आषाढ ३, बिहिबार
स्विजरल्याण्डलाई हराउँदै इटाली अन्तिम १६ मा
स्विजरल्याण्डलाई हराउँदै इटालीले युरोकपको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति रोम स्थित ओलम्पिक स्टेडियममा भएको समूह चरणको दोस्रो खेलमा स्विजरल्याण्डलाई ३–० गोल अन्तरले पराजित गर्दै इटाली अन्तिम १६ मा प्रवेश गरेको हो । खेलको २६ औं मिनेटमा...
-
२०७८ आषाढ ३, बिहिबार
टर्कीलाई हराउँदै वेल्सको पहिलो जित
युरोकपमा वेल्सले टर्कीलाई हराउँदै पहिलो जित हात पारेको छ । बुधबार राति भएको खेलमा टर्कीलाई २–० गोल अन्तरले पराजित गर्दै वेल्सले पहिलो जित हात पारेको हो । बाकु ओलम्पिक स्टेडियम भएको खेलको खेलको ४३ औं मिनेटमा आरोन राम्सेले गोल गर्दै वेल्सलाई अग्रता...
-
२०७८ आषाढ २, बुधबार
फिनल्याण्डलाई हराउँदै रुसको पहिलो जित
युरोकपमा रुसले पहिलो जित हात पारेको छ । बुधबार भएको समूह चरणको दोस्रो खेलमा फिनल्याण्डलाई १–० गोलले पराजित गर्दै रुसले आफ्नो पहिलो जित निकालेको हो । सेन्ट पिटर्सवर्ग स्टेडियममा रुसलाई जित दिलाउन एलेक्सी मिरानचुकले निर्णायक गोल गरे । उनले खेलको...
-
२०७८ आषाढ २, बुधबार
उपत्यकाको सक्रिय संक्रमित संख्यामा कमी आउँदै
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोभिड १९ का ४९९ जना नयाँ संक्रमित थपिएका छन् । काठमाडौंमा ३५४, ललितपुरमा ६६ र भक्तपुरमा ७९ जना संक्रमित थप भएका हुन् । हालसम्म उपत्यकामा २ लाख ५८ हजार ५४ जनालाई कोभिड संक्रमण भइसकेको छ । पछिल्लो पटक उपत्यकामा एक...




