बिचार
-
२०७८ आषाढ २३, बुधबार
नीति र सर्वोच्चको आदेश विपरित भएकोले भित्तेचित्र मेटिएको शाक्यको भनाई
काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले रत्नपार्कको भित्तेचित्र कानून र सर्वोच्च अदालतको फैसला अनुसार मेट्नुपरेको बताउनुभएको छ । नगरसभाको नवौँ अधिवेशनको पाँचौँ बैठकपछि संचारकर्मीसँग कुरा गर्दै महानगर प्रमुख शाक्यले सर्वोच्च अदालतको फैसला र...
-
२०७८ आषाढ २३, बुधबार
ट्रेजिडी किङ्ग दिलीप कुमारको निधन
भारतीय चलचित्र क्षेत्रमा ट्रेजिडि किङ्ग नामले प्रशिद्ध वरिष्ठ अभिनेता दिलीप कुमारको निधन भएको छ । ९८ वर्षीय दिलीप कुमारको मुम्बइस्थित हिन्दुजा अस्पतालमा उपचारको क्रममा आज विहान मृत्यु भएको हो । उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई उपचारको...
-
२०७८ आषाढ २३, बुधबार
कोलम्बियालाई हराउँदै अर्जेन्टिना फाइनलमा
कोलम्बियालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान कोलम्बियालाई टाईब्रेकरमा ३–२ ले हराउँदै अर्जेन्टिना फाइनल प्रवेश गरेको हो । टाईब्रेकरमा अर्जेन्टिनाका लागि लियोनल मेस्सी, लौटारो मार्टिनेज र लियनार्दो डेनियल...
-
२०७८ आषाढ २३, बुधबार
छायाँ कम्प्लेक्स र कमलपोखरीसम्वन्धि नेपाल सरकारको भनाईप्रति अभियानकर्मीहरुको आपत्ती
ठमेलस्थित पुरातात्विक कमलपोखरी पुनःस्थापना अभियानले छाँया सेन्टर निर्माणका कारण आदिवासी नेवाः समुदायको धार्मिक प्रथामा प्रभाव नपरेको भन्ने नेपाल सरकारको भनाईप्रति आपत्ती जनाएको छ । अभियानले प्रेस विज्ञप्ती जारी गर्दै छायाँ सेन्टर निर्माणका कारण...
-
२०७८ आषाढ २३, बुधबार
स्पेनलाई हराउँदै इटाली फाइनलमा
स्पेनलाई हराउँदै इटाली युरोकप २०२० को फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति इंग्ल्यान्डको वेम्बलीमा भएको पहिलो सेमिफाइनलमा तीन पटक युरो च्याम्पियन स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै इटाली उपाधि नजिक पुगेको हो । पेनाल्टीमा...
-
२०७८ आषाढ २२, मंगलबार
आज नयाँ संक्रमितभन्दा निको हुने कम
नेपालमा पछिल्लो २४ घण्टामा गरिएको कोरोना परिक्षणमा २१ प्रतिशतमा कोभिड १९ संक्रमण पुष्टि भएको छ । जम्मा १२ हजार ५८५ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा २ हजार ६३४ जनामा संक्रमण पुष्टि भएको हो । ७ हजार ५०३ वटा आरटी पिसिआर परिक्षणमा एक हजार ७१८ जना र...
-
२०७८ आषाढ २२, मंगलबार
आयोजक ब्राजिल फाईनलमा
आयोजक ब्राजिल कोपा अमेरिकाको फाईनलमा प्रवेश गरेका छ । सोमबार बिहान भएको सेमिफाईनलको पहिलो खेलमा पेरुलाई १–० ले पराजित गर्दै साविक विजेता ब्राजिल फाईनल प्रवेश गरेको हो । ब्राजिलको जितमा लुकास पाक्केटाले खेलको ३५ औं मिनेटमा निर्णायक गोल गरे ।...
-
२०७८ आषाढ २०, आइतबार
परिक्षणको करीब २० प्रतिशतमा संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का ८एक हजार ६०३ जना नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो परिक्षणको संख्या भने निकै कम मात्र रहेको छ । जम्मा ८ हजार १३२ वटा मात्र परिक्षणहरु गरिएका छन् । हालसम्म नेपालमा ६ लाख ८२ हजार ७३९ जना कोभिड संक्रमित भइसकेका...
-
२०७८ आषाढ २०, आइतबार
टोनी क्रुसद्वारा अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा
जर्मनी र स्पेनिस क्लब रियल म्याड्रिड मिडफिल्डर टोनी क्रुसले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । उनले शुक्रबार ११ वर्षेपछि अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गर्दै क्लब फुटबलमा ध्यान केन्द्रित गर्ने बताएका छन् । क्रुस २०१० देखि विश्वकप...
-
२०७८ आषाढ २०, आइतबार
कोपा अमेरिकाको सेमिफाइनलमा कुन–कुन टिमबीच हुँदैछ भिडन्त?
ब्राजिलमा जारी कोपा अमेरिकाको सेमिफाइनलमा पुग्ने टोलीको टुंगो लागेको छ । शनिबार बिहान क्वाटरफाइनलको अन्तिम खेल सकिएसँगै अन्तिम चारमा पुग्ने टोलीको तय भएको हो । यसपालि अर्जेन्टिना, साविक विजेता ब्राजिल, कोलम्बिया र पेरुले सेमिफाइनलमा स्थान बनाएका छन्...
-
२०७८ आषाढ २०, आइतबार
यूरो २०२० को सेमिफाइनलमा कुन–कुन टिमबीच हुँदैछ भिडन्त?
युरोकप २०२०को सेमिफाइनलमा पुग्ने टोलीको टुंगो लागेको छ । शनिबार राति क्वाटरफाइनलको अन्तिम खेलसँगै सेमिफाइनलमा पुग्न अन्तिम चारमा टोलीको टुंगो लागेको हो । यसपलि इंग्ल्यान्ड, इटाली, स्पेन र डेनमार्कले अन्तिम चारमा स्थान बनाएका छन् । सेमिफाइनलको खेल...
-
२०७८ आषाढ २०, आइतबार
मेस्सीको सान्दार प्रदर्शनसँगै अर्जेटिना सेमिफइनलमा
अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ । आईतबार बिहान भएको खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ३–० गोल अन्तरले हराएको हो । खेलको ४० औं मिनेटमा रोड्रिगो डी पलको गोलबाट अर्जेन्टिना अग्रता लियो । पललाई मेस्सीले पास उपलब्ध गराको थियो । यस्तै...
-
२०७८ आषाढ २०, आइतबार
सानदार जित निकाल्दै इंग्ल्यान्ड सेमिफाइनलमा
युक्रेनमाथि सानदार जित निकाल्दै इंग्ल्यान्ड युरोकप २०२०को सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति रोमको स्टाडियो ओलम्पिको स्टेडियममा भएको क्वाटरफाइनलको अन्तिम खेलमा युक्रेनलाई ४–० ले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको हो । इंग्ल्यान्डलाई...
-
२०७८ आषाढ २०, आइतबार
चेक रिपब्लिकलाई पराजित गर्दै डेनमार्क सेमिफाइनलमा
चेक रिपब्लिकलाई पराजित गर्दै डेनमार्क युरोकप २०२०को सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको बाकु ओलम्पिक स्टेडियममा क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २–१ गोल अन्तरले पराजित गर्दै डेनमार्कले सेमिफाइनलमा प्रवेश गरेको हो । उक्त खेलको पाँचौं मिनेटमा थोमस...
-
२०७८ आषाढ १९, शनिबार
भुवन चैत्य बसुन्धरा फाउण्डेसनबाट सिन्धुलाई कोष सहयोग
भुवन चैत्य बसुन्धरा फाउण्डेसनले सिन्धु सहायता कोष र चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी बिपद् व्यवस्थापन कोषलाई आर्थिक सहयोग प्रदान गरेको छ । फाउन्डेसनले बि सं २०७८ सालको हरिश भुवन चन्द पुरस्कार, चेतनारायण बसुन्धरा भुसाल पुरस्कार र चैत्यदेवी...
-
२०७८ आषाढ १९, शनिबार
परिक्षण संख्याको करीब २३ प्रतिशतमा संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का २ हजार ३२८ जना नयाँ संक्रमित थपिएका छन् । जम्मा १० हजार १३३ जनाको स्वाब नमूनाको परिक्षण भएकोमा करीब २३ प्रतिशतमा संक्रमण पुष्टि भएको थियो । ५ हजार ८३७ जनाको आरटी पिसिआर परिक्षणमा एक हजार ५२७ जना र ४ हजार २९६...




