बिचार
-
२०७८ श्रावण ११, सोमबार
सबै वडाका कार्यालय भवन परम्परागत शैलीमा निर्माण गर्छौँ – मेयर शाक्य
काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले सबै वडाको कार्यालय भवन बनाइसक्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । वडा–२१ को वडा भवनको आज शिलान्यासको अवसरमा मेयर शाक्यले आफु निर्वाचित भएर आएपछिको पहिलो बैठकमै काठमाडौँ महानगरपालिकाको केन्द्रीय...
-
२०७८ श्रावण ११, सोमबार
निर्दलीय प्रधानमन्त्रीको विपक्षमा रहेको मेयर शाक्यको भनाई
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वर्तमान समयमा मुलुकको नेतृत्व निर्दलीय प्रधानमन्त्रीले गरिरहेको बताएका छन् । काठमाडौँ महानगरपालिका वडा–२१ को वडा कार्यालय भवन शिलान्यास कार्यक्रममा बोल्दै महानगर प्रमुख शाक्यले आफुहरु ०४६ साल अघि...
-
२०७८ श्रावण ११, सोमबार
उपत्यकामा करीब एक हजार नयाँ संक्रमित थप
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा भेटिने कोभिड १९ का नयाँ संक्रमितको संख्या एक हजारको निकै नजिक रहेको छ । काठमाडौं उपत्यकामा ९९९ जना कोभिड १९ का नयाँ संक्रमित भेटिएका हुन् । काठमाडौंमा ६७७, ललितपुरमा १९७ र भक्तपुरमा १२५ जना नयाँ संक्रमित थपिएका...
-
२०७८ श्रावण ११, सोमबार
संक्रमित संख्या बढेपनि दर भने कम
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का ३ हजार ४२१ जना नयाँ संक्रमित भेटिएका छन् । संख्यात्मक रुपमा संक्रमित संख्या बढेको देखिएपनि दर भने घटेको पाइएको छ । पछिल्ला दिनहरुको तुलनमा पछिल्लो परिक्षणको संख्या पनि बढि रहेकाले नयाँ संक्रमणको दर भने कम...
-
२०७८ श्रावण ११, सोमबार
चोरीको सवारी साधनसहित २ जना पक्राउ
चोरी गरी ल्याइएको सवारि साधनसहित २ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । प्रहरीले कञ्चनपुर मैरी फाँटाका काठमाडौं चण्डोल बस्ने ३२ वर्षीय अर्जुन कठायत र कञ्चनपुर कृष्णपुका ३३ वर्षीय कृष्ण बहादुर रोकायालाई पक्राउ गरेको हो । महानगरीय अपराध...
-
२०७८ श्रावण ९, शनिबार
श्रोत नखुलेको ४० लाख नगदसहित पक्राउ
श्रोत नखुलेको ४० लाख बढि नगदसहित झापाबाट एक पुरुष पक्राउ परेको छ । झापा गाउँपालिका–२ बेलाईतीबारीबाट सोही ठाउँ बस्ने ४६ वर्षीय गौरी मण्डललाई आज दिउँसो प्रहरीले पक्राउ गरेको हो । मण्डलको साथबाट ४० लाख ३७ हजार ६ सय ७० रुपैयाँ बरामद गरिएको थियो ।...
-
२०७८ श्रावण ९, शनिबार
स्वयम्भू ज्ञानमाला भजनलाई कामपाबाट २० लाख सहयोग
काठमाडौँ महानगरपालिकाले ज्ञानमाला भजन खल स्वयम्भूको अक्षय कोषलाई २० लाख रुपैयाँ प्रदान गरेको छ । आज (शनिबार) विहान भजन खलःमा पुगेका महानगर प्रमुख विद्यासुन्दर शाक्यले उक्त रकमको चेक खलका अध्यक्ष तीर्थनारायण महर्जनसहित पदाधिकारीहरुलाई हस्तान्तरण...
-
२०७८ श्रावण ९, शनिबार
उपत्यकामा थप ६१५ जना कोरोना संक्रमित भेटिए
काठमाडौं उपत्यकामा कोभिड १९ का ६१५ जना नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो पटक काठमाडौंमा ४२१, ललितपुरमा १०८ र भक्तपुरमा ८६ जना संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्म २ लाख ७६ हजार ४२१ जना कोभिड १९ बाट संक्रमित भइसके । तीमध्ये २ लाख ६५ हजार ८८७...
-
२०७८ श्रावण ९, शनिबार
३ हजार बढि नयाँ संक्रमित थपिए
आज पनि परिक्षणको करीब २१ प्रतिशतमा कोभिड १९ संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जम्मा १४ हजार ९१० जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा ३ हजार ११४ जनामा संक्रमण पुष्टि भएको हो । १० हजार ६२५ जनाको आरटी पिसिआर परिक्षणमा २ हजार ३०९ र ४ हजार २८५...
-
२०७८ श्रावण ९, शनिबार
गुरु पुर्णिमा मनाईँदै
आज आषाढ शुक्ल पुर्णिमाको दिन, जीवनको बाटोमा ज्ञानको उज्यालो दिइ अगाडी बढ्न मद्दत गर्ने गुरुहरुप्रति सम्मान प्रकट गर्दै पुर्णिमा पर्व मनाईँदैछ । सनातनी र वौद्ध धर्मावलम्बीहरु आजको दिनमा विशेष महत्वका साथ मनाउने गर्दछन् । ‘गु’ अर्थात अन्धकार र ‘रु’को...
-
२०७८ श्रावण ८, शुक्रबार
प्रधानमन्त्री देउवालाई चलचित्रकर्मिहरुको बधाई
कला तथा साँस्कृतिककर्मीहरुले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर बधाई ज्ञापन गरेको छ । नेपाल साँस्कृतिक संघको तत्वावधानमा प्रधानमन्त्री निवास बालुवाटार पुगेका कला र साँस्कृतिककर्मीहरुले प्रधानमन्त्री देउवालाइ बधाई तथा कार्यकाल सफलताको...
-
२०७८ श्रावण ७, बिहिबार
कुनै पनि मार्केटिङ अभियान शुरु नगरेको होन्डा नेपालको प्रष्टिकरण
होन्डा नेपालले आफुहरुले नेपालमा कुनै पनि मार्केटिङ अभियान शुरु नगरेको स्पष्ट पारेको छ । फेसबुक मेसेन्जरमा 'Honda 70th Anniversary' स्क्यामले आतंक मच्चाएपछि होन्डा नेपालले सामाजिक संजालमार्फत संक्षिप्त विज्ञप्ती जारी गर्दै यस्तो भनेको हो । हिजै मात्र...
-
२०७८ श्रावण ७, बिहिबार
जसपा विवाद बहुमत सदस्यको सनाखतबाट टुङ्ग्याइने
जनता समाजवादी पार्टीको आधिकारिताको विवादलाई निर्वाचन आयोगले कार्यकारिणी सदस्य सनाखतबाट टुंगो लगाउने भएको छ । निर्वाचन आयोगले जसपा केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको सनाखत गर्ने आदेश दिएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित ५ आयुक्तको...
-
२०७८ श्रावण ७, बिहिबार
२ हजार ७१४ नयाँ संक्रमित भेटिए
नेपालमा थप २ हजार ७१४ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । १२ हजार ८२९ जनाको स्वाब नमूनाको परिक्षण गर्दा २१ दशमलव १५ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । ९ हजार १२२ आरटी पिसिआर परिक्षणमा एक हजार ८५५ जना र ३ हजार ७०७ जनाको एन्टिजेन परिक्षणमा ८५९...
-
२०७८ श्रावण ७, बिहिबार
उपत्यका युथ फोर्स घोषणा गरिने
काठमाडौं क्षेत्र नं ८ र ९ का युथफोर्स कमान्डरहरुको संयुक्त भेला सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष एवं युथफोर्स प्रमुख क्षितिज थेवेले यहि ९ गते हुन गइरहेको युथफोर्सको मार्चपासले सरकार तर्सिने दावी गर्नुभयो ।...
-
२०७८ श्रावण ७, बिहिबार
पुष्पलालको ४३ औं स्मृति दिवस आज मनाईँदै
नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल अमात्यको ४३ औं स्मृति दिवस आज मनाईँदैछ । पुष्पलाललाई श्रद्धान्जली दिँदै आज विभिन्न कार्यक्रम गरेर उनको स्मृति दिवस मनाईँदैछ । यसै क्रममा काठमाडौं महानगरपालिका १८ वडास्थित पुष्पलाल स्मृति पार्कमा...




