बिचार
-
२०७८ श्रावण ३, आइतबार
सन्चारकर्मी प्रज्वल शाक्यले ल्याए मायाको परिभाषा
रेडियो उपत्यका एफएममा आबद्द सन्चारकर्मि प्रज्वल शाक्यलाई अब गायकको रुपमा पनि हेर्न र सुन्न पाउने भएको छ । एक गायकको रुपमा उहाँ ले गाउनु भएको मायाको परिभाषा बोलको यस युगल गीतमा वन्दना खड्का ले साथ दिनु भएको छ भने सोही गीतको म्युजिक भिडियो आज एक...
-
२०७८ आषाढ ३१, बिहिबार
आर्जेन रोबिनद्वारा सन्यास घोषणा
नेदरल्याण्डका र जर्मन क्लब बायर्न म्युनिखका विंगर आर्जेन रोबिनले खेल जीवनबाट सन्यास घोषणा गरेका छन् । ३७ वर्षिय रोबिनले बिहीबार एक विज्ञप्ति निकाल्दै सक्रिय फुटबल जीवनबाट सन्यास घोषणा गरेका हो । उक्त विज्ञप्तिमा उनले ‘मैले सक्रिय फुटबल जीवन रोक्ने...
-
२०७८ आषाढ ३०, बुधबार
कलाकार संघबाट महिला रेसलरलाई आर्थिक सहयोग
नेपाल चलचित्र कलाकार संघले नेपाल महिला रेस्लिंग फाउण्डेसनकी संस्थापक अध्यक्ष तथा कलाकार भगवती खडकालाई आर्थिक सहयोग प्रदान गरेको छ । संघको कार्यालयमा अध्यक्ष रविन्द्र खड्काले महिला रेसलिङ फाउन्डेसनकी संस्थापक अध्यक्ष भगवतीलाई २३ हजार रुपैयाँ सहयोग...
-
२०७८ आषाढ ३०, बुधबार
कमलपोखरी पुनःस्थापनाको लागि प्रधानमन्त्रीको ध्यानाकर्षण
ठमेलमा छायाँ सेन्टर निर्माणका कारण स्थानीय ठमेल विहार र कमलपोखरीको धार्मिक संस्कृतिमाथि पारेको प्रभावकाबारे संयुक्त राष्ट्र संघलाई नेपाल सरकारले दिएको प्रत्युत्तर सम्वन्धमा ठमेलस्थित पुरातात्विक कमलपोखरी पुनःस्थापना अभियानले सरकारको ध्यानाकर्षण...
-
२०७८ आषाढ ३०, बुधबार
एनआरएनए नेदरल्यान्ड्सको महासचिवमा सावित्रीको उम्मेदवारी
गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सकी प्रवक्ता साबित्री पौडेल (सबु) ले महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेकि छन् । एक विज्ञप्ती जारी गर्दै प्रवक्ता पौडेलले परिषद् नेडरल्यान्ड्सको आउँदो १८ जुलाईमा हुन गइरहेको नवौं राष्ट्रिय...
-
२०७८ आषाढ २९, मंगलबार
२ हजार ३९८ नयाँ संक्रमित थप, २ हजार ७८ निको
नेपालमा कोभिड १९ का थप २ हजार ३९८ जना नयाँ संक्रमित भेटिएका छन् । ११ हजार १२ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा २१ दशमलव ७७ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । ७ हजार ५८ आरटी पिसिआर परिक्षणमा एक हजार ६३९ जना र ३ हजार ९५४ एन्टिजेन परिक्षणमा ७५९...
-
२०७८ आषाढ २८, सोमबार
‘सर्वोच्चको फैसला ईतिहासकै महत्वपूर्ण परिघटना’
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतले गरेको फैसला इतिहासमै महत्वपूर्ण परिघटना भएको बताउनुभएको छ । एक भिडियो सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले सर्वोच्चको आजको फैसला नेपाल र नेपाली जनताको...
-
२०७८ आषाढ २८, सोमबार
उपत्यकामा साढे ४ सय बढि नयाँ संक्रमित थप
काठमाडौं उपत्यकामा विगत केही दिन थप हुने कोभिड १९ का नयाँ संक्रमितको संख्या ४ सय भन्दा तल रहेकोमा आज यो संख्या बढेर साढे ४ सय माथि पुगेको छ । पछिल्लो २४ घण्टामा देशैभरीबाट थप हुने नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकामा ४५१ जना रहेका छन् । काठमाडौंमा...
-
२०७८ आषाढ २८, सोमबार
निको हुनेभन्दा दोब्बर बढि संख्यामा नयाँ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा कोभिड संक्रमित निको भएका भन्दा दोब्बर बढि संख्यामा नयाँ संक्रमितहरु भेटिएका छन् । पछिल्लो पटक एक हजार १३३ जना संक्रमित संक्रमण मुक्त भई डिस्चार्ज हुँदा थप हुने नयाँ संक्रमितको संख्या २ हजार ३७० रहेको छ । जम्मा ११ हजार ५८४ जनाको...
-
२०७८ आषाढ २८, सोमबार
देउवालाई रामचन्द्रको बधाई
सर्वोच्च अदालतले दुई दिन भित्रमा शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देउवालाई बधाई दिएका छन् । ट्वीटरमा ट्वीट गर्दै वरिष्ठ नेता पौडेलले पार्टी सभापति देउवालाई बधाई दिएका...
-
२०७८ आषाढ २८, सोमबार
सर्वोच्चमा गोरु व्याएको राप्रपा अध्यक्ष थापाको भनाई
सर्वोच्च अदालतले संसद विघटनको फैसलालाई बदर गर्दै ७ दिन भित्र संसद वैठक आह्वान गर्ने र दुई दिनभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेसँगै यो सम्वन्धी प्रतिक्रियाहरु आउन थालेका छन् । एमाले नेता ईश्वर पोखरलले सर्वोच्चको...
-
२०७८ आषाढ २८, सोमबार
संसद पुनर्स्थापना भयो, देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधिसभा पुनस्थार्पित भएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको हो । साथमा सर्वोच्च अदालतको संवैधानिक इजालसले...
-
२०७८ आषाढ २८, सोमबार
पेनाल्टीमा इंग्ल्यान्डलाई हराउँदै इटाली च्याम्पियन
पेनाल्टीमा इंग्ल्यान्डलाई हराउँदै इटालीले १६ औं संस्करणको युरोकप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनल खेलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै इटालीले युरो २०२०को उपाधि जितेको हो । इंग्ल्यान्डको लन्डन स्थित...
-
२०७८ आषाढ २७, आइतबार
उपत्यकामा ३९१ संक्रमित थपिए, ४४० संक्रमण मुुक्त
काठमाडौं उपत्यकामा पछिल्लो पटक कोभिड १९ का ३९१ जना नयाँ संक्रमित भेटिएका छन् । काठमाडौंमा २६३, ललितपुरमा ९७ र भक्तपुरमा ३१ जना नयाँ संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्ममा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या २ लाख ६९ हजार २४८ पुगेको छ ।...
-
२०७८ आषाढ २७, आइतबार
परिक्षणको १९ दशमलव ८६ प्रतिशतमा संक्रमण पुष्टि
नेपालमा थप एक हजार ८३१ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक ९ हजार २१८ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा ९ हजार २१८ जनामा संक्रमण पुष्टि भएको हो । ५ हजार ५३५ आरटी पिसिआर परिक्षणमा एक हजार २३७ र ३ हजार ६८३ एन्टिजेन परिक्षणमा ५९४...
-
२०७८ आषाढ २७, आइतबार
वीरेन्द्र अस्पताल छाउनीमा निःशुल्क हेमोडाइलाइसिस सेवा सुरु
वीरेन्द्र अस्पताल छाउनीमा महानगरवासी मृगौला रोगीका लागि निःशुल्क हेमोडाइलाइसिस सेवा सुरु भएको छ । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग र नेपाली सेनाको व्यवस्थापनमा वीरेन्द्र अस्पताल छाउनीमा हेमोडाइलासिस सेवा सुरु भएको हो । आइतबार काठमाडौँ...




