arin enterprises

बिचार

  • २०७८ पौष १३, मंगलबार

    नेवाःको भविष्यको विषयमा समुदायको चिन्ता

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले विगतका दिनमा सम्पन्न र विकसित जातिको रुपमा रहेको नेवार समुदायको अवस्था अहिले पनि संकटमा पर्दै गएको विचार राख्नुभएको छ । आज काठमाडौंमा नेवाः जातिय महासंघबाट आयोजित ‘नेवाःको भविष्य’...

  • २०७८ पौष १२, सोमबार

    विराटनगरमा आदिवासी चलचित्र महोत्सव सम्पन्न

    विराटनगरमा आदिवासी जनजाती चलचित्र महोत्सव सम्पन्न भएको छ । प्रदेश १ को राजधान विराटनगरमा दुई दिने चलचित्र महोत्वसको आयोजना भएको हो । विराटनगरस्थित अतिथि सदनमा पुस ९ र १० गते भएको महोत्सवमा विभिन्न १० वटा आदिवासी भाषाभाषीका चलचित्रहरू प्रदर्शन गरिएको...

  • २०७८ पौष १२, सोमबार

    नेवाःको भविष्य सम्वन्धमा विचार गोष्ठी हुँदै

    नेवाः समुदायको भविष्य सम्वन्धमा सरोकारवालहरुबीच विचार गोष्ठी हुने भएको छ । नेवाः जातिय महासंघले भोलि मंगलबार ‘नेवाःतय् भविष्य’ विषयक विचार गोष्ठीको आयोजना गर्न लागेको हो । गोष्ठीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ,...

  • २०७८ पौष १२, सोमबार

    दबूले यस वर्ष पनि श्रेष्ठको जन्मजयन्ती मनाउँदै

    नेवाः पत्रकार राष्ट्रिय दबूले यस वर्ष पनि पत्रकार सत्यनारायण बहादुर श्रेष्ठको जन्मजयन्ती मनाउने भएको छ । पत्रकार राष्ट्रिय दबूले नेपाल पत्रकार संघको स्थापना गरेका श्रेष्ठको १०६ औं जन्मजयन्ती भोलि मंगलबार मनाउन लागेको हो । संघको स्थापना गरी पत्रकार...

  • २०७८ पौष ११, आइतबार

    कामपाका प्रमुख प्रशासकिय अधिकृतमा पौड्यालबाट पदबहालि

    काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृत पदमा आज लोकनाथ पौड्यालले बहाली गर्नुभएको छ । पुस ७ गतेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार पौड्याल प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त हुनुभएको हो । यही निर्णयअनुसार राजेश्वर ज्ञवाली...

  • २०७८ पौष ११, आइतबार

    नवल खड्काको चलचित्र ‘काँडेतार’ को शुटिङ सम्पन्न

    राष्ट्रवादी चलचित्रकर्मीको परिचय बनाएका निर्माता अभिनेता नवल खड्काको चलचित्र ‘काँडेतार’ को शुटिङ सम्पन्न भएको छ । विगतको चलचित्र निर्माणको अनुभव सम्झँदै निर्माता, निर्देशक नवल खड्काले विगतमा देशभक्तिपुर्ण चलचित्रहरूलाई विभिन्न थरिका तत्वहरूबाट...

  • २०७८ पौष ११, आइतबार

    फोनिज ललितपुरको अध्यक्षमा सन्जय श्रेष्ठ निर्वाचित

    आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ललितपुरको पाँचौ जिल्ला अधिवेशनले सन्जय श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको छ । ललितपुरमा सम्पन्न महासंघ ललितपुर शाखाको पाँचौ अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।...

  • २०७८ पौष ९, शुक्रबार

    महानगरबाट दाफा गुरुहरुको सम्मान

    काठमाडौँ महानगरले ४५ जना दाफा गुरुहरुलाई सम्मान गरेको छ । २७ औँ महानगर दिवस ०७८ को अवसरमा आज खुसिबुँमा भएको कार्यक्रममा गुरुहरुलाई मेयर विद्यासुन्दर शाक्यले सम्मान गर्नुभएको हो । सम्मान कार्यक्रममा बोल्दै मेयर शाक्यले वर्तमान कुमारी, गणेश र भैरवको...

  • २०७८ पौष ८, बिहिबार

    रानीपोखरीको स्वामित्व महानगरपालिकालाई हस्तान्तरण

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरीको स्वामित्व काठमाडौँ महानगरपालिकालाई हस्तान्तरण गरेको छ । आज रानीपोखरी परिसरमै गरिएको कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी शुशिल ज्ञवालीले महानगर प्रमुख विद्यासुन्दर शाक्यलाई पोखरी सम्वन्धि...

  • २०७८ पौष ८, बिहिबार

    फेरीयो काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत

    काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत फेरीएको छ । महानगरका प्रमुख प्रशासकिय अधिकृतमा मधेसी आयोगका लोकनाथ पौडेल ल्याइएको छ । त्यस्तै महानगरका तत्कालीन प्रमुख प्रशासकिय अधिकृत राजेश्वर ज्ञवालीलाई भने संघीय मामिला तथा सामान्य प्रशासन...

  • २०७८ पौष ६, मंगलबार

    पाटनमा भीमसेन मन्दिर अगाडि भेटियो ऐतिहासिक शिलापत्र

    पाटनको मंगलबजारस्थित भीमसेन मन्दिर अगाडी एउटा ऐतिहासिक शिलापत्र भेटिएको छ । मन्दिर अगाडी ढल निकास बनाउन ढलको पाइप जडान गर्ने क्रममा करिब १० फिट मुनि अन्दाजीसाढे ४ फिट अग्लो शिलापत्र भेटिएको हो । उक्त स्थानमा खन्दै जाँदा पुरै पुरिएको अवस्थामा...

  • २०७८ पौष ५, सोमबार

    महेश्वर जुजुको ‘नेपाल आँखाको नानी हो’ सार्वजनिक

    नेपाली समाजमा आयातित संस्कृतिका कारण मौलिक संस्कृति हराउँदै गएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । राजोपाध्याय समाजबाट ललितपुर मंगलबजार दरवार परिसरको मणिकेशव नारायण चोकमा आयोजित एक कार्यक्रमका वक्ताहरुले विदेशी संस्कृतिको प्रभाव नेपाली...

  • २०७८ पौष १, बिहिबार

    महागनर दिवसमा समाचारडेस्कका सम्पादक राजोपाध्याय सम्मानित

    काठमाडौँ महानगरपालिकाको २७ औँ महानगर दिवसको अवसरमा १० जना पत्रकारहरु महानगर सुशासन पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । काठमाडौं दरवार क्षेत्र वसन्तपुरमा आयोजित दिवसको मूल समारोहमा १० जना पत्रकारहरुलाई ५० हजार राशीसहितको पुरस्कारबाट सम्मानित...

  • २०७८ पौष १, बिहिबार

    संघीयतामा स्थानीय सरकारलाई नै सक्रिय बनाउनुपर्ने मन्त्री श्रेष्ठको भनाई

    संघीय मामिला तथा सामान्य प्रशानस मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले नेपाल संघीय शासन प्रणालीको प्रारम्भिक अभ्यासमा रहेकोले स्थानीय तहको नेतृत्व स्थानीय सरकारबाट नै हुनुपर्नेमा जोड दिनुभएको छ । २७ औं महानगर दिवसको अवसरमा काठमाडौंको वसन्तपुरमा आयोजित...

  • २०७८ मङ्सिर २७, सोमबार

    मदन भण्डारी कलेजको भवन शिलान्यास

    काठमाडौँ महानगरपालिका वडा नम्बर १० मा मदन भण्डारी कलेज भवनको शिलान्यास भएको छ । महानगर प्रमुख विद्यासुन्दर शाक्यले कामपा वडा १० देवीनगरस्थित कलेज परिसरमा नयाँ भवन निर्माणको लागि शिलान्यास गर्नुभएको हो । शिलान्यासपछि बोल्दै महानगर प्रमुख शाक्यले...

  • २०७८ मङ्सिर २७, सोमबार

    खेलबाट नेतृत्वले पाठ सिक्नुपर्ने महानगर प्रमुखको भनाई

    खेल काठमाडौं महानगर प्रमुख शाक्यले खेलमा निश्चित ठाउँ, व्यक्ति र अवधिका लागि प्रतिस्पर्धा र त्यसपछिको हार्दिकताको पाठ राजनीतिज्ञ र प्रशासनिक नेतृत्वले सिक्नुपर्ने धारणा राख्नुभयो । आज दशरथ रंगशालामा सम्पन्न महानगर जनप्रतिनिधि र कर्मचारीबीचको फुटबल...

Pages