बिचार
-
२०७८ भाद्र १०, बिहिबार
भोलि ललितपुरमा नृसिंह जात्रा हुँदै
भोलि ललितपुरमा ऐतिहासिक नृसिंह जात्रा हुन गइरहेको छ । ललितपुरका राजोपाध्याय ब्राम्हणहरुको उपाकर्म गुठीले वर्षेनी भाद्र कृष्ण पंचमीका दिन संचालन गर्दै आएको जात्रा यस वर्ष भोलि गाःबहालबाट हुने भएको छ । उपाकर्म गुठीका सदस्यहरुबीच ज्येष्ठताको आधारमा...
-
२०७८ भाद्र ९, बुधबार
कर तिर्न आउ भन्दै काठमाडौं महानगरपालिकाले पञ्चे बाजा बजायो
काठमाडौं महानगरपालिकाले कर नबुझाएको करदातालाई कर तिर्न आउनका लागि सूचना दिन नौलो तरिका अपनाएको छ । पत्रपत्रिकामा नाम निकाल्ने, संचारमाध्यममार्फत कर तिर्न आउन आग्रह गर्ने, पत्र काट्ने लगायतका तरिहकाहरु त चलि नै आएका परम्परागत तरिका भए । काठमाडौं...
-
२०७८ भाद्र ९, बुधबार
टिसिरिजको सहकार्यमा नेपालमा ‘ट्यालेन्ट हन्ट’ प्रशारण हुने
एउटै मञ्चबाट गायन, नृत्य र अभिनय प्रतिभा देखाउन पाइने रियालिटि शो ‘ट्यालेन्ट हन्ट’ प्रसारण हुने भएको छ । यही भदौ ११ गते शुक्रबारबाट नेपालमै पहिलोपटक एउटै मञ्चबाट गायन, नृत्य र अभिनय प्रतिभा छान्ने अनलाइन रियालिटी शो ‘ट्यालेन्ट हन्ट’ नाइस टेलिभिजनबाट...
-
२०७८ भाद्र ९, बुधबार
कोरोनाका कारण थप ४४ जनाको मृत्यु
नेपालमा कोभिड १९ का थप २ हजार ४८२ जना नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो पटक जम्मा १५ हजार २९० वटा स्वाब नमूनाको परिक्षण गरिएको थियो । ९ हजार ७११ आरटी पिसिआर परिक्षणमा एक हजार ८६२ र ५ हजार ५७९ एन्टिजेन परिक्षणमा ६२० जनामा संक्रमण पुष्टि भएको थियो...
-
२०७८ भाद्र ८, मंगलबार
अमेरिकामा जामनः गुभाजुले जित्यो ३ वटा अवार्ड
अमेरिकाको न्यूयोर्कमा आयोजना भएको नेपाल आदिवासी चलचित्र महोत्सव र निफ अवार्ड २०२१ मा नेपालभाषाको चलचित्र जामनः गुभाःजुले ३ वटा विधामा अवार्ड जितेको छ । २७ औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (निफ) ले आयोजना गरेको...
-
२०७८ भाद्र ७, सोमबार
भक्तपुरमा नेपालभाषा शिरोमणि शर्माको शालिक राखिने
भक्तपुरमा नेपालभाषा शिरोमणि स्वर्गीय रमापति राज शर्माको शालिक स्थापना गरिने भएको छ । स्वर्गीय शर्माको शालिक निर्माण पछि आज गाईजात्राको दिनमा भक्तपुर खौमास्थित उनकै घर अगाडी माल्यार्पण गरिएको छ । आज गाईजात्राको अवसरमा शर्माको शालिकलाई उनकै घर अगाडी...
-
२०७८ भाद्र ७, सोमबार
नयाँ संक्रमण दरसँगै सक्रिय संक्रमित संख्या पनि घट्दै
पछिल्ला दिनहरुमा आएर नेपालमा कोरोना संक्रमणको अवस्था फेरी नियन्त्रणमा आउन थालेको देखिएको छ । केही दिन यताबाट संक्रमण थपघट भइरहेकोमा पछिल्ला दिनहरुमा आएर नयाँ संक्रमणको दर पनि घटेर सक्रिय संक्रमितको संख्यामा पनि कमी आउन थालेको छ । पछिल्लो २४ घण्टामा...
-
२०७८ भाद्र ६, आइतबार
एक्टिङ प्रतियोगीतामा सिम्रिक भइन् प्रथम
न प्रमुख अतिथि, न त कार्यक्रम संचालक, अचम्मको, थियो कार्यक्रमको प्रस्तुति । सबैलाई लाग्ला, कार्यक्रम संचालक नै नभइकन कार्यक्रम कसरी संचालन होला त ? तर शनिबार एउटा कार्यक्रममा यस्तै भयो । बिलकुलै फरक, नयाँ ढङ्गको प्रस्तुति । सन्दर्भ हो सुखावति मल्टि...
-
२०७८ भाद्र ४, शुक्रबार
निफ अवार्डको नोमिनेसन सार्वजनिक
अमेरिकामा हुन गइरहेको नेपाल आदिवासी चलचित्र महोत्सव तथा निफ अवार्ड २०२१ को नोमिनेसन सार्वजनिक भएको छ । आयोजक नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले विभिन्न ९ वटा विधाको नामांकनमा परेका चलचित्र एवम् चलचित्रकर्मीहरुको नाम सार्वजनिक गरेको हो...
-
२०७८ भाद्र ४, शुक्रबार
विद्यार्थी र ४० वर्ष माथिकालाई खोप दिईँदै
काठमाडौं महानगरभित्र आज परिक्षा दिन लागेका विद्यार्थी र ४० वर्ष माथिको उमेर समूहलाई कोरोनाविरुद्धको खोप दिईँदैछ । १८ वर्ष पुरा भएका +२ का विद्यार्थीको साथमा विश्वविद्यालय तहको परिक्षा दिन लागेका विद्यार्थीको र ४० वर्ष माथिकालाई चाइनिज खोप भेरोसेल...
-
२०७८ भाद्र ३, बिहिबार
बुद्धको मुर्ति चोरी
काठमाडौंको पैयुंटारबाट बुद्धको मूर्ति चोरी भएको छ । पैँयुटार पिपलबोटस्थित शान्ति स्तुपाको बाहिरतर्फ छतमा राखिएको बुद्धको मूर्ति चोरी भएको हो । पित्तलमा सुनको जलप लगाएइको बुद्धको मुर्ति गएराति चोरी भएको हो । चोरी भएको मूर्ति उचाई १ फिट र वजन १० केजी...
-
२०७८ भाद्र ३, बिहिबार
फेरी कम्यूनिष्ट एकताको झण्डा फहराउने प्रचण्डको भनाई
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबैले आत्मसमीक्षा गर्नुपर्ने बेला भएको बताउनुभएको छ । सहिद रामवृक्ष यादवको २७ औँ स्मृति दिवसका अवसरमा बुधबार पार्टी कार्यालय कोटेश्वरमा आयोजित कार्यक्रमलाई...
-
२०७८ भाद्र ३, बिहिबार
उपत्यकामा कुल संक्रमित संख्या ३ लाख नाघ्यो
काठमाडौं उपत्यकामा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या ३ लाख नाघेको छ । पछिल्लो पटक थप हुने संक्रमित संख्यासँगै उपत्यकामा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या ३ लाख २८८ पुगेको छ । आज भने उपत्यकामा ८६७ जना नयाँ संक्रमित फेला परेका छन् ।...
-
२०७८ भाद्र ३, बिहिबार
परिक्षणको साढे २२ प्रतिशत संक्रमित भेटिए
नेपालमा कोभिड १९ का थप ३ हजार ७०५ जना नयाँ संक्रमित भेटिएका छन् । १६ हजार ४३८ जनाको स्वाब नमूनाको परिक्षणमा ती संक्रमित भेटिएका हुन् । ११ हजार ९४६ आरटी पिसिआर परिक्षणमा २ हजार ३२१ र ४ हजार ४९२ एन्टिजेन परिक्षणमा ७५४ जनामा संक्रमण देखिएको हो ।...
-
२०७८ भाद्र ३, बिहिबार
दीर्घकालीन ल्याण्डफिल साइट निर्माण सम्पन्न नहुँदा फोहोर व्यवस्थापनमा समस्या
काठमाडौं महानगरको फोहोर संकलन र व्यवस्थापनमा समस्या देखिएको छ । अहिले ओखरपौवा ल्याण्डफिल साइटमा ५० देखि ६० वटा फोहोर बोक्ने सवारी साधन पुग्ने गरेका छन् । महानगरको वातावरण व्यवस्थापन विभागकाअनुसार सामान्य अवस्थामा फोहोर बोकेका १५० वटासम्म सवारी दैनिक...
-
२०७८ भाद्र ३, बिहिबार
१२ वडा भवनको शिलान्यास
काठमाडौँ महानगर प्रमुख विद्यासुन्दर शाक्यले वडा १२ कार्यालय भवनको शिलान्यास गर्नुभएको छ । टेकु चल्खुस्थित पुरानो कार्यालय भएकै ठाउँमासांस्कृतिक पूजा गर्दै शाक्यले भवनको शिलान्यास गर्नुभएको हो । सो अवसरमा शाक्यले सुन्दर बगैँचा र खुल्ला स्थानसहित पचली...




