बिचार
-
२०७८ भाद्र १५, मंगलबार
कलाकार रुपेन अब निर्देशक पनि
नेपालभाषाको कलाकारिता क्षेत्रमा चर्चित कलाकार रुपेन्द्र श्रेष्ठ ‘थक्वाःमि’ को परिचय फेरिएको छ । अब उनको परिचयमा कलाकारको साथमा निर्देशक पनि जोडिएको छ । श्रेष्ठले गायक सगुन ताम्राकारको नेपालभाषाको गीत ‘हिरा लानि’ को म्यूजिक भिडियो निर्देशन गर्दै यस...
-
२०७८ भाद्र १५, मंगलबार
रात्रिकालीन मनोरन्जन व्यवसाय संचालनमा ल्याउन माग
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष प्रकाश नरसिंह राणाले रात्रिकालिन मनोरन्जन व्यवसाय संचालनमा ल्याउन अनुमति प्रदान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ज्ञापन पत्र बुझाएका छन् । रात्रिकालिन व्यवसायीहरूको हस्ताक्षर सहितको नामावलीसहित अध्यक्ष...
-
२०७८ भाद्र १४, सोमबार
कोभिड संक्रमणको अवस्थामा कमी आउँदै
नेपालमा कोभिड १९ संक्रमणको दोश्रो लहर निकै भयावह देखिएको थियो । संक्रमणको दोश्रो लहरको शुरुवातसँगै संक्रमणको साथमा मृत्यु दरसमेत ह्वात्तै बढेको देखिएको थियो । पछिल्लो समय भाद्र महिना लागे यता भने स्थिती नियन्त्रणमा आउँदै गरेको पाइएको छ । भाद्र महिना...
-
२०७८ भाद्र १४, सोमबार
फोहोर व्यवस्थापनका विषयमा प्रधानमन्त्री र काठमाडौँ महानगरका प्रमुख उपप्रमुखविच छलफल
फोहोर व्यवस्थापनका विषयमा आज प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले छलफल गर्नुभएकाे छ । प्रधानमन्त्री निवास वालुवाटारमा कुराकानीका क्रममा महानगर प्रमुख शाक्यले सडक विग्रिएर...
-
२०७८ भाद्र १४, सोमबार
नइ रजत महोत्सव तथा नइ पुरस्कार समर्पण समारोह असोजमा
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण दुई वर्षदेखि स्थगित नइ प्रकाशनको नइ पुरस्कार समर्पण समारोह र नइ रजत महोत्सव कार्यक्रम आगामी असोजमा हुने भएको छ । नई प्रकाशनले सूचना जारी गर्दै असोज ९ गते काठमाडौंमा नइ रजत महोत्सव कार्यक्रम र २०७६...
-
२०७८ भाद्र १४, सोमबार
कथित मधेशका मसिहाबाट मधेशको मुक्ति असम्भव : प्रचण्ड
पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कथित मधेशका मसिहाबाट मधेशी जनताको मुक्ति सम्भव नरहेको बताउनुभएको छ । सर्लाही समन्वय समिति काठमाडौंले सोमबार जोरपाटीमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा...
-
२०७८ भाद्र १४, सोमबार
रात्रीकालिन व्यवसायीहरुले बुझाए चाबी
दोहोरी साँझ तथा रात्रिकालिन व्यवसाय संचालन तथा व्यवस्थापन समितिले जिल्ला प्रशासन कार्यालय काठमाडाैं समक्ष ज्ञापन पत्र सहित चाबी बुझाएको छ । कोभिडका कारण थला परेको रात्रीकालीन व्यवसायको पुनरुत्थानको लागि सरकारले कुनै चासो नदेखाएको भन्दै व्यवसायीहरुले...
-
२०७८ भाद्र १४, सोमबार
नामसंगीति पर्वकोको निरन्तरताको लागि ललितपुर– १६ वडाबाट आर्थिक सहयोग
नामसंगीति पर्व निरन्तरताका लागि ललितपुर महानगरपालिका–१६ ले नेपाल परम्परागत बौद्ध धर्मसंघलाई ५ लाख रुपैयाँ प्रदान गरेको छ । ललितपुरको नकबहिलस्थित पाटीमा नामसंगीति पाठसँगै वडाअध्यक्ष निर्मलरत्न शाक्य, वडा सदस्यहरु पञ्चबज्र बज्राचार्य, सुप्रभा शाक्य,...
-
२०७८ भाद्र १४, सोमबार
कृष्णको पूजा आराधना गर्दै कृष्ण जन्माष्टमी मनाईँदै
आज भाद्र कृष्ण अष्टमी, भगवान श्रीकृष्णको पूजा आराधना गर्दै देशैभरि साथमा भारतमा समेत धुमधामका साथ कृष्ण जन्माष्टमी पर्व मनाईँदैछ । द्वापर यूगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भगवान विष्णुले वसुदेव र देवकीको आठौं सन्तानको रुपमा श्रीकृष्णको रुप लिएर...
-
२०७८ भाद्र १२, शनिबार
जुर्यो ईन्द्रजात्रा (येँयाः) को साइत
काठमाडौंको सबैभन्दा ठुलो जात्राको रुपमा लिइने ईन्द्रजात्राको साइत जुरेको छ । ईन्द्रजात्रामा यःसिँ लिन गरिने वनयात्रादेखि यःसिँ क्वथयेगु (यःसिँ ढाल्ने) सम्मको साइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको हो । पञ्चाङ्ग समितिले सार्वजनिक गरेको...
-
२०७८ भाद्र १२, शनिबार
नयाँ संक्रमितको संख्यामा कमी आउँदै
भाद्र महिना लागे यता नेपालमा कोरोना संक्रमणको अवस्थामा केही कमी देखिन थालेको छ । परिक्षणको २० प्रतिशतभन्दा माथि नयाँ सक्रमित थप हुँदै गएकोमा पछिल्ला दिनमा यस दरमा कमी देखिएको छ । आज पनि जम्मा १४ दशमलव ०९ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । १३ हजार १७६...
-
२०७८ भाद्र ११, शुक्रबार
एक्टिङ प्रतियोगीताको दोश्रो सिजन घोषणा
केही दिन अघि मात्रै विजेताको नाम घोषणा गर्दै सम्पन्न भएको एक्टिङ प्रतियोगीता ‘जि नं एक्टिङ याये सः’ को दोश्रो सिजनको घोषणा भएको छ । आयोजक सुखावति मल्टि प्रोडक्सनले चाँडै नै प्रतियोगीताको दोश्रो सिजन हुन लागेको घोषणा गरेको हो । सुखावतिका अध्यक्ष साथै...
-
२०७८ भाद्र ११, शुक्रबार
ललितपुरमा नृसिंह जात्रा सम्पन्न
ललितपुरमा नृसिंह जात्रा (उपाकलं सायाः) आज सम्पन्न भएको छ । ललितपुरका राजोपाध्याय अथवा देव ब्राम्हणहरुको उपाकर्म गुठीबाट हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन गरिँदै आएको जात्रा आज सम्पन्न भएको हो । जात्राको पालोवालाकै घरबाट जात्रा शुरु गर्ने परम्परा...
-
२०७८ भाद्र ११, शुक्रबार
ललितपुरको ऐतिहासिक नृसिंह जात्रा (उपाकलं सायाः) लाइभ
ललितपुरका राजोपाध्याय ब्राम्हण (देव ब्राम्हण) हरुको उपाकर्म गुठीबाट वर्षेनी भाद्र कृष्ण पञ्चमीका दिन हुँदै आएको नृसिंह जात्रा (उपाकलं सायाः) आज हुँदैछ । गाःबहालबाट शुरु भई ललितपुरको सायाः रुट परिक्रमा गरेर गाःबहालमै जात्रा सम्पन्न हुनेछ । महामारीको...
-
२०७८ भाद्र १०, बिहिबार
शुज अभियान सफल बनाउन जसपाको प्रशिक्षण कार्यक्रम
जनता समाजवादी पार्टी (जसपा) नेपालको शुद्धिकरण तथा जनजागरण ‘शुज’’ अभियानलाई सफल बनाउन प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । जसपाको विभिन्न उपसमितिहरुको संयुक्त आयोजनामा काठमाडौंमा प्रशिक्षण कार्यक्रम गरिएको हो । बागमती (नेवाः ताम्सालिङ्ग) प्रदेश...
-
२०७८ भाद्र १०, बिहिबार
नृसिंह जात्रा समाचारडेस्कबाट लाइभ हुने
भोलि ललितपुरमा सम्पन्न हुन गइरहेको ऐतिहासिक नृसिंह जात्रा ‘उपाकलं सायाः’ समाचारडेस्कबाट लाइभ हुन लागेको छ । समाचारडेस्कको ४ वर्षको ईतिहासमा पहिलो पटक यसरी साँस्कृतिक गतिविधिको लाईभ हुन लागेको हो । भोलि बिहानको ११ बजेबाट समाचारडेस्क डट कम वेबसाइटबाटै...




