बिचार
-
२०७८ आषाढ २, बुधबार
२ हजार ८२८ संक्रमित थप, ३ हजार ८२ निको
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का २ हजार ८२८ जना नयाँ संक्रमित थप भएका छन् । जम्मा १३ हजार २२ जनाको स्वाब नमूनाको परिक्षण गरिँदा २१ दशमलव ७१ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । ८ हजार ६८७ जनाको आरटी पिसिआर परिक्षणमा २ हजार १४ जनामा र ४ हजार ३३५...
-
२०७८ आषाढ २, बुधबार
अभिनेत्री निशाको सहयोगको लागि संरक्षण कोश स्थापना
अभिनेत्री निशा घिमिरेको सहयोगको लागि निशा घिमिरे संरक्षण कोश स्थापना गरिएको छ । दुई वर्ष अगाडी सडक दुर्घटनामा परी गम्भीर घाइते भई हालसम्म पनि उपचाररत अभिनेत्री निशाको पालनपोषणलगायत जीवनलाई सुचारू गर्नकालागि कोष स्थापना गरिएको हो । निशाको उपचार...
-
२०७८ आषाढ २, बुधबार
सिथि नखः पर्व मनाईँदै
आज जेष्ठ शुक्ल षष्ठी, उपत्यकाका नेवार समुदाय सिथि नखः पर्व मनाउँदैछन् । आजको दिन विशेष गरेर कुमारको पूजा गर्ने गरिन्छ । कुमारको पूजा गरिने दिन भएकोले आजको दिनलाई कुमार षष्ठी पनि भन्ने गरिन्छ । आजको दिन घरको मूल ढोकामा पनि पूजा गर्ने गरिन्छ । घरको...
-
२०७८ आषाढ २, बुधबार
युरोकपको इतिहासमा पहिलो पटक जर्मनी आफ्नो पहिलो खेलमा पराजित
तीन पटक युरोकप च्याम्पियन जर्मनी युरोकपको इतिहासमा पहिलो पटक आफ्नो पहिलो खेलमा पराजित भएको छ । जर्मनीको म्युनिखस्थित एलिनाज स्टेडियममा मंगलबार राति भएको खेलमा फ्रान्सले जर्मनीलाई १–० गोलले पराजित गरेको हो । विश्व विजेता फ्रान्सले जर्मनीका आत्मघाती...
-
२०७८ आषाढ २, बुधबार
रोनाल्डोको नयाँ कीर्तिमानसँगै पोर्चुगलको सान्दार सुरुवात
साविक विजेता पोर्चुगलले कप्तान क्रिस्टियानो रोनाल्डोको नयाँ कीर्तिमानसँगै युरोकपमा सान्दार सुरुवात गरेको छ । मंगलबार पुस्कास एरिनामा भएको खेलमा हंगेरीलाई ३–० गोलले पराजित गर्दै पोर्चुगलले सान्दार सुरुवात गरेको हो । घरेलु टिम हंगेरीले पहिलो हाफमा...
-
२०७८ आषाढ १, मंगलबार
‘ओली कुर्सीमा बसिरहनु निर्लज्जताको पराकाष्ठा’
जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री पदमा बस्नु भनेको निर्लज्जताको पराकाष्ठा भएको बताउनुभएको छ । समाचारडेस्कको लाइभ सम्वादमा कुरा गर्दै नेता श्रेष्ठले आफैंले बहुमत पु¥याउँदै सरकार बनाउन...
-
२०७८ आषाढ १, मंगलबार
उपत्यकामा नयाँ संक्रमित संख्यामा कमी
कम काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोभिड १९ का ५४५ जना संक्रमित थप भएका छन् । काठमाडौंमा ४५५, ललितपुरमा ७४ र भक्तपुरमा १६ जना नयाँ संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्म २ लाख ५७ हजार ५५५ जना कोभिड १९ बाट संक्रमित भइसके । पछिल्लो पटक...
-
२०७८ आषाढ १, मंगलबार
संक्रमण निको हुनेको दर ८८ प्रतिशत बढि
नेपालमा कोभिड १९ थप २ हजार ७४५ जना नयाँ संक्रमित थप भएका छन् । जम्मा १३ हजार २९० जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा २० दशमलव ६५ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । ७ हजार ४४९ जनाको आरटी पिसिआर परिक्षणमा एक हजार ६८१ र ५ हजार ८४१ एन्टिजेन परिक्षणमा...
-
२०७८ आषाढ १, मंगलबार
अर्जेन्टिना बराबरीमा रोकियो
कोपा अमेरिका फुटबलमा अर्जेन्टिना बराबरीमा रोकिएको छ । सोमबार राति भएको खेलमा अर्जेन्टिना चिलीसँग १–१ गोलको बराबरीमा रोकिएको हो । ओलम्पिक निल्टन सान्तोस स्टेडियममा एक गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिनाले बराबरी खेलेको हो । खेलको ३३ औं मिनेटमा...
-
२०७८ आषाढ १, मंगलबार
भेनेजुएलालाई हराउँदै ब्राजिलको सानदार सुरूवात
कोपा अमेरिका आयोजक ब्राजिलले सानदार सुरूवात गरेको छ । सोमबार राति सम्पन्न खेलमा घरेलु टिम ब्राजिलले भेनेजुएलालाई ३–० गोलले पराजित गर्दै सानदार सुरूवात गरेको हो । खेलको २३ मिनेटमा मार्किन्हसको गोलबाट ब्राजिलले अग्रता लिएको थियो । खेलको ६४ मिनेटमा...
-
२०७८ आषाढ १, मंगलबार
स्पेनसँग स्विडेनको बराबरी
युरोकपमा स्विडेनले स्पेनसँग बराबरी गोलरहित बराबरी खेल्दै अंक बाडेको छ । सोमबार राति सेभिल्लास्थित एस्टोडियो डे ला कार्टुजामा भएको खेलमा पाएको मौकालाई सदुपयोग गर्न नसक्दा स्पेन र स्विडेनले अंक बाँड्दै चित्त बुझाएको हो । यो बराबरीसँगै स्पेन र...
-
२०७८ आषाढ १, मंगलबार
लोभाकियासँग पोल्याण्ड पराजित
युरोकपमा लोभाकियासँग पोल्याण्ड पराजित भएको छ । सोमबार राति १० खेलाडीमा समेटिएको पोल्याण्डलाई स्लोभाकियाले २–१ गोलले पराजित गरेको हो । रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा भएको खेलको १८ औं मिनेटमा पोल्याण्डका गोलकिपर वजचिएक सेचेज्नीको आत्मघाती गोलबाट...
-
२०७८ जेठ ३१, सोमबार
प्याट्रिक शिकको दुई गोलसँगै चेक रिपब्लिक विजयी
युरोकपमा चेक रिपब्लिकले विजयी सुरुवात गरेको छ । सोमबार स्कटल्याण्डको ह्याम्पडेन पार्कमा भएको खेलमा स्कटल्याण्डलाई २–० गोल अन्तरले पराजित गर्दै चेक रिपब्लिकले विजयी सुरुवात गरेको हो । चेक रिपब्लिकको लागि दुवै गोल प्याट्रिक शिकले गरे । उनले ४२ औं...
-
२०७८ जेठ ३१, सोमबार
नेवाः पत्रकारको सहयोगमा पत्रकार दबू सक्रिय
कोभिड महामारीको अवस्थामा नेवाः पत्रकारहरुको सहयोगको लागि नेवाः पत्रकार राष्ट्रिय दबू सक्रिय भएको छ । नेवाः पत्रकार दबूले निषेधाज्ञा जारी रहेको अवस्थामा समस्यामा परेका नेवाः पत्रकारको सहयोगको लागि केन्द्रीय समिति अन्तर्गत कोभिड रेस्पोन्स टिम बनाएर...
-
२०७८ जेठ ३१, सोमबार
उपत्यकामा ६०७ नयाँ संक्रमित भेटिए
काठमाडौं उपत्यकामा पछिल्लो पटक कोभिड १९ का जम्मा ६०७ जना नयाँ संक्रमित भेटिएका छन् । काठमाडौंमा ३९६, ललितपुरमा १४५ र भक्तपुरमा ६६ जना नयाँ संक्रमित भेटिएका हुन् । हालसम्म उपत्यकामा २ लाख ५७ हजार १० जनालाई कोभिड संक्रमण भइसकेको छ । उपत्यकामा उपचाररत...
-
२०७८ जेठ ३१, सोमबार
नयाँ संक्रमितको संख्यामा कमी आउँदै
नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप हुने कोभिड १९ का नयाँ संक्रमितको संख्या ३ हजारभन्दा कम रहेको छ । पछिल्ला दिनहरुमा नयाँ संक्रमितको संख्यासँगै कोभिडका कारण मृत्यु हुनेको संख्यामा पनि कमी आउँदै गरेको छ । यसको साथमा संक्रमण निको हुनेको संख्या...





