बिचार
-
२०७८ जेठ १, शनिबार
टी–२० विश्वकपमा २० टिमलाई सहभागी गराउने तयारी
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले टी–२० विश्वकप क्रिकेटमा सहभागी टिमको संख्या बढाउने तयारी थालेको छ । आइसिसीले टी–२०को ढाँचा क्रिकेटको विकास गराउन सकिने विश्लेषण गर्दै विश्वकपमा सहभागी संख्या बढाउने प्रस्ताव अघि सारेको हो । आइसिसीले सन् २०२४...
-
२०७८ जेठ १, शनिबार
टोरेसको ह्याट्रिकमा सिटीको संघर्षपूर्ण जित
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले संघर्षपूर्ण जित निकालेको छ । शुक्रबार राति भएको खेलमा सिटीले न्युकासललाई ४–३ गोल अन्तरले पराजित गर्दै संघर्षपूर्ण जित निकालेको हो । फेरान टोरेसले ह्याट्रिक गरेपछि खेलमा सिटिको पुनरागमन भएको हो । उनले...
-
२०७८ जेठ १, शनिबार
फुलाराको नयाँ गीत ‘म मरे भने’ सार्वजनिक
साहित्यकार एवम् गीतकार भीष्मराज फुलाराको नयाँ गीत ‘म मरे भने त यो शहरको डेरामा’ सार्वजनिक भएको छ । फुलारा इन्टरटेनमेन्ट नेटवर्क युट्युब च्यानलमार्फत गीतको म्युजिक भिडियो शुक्रबार सार्वजनिक भएको हो । गीतमा सहरको भीडमा एक्लो भएको भाव व्यक्त गरिएको छ...
-
२०७८ जेठ १, शनिबार
अन्वेषक डा. साफल्य अमात्यको निधन
नेपालको संस्कृति, सभ्यताको विषयमा विभिन्न गहन अनुसन्धानमा योगदान दिने अन्वेषक संस्कृतविद् डा. साफल्य अमात्यको निधन भएको छ । कोभिड १९ को संक्रमणका कारण उनको गत बिहिबार निधन भएको हो । कोभिड संक्रमण भएपछि काठमाडौंको वीर अस्पतालमा उपचाररत उनको सोही...
-
२०७८ जेठ १, शनिबार
चलचित्र पत्रकार संघकाे सम्मान कार्यक्रम स्थगित
हाल नेपालमा तिब्र रुपमा फैलिरहेको कोभिड १९ को नयाँ भेरिएन्टबाट सुरक्षित भई संचारकर्ममा लाग्न चलचित्र पत्रकार संघ नेपालले आफ्नो सदस्यहरुलाई आग्रह गरेको छ । संघले विज्ञप्ती जारी गर्दै संक्रमणको जोखिममा अग्रपंक्तिमा रहेर पत्रकारिता गर्ने आम...
-
२०७८ बैशाख ३१, शुक्रबार
पल शाह अभिनीत म्युजिक भिडियो सार्वजनिक
नेपाली चलचित्र क्षेत्रमा अहिलेका चर्चित र सफल नायक पल शाह अभिनित एउटा म्यूजिक भिडियो सार्वजनिक भएको छ । शाहको साथमा मोडल मेरु राईको अभिनयमा ‘मायालाई शब्दबाट...’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । देवजङ्ग थापाको निर्देशन रहेको म्युजिक भिडियो...
-
२०७८ बैशाख ३१, शुक्रबार
ललितपुरको पुल्चोक क्षेत्रमा ५ जनाभन्दा बढि भेला हुन नपाइने
ललितपुरको पुल्चोक क्षेत्र आसपास भोलिबाट ५ दिनका लागि ५ जनाभन्दा बढि मानिसहरु भेला हुन नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले सूचना जारी गर्दै भोलि बिहान ६ बजेबाट ५ गते बेलुकी १० बजेसम्मका लागि पुल्चोक क्षेत्र आसपास ५ जनाभन्दा बढि मानिस...
-
२०७८ बैशाख ३१, शुक्रबार
उपत्यकामा नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढि
काठमाडौं उपत्यकामा पछिल्लो पटक नयाँ संक्रमितको भन्दा निको हुनेको संख्या बढि रहेको छ । उपत्यकामा पछिल्लो २४ घन्टामा ३ हजार ५४४ जना निको भएका छन् । काठमाडौंमा ३ हजार ३१, ललितपुरमा ३२४ र भक्तपुरमा एक सय ८९ जना संक्रमित संक्रमणमुक्त भएका छन् । उपत्यकामा...
-
२०७८ बैशाख ३१, शुक्रबार
आजसम्मकै उच्च संख्यामा संक्रमित निको
नेपालमा पछिल्लो २४ घण्टा अहिलेसम्मकै उच्च संख्यामा कोभिड संक्रमितहरु निको भएका छन् । पछिल्लो पटक ६ हजार भन्दा बढि संख्यामा कोभिड संक्रमितहरु संक्रमणमुक्त घर फर्केका छन् । ६ हजार १३५ जना संक्रमितले भाइरसमाथि विजय प्राप्त गर्दै निको भएका छन् । योसँगै...
-
२०७८ बैशाख ३१, शुक्रबार
सकारात्मक सोचको विकास गरौं, समाजको आत्मबल बढाउन सहयोग गरौं
यो लेख मैले तयार गर्न खोजेको अहिले होइन, धेरै समय भइसक्यो तर, समयले साथ नदिएर थाँति परिरहेको थियो । आज अनायासै यो कोरोनाको दोश्रो लहरले नेपाललाई आक्रान्त पारेको समयमा मानसपटलमा घुमिरहेका शब्दहरुलाई कापिमा उतारीहाल्न मन भयो । अहिलेको समय भनेको नेपाली...
-
२०७८ बैशाख ३१, शुक्रबार
जात्रा अवलोकन गर्न भनी घरबाहिर ननिस्कन आग्रह
ललितपुरका जातीय समाजहरुले यस वर्ष रातो मच्छिन्द्रनाथको रथजात्राको क्रममा रथयात्रा अवलोकन गर्न भनी बाहिर नआउन सबैमा अनुरोध गरेको छ । ललितपुरका १९ जातीय समाजको साथमा वौद्ध विहार संघ र नेपालभाषा मंकाः खलः यलले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै आफु र...
-
२०७८ बैशाख ३१, शुक्रबार
कुँद्नेमात्र होइन, मूर्तिलाई ज्यान दिन्छन् रवि
मीननाथ, पाटनमा स्थानीय भाषामा चाकुबाःद्यः अथवा जटाधारी लोकेश्वर । मीननाथको रातो मच्छिन्द्रनाथसँग निकै नजिकको सम्वन्ध छ । नेपालकै सबैभन्दा लामो रथजात्राको रुपमा लिइने रातो मच्छिन्द्रनाथको रथयात्राको बेलामा मच्छिन्द्रनाथको रथसँगै मीननाथको रथ पनि तान्न...
-
२०७८ बैशाख ३१, शुक्रबार
मोनाको फ्रेन्च कपको फाइनलमा
मोनाको फ्रेन्च कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको सेमिफाइनलमा रुम्ली भालियर्सलाई ५–१ गोलले पराजित गर्दै मोनाको फाइनल पुगेको हो । उक्त खेलमा सुरुवाती अग्रता भने भालियर्सले बनाएको थियो । उसको लागि २० औं मिनेटमा एलेक्सी प्युगेटले गोल गरेको...
-
२०७८ बैशाख ३१, शुक्रबार
लिभरपुलद्वारा म्यानचेस्टर युनाईटेड पराजित
इंग्लिस प्रिमियर लिगमा लिभरपुलले म्यानचेस्टर युनाईटेडलाई पराजित गरेको छ । बिहीबार राति भएको खेलमा लिभरपुलले म्यानचेस्टरलाई ४–२ गोलले पराजित गरेको हो । घरेलु मैदान ओल्ड ट्राफोर्डमा खेलेको खेलको दशौँ मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै युनाईटेडलाई...
-
२०७८ बैशाख ३१, शुक्रबार
डर्टमुन्डले जित्यो जर्मन कपको उपाधि
बोरुसिया डर्टमुन्डले जर्मन कप (डीएफबी पोकल) को उपाधि जितेको छ । बिहीबार राति भएको फाइनलमा आरबी लाइपजिगलाई ४–१ गोल अन्तरले पराजित गर्दै डर्टमुन्ड च्याम्पियन बनेको हो । डर्टमुन्डलाई उपाधि दिलाउन खेलका ५ औं मिनेटमा सान्चोले गोल गर्दै डर्टमण्डलाई...
-
२०७८ बैशाख ३१, शुक्रबार
रियल म्याड्रिड दोस्रो स्थानमा उक्लियो
स्पेनिस ला लिगामा रियल म्याड्रिड अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । बिहीबार राति भएको खेलमा रियलले ग्रानडालाई ४–१ गोलले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको हो । रियललाई जित दिलाउन खेलको १७ औं मिनेटमा लुका मोड्रिचले गोल गर्दै रियललाई अग्रता...




