बिचार
-
२०७८ जेठ ४, मंगलबार
एक क्विन्टल अवैध लागूऔषध गाँजासहित ३ जना पक्राउ
हेटौंडामा एक क्विन्टल अवैध लागूऔषध गाँजासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उपमहानगरपालिका–१ स्थित सडकबाट ना.२ ख ९८६२ नम्बरको ट्रकमा एक क्विन्टल गाँजा लैजाँदै गरको अवस्थामा ३ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक महाभारत...
-
२०७८ जेठ ४, मंगलबार
सरकारमा सहभागी नहुने जसपाको भनाई
जनता समाजवादी पार्टी (जसपा) टुक्रिने चर्चा र अड्कलबाजी सबैतिर भइरहँदा पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबाट संयुक्त विज्ञप्ती जारी भएका छन् । अध्यक्षद्वयले संयुक्त जारी गर्दै राष्ट्रिय सहमति अथवा आफ्नै पार्टीको नेतृत्वमा सरकार बने...
-
२०७८ जेठ ४, मंगलबार
काठमाडौंमा कोभिडको उच्च जोखिममा रहेको ठाउँहरुमा एन्टिजेन्ट परीक्षण सुरु
कोभिड संक्रमणको उच्च जोखिममा रहेका काठमाडौँका विभिन्न समुदायमा आजदेखि एन्टिजेन्ट परीक्षण सुरु भएको छ । काठमाडौँ महानगरपालिका र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संयुक्त रुपमा परीक्षण थालेका हुन् । यसको शुरुवात कालीमाटी तरकारी तथा फलफुल...
-
२०७८ जेठ ३, सोमबार
ललितपुरमा जेठ ६ देखि दोश्रो मात्राको खोप दिइने
ललितपुर महानगरपालिकामा आउँदो जेठ ६ गतेबाट कोरोनाविरुद्ध दोश्रो चरणको को भेरोसिल खोप दिन लागिएको छ । महानगरपालिकाले आज सार्वजनिक गरेको सूचना अनुसार ६ गते शुरु हुने खोप कार्यक्रम १३ गतेसम्म जारी रहनेछ । महानगरपालिकाले २९ वटा वडाका लागि २९ वटै अलग अलग...
-
२०७८ जेठ ३, सोमबार
नेपाली प्रहरीबाट १६१ अक्सिजन सिलिण्डर संकलन
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानबाट एक सय ६१ अक्सिजन सिलिन्डर सङ्कलन गरिएको नेपाल प्रहरीले बताएको छ । संकलित सिलिण्डरमध्ये ९२ वटा भरिएका र ६९ खाली सिलिन्डर रहेको प्रहरीले जनाएको छ । यसअघिको स्टक रहेका ८६ वटासमेत गरी जम्मा २ सय ४७ वटा...
-
२०७८ जेठ ३, सोमबार
उपत्यकामा ३ हजार ९८ संक्रमित थपिँदा ३ हजार ४०६ निको
नेपालभरीबाट पछिल्लो पटक थप हुने कोभिड १९ का नयाँ संक्रमितमध्ये ३ हजार ९८ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । काठमाडौंमा २ हजार ३४६, ललितपुरमा ४५४ र भक्तपुरमा २९८ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा हालसम्म २ लाख १० हजार ४२१ जनामा...
-
२०७८ जेठ ३, सोमबार
परिक्षणको ४१.८६ प्रतिशतमा संक्रमण पुष्टि
नेपालमा आज परिक्षण संख्याको ४१ दशमलव ८६ प्रतिशतमा कोभिड १९ को संक्रमण पुष्टि भएको हो । जम्मा २२ हजार ८७ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा ९ हजार २४७ जनामा संक्रमण देखिएको हो । २१ हजार ६५३ आरटी पिसिआर परिक्षणमा ९ हजार १९८ र ४३४ एन्टिजेन परिक्षणमा...
-
२०७८ जेठ ३, सोमबार
प्रेस पास र ज्याकेटको दुरुपयोग भएकोमा काउन्सिलको ध्यानाकर्षण
प्रेस काउन्सिल नेपालले गैर पत्रकार व्यक्तिहरुले नक्कली प्रेस पास र नक्कली ज्याकेट प्रयोग गरेकोमा ध्यानाकर्षण भएको जनाएको छ । काउन्सिलले प्रेस विज्ञप्ती जारी गर्दै नक्कली प्रेस पास र ज्याकेटको दुरुपयोग भएकोमा ध्यानाकर्षण भएको जनाएको हो । नेपालमा...
-
२०७८ जेठ ३, सोमबार
विश्व उच्च रक्तचाप दिवस मनाईँदै
आज मे महिनाको ७ तारीख । विश्वभरी रक्तचाप सम्वन्धि सन्देश दिँदै विश्वर उच्च रक्तचाप नियन्त्रण दिवस मनाईँदैछ । आजको दिन विभिन्न औपचारिक कार्यक्रमहरुको आयोजना हुने गरिएतापनि यस वर्ष कोरोना महामारीको अवस्थामा नेपालमा भने भौतिक उपस्थितीका बीच कुनै...
-
२०७८ जेठ ३, सोमबार
एट्लेटिको म्याड्रिड उपाधि नजिक
स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिको म्याड्रिड उपाधि नजिक पुगेको छ । आइतबार राति भएको खेलमा एट्लेटिकोले ओसासुनालाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । उक्त खेलको ७५ औं मिनेटमाएन्ट बुदिमिरले गोल गर्दै ओसासुनालाई अग्रता...
-
२०७८ जेठ ३, सोमबार
बार्सिलोना उपाधि होडबाट बाहिरियो
बार्सिलोना ला लिगाको उपाधि जित्ने होडबाट बाहिरिएको छ । आईतबार राति सेल्टा डी भिगोसंग पराजित हुँदै बार्सिलोना उपाधि होडबाट बाहिरिएको हो । बार्सिलोना सेल्टा डी भिगोसँग २–१ को पराजित भएको हो । खेलको २८ औं मिनेटमा लियोनल मेस्सीको गोलबाट अग्रता लिएको...
-
२०७८ जेठ ३, सोमबार
रियलको उपाधि जित्ने सम्भावना कायमै
साविक विजेता रियल म्याड्रिड स्पेनिस ला लिगामा जित निकालेको छ । आइतबार राति भएको खेलमा रियलले एथ्लेटिक बिल्बाओलाई १–० गोल अन्तरले पराजित गरेको हो । रियललाई जित दिलाउन नाचो फेर्नान्डेजले ६८ औं मिनेटमा निर्णायक गोल गरे । उनले खेलको नाचोले क्यासिमिरोको...
-
२०७८ जेठ ३, सोमबार
भारतले ल्यायो कोरोनाविरुद्धको औषधी
भारतले कोरोना भाइरसविरुद्ध औषधी तयार पारेको दावी गरेको छ । आज एक कार्यक्रमका बीच भारतले तयार पारेको कोरोना भाईरसविरुद्धको औषधी २–डीयोक्सी–डी–ग्लुकोज (२–डीजी) सार्वजनिक गरिएको छ । कार्यक्रममा भारतीय रक्षामन्त्री राजनाथ सिंहले औषधी २–डीजी सार्वजनिक...
-
२०७८ जेठ ३, सोमबार
प्रसिद्ध साहित्यकार राजेन्द्र सुवेदीको निधन
साहित्य क्षेत्रमा वरिष्ठ समालोचकको रुपमा परिचित प्राध्यापक राजेन्द्र सुवेदीको निधन भएको छ । ७६ वर्षीय सुवेदीको आज विहान कोरोना संक्रमणका कारण निधन भएको हो । कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ आएपछि उनी ह्याम्स अस्पतालमा भर्ना भई उपचाररत थिए । पछि...
-
२०७८ जेठ ३, सोमबार
गोलकिपर एलिसन बेकरको गोलमा लिभरपुल विजय
इंग्लिस प्रिमियर लिगमा लिभरपुलले जित निकालेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले वेस्ट ब्रुम माथि २–१ गोलले जित निकालेको हो । उक्त खेलमा वेस्ट ब्रुमले सुरुवाती अग्रता बनाएको थियो । रोबिन्सन कानुले खेलको १५ औं मिनेटमा गोल गर्दै वेस्ट ब्रुमलाई...
-
२०७८ जेठ २, आइतबार
राष्ट्रिय युवा संघ १५ वडाबाट राहत बाँडिने
अहिले काठमाडौं उपत्यकालगायत देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारी रहेको अवस्था छ । नेपालमा नयाँ भेरिएन्टको कोरोना भाईरस संक्रमण तीव्र रुपमा फैलिरहेको अवस्थामा संक्रमण नियन्त्रणका लागि गत चैत्र १६ गतेबाट काठमाडौं उपत्यकामा जारी गरिएका निषेधाज्ञा...




