arin enterprises

बिचार

  • २०७८ जेठ २, आइतबार

    एक्टिङ प्रतियोगीतामा उत्साहजनक सहभागीता

    ‘जि नं एक्टिङ याये सः’ एक्टिङ प्रतियोगीतामा काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट सहभागीता जनाईँदैछ । सुखावति मल्टि प्रोडक्सनले आयोजना गरेको उपत्यकाव्यापी एक्टिङ प्रतियोगीतामा उत्साहजकन रुपमा सहभागीता बढिरहेको आयोजक संस्थाका अध्यक्ष सुरेन्द्र तुलाधरले...

  • २०७८ जेठ २, आइतबार

    उपत्यकामा संक्रमण निको हुनेको संख्या बढ्दै

    काठमाडौं पछिल्ला केही दिनमा नयाँ संक्रमितभन्दा संक्रमण निको हुनेको संख्या नं बढि रहेको छ । आज पनि नयाँ संक्रमितको संख्या ३ हजार भन्दा तल रहँदा निको हुनेको संख्या ३ हजारभन्दा माथि छ । पछिल्लो पटक देशैभरी थपिने कोरोना भाईरसका नयाँ संक्रमितमध्ये ३४...

  • २०७८ जेठ २, आइतबार

    हिजोको तुलनामा संक्रमण दर घट्यो

    नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ३६८ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक गरिएको १९ हजार ५३९ आरटी पिसिआर परिक्षणमा ७ हजार ३१६ र ३४४ एन्टिजेन परिक्षणमा ५२ जनामा संक्रमण देखिएको हो । परिक्षण संख्याको आधारमा ३७ दशमलव ०५ प्रतिशतमा...

  • २०७८ जेठ २, आइतबार

    महानगर प्रमुख शाक्यबाट खाेप केन्द्रकाे अवलाेकन

    आजबाट काठमाडौँ जिल्लामा कोभिड १९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाउन सुरु गरिएको छ । यसै क्रममा काठमाडौँ महानगरपालिकाले पनि ३२ वटा खोप केन्द्रबाट गत चैत २५ देखि २८ गतेसम्म पहिलो मात्राको खोप लिएकाहरुलाई दोस्रो डोज लगाउन सुरु गरेको छ...

  • २०७८ जेठ २, आइतबार

    निमाकाे ‘मायालु तिमीलाई’ सार्वजनिक

    नेपालको संगीत क्षेत्रमा अचेल दिनहुँ जसो नयाँ नयाँ म्युजिक भिडियोहरु सार्वजनिक भइरहेका छन् । हाल निषेधाज्ञा जारी रहेको समयमा पनि यो क्रम रोकिएको छैन । यसै क्रममा अर्को एउटा नयाँ म्यूजिक भिडियो ‘मायालु तिमीलाई’ को म्यूजिक भिडियो सार्बजानिक भएको छ ।...

  • २०७८ जेठ २, आइतबार

    दिल्लीमा लकडाउन एक हप्ता थपियो

    भारतको दिल्लीमा लकडाउनको अवधि एक हफ्ता बढाइएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोना संक्रमणको चेन तोड्नका लागि भन्दै १७ मे को दिन सकिन लागेका लकडाउन एक हप्ता बढाउन निर्देशन दिएको भारतीय संचारमाध्यमले जनाएका छन् । आउँदो सोमबार विहान ६...

  • २०७८ जेठ २, आइतबार

    वरिष्ठ चलचित्र निर्देशक चेतन कार्कीको निधन

    नेपाली चलचित्र क्षेत्रका वरिष्ठ चलचित्र निर्देशकको साथमा लेखक र गीतकार चेतन कार्कीको निधन भएको छ । कोरोना भाईरस संक्रमणका कारण कार्कीको आइतबार निधन भएको हो  । कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ आएपछि उनी वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना भई...

  • २०७८ जेठ २, आइतबार

    १३७ वर्षे पछि पहिलो पटक लेष्टर सिटि एफए कप च्याम्पियन

    लेष्टर सिटीले एफए कप फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनल खेलमा चेल्सीलाई १–० गोलले पराजित गर्दै लेष्टरले पहिलो पटक उपाधि जितेको हो । लेष्टरले क्लब स्थापनाको १ सय ३७ वर्षेको इतिहासमा पहिलो पटक एफए कप जितेको हो । यस अघि लेष्टर चार पटक...

  • २०७८ जेठ १, शनिबार

    ल्हासाबाट ४ थान भेन्टिलेटर काठमाडौं आइपुग्यो

    काठमाडौँ महानगरपालिकालाई भगिनी सहर तिव्वतको ल्हासा नगरले भीजी ७० मोडेलका ४ थान भेन्टिलेटर सहयोग स्वरुप पठाएको छ । ती सामाग्रीहरु बैशाख ३१ गते महानगरमा आइपुगेका हुन् । बैशाख २७ गते ल्हासाबाट सडक मार्ग हुँदै पठाइएको सामान ३० गते तातोपानी भन्सारमा...

  • २०७८ जेठ १, शनिबार

    सेन्सर बिना ‘राधे’ प्रदर्शन भएकोमा कलाकार संघको ध्यानाकर्षण

    नेपाल चलचित्र कलाकार संघले सेन्सर बिना नै हिन्दी फिल्म ‘राधे’ प्रर्दशन भएकोमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । संघले प्रेस विज्ञप्ती जारी गर्दै नेपालको डिजिटल प्लेटफर्ममा सेन्सर विना नै ‘राधे’ प्रदर्शन गरिएकोमा ध्यानाकर्षण भएको जनाएको हो । संघका...

  • २०७८ जेठ १, शनिबार

    ‘माइतीघर २’ बनाउन नपाउँदै बिते सुबोध

    नेपाली चलचित्र क्षेत्रका सुपरस्टार भुवन केसीले निर्माण गर्ने भनिएको चलचित्र ‘माइतीघर २’ का निर्देशक सुबोध चोपडाको निधन भएको छ । चोपडाको शुक्रबार भारतको मुम्बइमा अकस्मात निधन भएको निर्माता केसीले जानकारी दिनुभयो । चोपडालाई कोभिड संक्रमण भएको थियो भने...

  • २०७८ जेठ १, शनिबार

    कडा सुरक्षा घेराबीच मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न

    विश्व प्रशिद्ध ललितपुरको रातो मच्छिन्द्रनाथको रथयात्रा आज कडा सुरक्षा घेराबीच पुल्चोकमा सम्पन्न भएको छ । यस वर्ष पनि कोरोना संक्रमणको जोखिम बढिरहेको अवस्थामा सांकेतिक रुपमा रथ तानेर जात्रा सम्पन्न गरिएको थियो । रथ बनाइने स्थान पुल्चोकको दमकलदेखि...

  • २०७८ जेठ १, शनिबार

    इजरायली सेनाद्वारा अलजजिराको कार्यालयमा हवाई आक्रमण

     गाजास्थित अन्तर्राष्ट्रीय संचार क्षेत्रमा प्रतिष्ठित अलजजिराको कार्यालय रहेको भवन इजरायली हवाई आक्रमणमा ध्वस्त भएको छ । इजरायली सेनाले हमास समूहलाई लक्षित गरेर गरिएको भनेको आक्रमणमा संचार गृह रहेको घरहरुमा समेत आक्रमण भएको छ । इजरायलले आज अलजजजिरा...

  • २०७८ जेठ १, शनिबार

    उपत्यकामा २९३७ संक्रमित थप, ३०४८ निको

    काठमाडौं उपत्यकामा पछिल्लो पटक कोभिड १९ का २ हजार ९३७ जना नयाँ संक्रमित थप भएका छन् । काठमाडौंमा २ हजार १४६, ललितपुरमा ४४४ र भक्तपुरमा ३४७ जनामा संक्रमण देखिएको हो । पछिल्लो पटक देशैभरीमा थप हुने नयाँ संक्रमितमध्ये करीब ३७ प्रतिशत उपत्यकाबाट रहेका...

  • २०७८ जेठ १, शनिबार

    ८ हजार १६७ संक्रमित थपिँदा ५ हजार ४५५ निको

    नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का ८ हजार १६७ जना नयाँ संक्रमित भेटिएका छन् । १७ हजार ९७१ आरटी पिसिआर परिक्षणमा ८ हजार ४६ र ५७७ एन्टिजेन परिक्षणमा १२१ जनामा संक्रमण पुष्टि भएको हो । परिक्षण संख्याको आधारमा ४४ दशमलव ०३ प्रतिशतमा संक्रमण भेटिएको...

  • २०७८ जेठ १, शनिबार

    महानगरले गर्यो थप ३ वटा अस्पतालसँग सम्झौता

    काठमाडौं महानगरपालिकाले कोभिडको संक्रमितको सहज उपचारका लागि आज थप ३ वटा अस्पतालसँग सहयोग सम्झौता गरेको छ । महानगरले आज सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालसँग सम्झौता...

Pages