बिचार
-
२०७७ जेठ १, बिहिबार
७ वर्षे बालकसहित ३ संक्रमित थप, कुल संक्रमित संख्या २४९
काठमाडौंका सात वर्षे बालकसहित थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थप संक्रमण पुष्टि हुनेमा काठमाडौं दहचोकका ७ वर्षीय बालकसहित जनकपुर धनुषाकी १७ वर्षीया महिला र धादिङका ३० वर्षीया महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...
-
२०७७ जेठ १, बिहिबार
विश्वयुद्धमै नरोकिएको अस्कर अवार्ड यसपालि सर्यो
सन् १९२९ देखी शुरु भएर अहिलेसम्म निरन्तर चलिआएको अस्कर अवार्ड यसपालि पहिलो पटक सरेको छ । दोस्रो विश्वयुद्धको समयमा पनि निरन्तर भएको अस्कर अवार्ड यसपालि कोरोनाभाइरस (कोभिड १९) महामारीका कारण सरेको हो । २८ फेब्रुअरी २०२१ मा हुने भनिएको अस्कर पुरस्कार...
-
२०७७ जेठ १, बिहिबार
इटालियन सि.रि.ए. जुन १३ देखि सुरु गर्ने तयारी
युरोपको शीर्ष पाँच लिग मध्ये एक इटालियन सिरी–ए, आगामी १३ जुनबाट सुचारु गर्ने तयारी शुरु भएको छ । भिडियो कन्फरेन्स मार्फत लिग समितिको बुधबार बसेको बैठकले १३ जुनको नयाँ मिति तय गरेको हो । इटालीको सरकारले स्वीकृति नदिएसम्म भने लिग शुरु गर्न पाइनेछैन...
-
२०७७ जेठ १, बिहिबार
आजम र अजर पाकिस्तान क्रिकेट टिमका नयाँ कप्तान
पाकिस्तान क्रिकेट बोर्ड (पिसिबि)ले पाकिस्तानी क्रिकेट टिमका लागि दुइ विधामा दुई जना कप्तान चयन गरेको छ । पिबिसिले ब्याट्सम्यान बाबर आजमलाई एकदिवसीय र टि–२० टिमको कप्तान बनाएको छ भने टेस्ट क्रिकेटका लागि अजर अली कप्तान बनेका छन् । यसअघिका कप्तान...
-
२०७७ जेठ १, बिहिबार
खोप पत्ता लागेपनि कोरोनाभाइरस कहिल्यै नहराउने डब्लुएचओको चेतावनी
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले खोप पत्ता लागे पनि यो भाइरस समुदायमा रहिरहने चेतावनी दिएको छ । बुधवारको प्रेस ब्रिफिङमा डब्लुएचओले कोरोनाभाइरस कहिल्यै नहराउने चेतावनी दिएको हो । साथै, डब्लुएचओका आपतकालिन निर्देशक डाक्टर माइक रायनले कोरोना भाइरस...
-
२०७७ जेठ १, बिहिबार
नवलपरासीमा एकजनामा संक्रमण पुष्टि, संक्रमित संख्या २४६
नवलपरासीमा एक जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । नवलपरासी देवचुली नगरपालिका १२ वडाका ४९ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीका...
-
२०७७ जेठ १, बिहिबार
कोरोना अपडेट : संक्रमित सँगै निको हुनेको दर पनि बढ्दै
कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ४४ लाख नाघेको छ । विश्वभर संक्रमित हुनेको संख्या ४४ लाख ३५ हजार ५ सय ११ जना पुग्दा यस भाइरसवाट मृत्यु हुनेको संख्या २ लाख ९८ हजार ३ सय ८० जना पुगेको छ । अहिले सम्ममा १६ लाख ६९ हजार ७ सय २१ जना...
-
२०७७ बैशाख ३१, बुधबार
११३ वर्षीया स्पेनीस वृद्धाले कोरोनालाई जितिन्
कोरोना भाइरसले विश्वव्यापी लाखौंको ज्यान लिईरहेको बेला स्पेनमा ११३ बर्षे बृद्धा मारिया ब्रानयासले कोरोनाभाइरससँगको लडाईँ जितेकी छिन् । गत अप्रिलमा उनमा श्वासप्रश्वासको समस्या देखिएपछि परिक्षण गर्दा उनमा कोरोना भाइरस देखिएको थियो । अमेरिकामा...
-
२०७७ बैशाख ३१, बुधबार
६३ वर्षीया आमाले पनि जितिन् कोरोनाभाइरसलाई
चार साता लामो अस्पताल बसाइँपछि राप्तीकी ६३ वर्षीया आमा पनि कोरोनामुक्त भएर घर फर्केकि छिन् । घर फर्किँदै गर्दा आमाले आफुलाई स्वस्थ्य बन्न सहयोग गर्ने अस्पतालका नर्स, चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताललाई धन्यवाद दिइन् । गत वैसाख ३ गते उनमा कोरोनाको...
-
२०७७ बैशाख ३१, बुधबार
थप २४ जनामा संक्रमण पुष्टि, संक्रमित संख्या २४३ पुग्यो
आज बुधबार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा गरी थप २४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुशार रुपन्देहीमा ९ पुरुष र ३ जना महिलामा संक्रमण...
-
२०७७ बैशाख ३१, बुधबार
‘उपत्यका आवत–जावतमा थप कडाई गरौँ’-मेयर शाक्य
सर्लाहीको मलङ्गवाबाट एउटा सरकारी गाडी काठमाडौं २३ वडा ओमबहाल आइपुग्यो । उक्त गाडीमा एक महिला आफ्नो छोरा र छोरी सहित ओर्लिइन् । स्थानीयले सोधपुछ गर्दा उतातिर जोखिम बढेकोले सरकारी गाडीबाटै काठमाडौं आएको बताए । प्रदेश २ अन्तर्गत सामाजिक विकास...
-
२०७७ बैशाख ३१, बुधबार
स्वास्थ्य संस्थाकै कर्मचारीमा संक्रमण देखिँदा तनाव
मृगौलाको डायोलाइसिस लगायतका स्वास्थ्य सेवा पुर्याउँदै आएको पूल्चोकस्थित आरोग्य स्वास्थ्य प्रतिष्ठानका एक कर्मचारीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएपछि सो फाउन्डेसनको साथै निदान अस्पताल क्षेत्र समेत सिल गरिएको छ । आरोग्य प्रतिष्ठानको भवन र...
-
२०७७ बैशाख ३१, बुधबार
दुई जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या २१९ पुग्यो
बुधबार दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार आज संक्रमण पुष्टि भएका दुवै पुरुष हुन् । कपिलवस्तु ५ निवासी २२ वर्षीय र बाँके नेपालगञ्ज उपमहानगरपालिका ८ का ३६ वर्षीय...
-
२०७७ बैशाख ३१, बुधबार
पत्रकारको पि.सी.आर. टेस्ट गर्न पत्रकार महासंघको माग
नेपाल पत्रकार महासंघले कोरोना संक्रमणबाट अति प्रभावित जिल्लामा कार्यक्षेत्रमा खटिरहेका पत्रकारहरुका लागि तत्काल पि.सी.आर प्रविधिबाट स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन माग गरेको छ । वीरगञ्जमा पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएसँगै महासंघले...
-
२०७७ बैशाख ३१, बुधबार
कोरोना अपडेट : कतै नियन्त्रण हुँदै, कतै बढ्दै
कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ४३ लाख नाघेको छ । विश्वभर संक्रमित हुनेको संख्या ४३ लाख ४७ हजार ७ सय ७१ जना पुग्दा यस भाइरसलाई जित्नेको संख्या १६ लाख ३० हजार ६ सय ७० जना पुगेको छ । अहिले सम्ममा मृत्यु हुनेको संख्या २ लाख ९३ हजार...
-
२०७७ बैशाख ३१, बुधबार
भक्तपुरका एक संक्रमित भीम रावलका सुरक्षा गार्ड
भक्तपुरमा भेटिएका दुई जना कोरोना संक्रमितमध्ये एकजना नेकपा सांसद भीम रावलका सुरक्षा गार्ड रहेको खुलेको छ । हिजो संक्रमण पुष्टि भएका भक्तपुरका २७ वर्षीय युवक नेता रावल गृहमन्त्री हुँदा उनको सुरक्षा टोलिका सदस्य रहेको खुलेको हो । उक्त युवक एक महिना...





