arin enterprises

बिचार

  • २०७७ बैशाख २०, शनिबार

    लकडाउन अवधिमा कामपाको पहलमा एक लाख बढिलाई खाना खुवाइयो

    लकडाउन अवधि लम्बिएसँगै काठमाडौँ महानगरपालिकाले अतिविपन्न, असहाय र मजदुरलाई दैनिक खाना खुवाउने कार्यलाई निरन्तरता दिएको छ । महानगरपालिकाले आफ्नै स्रोत र विभिन्न सहयोगी संघ–संस्थाहरुको पहलमा अहिलेसम्म एक लाखको हाराहारीलाई खाना खुवाएको छ ।  त्यसैगरी...

  • २०७७ बैशाख १९, शुक्रबार

    उत्तरी ध्रुवको ओजोन सतहमा ठुलो प्वाल बन्द भयो

    उत्तरी गोलार्धमा ओजोन सतहमा देखिएको प्वाल बन्द भएको छ ।  कपर्निकस एट्मसफेयर मोनिटरिङ सर्भिस (सीएएमएस) ले ट्वीट गर्दै यसै वर्षको मार्चमा उत्तरी गोलार्ध्दको ओजोन सतहमा देखिएको सबैभन्दा ठुलो प्वाल बन्द भएको जनाएको हो । मार्चको अन्तिमतिर सीएएमएसका...

  • २०७७ बैशाख १९, शुक्रबार

    नेपालमा थप दुई जनामा देखियो कोरोनाभाइरसको संक्रमण

    नेपालमा थप दुई जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । बाँकेका एकजना र रूपन्देहीका एकजना पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । नयाँ संक्रमित दुईमध्ये एक जना रूपन्देही कोटहीमाईका २५ वर्षीय युवक हुन् ।...

  • २०७७ बैशाख १९, शुक्रबार

    रेडियो नेपालकी प्रथम गायिका रानुदेवी रहिनन्

    रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको निधन भएको छ । ८६ वर्षीया अधिकारीको गएराति निधन भएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई काठमाडौं सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज लगिएको थियो भने अस्पताल पुग्दा...

  • २०७७ बैशाख १८, बिहिबार

    सांसद यादवले दिए मानव अधिकार आयोगमा उजुरी

    समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ किसान र पूर्वआइजिपी सर्वेन्द्र खनालविरूद्ध मानव अधिकार आयोगमा उजुरी दिएका छन् । आफूलाई महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको...

  • २०७७ बैशाख १८, बिहिबार

    प्रधानमन्त्री ओली र इजरायलका राष्ट्रपतिबीच टेलिफोन सम्वाद

    प्रधानमन्त्री केपी शर्मा ओली र इजरायलका राष्ट्रपति रुभेन रुबि रिभ्लिन बीच टेलिफोन सम्वाद भएको छ । आज अपरान्ह ३ः४५ बजेतिर नेपाली प्रधानमन्त्री र इजरायली राष्ट्रपतिबीच करीब २० मिनेट टेलिफोन संवाद भएको थियो ।  प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत ट्वीट...

  • २०७७ बैशाख १८, बिहिबार

    कोरोना भाइरस अपडेट : संक्रमितसँगै निको हुनेको संख्या पनि बढ्दै

    विश्वभरिमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्यासँगै निको हुनेको संख्या पनि बढ्दै गइरहेको छ ।  पछिल्लो समय विभिन्न देशहरुले लकडाउन खुकुलो बनाएका छन् भने कतिले लकडाउन खुकुलो बनाउने घोषणा गरेका छन् । विश्वभरीमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको...

  • २०७७ बैशाख १८, बिहिबार

    बलिउडलाई अर्को झड्का, ऋषि कपुर रहेनन्

    हिजो मात्रै एक प्रतिभाशाली कलाकार इरफान गुमाएको बलिउडले आज फेरी बहुप्रतिभाशाली कलाकार ऋषि कपुर गुमाएको छ । बलिउका चर्चित एवम् बहुप्रतिभाशाली अभिनेता ऋषि कपुरको आज निधन भएको छ । ६७ वर्षीय अभिनेता ऋषि कपुरको आज बिहान ८ः४५ बजे निधन भएको हो । ऋषि...

  • २०७७ बैशाख १७, बुधबार

    ‘जो जहाँ छ, त्यहिँ सुरक्षित बस्नु राम्रो’ - शाक्य

    काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जो जहाँ छ त्यहिँ सुरक्षित बसेर लकडाउनको पूर्ण पालना नै संक्रमण रोकथाम र नियन्त्रणको लागि राम्रो हुने बताउनुभएको छ । अहिले लकडाउनको अवस्थामा काठमाडौंबाट कोही पनि बाहिर नजान अनुरोध गर्दै अहिले खानलाई...

  • २०७७ बैशाख १७, बुधबार

    बलिउड कलाकार इरफान खानको निधन

    बलिवुड अभिनेता इरफान खानको निधन भएको छ । मुम्बइको कोकिलाबेन अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । मंगलबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई कोकिलाबेन अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । उनलाई के समस्या थियो भन्ने बारे भने केही खुलाइएको...

  • २०७७ बैशाख १७, बुधबार

    थप तीन जनामा देखियो कोरोना संक्रमण

    बुधबार एकैदिनमा तीनजनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा बाराका दुई र पर्साका एक जना पुरुषहरु रहेका छन् ।...

  • २०७७ बैशाख १६, मंगलबार

    रौतहटमा देखियो दुई जनामा कोरोना संक्रमण

    रौतहटको थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण पुष्टि हुनेमा वृन्दावन नगरपालिका ९ भुसहाका २५ वर्षीय पुरुष छन् भने अर्का संक्रमित देवाही गोनाही नगरपालिका १ का ३५ वर्षीय पुरुष हुन् । काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा...

  • २०७७ बैशाख १५, सोमबार

    वुहानका अस्पतालमा छैन अब कोरोनाका बिरामी

    वुहानका अस्पतालहरूमा उपचाररत कोरोना भाइरस कोभिड–१९ का सबै बिरामीलाई डिस्चार्ज गरिएको छ ।  चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले शुक्रबार वुहानका अन्तिम बिरामीलाई डिस्चार्ज गरिएको जनाएको छ ।  योसँगै वुहान शहर कोरोना भाइरस कोभिड–१९ का बिरामी संख्या शून्य...

  • २०७७ बैशाख १५, सोमबार

    कोरोनामाथि बनेको पहिलो फिल्म डिजिटल प्ल्याटफर्मबाट रिलिज

    विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबारे पहिलो फिल्मको रुपमा अंग्रेजी चलचित्र ‘कोरोना जोम्बी’ डिजिटल प्ल्याटफर्मबाट रिलिज गरिएको छ ।  करीब पुरै विश्व ठप्प रहेको अवस्थामा अमेरिकी निर्देशक चार्ल्स ब्यान्डले कोरोना भाइरस संक्रमणको कथावस्तुमा...

  • २०७७ बैशाख १५, सोमबार

    इटलीमा लकडाउन खुकुलो बनाइने

    इटलीमा कोरोना भाइरस संक्रमणको अवस्था नियन्त्रणमा आउन थालेपछि लकडाउन खुकुलो बनाइने भएको छ ।  अवस्था नियन्त्रणमा आउँदै मृत्युदर पनि घट्न थालेपछि सात हप्तादेखिको जारी लकडाउन लकडाउन खुकुलो बनाउने तयारी भएको हो । मे महिनाको चार तारिखबाट लकडाउन खुकुलो...

  • २०७७ बैशाख १५, सोमबार

    कोरोना भाइरस – विश्वभरीमा संक्रमितको साथै निको हुनेको संख्या पनि बढ्दै

    विश्वभरीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २९ लाख ९५ हजार ७ सय ३६ पुगेको छ ।  त्यस्तै दुई लाख ७ हजार ९५ जनाको मृत्यु हुँदा ८ लाख ६९ हजार ९ सय ३८ जना निको भएका छन् । कोरोना भाइरसबाट बढी प्रभावित देश अमेरिकामा अहिलेसम्म ९ लाख ८६ हजार ३ सय ५८...

Pages