ब्लग
-
२०७७ श्रावण २४, शनिबार
अभिषेक पनि कोरोना मुक्त भए
अभिषेक बच्चन पनि कोरोना मुक्त हुँदै घर फर्केका छन् । आज ट्वीटरमा ट्वीट गदै अभिषेकले आफ्नो पछिल्लो कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन् । ट्वीटमार्फत उनले आफु र आफ्नो परिवारको लागि प्रार्थना गर्ने सबैलाई कृतज्ञता व्यक्त गरे । साथै...
-
२०७७ श्रावण २४, शनिबार
‘पीसीआर भनेको औषधी होइन’ – शाक्य
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोना संक्रमण बढिरहेको यो अवस्थामा हामी आफै सचेत नहुने हो भने सरकारले चाहेर पनि कोरोना नियन्त्रण गर्न नसकिने बताउनु भएको छ । काठमाडौंको श्रीघःस्थित धर्मकीर्ति विहारमा आयोजित कार्यक्रमलाई सम्बोधन...
-
२०७७ श्रावण २४, शनिबार
महामारीका बीच नृसिंह जात्रा सम्पन्न
महामारी र संक्रमणका जोखिम बीच ललितपुर नगरको ऐतिहासिक नृसिंह जात्रा ‘उपाकलं सायाः’ सम्पन्न गरिएको छ । ललितपुरका राजोपाध्याय देव ब्राम्हणहरुको उपाकर्म गुठीबाट संचालन गर्दै आएको जात्रा यसपालि औपचारिकता मात्र पूरा गर्ने हिसाबले निकै थोरै व्यक्तिहरुको...
-
२०७७ श्रावण २४, शनिबार
थप ३ संक्रमतिको निधन
पछिल्लो समय दिनहुँ जसो कोरोना संक्रमणको निधन भइरहेको छ । यो क्रम आज पनि जारी नै रह्यो । आज थप ३ जना कोरोना संक्रमितको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो पटक पर्सा र मोरङका एक÷एक जना पुरुष र टोखाकी एक महिलाको निधन भएको हो...
-
२०७७ श्रावण २४, शनिबार
काठमाडौं उपत्यकाभित्र ६२ नयाँ संक्रमित थपिए
देशका ३२ सरकारी र ६ निजी प्रयोगशालाहरुबाट गरिएको ७ हजार ७ सय ८८ वटा नमूना परिक्षणमा आज ३ सय ७८ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । हिजोभन्दा संख्यामा कम भएपनि काठमाडौं उपत्यकाबाट नयाँ संक्रमित आज पनि थपिएका छन् । ३२ वटा जिल्लामा...
-
२०७७ श्रावण २४, शनिबार
आज ३७८ नयाँ संक्रमित थपिए
पछिल्लो २४ घन्टामा गरिएको स्वाब नमूनाको परिक्षणमा ३ सय ७८ जना नयाँ संक्रमित फेला परेका छन् । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या २२ हजार ५ सय ९२ पुगेको छ । पछिल्लो पटक ४ सय ९९ जना संक्रमित निको भएर घर फर्केका छन् । नेपालमा कोरोना निको...
-
२०७७ श्रावण २४, शनिबार
लोकगायक प्रेमराजा दम्पत्तीलाई कोरोना संक्रमण
वरिष्ठ लोक गायक प्रेमराजा महत र उनकी पत्नीलाई कोरोना संक्रमण भएको छ । अमेरीका बस्दै आएका लोकगायक महतले फेसबुकमा स्टाटस अपडेट गर्दै आफु र आफ्नो पत्नी कविता केसी महतलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन् । उनले आफ्नो स्टाटसमा समयमै सतर्कता अपनाउन...
-
२०७७ श्रावण २४, शनिबार
कीर्तिपुर नगरपालिका भवनमा स्तनपान कक्ष स्थापना
विश्व स्तनपान सप्ताहको अवसरमा कीर्तिपुर नगरपालिका भवनमा स्तनपान कक्ष स्थापना भएको छ । शुक्रवाः कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले नगरपालिका भवनमा स्तनपान कक्षको उद्घाटन गरे । कीर्तिपुर नगरपालिकाको अमल्सिमास्थित नयाँ भवनमा स्थापना गरिएको यस...
-
२०७७ श्रावण २३, शुक्रबार
केरलमा एअर इन्डियाको विमान दुर्घटना
एयर इन्डिया एक्सप्रेसको एउटा विमान केरल कोझिकोड एअरपोर्टमा दुर्घटनाग्रस्त भएको छ । भारतीय नागरिक उड्डयन मन्त्रालयका अनुसार साँझको ७ः४१ बजे दुर्घटना भएको हो । घटनाको समयमा भिजिविलिट कम भएको र भारी वर्षा भइरहेको नागरिक उड्डयन निर्देशनालयले जनाएको छ...
-
२०७७ श्रावण २३, शुक्रबार
५ जना संक्रमितको मृत्यु, मृतक संख्या ७० पुग्यो
आज पनि फेरी कोरोना संक्रमणका कारण मृत्यु हुनेमा ५ जना मृतक थपिएका छन् । आज थप हुने ५ जना मृतकमध्ये ३ जना पर्सा जिल्लाकै रहेका छन् । पर्सा जिल्ला वीरगंज महानगरपालिका ९ का ४५ वर्षीय पुरुषको हिजो दिउँसो ३ः३० बजे पाटन अस्पतालमा निधन भएको छ । मृतक...
-
२०७७ श्रावण २३, शुक्रबार
काठमाडौं उपत्यकाभित्र सय बढि नयाँ संक्रमित थपिए
पछिल्लो २४ घन्टामा देशभरमा भएका स्वाब नमूनाको परिक्षणबाट आज काठमाडौं उपत्यकाभित्र सय बढिमा संक्रमण पुष्टि भएको छ । पछिल्लो परिक्षणमा काठमाडौं उपत्यकाका ३ शहरुबाट एक सय ६ जनामा संक्रमण देखिएको छ । देशभरका विभिन्न कोभिड प्रयोगशालाहरुमा गरिएको ७ हजार...
-
२०७७ श्रावण २३, शुक्रबार
४ सय बढिमा संक्रमण पुष्टि, कुल संक्रमित संख्या २२ हजार नाघ्यो
आज ४ सय बढि कोरोना भाईरस (कोभिड १९) का नयाँ संक्रमितहरु थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा ४ सय ६४ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको जनाएको छ । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या २२...
-
२०७७ श्रावण २३, शुक्रबार
कृष्ण जन्माष्टमीको दिन कृष्ण मन्दिर बन्द रहने
कृष्ण जन्माष्टमीको दिन पाटन मंगलबजारस्थित कृष्ण मन्दिर यस वर्ष कोरोना महामारीका कारण बन्द गरिने भएको छ । ललितपुर महानगरपालिका र मंगल टोल सुधार संघले विहिबार संयुक्त विज्ञप्ती जारी गर्दै कृष्ण जन्माष्टमीका दिन कृष्ण मन्दिर बन्द रहने सूचना सार्वजनिक...
-
२०७७ श्रावण २२, बिहिबार
कीर्तिपुर नगरपालिकाबाट भू–सेवा केन्द्र सञ्चालन हुने
कीर्तिपुर नगरपालिकामा अब भू–सेवा केन्द्र स्थापना भई सञ्चालन हुने भएको छ । यस सम्बन्धी अनुमति पत्र हिजो साउन २१ गते बुधबारका दिन मालपोत अधिकृत कलंकीका प्रमुख श्री टेकराज अर्यालले कीर्तिपुर नगरपालिकाका प्रमुख श्री रमेश महर्जनलाई हस्तान्तरण गर्नुभयो...
-
२०७७ श्रावण २२, बिहिबार
एकैपल्ट ५ जना संक्रमितको मृत्यु
कोरोना भाईरस कोभिड १९ का कारण मृत्य हुनेमा आज एकैपल्ट ५ जनाको मृत्यु पुष्टि भएको छ । मृत्यु हुने ५ जनामध्ये दुईजना मोरङका दुई जना, सर्लाही, धनुषा र सप्तरीमा एक÷एक जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । मोरङ...
-
२०७७ श्रावण २२, बिहिबार
काठमाडौं उपत्यकाभित्रै ८७ जनामा संक्रमण
आज देशभरका विभिन्न कोभिड प्रयोगशालाहरुमा गरिएको ६ हजार ६ सय २२ वटा नमूना परिक्षण गरिएकोमा ३ सय ६० जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । आज पनि काठमाडौं उपत्यकाभित्र ठुलै संख्यामा नयाँ संक्रमितहरु थपिएका छन् । देशभरका ४१ वटा...




