arin enterprises

विजनेस

  • २०८० बैशाख ४, सोमबार

    केन्द्रले नै प्रदेशलाई कमजोर बनाएको नेता श्रेष्ठको आरोप

    जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता साथै पूर्वमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले केन्द्रीय सरकारले नै प्रदेशलाई कमजोर बनाएको दाबी गरेका छन् । जसपा नेपाल नेवाः राष्ट्रिय समितिले सोमबार काठमाडौंमा आयोजना गरेको नव बर्ष २०८० को शुभकामना आदान प्रदान...

  • २०८० बैशाख ४, सोमबार

    बिस्का जात्रा अन्तर्गत सगुन जात्रा मनाउँदै

    नौ दिन आठ रातसम्म मनाउने धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक महत्त्व बोकेको बिस्का जात्राको ८ औं दिन आज भक्तपुरवासीले द्यः सगं विय्गू (सगुन दिने जात्रा) मनाएका छन् ।  सोमबार बिहानैदेखि धिमे र बाँसुरी बाजा र भजन खलःहरूले नगरका विभिन्न शक्तिपीठ तथा...

  • २०८० बैशाख ४, सोमबार

    एफपीओको प्रिमियम कर स्थगित गर्न प्रमको निर्देशन

    प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले एफपीओ मार्फत विक्री भएको सेयर प्रिमियम रकममा कर लगाउने निर्णय तत्काल स्थगित गर्न र दीर्घकालिन समाधान खोज्न निर्देशन दिनुभएको छ । नेपाल उद्योग परिसंघ र नेपाल बैकर्स संघले संयक्त रुपमा एफपिओमार्फत विक्री भएको...

  • २०८० बैशाख ४, सोमबार

    सुडानको झडपमा मृत्यु हुनेको संख्या सय पुग्यो

     सुडानको राजधानी खार्तूममा सेना र अर्धसैनिक बलबीच सोमबार पनि झडप हुँदा मृत्यु हुनेको संख्या एक सय पुगेको छ । शनिबार देखि भएको झडपमा सर्वसाधरणको मृत्यु सोमबारसम्ममा एक सय पुगेको हो । सन् २०२१ मा भएको ‘कू’ मा सत्ता कब्जा गरेका दुई जनरल, सुडानका सेना...

  • २०८० बैशाख ४, सोमबार

    काठमाडौंमा नेसनल चेस च्याम्पियनसिप हुने

    नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा चेसको नेसनल च्याम्पियनसिप हुने भएको छ । वैशाख ५ देखि १० सम्म हुने प्रतियोगिता लाजिम्पाटस्थित होटल ले हिमालयमा हुने महासंद्यले जनाएको छ । राउन्ड रोविन प्रणालीमा सञ्चालन हुने...

  • २०८० बैशाख ४, सोमबार

    विश्व हेमोफिलिया दिवस मनाईंदै

    विश्व हेमोफिलिया दिवस आज अर्थात अप्रिल १७ मा नेपाल लगायत विश्वभर मनाईंदैछ । यसै अवसरमा नेपाल हेमोफिलिया समाजले विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ ।  ‘सबैका लागि पहुँचः रक्तस्राव रोकथाम विश्व हेरचाहको मापदण्ड’ विश्व हेमोफिलिया दिवसको यस...

  • २०८० बैशाख ४, सोमबार

    प्रधानन्यायाधीश नियुक्ती प्रक्रिया अघि बढाउन सहमति

    प्रमुख राजनीतिक तीन दलको बैठकले प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउने निर्णय भएको छ । आज विहान संसद्मा विचाराधीन महत्वपूर्ण विधेयकमा सहमति खोज्न प्रधानमन्त्री र सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरूबीच बालकोटमा भेटवार्ता भएको थियो ।...

  • २०८० बैशाख ३, आइतबार

    बैसाख १ गते भक्तपुरको माहौल: भिडियो

    बिस्काः जात्रा वा बिस्केट जात्रा भक्तपुरको साथै मध्यपुर थिमि, बोडे, टोखामा पनि मनाइने गरिन्छ । तर बिस्काः जात्रा भन्ने वित्तिकै प्रायःले भक्तपुरको आठ रात नौ दिनको जात्रा भनेर सम्झिने गर्छन् । चैत्र महिनाको मसान्तभन्दा चार दिन अघि भक्तपुरको टौमढीमा...

  • २०८० बैशाख ३, आइतबार

    आफ्ना अन्तिम तीन आणविक भट्टी बन्द गर्दै जर्मनी

    .जर्मनीले शनिबारदेखि आफ्ना अन्तिम तीन आणविक भट्टी बन्द गरि आणविक शक्तिबाट बाहिरिने भएको छ । धेरै पश्चिमा देशहरूले आणविक ऊर्जामा आफ्नो लगानी बढाइरहेको बेला जर्मनीले भने आफ्नो आणविक युगको अन्त्य गरि नयाँ युगको सुरुवात गरेकोे हो । जर्मनी वातावरणमन्त्री...

  • २०८० बैशाख ३, आइतबार

    भारतका पूर्व सांसदको गोली हानी हत्या

    भारत उत्तर प्रदेशका पूर्व सांसद अतिक अहमद र उनका दाजु अशरफको गोली हानी हत्या भएको छ । पूर्व विधायक राजु पालको हत्या आरोपमा प्रहरी नियन्त्रणमा रहेका अतिक र अशरफ प्रयागराजस्थित एक अस्पतालमा स्वास्थ्य जाँच गरी फर्किने क्रममा पत्रकारलाई प्रतिक्रिया...

  • २०८० बैशाख ३, आइतबार

    विश्वमै सबैभन्दा बढी प्रदूषित सहर काठमाडौं

    आईक्यु एयरले हिजो सार्वजनिक गरेको सुचकांक अनुसार काठमाडौं उपत्यका विश्वमै सबैभन्दा बढी प्रदूषित शहर बनेको छ । वायु प्रदूषण मापन गर्ने संस्था आईक्यु एअरका अनुसार विश्वका १ सय एक वटा शहरमा गरिएको पछिल्लो वायु प्रदूषणको मापनमा काठमाडौं सवैभन्दा...

  • २०८० बैशाख २, शनिबार

    ८५ वटा बौद्ध संस्थाबाट श्रद्धेय धम्मवती गुरुमां सम्मानित

    नेपालमा बुद्ध धर्म स्थापना गर्न शुरुदेखि नै योगदान दिँदै आउनुभएका श्रद्धेय धम्मवती गुरुमांलाई शुक्रबार एक समारोहका बीच सामुहिक धम्मपुजा अर्पण गरियो । धम्मवती गुरुमाले गृहत्याग गरी प्रव्रजित जीवनमा प्रवेश गर्नुभएको ७५ वर्ष पुगेको उपलक्ष्यमा...

  • २०८० बैशाख २, शनिबार

    हरेक नेवाः जात्रापर्वमा किन हुन्छ ‘मसाल’ ?

    मध्यपुर थिमिमा बिस्काः जात्रा मनाउने क्रममा राती मसाल बालेर निस्किने चलन छ । जात्रामा मसाल बाल्ने चलन किन ? रातिको जात्रामा मसाल बाल्नु भनेको बिजुली बत्ती नभएको अवस्थामा बाटो देखियोस् भनेर हो भनौंला । तर बिहान, दिउँसो, साँझमा हुने जात्रामा समेत मसाल...

  • २०८० बैशाख २, शनिबार

    राक्षसलाई लखेट्ने जात्रा, सिन्दुर जात्रा

    भक्तपुरको मध्यपुरथिमीमा मनाइने ऐतिहासिक सिन्दुरे जात्रा आज मनाइएको छ । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले हर्षोल्लासका साथ् सिन्दुर खेलेर सुथः सिया जात्रा मनाएका छन् । मध्यपुरथिमिको टोल टोलबाट विभिन्न देवताहरुको मूर्तिलाई खटमा...

  • २०८० बैशाख २, शनिबार

    जापानी प्रधानमन्त्री किशिदामाथि बम प्रहार

    प्रधानमन्त्री फुमियो किशिदामाथि देशको पश्चिमी भाग वाकायामामा आक्रमणको प्रयास भएको छ । वाकायामा आयोजित एक चुनावी कार्यक्रममा मन्तव्य व्यक्त गर्न लागेका प्रधानमन्त्रीमाथि ‘स्मोक बम’ प्रहार भएको सरकारी समाचार समिति क्योदो तथा प्रसारण संस्था एनएचकेले...

  • २०८० बैशाख २, शनिबार

    सय वर्षको उमेरमा राधादेवी जोशीको निधन

    वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीकी जहान राधादेवी जोशीको आज बिहान निधन भएको छ । गएको एक सातादेखि विरामी भई पाटनको किस्ट अस्पतालमा उपचाररत रहनुभएका उहाँको आज बिहान ५:५६ बजे निधन भएको अस्पतालले जनाएको छ । उहाँ श्वासप्रश्वास सम्बन्धी समस्याले ग्रस्त...

Pages