arin enterprises

विज्ञान प्रविधी

  • २०८३ जेठ ५, मंगलबार

    निर्देशक समाजमा अरुण कुमार विजयी

    चलचित्र निर्देशक समाजमा अबको कार्यकालमा निर्देशक अरुण कुमार प्रधानले नेतृत्व गर्ने भएका छन् । मंगलबार सम्पन्न निर्वाचनमा ९ः३० बजे घोषित अन्तिम परिणाममा अध्यक्ष पदमा अरुण कुमार प्रधान विजयी भएका हुन् । कुल १५९ मत खसेकोमा अध्यक्ष पदमा विजयी उम्मेदरवार...

  • २०८३ जेठ ४, सोमबार

    ‘कमला मिस’ को फर्स्ट लुक सार्वजनिक

    नेपाली चलचित्र क्षेत्रका वरिष्ठ निर्देशक नीर शाहबाट निर्देशित चलचित्र ‘कमला मिस’ को फर्स्ट लुक सार्वजनिक भएको छ । साउन २२ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रको फस्टलुक पोस्टर सार्वजनिक गरिएको हो । पोस्टर सार्वजनिक पछि चलचित्रको...

  • २०८३ जेठ ४, सोमबार

    कलाकार संघमा केसीको नेतृत्व

    चलचित्र कलाकार संघको अबको नेतृत्व कलाकार उत्तम केसीले गर्ने भएका छन् । सोमवार राति सपन्न निर्वाचनको मतपरिणाममा अध्यक्ष पदमा विजयी भएसँगै केसीले संघको नेतृत्व पाएको हो । केसी २१६ मत प्राप्त गर्दै विजयी हुँदा उनका प्रतिस्पर्धी सबिन श्रेष्ठले १३२ मत...

  • २०८३ जेठ ४, सोमबार

    ‘नेवाः समुदायका परम्परागत मुकुण्डोनाच’ लोकार्पण

    नृत्यकलाविद वीणा जोशी (राजभण्डारी) को कृति ‘नेवार समुदायको परम्परागत मकुन्डोनाच’ पुस्तक सार्वजनिक गरिएको छ । आइतबार काठमाडौँमा यल नेवाः समाजको आयोजनामा सम्पन्न कार्यक्रममा उक्त पुस्तकको लोकर्पण गरिएको हो । लेखककी सय वर्षीया आमा गङ्गादेवी...

  • २०८३ बैशाख ३०, बुधबार

    एफ.एम. संचालकलाई धरपकड बन्द गर्न माग

    रोयल्टी संकलनको नाममा एफ.एम. रेडियो संचालकलाई धरपकड बन्द गर्न माग गरिएको छ । रेडियो प्रसारक संघ (अकोराब), रेडियो ब्रोडकास्टर्स फोरम (आरबीएफ) नेपाल र ब्रोडकास्टिङ एशोसिएसन अफ नेपाल (बान) ले संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन् । गत बैसाख...

  • २०८३ बैशाख २६, शनिबार

    ‘नीजि संचारमाध्यमले पाउँदै आएको सुविधा कटौती गर्नु खेदजनक’

    प्रतिनिधि सभा सदस्य कुलभक्त शाक्यले सरकारी विज्ञापन नीजि संचार माध्यमलाई विज्ञापन नदिने सरकारको निर्णय विरुद्ध संसदमा आवाज उठाउने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै संघीय सांसद शाक्यले वर्तमान समयमा संचारमाध्यमहरु त्यत्तिकै नै जटिल...

  • २०८३ बैशाख २४, बिहिबार

    पोखरामा सात दिने अभिनय कार्यशाला सम्पन्न

    गुरुङ फिल्म एशोसिएसन नेपाल (जिफान) को आयोजनामा पोखरामासात दिने अभिनय प्रशिक्षण कार्यशाला सम्पन्न भएको छ । जिफानले चलचित्र विकास बोर्डको सहकार्यमा बैशाख १६ देखि २२ सम्म उक्त कार्यशाला सम्पन्न भएको हो । एक औपचारिक कार्यक्रम गरी कार्यशालाका...

  • २०८३ बैशाख २४, बिहिबार

    दोश्रो राष्ट्रिय पाककला चुनौती प्रतियोगीता हुने

    नेपालमा दोश्रो राष्ट्रिय पाककला चुनौती प्रतियोगीताको आयोजना हुने भएको छ । इन्टरनेशनल नेपाली सेफ सोसाइटी र नेपाली सेफ सोसाइटीले संयुक्त रुपमा दोश्रो पाककला प्रतियोगीताको आयोजना गर्न लागेको हो । आगामी मे १५ र १६ (जेठ १ र २) गते पाथीभरा क्युलिनरी आर्ट...

  • २०८३ बैशाख १४, सोमबार

    देय् दबूलाई पत्रकार दबूबाट स्वागत

    नेवार समुदायको साझा संस्था नेवाः देय् दबूको नवनिर्वाचित कार्यसमितिलाई नेवाः पत्रकार राष्ट्रिय दबूले स्वागत गरेको छ । नेवाः पत्रकारहरुको छाता संगठन पत्रकार राष्ट्रिय दबूले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी देय् दबूका नवनिर्वाचित कार्य समितिलाई...

  • २०८३ बैशाख १४, सोमबार

    शिक्षाविद् राजवंशीको स्मृति दिवस सम्पन्न

    शिक्षाविद् एवम् साहित्यकार सिद्धार्थ वनस्थली इन्स्टिच्यूटका संस्थापक लक्ष्मण राजवंशीको पाँचौँ स्मृति दिवस सम्पन्न भएको छ । स्मृति दिवसको अवसरमा इन्स्टिच्यूटले एक समारोहको आयोजना गरेको हो । कार्यक्रममा इन्स्टिच्यूटमा ३० वर्षसम्म अध्यापन गराएकी पूर्व...

  • २०८३ बैशाख १३, आइतबार

    मानसिक स्वास्थ्य समस्या समाधान गर्न विज्ञहरुसँग छलफल

    मानसिक स्वास्थ्यमा बढ्दै गएको समस्या पहिचान, जोखिम न्यूनीकरण, निदान तथा उपचारका लागि महानगरपालिकाले विज्ञ तथा क्षेत्रगत प्रतिनिधिसँग छलफल गरेको छ । छलफलमा कामपाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, व्यक्ति र परिवारमा सानासाना कुराले पनि ठुलो पिरालो...

  • २०८३ बैशाख १३, आइतबार

    दमकमा ‘चलचित्र निर्देशन’ तालिम सुरु

    झापाको दमकमा ‘चलचित्र निर्देशन’ तालिम सुरु भएको छ । चलचित्र विकास बोर्डको सहयोगमा धिमाल चलचित्रकर्मी सङ्घले पाँच दिने तालीमको आयोजना गरेको हो । आउँदो बैसाख १६ गतेसम्म संचालन हुने तालिमको शनिवार कोशी प्रदेशका सांसद नम्बरलाल धिमालले उद्घाटन गरे ।...

  • २०८३ बैशाख १२, शनिबार

    आफ्नै बुबाको हत्या अभियोगमा युवक पक्राउ

    रूपन्देहीमा आफ्नै बुबाको हत्या गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । आफ्नै बुबा ५८ वर्षीय जङ्ग बहादुर थारूको हत्या गरेको अभियोगमा कञ्चन गाउँपालिका–४ बेलडाँडा बस्ने २४ वर्षीय सुनिल थारूलाई प्रहरीले पक्राउ गरेको हो । सुनिलले कुटपिट गर्दा...

  • २०८३ बैशाख १२, शनिबार

    ‘तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३’ सम्पन्न

    सुर्खेतको वीरेन्द्रनगरमा ‘तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३’ सम्पन्न भएको छ । कर्णाली प्रदेशको कला, संस्कृति, पर्यटन सम्भावना र चलचित्र क्षेत्रको विकासलाई जोड्ने महत्वपूर्ण मञ्चका रूपमा चलचित्र महोत्सव सम्पन्न भएको हो । यस वर्ष...

  • २०८३ बैशाख १२, शनिबार

    भाइरल बनेको भिडियो छाँटकाँट गरिएको सांसद पोखरेलको दाबी

    राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्य विश्वराज पोखरेलले सामाजिक संजालमा भाइरल बनेको आफ्नो भिडियो छाँटकाँट गरी प्रस्तुत गरिएको दावी गरेका छन् । कोशी प्रदेश अन्तर्गतको खिजिदेम्बा गाउँपालिकाको रगनीस्थित श्री चण्डेश्वरी माध्यामिक विद्यालयमा...

  • २०८३ बैशाख ११, शुक्रबार

    इजरायल र लेबनानबीच थप तीन हप्ता युद्धविराम

    इजरायल र लेबनानबीचको युद्धविराम थप तीन हप्ताका लागि बढाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको अवधि तीन हप्ता थप भएको घोषणा गरेका हुन् । ह्वाइट हाउसमा भएको वार्तापछि राष्ट्रपति ट्रम्पले यस्तो निर्णय गरेको अन्तर्राष्ट्रिय...

Pages