arin enterprises

विज्ञान प्रविधी

  • २०८३ जेठ १२, मंगलबार

    आज बागमती लगायत हिमाली र पहाडी भू–भागमा बादल लाग्ने

    आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बाँकी तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका...

  • २०८३ जेठ १२, मंगलबार

    कामपामा छात्रवृत्तिका लागि २६ हजार भन्दा माथि आवेदन

    काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका विद्यालयहरुबाट कक्षा ११ र १२ मा छात्रवृत्ति प्राप्त गर्न २६ हजार बढि विद्यार्थीले आवेदन दिएका छन् । २६ हजार ८८८ जना विद्यार्थीले अनलाइन आवेदन दिएकोमा १६ हजार ५४९ जना छात्र, १० हजार ३३३ छात्रा र ६ जना अन्य छन्...

  • २०८३ जेठ १२, मंगलबार

    दिगो पर्यटन प्रवद्र्धन गर्न पाँचवर्षीय अन्तर्राष्ट्रिय बजारीकरण रणनीति तयार

    काठमाडौं । नेपालमा दीगो पर्यटनको अन्तर्राष्ट्रिय प्रवर्ध्दनलाई प्रभावकारी बनाउने उद्देश्यसहित ‘इन्टरनेशनल मार्केटिङ स्ट्राटेजी एन्ड फाइभ इयर एक्शन प्लान’ सम्बन्धी अन्तिम प्रमाणीकरण प्रस्तुति तथा कार्यशाला सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड र...

  • २०८३ जेठ ११, सोमबार

    वडास्तरीय फुटसल प्रतियोगीता सुरु

    काठमाडौँ । स्व. मुकुन्द रिजाल स्मृति वडास्तरीय फुटवल प्रतियोगिता आइतवारबाट सुरु भएको छ । काठमाडौँ महानगरपालिकाको वडा नंं १६ बाट आयोजित प्रतियोगीताको उद्घाटन सत्रमा वडास्तरीय खेलकुदमा महानगरपालिकाको प्रयास, वडाको विकास र स्व. रिजालको व्यक्तित्व माथि...

  • २०८३ जेठ ११, सोमबार

    कान्समा जूरी प्राइज विजेता ’एलिफेन्ट्स इन द फग’ सरकारबाट पुरस्कृत हुने

    अन्तर्राष्ट्रिय रुपमा प्रतिष्ठित ७९औँ कान्स फिल्म फेस्टिभलको ‘जुरी प्राइज’ जित्न सफल नेपाली चलचित्र ’एलिफेन्ट्स इन द फग’लाई सरकारबाट पुरस्कृत गरिने भएको छ । आज सोमवार कान्स फिल्म फेस्टिभल सम्पन्न गरी नेपाल आइपुगेको फिल्मको टोलीलाई स्वागत गर्दै सूचना...

  • २०८३ जेठ ११, सोमबार

    चलचित्र लेखन तथा निर्देशन कार्यशाला सम्पन्न

    किरात राई चलचित्रकर्मी सङ्घको आयोजनामा ७ दिने चलचित्र लेखन तथा निर्देशन कार्यशालासम्पन्न भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी संघले ७ दिने कार्यशालाको समापन गरेको हो । काठमाडौंको बुढानीलकण्ठमा आयोजना गरिएको उक्त कार्यशालामा चलचित्र...

  • २०८३ जेठ १०, आइतबार

    गुरु यज्ञमानपतिमा समर्पित चर्या प्रवाह सम्पन्न

    काठमाडौ/संस्कृतिविद् तथा चर्या गुरु यज्ञमानपति बज्राचार्य एकल साँझ “चर्या प्रवाह” सम्पन्न भएको छ । चर्या बौद्ध दर्शन तथा नृत्य क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै आएका चर्या गुरु बज्राचार्यलाई विशेष सम्मान गर्दै काठमाडौंमा चर्या प्रवाह कार्यक्रम...

  • २०८३ जेठ १०, आइतबार

    रास्वपा थिमिमा न्हुछेरत्न सर्वसम्मत

    मध्यपुर/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यपुर थिमि नगर समितिमा न्हुछेरत्न मानन्धर सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन् । नगर समितिको प्रथम अधिवेशनले मानन्धरको सभापतित्वमा १३ सदस्यीय नगर कार्यसमिति चयन गरेको हो । अधिवेशनले जिल्ला प्रतिनिधि,...

  • २०८३ जेठ ९, शनिबार

    चलचित्र पत्रकारको सम्मान गर्दै मनाइयो चलचित्र पत्रकारिता दिवस

    रंग क्षेत्रमा कलम चलाइरहेका पत्रकारहरुको सम्मान गर्दै चलचित्र पत्रकार संघ नेपालको २७औँ वार्षिकोत्सव साथै राष्ट्रिय चलचित्र पत्रकारिता दिवस मनाइएको छ । कार्यक्रममा राष्ट्रिय चलचित्र पत्रकारिता मरणोपरान्त विशेष सम्मान स्वर्गीय पत्रकार दिनेश सिटौलालाई...

  • २०८३ जेठ ९, शनिबार

    नेवाः फिल्म सोसाइटीको छायाङ्कन तालीम सुरु

    नेवाः फिल्म सोसाईटीको आयोजनामा काठमाडौंमा ५ दिने चलचित्र छायाङ्कन तालीम र कार्यशाला गोष्ठी सुरु भएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसिले कार्यशालाको उद्घाटन गरे । कार्यक्रममा बोल्दै बोर्डका अध्यक्ष...

  • २०८३ जेठ ८, शुक्रबार

    मगर संघको महाधिवेशन आजबाट

    नेपाल मगर संघको १३औँ राष्ट्रिय महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुने भएको छ । आज महाधिवेशनको उद्घाटन कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य बर्षमान पुनले गर्ने कार्यक्रम रहेको छ । यस अघि मगर समुदायको मौलिक...

  • २०८३ जेठ ८, शुक्रबार

    वागमती प्रदेशमा मेघगर्जनसहित मध्यम वर्षा हुने

    आज बागमती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज जारी गरेको सूचना अनुसार हाल कोशी प्रदेशमा साधारणतया बादल लागेको छ भने कोशीका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।...

  • २०८३ जेठ ७, बिहिबार

    सुर्खेत विमानस्थलबाट निःशुल्क सटल बस सेवा विस्तार

    सुर्खेत । कर्णाली प्रदेशको प्रमुख हवाई प्रवेशद्वारका रूपमा रहेको सुर्खेत विमानस्थलबाट सञ्‍चालन हुँदै आएको निशुल्क सटल बस सेवा विस्तार गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले बिहीबार विमास्थल र सटल बस...

  • २०८३ जेठ ७, बिहिबार

    १२ वडाले पेशाकर्मी र विद्यार्थीहरुलाई सम्मान गर्ने

    काठमाडौ महानगरपालिकाको वडा नं. १२ ले स्नातक तह उत्तीर्ण पेशाकर्मी र स्नातकोत्तर तह उत्तीर्ण सबैलाई सम्मान गर्ने भएको छ । आज वडामा पत्रकारहरुसँग कुराकानी गर्दै कामपा १२ वडाका वडाध्यक्ष साथै महानगरपालिकाको वातावरण समिति संयोजक वालकृष्ण महर्जनले यस्तो...

  • २०८३ जेठ ७, बिहिबार

    नेपाली चलचित्र Elephants In The Fog कान्समा प्रिमियर

    हाल फ्रान्समा भइरहेको कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘इलिफेन्ट्स इन द फग’ को प्रिमियर भएको छ । विश्वमै प्रतिष्ठित फ्रान्समा हाल जरी कान्स फिल्म फेस्टिभलको ७९औं संस्करणमा निर्देशक अविनाश विक्रम शाहको यस फिल्मको प्रिमियर भएको हो । चलचित्र ‘...

  • २०८३ जेठ ६, बुधबार

    तुलसी घिमिरेलाई मानार्थ परिचय पत्र

    चलचित्र विकास बोर्डले निर्देशक तुलसी घिमिरेलाई मानार्थ श्रेणी अन्तर्गत परिचय पत्र प्रदान गरेको छ । बोर्डबाट आज बोर्ड परिसरमा आयोजित कार्यक्रममा विभिन्न विधाका १२१ जना चलचित्रकर्मीलाई परिचयपत्र प्रदान गरिएको हो । बोर्ड अध्यक्ष दिनेश डीसीले...

Pages