arin enterprises

विज्ञान प्रविधी

  • २०८३ जेठ १७, आइतबार

    छैठौं आदिवासी जनजाति चलचित्र महोत्सव काठमाडौंमा सुरु

    आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा छैठौं आदिवासी जनजाति चलचित्र महोत्सव काठमाडौंमा सुरु भएको छ । चलचित्र विकास बोर्डको सहकार्यमा बोर्डकै सभाहल चाबहिलमा आज (आइतवार) बाट महोत्सव सुरु भएको हो । छैठौं महोत्सवको लागि ‘आदिवासी जनजाति चलचित्रको...

  • २०८३ जेठ १७, आइतबार

    काठमाण्डौंमा चिनिया चलचित्र प्रदर्शन हुने

    नेपालमा चिनिया चलचित्र प्रदर्शन हुने भएको छ । चीन चलचित्र प्रशासन र बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानसँग सहकार्य गरेर ६ वटा  फिल्म प्रदर्शन गर्न लागेको हो । यसका लागि काठमाडौँस्थित चिनियाँ सांस्कृतिक...

  • २०८३ जेठ १७, आइतबार

    चलचित्र पत्रकार संघ नेपालको विदेश च्याप्टर विस्तार

    काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले विदेश च्याप्टर गठन प्रक्रियालाई औपचारिक रूपमा अघि बढाएको छ । आफ्नो संगठनात्मक सञ्जाललाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने उद्देश्यसहित संघले विदेश च्याप्टर गठन प्रकृया अघि बढाएको हो । यो निर्णयसँगै नेपाली...

  • २०८३ जेठ १६, शनिबार

    महिलाहरुको क्षमता अभिबृद्धिले उत्साहित स्थानीय तह

    ललितपुर महानगरपालिका २० वडाको आयोजनामा भएको १५ दिने उद्घोषण प्रशिक्षण सम्पन्न भएको छ । वडाले समापन कार्यक्रमको आयोजना गर्दै सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरेको छ । कार्यक्रममा बोल्दै वडाअध्यक्ष चन्द्रलाल महर्जनले सहभागी महिलाहरुमा १५...

  • २०८३ जेठ १५, शुक्रबार

    सगरमाथा दिवसमा हिमाल संरक्षणको चिन्ता

    हिमाल संरक्षणलाई राष्ट्रिय मात्र नभई विश्वव्यापी दायित्वका रूपमा लिनुपर्नेमा जोड दिइएको छ । ७३ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा आयोजित कार्यक्रममा वक्ताहरूले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्र जोखिममा पर्दै गएको भन्दै यस्तो जोड दिएका हुन्...

  • २०८३ जेठ १५, शुक्रबार

    आज देशभर बादल लाग्ने, कतै असिनासहित वर्षाको सम्भावना

    जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशााले आज देशभर साधारणतया बादल लाग्ने जनाएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका...

  • २०८३ जेठ १४, बिहिबार

    प्रमोद खरेलको आवाजमा ‘मेरो आफ्नै संसार’ सार्वजनिक: भिडियोसहित

    नेपाली साङ्गीतिक क्षेत्रमा शंकर पाण्डे मुक्तिको नयाँ गीत ‘मेरो आफ्नै संसार’ सार्वजनिक गरिएको छ । बिहीबार मानव सेवा आश्रममा आयोजित एक विशेष समारोहबीच उक्त गीत सार्वजनिक गरिएको हो । गीत सार्वजनिकी कार्यक्रममा बोल्दै गीतका रचनाकार शङ्कर पाण्डे ‘मुक्ति’...

  • २०८३ जेठ १४, बिहिबार

    चीनमा नेपाली चलचित्रको सम्भावनाबारे अन्तरक्रिया

    चीनमा नेपाली चलचित्र प्रदर्शन, नेपाल–चीन चलचित्र सहकार्य, फिल्म पर्यटन र चिनियाँ बजारमा नेपाली चलचित्रको सम्भावनाबारे औपचारिक जानकारी गराइएको छ । चीनको हुनान प्रान्तमा सम्पन्न २०२६ नेपाल ‘एभरेष्ट फिल्म फेस्टिभल’ को आयोजक संस्थाले आज काठमाडौंमा...

  • २०८३ जेठ १४, बिहिबार

    छैठो आदिवासी चलचित्र महोत्सव हुने

    आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा “छैठौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३” हुने भएको छ । आज (बिहिवार) महासंघले पत्रकार सम्मेलन गर्दै आउँदा जेठ १७ देखि १९ गतेसम्म काठमाडौको चाबहिलंस्थित चलचित्र विकास बोर्डमा महोत्सवको आयोजना हुने...

  • २०८३ जेठ १४, बिहिबार

    नेपाल प्रहरीले पछिल्लो ६ महिनामा कहाँ कहाँ के के गर्यो ?

    नेपाल प्रहरीले गत ६ महिनाको अवधिमा अपराध अनुसन्धान तथा कानुनी कारबाही, ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षा, विपद् व्यवस्थापन तथा सुरक्षा परिचालनका क्षेत्रहरूमा गरेका गतिविधिहरुको विवरण सार्वजनिक गरेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार...

  • २०८३ जेठ १४, बिहिबार

    कान्स विजेतालाई निफबाट सम्मान

    काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान (NFCA) र नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजक (NIFF) ले नेपाली चलचित्र ‘एलिफ्यान्ट इन द फग’को टोलीलाई अभिनन्दन गरेको छ । अभिनन्दनन कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष केपी पाठक र उपाध्यक्ष शिव...

  • २०८३ जेठ १४, बिहिबार

    भक्तराज आचार्य सङ्गीत प्रतिष्ठानले राणा र मैनालीलाई सम्मान गर्ने

    काठमाडौं । यस वर्षको ‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान’ यस वर्ष गायनतर्फ वरिष्ठ गायिका मीरा राणालाई प्रदान गरिने भएको छ । त्यसैगरी सङ्गीततर्फको राष्ट्रिय संगीत सम्मान वरिष्ठ सङ्गीतकार सीके रसाइलीलाई प्रदान गरिने भएको  छ । यस वर्षको ‘सुशीला...

  • २०८३ जेठ १३, बुधबार

    बुद्ध दर्शन सहकारीबाट ३४ जनाको वचत रकम फिर्ता

    काठमाडौँ । काठमाडौँ महानगरपालिका सहकारी विभागको रोहबरमा बुद्ध दर्शन सेभिङ् एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले ३४ जना बचतकर्ताको बचत रकम फिर्ता दिएको छ । कापमा वडा नंं ६ मा सञ्चालित सहकारी संस्थाले आज (बुधबार) १ लाख ५० हजार रुपैयाँसम्म बचत गर्ने ७० जना...

  • २०८३ जेठ १२, मंगलबार

    हिरासतमा विकको मृत्यु प्रकरणमा १० प्रहरी कारबाहीको सिफारिसमा

    काठमाडौं, इलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीको हिरासत कक्षमै थुनुवाको मृत्यु भएको घटनामा १० जना प्रहरी कर्मचारीहरूलाई कारबाहीको सिफारिस गरिएको छ । हिरासत कक्षमा रहेका सिन्धुली सुनकोशी गाउँपालिका–३ जुम्लीडाँडा बस्ने २३ वर्षीय श्रीकृष्ण विकको...

  • २०८३ जेठ १२, मंगलबार

    गंगारानीमा वर्षा शिवाकोटी

    अभिनेत्री वर्षा शिवाकोटी चलचित्र ‘गंगा रानी’मा अनुबन्धित भएकी छन् । अभिनेत्री शिवाकोटीलाई औपचारिक रूपमा स्वागत गर्दै निर्माण टिमले एक पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा रातो पहिरनमा देखिएकी वर्षा सिवाकोटीको हेराइ र अभिव्यक्तिले सिनेमाभित्र प्रेम,...

  • २०८३ जेठ १२, मंगलबार

    सिड्नीमा न्यौपानेको ‘बादलमुनि बागलुङ’ लोकार्पण

    अष्ट्रेलियाको मेलबर्न निवासी पर्यटन उद्यमी तथा लेखक भीम न्यौपानेको आत्मकथा ‘बादलमुनि बागलुङ’ पुस्तकको लोकार्पण भएको छ । गत शनिवार रकडेलमा आयोजित साहित्यिक अन्तरक्रिया कार्यक्रममा उक्त पुस्तक लोकर्पण गरिएको हो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (...

Pages