विज्ञान प्रविधी
-
२०८२ माघ २९, बिहिबार
विमला ढुंगाना निरौलाको कथासङ्ग्रह ‘प्रेमाश्रु’ लोकार्पण
साहित्यकार विमला ढुंगाना निरौलाको कथासङ्ग्रह ‘प्रेमाश्रु’ लोकार्पण गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच उक्त पुस्तकको लोकर्पण गरिएको हो । स्रष्टा समाजका अध्यक्ष साहित्यकार श्रीओम ‘रोदन’, लगायतको साथै समिक्षक प्रा.डा.यज्ञश्वर निरौला,...
-
२०८२ माघ २६, सोमबार
चालिस स्रष्टालाई ‘विजय मल्ल नइ शताब्दी पदक’
नेपाली भाषा साहित्यका सुविख्यात स्रष्टा विजय मल्लको शताब्दी महोत्सवका अवसरमा ४० स्रष्टाहरुलाई ‘विजय मल्ल नइ शताब्दी पदक’ प्रदान गरिने भएको छ । विजय मल्लका सिर्जनात्मक कृतिको अध्ययन, अनुसन्धानका साथै नाट्यमञ्चन तथा चलचित्र निर्माणका अतिरिक्त मल्लका...
-
२०८२ माघ २६, सोमबार
पत्रकार दबूका अध्यक्ष श्रेष्ठलाई भारतमा पत्रकारिता पुरस्कार
नयाँ दिल्ली । नेवाः पत्रकारहरुको छाता संगठन नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ भारतको नयाँ दिल्लीमा पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपालभाषाको साप्ताहिक पत्रिका लहना’का प्रकाशक एवम् प्रधान सम्पादक समेत...
-
२०८२ माघ २६, सोमबार
आदिवासी ज्ञान सम्मेलन महोत्सव सुरु
काठमाडौं । राष्ट्रिय आदिवासी जनजाति विकास प्रतिष्ठान (एनएफडिन) को आयोजनामा नेपाल आदिवासी ज्ञान सम्मेलन महोत्सव–२०२६ सुरु भएको छ । काठमाडौँ महानगरपालिका, एफएओ नेपाल र डब्लुडब्लुएफ नेपालको सहकार्यमा काठमाडौंको राष्ट्रिय सभागृहमा सुरु भएको सम्मेलनको...
-
२०८२ माघ २४, शनिबार
टी–२० विश्वकपको १०औँ संस्करण आजबाट सुरु हुँदै
काठमाडौं । आईसीसी टी–२० विश्वकपको १०औँ संस्करण आजबाट सुरु भएको छ । प्रतियोगीताको पहिलो खेलमा अहिले नेदरल्यान्ड्स र पाकिस्तानबीच खेल जारी छ । श्रीलंकाको कोलम्बोस्थित सिँहालेस रंगशालामा अहिले नेदरल्यान्ड्सले ब्याटिङ गर्दैछ । पाकिस्तानले टस जित्दै...
-
२०८२ माघ २४, शनिबार
भारतको मञ्चबाट विश्वभरका पर्यटकलाई नेपाल घुम्न निम्तो
काठमाडौं । नेपाल पर्यटन बोर्डले भारतको मुम्बईमा आयोजित आउटबाउन्ड ट्राभल मार्ट (इत्ः) मुम्बई २०२६ मा नेपालका विविध पर्यटन उत्पादनहरू प्रवर्ध्दन गरेको छ । फेब्रुअरी ५ देखि ७, २०२६ सम्म जियो वल्र्ड कन्भेन्सन सेन्टरमा सम्पन्न एशियाकै प्रतिष्ठित...
-
२०८२ माघ २४, शनिबार
रहेनन् राते काईँला सुनिल थापा
नेपाली चलचित्र क्षेत्रमा राते काइला नामले चर्चित वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । ६८ वर्षीय थापाको हृदयाघातका कारण आज बिहान निधन भएको हो । थापालाई शुक्रवार राति नै शंखुमलस्थित उनको अपार्टमेन्टमा हृदयाघात भएको थियो । त्यसपछि तत्काल उनलाई...
-
२०८२ माघ २४, शनिबार
बालेनको सम्पर्क कार्यालय तोडफोड नभएको जिप्रकाबाट प्रष्ट
जिल्ला प्रशासन कार्यालय झापाले सामाजिक संजालमा देखिए जसरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन साहको सम्पर्क कार्यालयको तोडफोड नभएको जनाएको छ । आज जिप्रका झापाले आज (शुक्रबार) एक विज्ञप्ती जारी गर्दै एआईबाट वास्तविक घटना स्थिती भन्दा फरक...
-
२०८२ माघ २३, शुक्रबार
यःमरिलाई युनेस्कोको अभौतिक सांस्कृतिक सम्पदामा सूचीकृत गर्न समुदाय सहमत
काठमाडौँ । नेवार समुदायको परम्परागत, मौलिक एवं सांस्कृतिक खाद्य परिकार यःमरिलाई युनेस्कोको अभौतिक सांस्कृतिक सम्पदामा सूचीकृत गर्न समुदायमा रहेका विभिन्न संघसंस्थाहरुले एउटै मत राखेका छन् । बुधबार काठमाडौँ महानगरपालिकाको सभा कक्षमा आयोजित सम्पदा तथा...
-
२०८२ माघ २३, शुक्रबार
रामकृष्ण र सुशीलाको ‘तिमीसँग’ सार्वजनिकः भिडियोसहित
चर्चित गायक रामकृष्ण ढकाल र सुशीला बस्नेत तिमिल्सिनाको स्वरमा रहेको गीत ‘तिमीसँग’ सार्वजनिक भएको छ । डिपी खनालको शब्द रचना, शंकर थापा स्माइलको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । निकेश खडकाको निर्देशन रहेको गीतको भिडियोमा सागर दाहाल र...
-
२०८२ माघ २३, शुक्रबार
बेल बहादुरको फूल खसिगो सार्वजनिकः भिडियोसहित
बर्दिबास । लोक तथा दोहोरी गायक बेल बहादुर परियारको नयाँ दोहोरी गीत ‘फूल खसिगो, माया बसिगो’ सार्वजनिक भएको छ । बर्दिबासमा आयोजित एक कार्यक्रमका बीच उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । कार्यक्रममा मधेश प्रदेशकी पूर्व राज्य मन्त्री सारदा...
-
२०८२ माघ २१, बुधबार
सुनको मूल्य आज पनि उकालो
नेपाली बजारमा आज पनि सुनको मूल्य उकालो लागेको छ । हिजोको अनुपातमा आज छापावाला सुनको मूल्य करीब ५ प्रतिशतले बढेको छ । हिजो २ लाख ९० हजार ३०० रुपैयाँ प्रतितोलामा कारोबार भएको सूनको मूल्य आज १४ हजार ४०० रुपैयाँ बढेको छ । आज छापावाला सुनको मूल्य ३ लाख ४...
-
२०८२ माघ २१, बुधबार
विश्वभरी क्यान्सर दिवस मनाईँदै
आज फेब्रुअरी ४, क्यान्सर सम्वन्धि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी विश्वभरी विश्व क्यान्सर दिवस मनाईँदैछ । दिवसको अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरिँदैछ । क्यान्सरलाई नेपाली भाषामा अर्वुद रोग भन्ने गरिएको छ । सन् २००० मा फ्रान्सको पेरिसमा...
-
२०८२ माघ २०, मंगलबार
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
नइ एकेडेमीले नाटककार, आख्यानकार तथा कवि विजय मल्लको शताब्दी महोत्सवका अवसरमा सात जना स्रष्टालाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’ प्रदान गर्ने भएको छ । एकेडेमिले विजय मल्लका सिर्जनात्मक योगदानको अध्ययन र विद्यावारिधि अनुसन्धानमा समर्पित भई...
-
२०८२ माघ १९, सोमबार
खड्गीको कला यात्राको एक दशकको उत्सव मनाइयो
चर्चित कलाकार आराध्या लक्ष्मी खड्गीको एक सय म्यूजिक भिडियोको साथै कला क्षेत्रमा एक दशक पार भएको अवसरलाई उत्सवको रुपमा मनाइएको छ । कलाकार खड्गीको जन्मदिनको अवसरमा ललितपुरमा एक भव्य कार्यक्रमको आयोजना गरी उत्सव मनाइएको हो । कार्यक्रममा खड्गीले आफ्ना...
-
२०८२ माघ १७, शनिबार
सुवाल र शाक्यको नेपालभाषाको गीत ‘गन वने त्यना’ सार्वजनिक
गायक राजेन्द्र सुवाल र गायिका विपना शाक्यको नेपालभाषाको युगल गीत ‘गन वने त्यना मयजु’ सार्वजनिक भएको छ । अडियो नेपाल युट्युब च्यानलमार्फत शुक्रवार यो गीत सार्वजनिक भएको हो । सुवाल र शाक्यको यस गीतलाई ई. संजय शाक्यले रचना गर्नुका साथै संगीतवद्ध समेत...




