arin enterprises

%E0%A4%B8%E0%A4%AE%E0%A4%BE%E0%A4%9C

  • २०७५ आषाढ २४, आइतबार

    प्रा.डा. बज्राचार्यको ‘कृति व दृष्टि’ विमोचित

    किर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले समाजका हरेक पक्षको समालोचना हुनुपर्ने बताएका छन् । आज किर्तिपुरमा आयोजित एक कार्यक्रममा स्थानीय जनताले जनप्रतिनिधिको हरेक कामकारवाहीको समेत समालोचना गर्नुपर्नेमा नगर प्रमुख महर्जनले जोड दिनुभयो । ‘आलोचनाको...

  • २०७५ आषाढ २३, शनिबार

    २८ वर्षपछि ईङ्गल्याण्ड सेमिफाइनलमा, स्वीडेन बाहिरियो

    रसियामा जारी विश्वकपमा स्वीडेनलाई हराउँदै सन् १९६६ को विश्वकप विजेता ईङ्गल्यान्ड सेमिफाइनलमा पुगेको छ । समारा एरेनामा सम्पन्न तेश्रो क्वाटरफाइनल म्याचमा ईङ्गल्यान्डले स्वीडेनलाई २–० गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । सन् १९९० पछि ईङ्गल्यान्ड...

  • २०७५ आषाढ २३, शनिबार

    बेल्जियम सेमिफाइनलमा, गोलरक्षक कोर्टस बने हिरो

    रसियामा जारी विश्वकप फुटबलमा पाँचपटकको विश्वकप विजेता ब्राजिललाईस्तब्ध पार्दै बेल्जियम सेमिफाइनल प्रवेश गरेको छ । कजान रंगशालामा भएको निकै प्रतिस्पर्धात्मक साथै रोमान्चक खेलमा ब्राजिललाई २–१ ले स्तब्ध पार्दै बेल्जियमले सेमिफाइनलमा स्थान पक्का गरेको...

  • २०७५ आषाढ २३, शनिबार

    चिकित्सक संघको आन्दोलनका कार्यक्रम सार्वजनिक

    चिकित्सा क्षेत्र सुधारको माग राख्दै १५औं पटक अनशनरत् डा. गोविन्द केसीको माग पूरा गरिादिन माग गर्दै नेपाल चिकित्सक संघले विरोधका कार्यक्रम अघि सारेको छ । संघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै शुक्रबारैदेखि देशभरका सबै स्वास्थ्य संस्थामा...

  • २०७५ आषाढ २२, शुक्रबार

    उरुग्वेलाई पाखा लगाउँदै फ्रान्स सेमीफाईनलमा

    रसियामा जारी विश्वकप फुटबलमा उरुग्वेलाई हराउँदै फ्रान्स सेमिफाइनलमा पुगेको छ ।  शुक्रबार निज्नि नबगरड रंगशालामा सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा फ्रान्सले उरुग्वेलाई २–० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।  खेलको पहिलो हाफको ४० औं...

  • २०७५ आषाढ २१, बिहिबार

    ‘सरकारले प्रतिपक्षलाई द्वन्दमा उत्रन आमन्त्रण गर्यो’

    नेपाली कांग्रेसले सरकारले प्रतिपक्षलाई द्वन्दमा उत्रन खुला आमन्त्रण गरेको बताएको छ । नेपाली कांग्रेसले देउवा नेतृत्वको सरकारले गरेका कानूनसम्मत् नियुक्तिलाई वर्तमान सरकारले खारेज गरेर द्वन्दको खुला आमन्त्रण दिएको जनाएको हो ।   पार्टि कार्यालय...

  • २०७५ आषाढ २१, बिहिबार

    गंगामायालाई जुनै बेला जे पनि हुनसक्ने

    वीर अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले गंगामाया अधिकारीलाई जुनैपनि बेला जे पनि हुनसक्ने बताउनुभएको छ । बस्नेतले गंगामाया अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक भइसकेकोले कुनै पनि बेला जे पनि हुनसक्ने बताउनुभएको हो । छोराको हत्यारालाई...

  • २०७५ आषाढ २१, बिहिबार

    एकैपल्ट पाँच एआइजीको राजीनामा

    सशस्त्र प्रहरी बलका पाँच जना एआइजीले संयुक्त रुपमा राजीनामा दिएका छन् । बिहिबार अपरान्ह सशस्त्र प्रहरी बलका पाँच जना एआइजीले सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनालमार्फत संयुक्त रुपमा राजीनामा दिएका हुन् ।  राजीनामा दिने एआइजीहरुमा जानकीराज...

  • २०७५ आषाढ २१, बिहिबार

    कस्तो बन्यो क्वाटरफाइनल समीकरण

    रुसमा जारी विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाईनल समीकरण पूरा भएको छ । मंगलबार राती राउण्ड अफ सिक्सटिनका खेल सकिएसँगै प्रतियोगिताको क्वाटरफाईनल समीकरण तय भएको हो । क्वाटरफाईनल खेल शुक्रवार र शनिवार हुनेछन् । शुक्रवार नेपाली समयअनुसार बेलुकी पौने ८...

  • २०७५ आषाढ २०, बुधबार

    डा.केसी आफैं अधिनायकवादी भएको गृहमन्त्रीको भनाई

    गृहमन्त्री रामबहादुर थापाले अनसनका भरमा स्वास्थ्य नीति बनाउन खोज्ने डा. गोविन्द केसी आफैं अधिनायकवादी भएको बताएका छन् । बुधबार संसदलाई सम्बोधन गर्दै गृहमन्त्री बादलले अनसरनको भरमा स्वास्थ्य नीति बनाउन खोज्ने शैली अधिनायकवाद भएको बताए । डा. गोविन्द...

  • २०७५ आषाढ २०, बुधबार

    कोलम्बियालाई हराउँदै इङल्यान्ड क्वाटरफाइनलमा

    पेनाल्टि सुटआउटमा कोलम्बियालाई ४–३ गोलले हराउँदै इङल्यान्ड रसियामा जारी विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।निर्धारित ९० मिनेटको साथै अतिरिक्त ३० मिनेटको खेलसम्म पनि १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टि सुटआउटबाट इङल्यान्डले खेल जितेको हो ।...

  • २०७५ आषाढ १९, मंगलबार

    ईतिहास रच्दै स्वीडेन क्वाटरफाइनलमा

    ईतिहास रच्दै स्वीडने २४ वर्षपछि विश्वकप फुटबलको क्वाटरफाइनल चरणमा पुगेको छ । मंगलबार सेन्ट पीटर्सवर्ग रंगशालामा सम्पन्न खेलमा स्वीट्जरल्याण्डलाई हराउँदै स्वीडेन २४ वर्षपछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा...

  • २०७५ आषाढ १९, मंगलबार

    जापानको विश्वकप यात्रा रोकियो

    ६९ मिनेटसम्म २–० ले अगाडि रहेको जापान खेलको अन्तिममा पुगेर बेल्जियमसँग हार्नुपरेको छ ।रसियामा जारी विश्वकप फुटबलको सोमबार राति सम्पन्न बेल्जियम र जापानको खेलमा जापान ३–२ ले हार्नुपरेको हो । यो जितसँगै बेल्जियम क्वाटरफाइनल चरणमा प्रवेश गरेको छ भने यो...

  • २०७५ आषाढ १८, सोमबार

    मेक्सिकोलाई हराउँदै ब्राजिल क्वाटरफाइनलमा

    रसियामा जारी विश्ककप फुटबलमा मेक्सिकोलाई २–० गोलले हराउँदै पाँच पटकको विश्वकप विजेता ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ ।ब्राजिललाई जित दिलाउन ब्राजिलका नेयमारले र फर्मिनोले १, १ गोल गरेका थिए ।खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोश्रो...

  • २०७५ आषाढ १८, सोमबार

    पेनाल्टि सुटआउटबाट क्रोएशिया विजयी

    पेनाल्टि सुटआउटमा डेनमार्कलाई ३–२ गोलले हराउँदै क्रोएशिया रसियामा जारी विश्वकपको क्वाटरफाइनल राउन्डमा प्रवेश गरेको छ ।खेल जिताउनमा क्रोएशियन गोलकिपर डानियल सुबेसिकले निर्णायक खेल खेले । उनले पेनाल्टि सुटआउटमा डेनमार्कको तिनवटा प्रहारले छेकेर टिमलाई...

  • २०७५ आषाढ १८, सोमबार

    डेनमार्क र क्रोएशियाको खेल अतिरिक्त समयमा

    डेनमार्क र क्रोएशियाको अतिरिक्त समयमा धकेलिएको छ । निर्धारित ९० मिनेटको खेलमा १–१ गोलको बराबरी हुँदा खेल अतिरिक्त समयमा गएको हो । सोभन्दा अगाडिको खेलमा दुबै टिमले एक एक गोल गरेका थिए ।खेलमा अग्रता डेनमार्कले लिएको थियो । खेलको पहिलो मिनेटमै...

Pages