कला-साहित्य
-
२०७८ चैत्र १६, बुधबार
विमस्टेकको पाँचौं शिखर सम्मेलन सुरु
विमस्टेकको पाँचौं शिखर सम्मेलन श्रीलंकामा सुरु भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक) को पाँचौं शिखर सम्मेलन आजदेखि श्रीलंकाको राजधानी कोलोम्बोमा सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मेलनलाई...
-
२०७८ चैत्र १६, बुधबार
नेपालका लागि अमेरिकी राजदूतमा थम्प्सन
डिन थम्पसन नेपालका लागि नयाँ अमेरिकी राजदूतमा नियुक्त भएका छन् । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले सुरक्षाविज्ञ डिन थम्पसनलाई नेपालको राजदूतमा नियुक्त गरेको हो ।थम्प्सन अमेरिकी विदेश मन्त्रालयका वरिष्ठ अधिकारी हुन् । उनी हाल विदेश...
-
२०७८ चैत्र १६, बुधबार
पोर्चुगल विश्वकपमा छनौट
पोर्चुगल कतार विश्वकप २०२२मा छनौट भएको छ । मंगलबार राति भएको यूईएफए छनोट अन्तर्गत प्ले अफ फाइनलमा नर्थ म्यासेडोनियालाई २–० गोलले हराउँदै पोर्चुगल विश्वकपमा छनौट भएको हो । पोर्चुगललाई जित दिलाउन ब्रुनो फर्नान्डेजले दुई गोल गरे । उनले खेलको ३२ औं र...
-
२०७८ चैत्र १६, बुधबार
गद्दी बैठक सार्वसाधारणका लागि खुला
वसन्तपुरस्थित गद्दी बैठक मंगलबारबाट सार्वसाधारणका लागि खुला गरिएको छ । २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्याएको गद्दी बैठकलाई अमेरिकाको एम्बासडर्स फण्ड फर कल्चरल प्रिजर्भेसनअन्तर्गत मिया मोटो भन्ने कम्पनी र संस्कृति सम्पदा कोष मिलेर...
-
२०७८ चैत्र १६, बुधबार
नेवाः देय् दबूमा पवित्र विजयी
नेवाः समुदायको राष्ट्रिय संगठन नेवाः देय् दबूको अध्यक्ष पदमा पवित्र बज्राचार्य विजयी भएका छन् । धरानमा सम्पन्न दबूको सातौं महाधिवेशनले बज्राचार्यलाई भारी मतका साथ अध्यक्ष चुनेकाे हाे । बुधबार विहान मात्र सम्पन्न भएको मतगणनामा बज्राचार्य ३१३ मत पाई...
-
२०७८ चैत्र १५, मंगलबार
तिलप्रसाद श्रेष्ठ सर्वाेच्चको न्यायाधीशमा नियुक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान धारा १२९ को उपधारा २ बमोजिम सर्वोच्च अदालतको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठलाई नियुक्त गर्नुभएको छ । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस हुनुभएका...
-
२०७८ चैत्र १५, मंगलबार
कांग्रेस स्थानीय चुनावमा एक्लै नभिड्ने
आसन्न स्थानीय तहको चुनावमा सत्तारुद्ध दल नेपाली कांग्रेस एक्लै चुनावमा नहोमिने भएको छ । कांग्रेसको आज बसेको बैठकले सत्तारुढ पाँच दलीय गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले गठबन्धन गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा ४ दिन बसेको...
-
२०७८ चैत्र १५, मंगलबार
सुरसुधाले संगीतमाफर्त पर्यटन प्रवद्र्धन गर्ने
नेपाली ख्याती प्राप्त म्युजिक ब्यान्ड सुरसुधाले संगीतमार्पmत नेपालको पर्यटन प्रवद्र्धन गर्ने भएको छ । आज एक कार्यक्रमकाबीच सुरसुधा र विश्व चर्चित ब्याण्ड प्लेईङ फर चेन्ज फाउण्डेशन (पीएफसीएफ) बीच सांगितिक कार्यक्रमका विषयमा अन्तक्रिया कार्यक्रम...
-
२०७८ चैत्र १५, मंगलबार
प्रधानमन्त्री देउवाले भारतको तीनदिने भ्रमण गर्ने
प्रधानमन्त्री शेरबहादुर देउवाले छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा तीन दिने भारतको भ्रमण गर्नुहुने भएको छ । प्रधानमन्त्री देउवाले यही चैत्र १८, १९ र २० गते छिमेकी देश भारतको भ्रमण गर्न लाग्नुभएको हो । उहाँले १९ गते भारतीय...
-
२०७८ चैत्र १४, सोमबार
पाटन दरबार क्षेत्र भित्र आजबाट पार्किङ्ग निषेध
पाटन दरबार क्षेत्र भित्र आजबाट पार्किङ्ग गर्न निषेध गरिएको छ । पाटन दरबार क्षेत्र भित्र जथाभावि पार्किङ्ग गरिँदा ट्राफिक जामका साथै ऐतिहासिक दरवार क्षेत्रको सौन्दर्यमा समेत असर परेको भन्दै पार्किङ निषेधको नियम लागू गरिएको हो । ललितपुर महानगरपालिका...
-
२०७८ चैत्र १४, सोमबार
९४ औँ ओस्कर अवार्ड सम्पन्न
चलचित्र क्षेत्रका विभिन्न विधामा पुरस्कार हस्तान्तण गर्दै ९४ औँ एकेडेमी (ओस्कर) अवार्ड सम्पन्न भएको छ । सोमबार बिहान डल्बी थिएटरमा अवार्ड सम्पन्न भएको हो । यस वर्ष उत्कृष्ट फिल्मको उपाधि कोडाले जितेको छ । उत्कृष्ट निर्देशकको अवार्ड भने ‘द पावर अफ...
-
२०७८ चैत्र १४, सोमबार
ऋतु परिवर्तनको सूचक नेवाः ऋतु संगीत
नेवार समुदाय संस्कृति सम्पदाको साथमा कलाकारितामा पनि निकै सम्पन्न मानिन्छ । विज्ञहरुले यस समुदायको गीत संगीत परम्परा निकै अर्थपूर्ण र वैज्ञानिक दृष्टिकोणले समेत महत्वपूर्ण मानिन्छ । वरिष्ठ संगीतज्ञ रामकृष्ण दुवाल त ऋतु परिवर्तनको सूचक नै संगीतलाई...
-
२०७८ चैत्र १४, सोमबार
आर्टिस्ट नेपालले ल्यायो कलाकार वेबसाईट
आर्टिस्ट नेपालले संचालनको १२ औं बर्षको उपलक्ष्यमा कलाकार आफैले आफ्नो प्रोफाईल पृष्ठ सृजना गर्न सकिने वेबसाईट सार्बजनिक गरेको छ । सन २०१० मा कलाकारको जीवनी संग्रह गर्न सुरु भएको यस artistnepal.com साईटमा गएर बिभिन्न विधाका कलाकारहरुले आफ्नो प्रोफाईल...
-
२०७८ चैत्र १४, सोमबार
क्यानडा ३६ वर्षपछि विश्वकपमा छनौट
क्यानडा कतार विश्वकप २०२२ मा छनौट भएको छ । आइतबार राति विश्वकप छनौट अन्तर्गत जमैकालाई ४–० गोलले हराउदै क्यानडा ३६ वर्षपछि विश्वकपमा छनौट भएको हो ।यस अघि क्यानडाले १९८६ मा विश्वकपममा छनौट खेलेको थियो । खेलको १३ औं मिनेटमा केली लारिनले गोल गर्दै...
-
२०७८ चैत्र १४, सोमबार
चौथो नेपालभाषा साहित्य सम्मेलन भव्यताका साथ सम्पन्न
नेपालभाषा साहित्य क्षेत्रको सबैभन्दा ठुलो उत्सवको रुपमा लिइने नेपालभाषा साहित्य नखःको चौथो संस्करण कीर्तिपुरमा भव्यताका साथ सम्पन्न भएको छ । नेपालभाषा साहित्य क्षेत्रका वरिष्ठको साथै युवा साहित्यकारहरुबाट साहित्य पाठ, अन्तरक्रिया, सांस्कृतिक...
-
२०७८ चैत्र १४, सोमबार
नरदेवी १२ वर्षे नाच : यस्तो रह्यो देशयात्रा (फोटो फिचर)
नरदेवीको श्वेतकाली अर्थात् ङतभुलु अजिमाको १२ वर्षे नाचअन्तर्गत आज बिहान देशयात्रा सम्पन्न भएको छ । आइतबार अपराह्न नरदेवीस्थित द्यःछेँ (देवीघर)बाट सुरु भएको देशयात्रा रातभर काठमाडौँका विभिन्न टोलहरूमा घुमाई सोमबार बिहान सम्पन्न भएको हो । ...