कला-साहित्य
-
२०७८ चैत्र २१, सोमबार
क्यालिफोर्नियामा बन्दुकधारीसँग भिडन्त हुँदा ६ जनाको ज्यान गयो
क्यालिफोर्निया राज्यको राजधानी साक्रेमेन्टोमा बन्दुकधारी समुह र प्रहरीबीच भिडन्त हुँदा ६ जनाको ज्यान गएको छ । घटनामा कम्तीमा ९ जना घाइते भएका छन् । साक्रेमेन्टोमा गोली हानाहान भएपछि प्रहरीले राज्यभर यातायात सेवा बन्द गरी स्थिति नियन्त्रणमा लिएको...
-
२०७८ चैत्र २१, सोमबार
लामो दूरी चल्ने सवारी भाडामा वृद्धि
सरकारले लामो दूरी चल्ने सार्वजनिक सवारीको भाडा वृद्धि गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार यातायात व्यवस्था विभागले यात्रुबाहक सवारीको भाडा १० प्रतिशतले वृद्धि गरेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि...
-
२०७८ चैत्र २०, आइतबार
अष्ट्रेलियाले जित्यो आईसीसी महिला विश्वकपको उपाधि
आईसीसी महिला विश्वकप २०२२ को उपाधि अष्ट्रेलियाले जितेको छ । फाइनलमा इंग्ल्यान्डलाई ७१ रनले पराजित गर्दै अष्ट्रेलिया च्याम्पियन बनेको हो । क्रिष्टचर्चमा आइतबार भएको फाइनल खेलमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई ३ सय ५७ रनको लक्ष्य दिएको थियो । लक्ष्य...
-
२०७८ चैत्र २०, आइतबार
एकदिवसीय सिरिज पाकिस्तानलाई
पाकिस्तानले तीन खेलको एकदिवसीय सिरिज जितेको छ । शनिबार भएको तेस्रौ तथा अन्तिम एकदिवसीय खेलमा पाकिस्तान भ्रमणमा रहेको अष्ट्रेलियालाई ९ विकेटले पराजित गर्दै पाकिस्तानले २–१ले एकदिवसीय सिरिज जितेको हो । लाहोरमा भएको खेलमा पाहुना टोली अष्ट्रेलियाले २ सय...
-
२०७८ चैत्र २०, आइतबार
चाकुपाटमा संयुक्त इन्द्रजात्रा मनाउँदै
चाकुपाटमा ईन्द्रजात्रा शुरु भएको छ । अचम्म लाग्यो तपाईँलाई ? ‘ईन्द्रजात्रा आउन त अझै ५ महिना बाँकि छ । चाकुपाटमा अहिले के को ईन्द्रजात्रा नि ?’ यस्तै सोच्नु भयो होला तपाईँले हैन ? तर हो, चाकुपाटमा ईन्द्रजात्रा मनाईँदैछ र यो ईन्द्रजात्रा एक हप्तासम्म...
-
२०७८ चैत्र २०, आइतबार
प्रिमियर लिगमा चेल्सी पराजित
इंग्लिस प्रिमियर लिगमा चेल्सी पराजित भएको छ । शनिबार राति भएको खेलमा ब्रेन्टफोर्डले चेल्सीलाई ४–१ गोलले हराएको हो । घरेलु मैदानमा ४८ औं मिनेटमा एन्टोनियो रुडिगरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । खेलको ५० औं मिनेटमा भिटाली जनालेटले गोल गर्दै...
-
२०७८ चैत्र २०, आइतबार
बेन्जिमाको दुई गोलमा रियल विजय
करिम बेन्जिमाको दुई गोलमा रियल म्याड्रिड विजय भएको छ । शनिबार राति भएको स्पेनिस लालिगा अन्तर्गतको खेलमा रियलले सेल्टा भिगोलाई २–१ गोल अन्तरले हराएको हो । खेलको १९ औं मिनेटमा बेन्जिमाले पेनाल्टीमा गोल गर्दै रियललाइ अग्रता दिलाएका थिए । नोलिटोले ५२ औं...
-
२०७८ चैत्र २०, आइतबार
प्रधानमन्त्री देउवा बनारस भ्रमणमा
भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवा आज बनारस पुग्नुभएको छ । आज विहान एअर इण्डियाको विशेष विमानबाट बनारस पुग्नुभएका प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्नुभएको छ । प्रधानमन्त्री देउवासंग...
-
२०७८ चैत्र २०, आइतबार
नेपाल लगातार चौथौ जितसँगै फाइनल प्रवेश
कीर्तिपुरस्थित क्रिकेट मैदानमा भइरहेको त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेटमा शनिबार मलेशियामाथि ८५ रन जित निकालेको नेपाल सतप्रतिशत फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न शृंखलाको अन्तिम खेलमा...
-
२०७८ चैत्र २०, आइतबार
युवा नेत्र सेवाको “एक कप चिया दान” अभियानबाट निःशुल्क उपचार
युवा नेत्र सेवाले आँखाका रोगीहरुलाई निःशुल्क रुपमा उपचारको व्यवस्था गर्न एक कप चिया अभियान सञ्चालन गरेको छ । एक कप चिया बराबरको रकम एक वर्षसम्म जम्मा गरी आँखाका बिरामीको उपचारमा खर्च गर्ने लक्ष्य रहेको युवा नेत्र समाजले जनाएको छ । संस्थाका अध्यक्ष...
-
२०७८ चैत्र २०, आइतबार
श्रीलंकामा संकटकाल घोषणा
आर्थिक संकटका कारण अघिल्लो साता कागज किन्न नसकेको भन्दै विद्यालय तहको परीक्षा नै स्थगित गरेको श्रीलंकामा संकटकाल घोषणा गरेको छ । चरम आर्थिक संकट भोगिरहेको श्रीलंकामा हिंसात्मक गतिविधिहरु बढ्न थालेको भन्दै सरकारले आपतकालको घोषणा गरेको छ । आर्थिक संकट...
-
२०७८ चैत्र २०, आइतबार
भारतको ‘रुपे’ डिजिटल कार्ड नेपालमा चल्ने
भारतको भुक्तानी प्रणाली एकीकृत गर्न जारी भएको रुपे कार्डलाई नेपालका बैंकहरुले पनि प्रयोगमा प्रयोगमा आउने भएको छ । भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउबा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा ‘रुपे’ डिजिटल कार्डको नेपालमा...
-
२०७८ चैत्र २०, आइतबार
पेट्रोलियम व्यवसायीहरुको आन्दोलन फिर्ता
हिजो नेपाल आयल निगम र पेट्रोलियम व्यवसायीबीच चार बुँदे सहमति गर्दै आजदेखि देशभर गर्ने भनिएको आन्दोलन फिर्ता लिएको छ । पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरण ठप्प पार्ने घोषणा गरेका व्यवसायीहरूले आन्दोलन फिर्ता लिदै आजदेखि निमियत ढुवानी गर्ने...
-
२०७८ चैत्र १९, शनिबार
असनमा खट जुधाउँदै पाहांचःर्हे सम्पन्न
आज असनको रौनक बेग्लै थियो । सधैं जसो नै भीडभाड भइरहने असन चोकमा आज पनि भीड थियो तर, आजको भीडको उल्लासकाे कुरै अर्काे । अरु बेला किनमेल गर्ने मानिसहरुको भीडभाड भइरहने असन चोकमा आज भने जात्रालुहरुको बाक्लै भीड थियो । पुरै असन चोक पहेंलो टोपी, रातो...
-
२०७८ चैत्र १७, बिहिबार
पाहाँ चह्रे हर्षाेलासपूर्वक मनाईंदै
नेवार समुदायहरुले पाहाँ चह्रे पर्व आज हर्षाेलासपूर्वक मनाइरहेको छ । नेवार समुदायले परापूर्वकालदेखि नै कृष्ण चतुर्दशीको दिन मनाउँदै आएको पाहाँ चह्रे पर्वलाई पिसाच चतुर्दशीइ पनि भन्ने गरिन्छ । नेवार समुदायमा दशैं तिहार पछि ठूलो चाडको रुपमा यो चाडलाई...
-
२०७८ चैत्र १६, बुधबार
तीनवटा सम्झौता अनुमोदन गर्दै बिमस्टेक बडापत्र पारित
श्रीलंकाको राजधानी कोलम्बोमा चलिरहेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को पाँचै शिखर सम्मेलनले बिमस्टेक बडापत्र पारित गरेको छ । भर्चुअल हस्ताक्षर समारोहपछि शिखर सम्मेलनले बिमस्टेक बडापत्र पारित गरेको...