कला-साहित्य
-
२०७८ चैत्र २३, बुधबार
लिभरपुलले बेन्फिकालाई हरायो
इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा जित निकालेको छ । मंगलबार राति भएको खेलमा लिभरपुलले पोर्चुगिज क्लब बेन्फिकालाई ३–१ गोलले हराएको हो । बेन्फिकाको मैदान स्टेडियो डा लुजमा इब्राहिमा कोनाटेले १७ औं मिनेटमा गोल...
-
२०७८ चैत्र २३, बुधबार
सिटीद्वारा एट्लेटिको म्याड्रिड पराजित
च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले जित निकालेको छ । मंगलबार राति भएको खेलमा सिटीले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडलाई १–० गोलले हराएको हो । सिटिको घरेलु मैदान सिटि अफ म्यानचेस्टर स्टेडियममा भएको खेलमा...
-
२०७८ चैत्र २२, मंगलबार
राष्ट्रपति भण्डारीबाट पाँच अध्यादेश जारी
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पाँचवटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति भण्डारीले यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने...
-
२०७८ चैत्र २२, मंगलबार
प्रधानमन्त्री खानले गरेको संसद् विघटन बदर
पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री इमरान खानले गरेको संसद् विघटनको निर्णय बदर गरेको छ । पाकिस्तानका प्रधानन्यायाधीश उमर अता बन्दियालले संविधानको धारा ५ को सन्दर्भमा सभामुखले अविश्वासको प्रस्ताव अस्वीकार गर्न नसक्ने भन्दै बदर गरेका हुन्।...
-
२०७८ चैत्र २२, मंगलबार
‘बिस्का जात्रा’लाई विश्व सम्पदा सूचिमा समावेश गर्न अभियान थाल्ने
‘बिस्का जात्रा’लाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न अभियान थाल्ने भएको छ । मंगलबार काठमाडौं भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलन गरी मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले जात्रालाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्नका लागि...
-
२०७८ चैत्र २२, मंगलबार
चितवनमा विद्यार्थीहरूलाई ‘पान्डा प्याक’ वितरण
गरिबी निवारणका लागि चिनियाँ फाउन्डेसन (सीएफपीए)ले चितवनमा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई पान्डा प्याक शिक्षा सामग्री वितरण गरेको छ । ‘पान्डा ल्यान्ड’ चीनले गरेको उक्त सहयोग वितरण कार्यक्रमको आइतबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक...
-
२०७८ चैत्र २२, मंगलबार
मापदण्ड मिचेर बनाइएका संरचना पाेखरा महानगरले भत्कायाे
पोखरा महानगर भित्र मापदण्ड मिचेर बनाइएका संरचनामा महानगरपालिकाले डोजर चलाएको छ । महानगरले सडक क्षेत्रको मापदण्ड मिचेर बनाएका संरचनामा डोजर लगाएको हो । महानगरले आइतबार नगर प्रहरी र नेपाल प्रहरीको सहयोगमा बिरौटा चोकदेखि तीनकुनेसम्मका मापदण्ड मिचेर...
-
२०७८ चैत्र २२, मंगलबार
“चोभार सुक्खा बन्दरगाह अन्तर्राष्ट्रिय व्यापारको हबको रुपमा विकास हुन्छ”
चोभार सुक्खा बन्दरगाहको आज प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको छ । वीरगञ्जबाट आएको मालबाहक ट्रकलाई प्रवेश गराएर आजदेखि बन्दरगाह सञ्चालनमा ल्याइएको छ । बन्दरगाह सञ्चालनमा आएपछि अब व्यवसायीले आयात गरेको वस्तु बन्दरगाह भन्सार कार्यालयबाट...
-
२०७८ चैत्र २२, मंगलबार
एसी मिलान सिरी ए को शार्ष स्थानमा उक्लियो
एसी मिलान इटालियन सिरी ए को शीर्ष स्थानमा उक्लिएको छ । गए राती भएको खेलमा बोलोग्नासँग गोलरहित बराबरी खेले पछि एसी मिलानले शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा भएको खेलमा केही राम्रा मौका खेर फालेपछि दुबै टिमले पाएको गोल गर्न सकेनन् । उक्त...
-
२०७८ चैत्र २१, सोमबार
काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न, सर्वसाधारणका लागि खुला
राष्ट्रपति विद्यादेवी भण्डारीबाट आज पुनर्निर्मित काष्ठमण्डपको उद्घाटन गर्नुभएको छ । उहाँले काष्ठमण्डपको पुनर्निर्माण मौलिक र आकर्षक रुपमा सम्पन्न भएको बताउनुभएको छ । २०७२ सालको विनाशकारी भूकम्पले क्षति भएको काष्ठमण्डपको पुनर्निर्माण कार्य सकिएको...
-
२०७८ चैत्र २१, सोमबार
त्रिदेशीय टी–२० को उपाधि नेपालले जित्यो
नेपाल त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको फाइनल खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई ५० ले हराउँदै नेपाल च्याम्पियन बनेको हो । नेपाल, पीएनजी र मलेसिया तीनदेश सम्मिलित सिरिजमा...
-
२०७८ चैत्र २१, सोमबार
युभेन्ट्समाथि इन्टर मिलानको जित
इटालियन सिरी ए मा युभेन्ट्समाथि इन्टर मिलानले जित निकालेको छ । आइतबार राति भएको खेलमा इन्टरले युभेन्ट्सलाई १–० गोलले हराएको हो । इन्टरलाई जित दिलाउन हाकन काल्हानोग्लुले गरेको गोल निर्णायक बन्यो । उनले पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीमार्फत गोल...
-
२०७८ चैत्र २१, सोमबार
संघर्षपूर्ण जितपछि बार्सिलोना दोस्रो स्थानमा उक्लियो
स्पेनिस ला लिगामा बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई १–० गोलले हराउँदै संघर्षपूर्ण जित निकालेको हो । घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन पेड्रीले निर्णायक गोल गरे । उनले खेलको ७२ औं मिनेटममा...
-
२०७८ चैत्र २१, सोमबार
त्रिदेशीय टी–२० उपाधिका लागि नेपाल र पीएनजी भिड्ने
त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी पीएनजी बीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुर स्थित टियु मैदानमा हुने फाइनल भिडन्तमा नेपाल अपराजित रहँदै उपाधि जित्ने लक्ष्यमा छ । दिउँसो १२:३० बजे सुरु हुने खेलमा...
-
२०७८ चैत्र २१, सोमबार
बीओकेका ग्राहकहरुलाई होटल आदममा २० प्रतिशत छुट
बैंक अफ काठमाण्डू लिमिटेड र होटल आदम पोखरा बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई २०% छुट उपलब्ध गराउने सम्झौता भएको छ । यस सम्झौता पश्चात् ग्राहक महानुभावहरुले होटल आदम...
-
२०७८ चैत्र २१, सोमबार
पाकिस्तानमा संसद विघटन
पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सिफारिसमा राष्ट्रपति डा. आरिफ अल्वीले संसद भंग गरेका छन् । राष्ट्रपति अल्वीले संसद भंग गर्ने प्रधानमन्त्री खानको सिफारिस स्वीकृत गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । राष्ट्रपति अल्वीले पाकिस्तान गणराज्यको...