arin enterprises

कला-साहित्य

  • २०७८ माघ २६, बुधबार

    अष्ट्रेलिया र न्यूजिल्यान्डबीचको टी २० सिरिज स्थगित

    न्यूजिल्यान्डमा हुने भनिएको न्यूजिल्यान्ड र अष्ट्रेलियाबीचको टी २० सिरिज क्रिकेट स्थगित भएको छ । आउँदो मार्च १७ बाट हुने भनिएको त्रिदिवशीय टी २० सिरिजका लागि अष्ट्रेलिया न्यूजिल्यान्ड नजाने भएपछि सिरिजस्थगित भएको हो । कोभिड महामारी नियन्त्रणका लागि...

  • २०७८ माघ २६, बुधबार

    समुदायको अग्रसरतामा पाटनको भीमसेन मन्दिर पुनर्निर्माण

    वि.सं. २०७२ वैशाख १२ को भूकम्पबाट क्षति व्यहोरेका सम्पदामध्ये हो, पाटनको भीमसेन मन्दिर । विनाशकारी भूकम्पको झण्डै ७ वर्षपछि उक्त मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ । संघीय स्तरबाट भएका सम्पदा पुनर्निर्माणका कार्यहरूभन्दा भीमसेन मन्दिरको...

  • २०७८ माघ २६, बुधबार

    इन्टर मिलान कोपा इटालियाको अन्तिम चारमा

    इन्टर मिलान कोपा इटालियाको अन्तिम चारमा प्रवेश गरेको छ । मंगलबार राति भएको क्वाटरफाइनल खेलमा रोमालाई २–० गोलले हराउँदै इन्टर अन्तिम चारमा पुगेको हो । इन्टरलाई जित दिलाउन खेल सुरु भएको दोस्रौँ मिनेटमा इडेन जेकोले र ६८ औँ मिनेटमा एलेक्सिस सान्चेजले एक...

  • २०७८ माघ २५, मंगलबार

    बालकृष्ण समको व्यक्तित्व, कृतित्व र योगदानको चर्चा

    नेपाली नाट्यसम्राट बालकृष्ण समको १२० औँ जन्मजयन्तीका अवसरमा ‘बालकृष्ण समको व्यक्तित्व, कृतित्व र योगदान’ विषयक कार्यक्रम काठमाडौँमा आयोजना गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाली शिक्षा परिषद्को सहकार्यमा प्रज्ञा भवनको देवकोटा सभाकक्षमा उक्त...

  • २०७८ माघ २५, मंगलबार

    आज सुरक्षित इन्टरनेट दिवस

    हरेक वर्ष फेब्रुवरी ८ तारिखलाई सुरक्षित इन्टरनेट दिवसका रूपमा मनाइन्छ । यस वर्ष ‘टुगेदर फर बेटर इन्टरनेट’ (राम्रो इन्टरनेटका लागि सँगसँगै) नाराका साथ यो दिवस विश्वभर मनाइँदै छ । विश्वमा इन्टरनेटको पहुँच र विस्तार भएसँगै सन् २००४ देखि सुरक्षित...

  • २०७८ माघ २५, मंगलबार

    सामान चोरी गरी लैजाँदै गरेको अवस्थामा पक्राउ

    काठमाडौंको बुढानीलकण्ठबाट चोरीको सामानसहित २ जनालाई पक्राउ गरिएको छ । बुढानीलकण्ठ नगरपालिका–८ तल्लो भंगालस्थित सडकमा ठेला रिक्सामा चोरी गरेको सामान लग्दै गरेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा काठमाडौं डल्लु डेरा गरी...

  • २०७८ माघ २५, मंगलबार

    पूर्वराज्यमन्त्री मानन्धरले आफुलाई झुठा मुद्दामा फसाउन खोजेको प्रजापतिको आरोप

    जनता समाजवादी पार्टी (जसपा) नेपालका काठमाडौं जिल्ला अध्यक्ष श्यामकृष्ण प्रजापतिले आफुलाई पूर्वराज्यमन्त्री रामवीर मानन्धरले झुठा मुद्दा लगाएर थुन्न खोजेको आरोप लगाएका छन् । गत माघ १७ गते बालाजुमा भएको झडपको सम्वन्धमा एक प्रेश विज्ञप्ती जारी गर्दै...

  • २०७८ माघ २५, मंगलबार

    ‘महाभारत’का भीम प्रवीण कुमारको निधन

    बीआर चोपडा निर्देशित ’महाभारत’ शृंखलामा भीमको भूमिका निर्वाह गरेका भारतीय कलाकार प्रवीण कुमार सोब्तीको ७४ वर्षको उमेरमा निधन भएको छ । सोमबार राति हृदयाघातको कारण दिल्लीस्थित आफ्नै घरमा उनको निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनले ५० भन्दा...

  • २०७८ माघ २५, मंगलबार

    आईपीएलको नयाँ टिम अहमदावादको नाम र कप्तान सार्वजनिक

    इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको नयाँ टिम अहमदावादले आफ्नो फ्रेन्चाईज नाम र कप्तान सार्वजनिक गरेको छ । सोमबार एक कार्यक्रममा अहमदाबादले आफ्नो फ्रेन्चाईज नाम र कप्तान सार्वजनिक गरेको हो । अहमदाबादले आफ्नो फ्रेन्चाईज नाम “अहमदाबाद...

  • २०७८ माघ २५, मंगलबार

    दर्ता प्रक्रियामा नेपाल सहकारी बैंक

    नेपाल सहकारी बैंक लिमिटेडको दर्ता प्रक्रिया अगाडि बढेको छ । प्रस्तावित बैकका तदर्थ सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारीले प्रस्तावित बैंकको अवधारणापत्र र सम्भाव्यता अध्ययनको विषयमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी...

  • २०७८ माघ २४, सोमबार

    चन्द्रागिरि नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन

    चन्द्रागिरि नगरपालिकाको नवनिर्मित प्रशासकिय भवनको आज उद्घाटन भएको छ । हालै निर्माण सम्पन्न भएपश्चात नगरपालिकाको आफ्नै सुविधा सम्पन्न प्रशासकीय भवनको आज जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राजवैद्य र नगर प्रमुख घनश्याम गिरीले संयुक्त भवनको उद्घाटन...

  • २०७८ माघ २४, सोमबार

    न्यूरोड गेट क्लबले न्यूरोड व्यवस्थित बनाउने

    नेपालको राजधानी काठमाडौंको राजधानी पनि भन्ने गरिन्छ न्यूरोडलाई । काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्यूरोडमा दिनमै लाखौंको संख्यामा मानिसहरुको आवतजावत भइरहन्छ । निकै व्यस्त रहने न्यूरोड क्षेत्रमा पुग्ने आम नागरिकको अचेल एउटै गुनासो रहने गरेको छ ।...

  • २०७८ माघ २४, सोमबार

    स्वास्थ्य मन्त्रालयले सुरु गर्‍यो ‘गुड प्राक्टिसेस पोर्टल’

    स्वास्थ्य क्षेत्रमा उत्कृष्ट अभ्यासहरूलाई एकै ठाउँमा सङ्कलन गरी सिकाइ आदानप्रदान गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गुड प्राक्टिसेस पोर्टल सुरु गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै गुड प्राक्टिसेस डट एमवोएचपी डट जीओभी डट एनपी...

  • २०७८ माघ २४, सोमबार

    बजाजले खोल्यो टोखा र ग्रीनल्याण्डमा नयाँ सर्भिसिङ सेन्टर

    नेपालमा निकै लोकप्रिय मोटरसाइकल बजाजको नयाँ सर्भिसिङ सेन्टर टोखा र ग्रीनल्यान्डमा खुलेको छ । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालि अन्तरगत ब्रदर अटो प्रा. लि ले टोखा र ग्रीनल्याण्डमा नयाँ भाट्भटेनीसँगै...

  • २०७८ माघ २४, सोमबार

    ललितपुर १६ वडाले सांगितिक कार्यक्रम गर्ने

    ललितपुर महानगरपालिका वडा १६ कलाकार समिति र कुटुम्ब ब्याण्डले संयुक्तरुपमा सांगीतिक कार्यक्रम “सःया जः” को आयोजना गर्ने भएको छ । ललितपुरमा एक कार्यक्रमको आयोजना गरि ‘सःया जः’ को घोषणा गरिएको छ । कार्यक्रममा बोल्दै समितिका संयोजक सुरजवीर बज्राचार्यले...

  • २०७८ माघ २४, सोमबार

    चन्द्रागिरिमा हराएका ५ जनाको उद्धार

    चन्द्रागिरी डाँडामा हिउँ खेल्न जाँदा हराएका पाँच जना महिला र बालबालिकालाई उद्धार गरिएको छ । गएको माघ २३ गते चन्द्रागिरी डाडाँमा हिउँ खेल्न गएका पाँच जनालाई प्रहरीले उद्धार गरेको हो । काठमाडौं जिल्ला चन्द्रागिरी नगरपालीका वडा नं.६ महादेवस्थान बस्ने...

Pages