कला-साहित्य
-
२०७८ माघ २३, आइतबार
वसन्त श्रवणमा के गाइन्छ?
प्रत्येक वर्ष वसन्त पञ्चमीको अवसरमा काठमाडौँको हनुमानढोका दरबारमा वसन्त श्रवण भनी वसन्त रागमा आधारित संगीत प्रदर्शन हुन्छ । राष्ट्रपति, प्रधानमन्त्री, प्रधानसेनापतिलगायत विशिष्ट अतिथिहरूको उपस्थितिमा राजपुरोहितद्वारा विशेष पूजा गरी वसन्त रागमा...
-
२०७८ माघ २३, आइतबार
रहिनन् ‘सुर कोकिला’ लता मंगेशकर
भारतीय पार्श्वगायिका लता मंगेशकरको आज बिहान ९२ वर्षको उमेरमा निधन भएको छ । मुम्बइको ब्रीच कैन्डी अस्पतालका डाक्टर प्रतीत समदानीले सुप्रसिद्ध गायिका मंगेशकरको आज बिहान ८ः१२ बजे निधन भएको पुष्टि गरेका हुन् । उनी जनवरी महिनामा कोभिड–१९ बाट सङ्क्रमित...
-
२०७८ माघ २२, शनिबार
ख्वप अस्पताललाई १०० शैय्या क्षमतामा स्तरोन्नति गरिने
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप अस्पताललाई चाँडै नै १०० शैय्या क्षमतामा स्तरोन्नति गरिने बताएका छन् । प्रदेश सरकार स्वास्थ्य निर्देशनालयबाट आएको टोलीलाई अस्पतालबारे जानकारी गराउँदै शुक्रबार नगर प्रमुख तथा ख्वप अस्पताल सञ्चालक...
-
२०७८ माघ २१, शुक्रबार
माध्यमिक कालका नेपाली कविताहरू पुनः प्रकाशनमा
नेपाल प्रज्ञा–प्रतिष्ठानले ३३ वर्षपछि ‘माध्यमिक कालीन कवि र कविता’ नामक ग्रन्थ पुनः प्रकाशन गरेको छ । प्रतिष्ठानले घटराज भट्टराईको सम्पादकत्वमा पहिलोपटक यस ग्रन्थ २०४५ सालमा प्रकाशनमा ल्याएको थियो । यसमा नेपाली साहित्यको माध्यमिक कालका ३३ जना...
-
२०७८ माघ १९, बुधबार
नक्कली पिसिार रिपोर्ट बनाउने पक्राउ
नक्कली पिसिआर रिपोर्ट बनाउने अस्पतालका कर्मचारी र विचौलिया पक्राउ परेका छन् । मध्यपुर ठिमीस्थित नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेड र काठमाण्डौ तीनकुनेस्थित कान्तिपुर अस्पताल प्रा.लि. बाट नक्कली पिअिआर रिपोर्ट बनाउने पक्राउ परेका हुन् । नागरिक...
-
२०७८ माघ १७, सोमबार
शुक्रबारभित्र खोपको जानकारी अद्यावधिक गर्न मन्त्रालयको निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी शुक्रबारभित्र कोभिड–१९ विरुद्धको खोपको मौज्दात र खोप लगाएका सबै व्यक्तिहरूको विवरण अद्यावधिक गर्न आफ्ना मातहतका सबै कार्यालयहरूलाई निर्देशन दिएको छ । आज एक सार्वजनिक सूचना जारी गर्दै मन्त्रालयले स्वास्थ्य...
-
२०७८ माघ १७, सोमबार
कामपाबाट शिक्षण अस्पताललाई सिटी स्क्यान सहयोग
काठमाडौँ महानगरपालिकाले त्रि. वि. शिक्षण अस्पताललाई अत्याधुनिक सीटी स्क्यान मेसिन प्रदान गरेको छ । सोमवार अस्पतालमा पुगेर महानगरका मेयर विद्यासुन्दर शाक्यले अस्पतालका निमित्त कार्यकारी निर्देशक प्रा. डा. सुवासप्रसाद आचार्यलाई मेसिन खरिद गर्दाको रकम...
-
२०७८ माघ १६, आइतबार
स्पेशल लस्सीसहित न्यूरोडमा खोलियो एनएफसी
काठमाडौंको प्रमुख व्यापारिक केन्द्र मानिने नयाँ सडकमा न्यूरोड फुटकोर्ड (एनएफसी) को शुरुवात भएको छ । बिलकुलै नयाँ स्वादको लस्सी, नेपाली काजु र अन्य विभिन्न खानेकुराको विशेषताको साथमा न्यूरोडको महर्जन कम्प्लेक्समा एनएफसीको शुरुवात गरिएको हो ।...
-
२०७८ माघ १५, शनिबार
चलचित्रमा श्रीस्वस्थानी
चलचित्र निर्माण हुने जुन सुकै देशमा त्यस देशका धार्मिक मान्यता र परम्परालाई चलचित्रको पर्दामा प्रस्तुत गर्ने चलन छ । हलिउड भनिने अमेरिकाका चलचित्रहरुमा इसाइ धर्मका पर्वतक येशुको कथामा आधारित चलचित्रहरु द टेनकमाण्डमेंट देखि द लास्ट टेम्पटेशन अफ...
-
२०७८ माघ १५, शनिबार
पर्यटन बोर्डका उपाध्यक्षमाथि आर्थिक हिनामिनादेखि मानव तस्करीसम्मको आरोप
नेपाल पर्यटन बोर्ड, देशकै पर्यटन सम्वन्धि सम्पूर्ण जिम्मेवारी बोकेको निकाय, पछिल्लो समय यहि बोर्डका पदाधिकारीहरु विवादमा तानिँदै गएपछि बोर्डभित्र भइरहेको अनियमितता, भ्रष्टाचार र पदीय दुरुपयोगको विषय छताछुल्ल भएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत...
-
२०७८ माघ १२, बुधबार
बाहुबलिका निर्देशकले नेपाली चलचित्रलाई सघाउने
चर्चित दक्षिण भारतीय फिल्म बाहुबलिका निर्देशक एसएस राजामौलीले नेपाली फिल्म निर्माणमा सहयोग गर्ने भएका छन् । सास इन्टरटेमेन्ट सिनेमाको ब्यानरमा सास अधिकारिले निर्माण गर्ने फिल्म ‘सिन्धुलीगढी’ को निर्माणमा दक्षिण भारतीय फिल्म निर्देशक राजामौलीले सहयोग...
-
२०७८ माघ १२, बुधबार
डा. रिजालले ‘ह्यारीकि प्यारी’ बनाउने
नेपालको पहिलो गीति चलचित्र ‘गौंथली’ लगायत एक जमानामा एकसे एक हिट फिल्म दिएका निर्माता, गायक तथा गीतकार डा. भोला रिजाल दुई दशकपछि पुनः अर्को एउटा फिल्म लिएर आउँदैछन् । डा. रिजाल ‘ह्यारीकि प्यारी’ नामक रोमान्टीक कमेडी फिल्मबाट पूनः फिल्म निर्माणको...
-
२०७८ माघ १२, बुधबार
शुद्धताको प्रतिवद्धतासहित न्यूरोडमा फोर नाइन बागलुङ ज्वेलर्सको शुरुवात
काठमाडौंको मुख्य व्यापारिक क्षेत्र नयाँ सडकमा फोर नाइन बागलुङ ज्वेलर्सको शुरुवात भएको छ । ‘शुद्धता हाम्रो प्रतिवद्धता’ भन्ने नारासहित नयाँ सडकको बहुचर्चित व्यापारिक भवन महर्जन कम्प्लेक्समा उक्त ज्वेलरी पसल खोलिएको हो । ग्राहकलाई सुपथ मूल्यमै फोर...
-
२०७८ माघ ११, मंगलबार
नेपालभाषाको पहिलो गजलकार मोहनकाजीको निधन
नेपालभाषा साहित्य क्षेत्रको पहिलो गजलकार मोहनकाजीको निधन भएको छ । ७८ वर्षीय मोहनकाजीको हिजो राति करीब ११ बजेतिर आफु बस्दै आएको ज्ञानेश्वरको कोठामै निधन भएको हो । उनी लामो समयदेखि दम र पिसाब सम्वन्धि समस्याबाट ग्रसित थिए । विभिन्न समयमा उनलाई शहिद...
-
२०७८ माघ ९, आइतबार
ह्वात्तै घट्यो संक्रमण दर
जहाँ हिजो मात्रै नयाँ संक्रमण दर ५० प्रतिशत भन्दा माथि पुगेको थियो, आज भने यो दर एकैपल्ट ३७ प्रतिशतमा घटेको छ । पछिल्लो २४ घण्टामा जम्मा १७ हजार ४३७ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा जम्मा ६ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको छ । आरटी पिसिआर...
-
२०७८ माघ ९, आइतबार
ओलीलाई कोरोना संक्रमण
नेकपा एमालेका अध्यक्ष साथै पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना भाईरस संक्रमण भएको छ । शनिबार गरिएको उनको स्वाब नमूनाको परिक्षणको रिपोर्टमा उनलाई कोरोना पोजेटिभ देखिएको हो । ओलीको पत्नी राधिका शाक्यमा पनि कोरोना पाजेटिभ देखिएको बताइएको छ ।...