arin enterprises

कला-साहित्य

  • २०७८ फाल्गुण १, आइतबार

    १८ वर्षमाथिका सबै नागरिकलाई बुस्टर डोज

    सरकारले आजदेखि १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप दिने भएको छ । दोस्रो डोज खोप लगाएको ६ महिना पूरा भएका सबैले आजदेखि बुस्टर डोज लिन पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुस्टर डोजको रूपमा उपलब्धताका आधारमा...

  • २०७८ फाल्गुण १, आइतबार

    प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव संसदमा दर्ता

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव दर्ता भएको छ । कोभिड महामारीको कारण प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको बहिर्गमनको माग गर्दै आन्दोलन गर्दै आएको नेपाल बार एशोसिएसनले आजदेखि पुनः आन्दोलनलाई निरन्तरता दिन थालेको छ भने...

  • २०७८ फाल्गुण १, आइतबार

    फिफा क्लब विश्वकप फुटबलको उपाधि चेल्सीलाई

    यस वर्षको फिफा क्लब विश्वकप फुटबलको उपाधि चेल्सीले जितेको छ । इंग्लीश फुटबल क्लब चेल्सीले पहिलो पटक फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको हो । युएईमा गएराति भएको फाइनल खेलको ५५ औं मिनेटमा चेल्सीका रोमेलु लुकाकुले एक गोल गर्दै टोलीलाई अग्रता दिए ।...

  • २०७८ फाल्गुण १, आइतबार

    कोभिड–१९ कारण बन्द शैक्षिक संस्था तथा अन्य व्यवसाय आजदेखि खुल्ने

    कोभिड–१९ को तेस्रो लहरको जोखिम बढेसँगै गत पुस मध्यदेखि बन्द भएका शैक्षिक संस्था, सिनेमा हल, रात्रिकालिन व्यवसायलगायतका संस्थाहरु आजदेशि खुल्ने भएका छन् । देशभरका शैक्षिक संस्थामा आजदेखि भौतिक उपस्थितिमा खुल्न थालेका छन् । विद्यालय सञ्चालन गर्दा १२...

  • २०७८ माघ २९, शनिबार

    रक्तदान कार्यक्रम सम्पन्न

    नेकपा एमाले रामेछाप नगर – काठमाडौं सम्पर्क मंचले काठमाडौंमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कोभिड १९ महामारीका कारण रगतको अभाव हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै मंचले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । ब्लड डोनर्सएशोसिएसन नेपाल (...

  • २०७८ माघ २९, शनिबार

    डाँका चोरीको अभियोगमा २ जना पक्राउ

    बाँकेमा डाँका चोरीमा संलग्न रहेको अभियोगमा आज प्रहरीले २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत रुपैडिहा निबिया घर बताउने २६ वर्षीय डब्लु मनिहार र भारत बाबागंज बाबाकुटी घर बताउने २८ वर्षीय निजामुद्दिन कवडिया रहेका छन् । उनीहरुलाई १ थान कटुवा...

  • २०७८ माघ २९, शनिबार

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बाघको सर्वेक्षण सुरु

    राष्ट्रिय बाघ सर्वेक्षण २०७८ अन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ सर्वेक्षण कार्य सुरु गरिएको छ । निकुञ्ज क्षेत्रमा भएको बाघको संख्या पत्ता लगाउनका लागि सर्वेक्षण कार्य सुरु गरिएको हो । बाघ सर्वेक्षण निकुञ्जको शुक्लाफाँटा क्षेत्र...

  • २०७८ माघ २९, शनिबार

    निर्वाचन आयोगले चुनाव लक्षित दैनिक ‘प्रेस ब्रिफिङ’ गर्ने

    निर्वाचन आयोगले भोली आइतबारबाट दैनिक प्रेस ब्रिफिङ गर्ने भएको छ । आसन्न स्थानीय तहको निर्वाचन र आयोगका दैनिक गतिविधिबारे प्रत्येक दिन आमसञ्चार माध्यमलाई जानकारी गराउने भएको छ । कान्तिपथस्थित  आयोग परिसरको  मिडिया सेन्टरबाट प्रत्येक दिन अपराह्न चार...

  • २०७८ माघ २९, शनिबार

    चाउचाउ कारखानामा लागेको आगो १० घण्टापछि नियन्त्रणमा

    झापाको मेचीनगर नगरपालिका वडा नं १४ दुहागडीस्थित मनषा थाइफुड्स प्रालिमा लागेको आगो १० घण्टापछि नियन्त्रणमा आएको छ । आज विहान ५ बजेबाट शुरु भएको आगलागी अपरान्ह ३ बजे मात्रै नियन्त्रणमा आएको हो । विद्युत सर्ट भएर शुरु भएको आगलागी नियन्त्रणका लागि...

  • २०७८ माघ २९, शनिबार

    ८३६ जना कोरोना संक्रमित थपिए

    शनिबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ८३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार २ सय ६० जनामा गरिएको पीसीआर परीक्षणमा ४९१ र २ हजार ३ सय ९४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ३४५ जना गरी ८३६ जनामा संक्रमण...

  • २०७८ माघ २९, शनिबार

    नेपाल युएईसँग २४ रनले पराजित

    चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपाल युएईसँग २५ रनले पराजित भएको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा १ सय ९३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय ६७ रन मात्र जोड्न सक्यो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले...

  • २०७८ माघ २९, शनिबार

    मछिन्द्रको च्यासलमाथि सहज जित

    सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ । शनिबार भएको खेलमा मछिन्द्रले पुछारको च्यासल युथ क्लबलाई २–० गोल अन्तरले हराएको हो । मछिन्द्रलाई जित दिलाउन विमल घर्तिमगर र सुनिल बलले एक–एक गोल गरे । जितसँगै...

  • २०७८ माघ २९, शनिबार

    सरकार र चन्द समूहबीच छलफल

    तीन बुँदे सहमति कार्यान्वयनका विषयमा आज सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच छलफल भएको छ । गृह मन्त्रालयमा भएको छलफलमा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्रप्रसाद...

  • २०७८ माघ २९, शनिबार

    एमसीसी सम्झौताबारे देउवाको आग्रह पुनः अस्वीकार

    प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको शीर्ष तीन नेताहरुको बैठक विना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता अनुमोदनको लागि संसदीय प्रक्रियामा लैजान गरेको आग्रहलाई सत्तागठबन्धनका शीर्ष नेताले पुनः अस्वीकार गरेका छन् । एमसीसी...

  • २०७८ माघ २९, शनिबार

    जगदम्बा मोटर्सले भ्यालेन्टाइन डेको अवसर ल्यायो “कनेक्ट टु लभ” योजना

    जगदम्बा मोटर्सले भ्यालेन्टाइन डेको अवसर पारेर आफ्नो सम्पूर्ण टिभिए स्कुटरहरुमा “कनेक्ट टु लभ” योजना ल्याएको छ । टिभिएस स्कूटर र मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले जुपिटर क्लासिक, वेगो एफआइ लगायत नेपालमा सबै भन्दा बढी रुचाइएको...

  • २०७८ माघ २९, शनिबार

    ‘ए मेरो हजुर ४’ को गीत सार्वजनिक

    नेपाली चलचित्र ‘ए मेरो हजुर ४’ को शीर्ष गीत ‘फूलको थुङ्गा’ सार्वजनिक भएको छ । नायक अनमोल केसी र नायिका सुहाना थापाको जोडीले ‘ए मेरो हजुर ३’ बाट अपार सफलता मिलेपछि निर्देशक झरना थापाले फेरि यि जोडीलाई नै पर्दामा उतारेको छ ।  राजधानीमा शुक्रबार एक...

Pages