arin enterprises

कला-साहित्य

  • २०७८ फाल्गुण ४, बुधबार

    अमेरिकामा एचआईभि संक्रमित महिलाको सफल उपचार

    अमेरिकामा पहिलो पटक एचआईभी संक्रमित एक महिलाको सफल उपचार भएको छ । न्यूयोर्कस्थित प्रेस्बिटेरियन वेल कर्नल मेडिकल सेन्टरमा ‘न्यूयोर्क प्यासेन्ट’ नामाकरण गरेकी एक महिलालाई ‘स्टेम–सेल’ थेरापी गरिएपछि एचआईभी मुक्त भएकी हुन् । गत हिउँदमा उनको स्टेम–सेल...

  • २०७८ फाल्गुण ४, बुधबार

    स्पोर्टिङ लिसबन माथि म्यानसिटीको सानदार जित

    युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा इङ्गलिस क्लब म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ । मंगलबार राति भएको लेगमा सिटीले पोर्चुगिज क्लब स्पोर्टिङ लिसबनमाथि ५–० गोलले जित निकालेको हो । लिसबनको मैदान एस्टैडियो जोस अलवालाडेमा...

  • २०७८ फाल्गुण ४, बुधबार

    एनआरएनएको निर्वाचन कार्यतालिका सार्वजनिक

    गैरआवासीय नेपाली संघ एनआरएनएले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आज एक विज्ञप्ति प्रकाशित गरी एनआरएनएले निर्वाचन गर्ने तिथि सार्वजनिक गरेको हो । एनआरएनएको निर्वाचन समितिका अनुसार बिहीबार फेब्रुअरी १७ मा प्रतिनिधिको प्रारम्भिक नामावली प्रकाशन...

  • २०७८ फाल्गुण ४, बुधबार

    पिएसजीसँग रियल म्याड्रिड पराजित

    युइएफए च्याम्पियन्स लिगमा अन्तर्गगत प्रि–क्वाटरफाइनलको को पहिलो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले स्पेनिस क्लब रियल म्याड्रिडलाई हराएको छ । गयराति पिएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा भएको खेलमा पिएसजीले  म्याड्रिडलाइ १–० गोलले...

  • २०७८ फाल्गुण ४, बुधबार

    प्राङ्क गरेको भन्दै युट्युबर आकाश पक्राउ

    प्राङ्क गरेको आरोपमा काठमाडौंबाट एक जना युट्युबरलाई पक्राउ गरिएको छ । प्रहरीले झापा विर्तामोड नगरपालिका–४ आदर्शटोलका हाल भक्तपुर कौशलटार बस्दै आएका २७ वर्षीय आकाश सेडाईलाई पक्राउ गरेको हो । आकाशले प्राङ्क भिडियोहरु बनाएर नेपाली प्राङ्कस्टर्स नामक...

  • २०७८ फाल्गुण ४, बुधबार

    स्वस्थानी व्रत कथा आजबाट सम्पन्न हुने

    पौष शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने माधवनारायण व्रत पूजा र स्वस्थानी व्रत कथा आज विधिपूर्वक समापन गरिँदैछ । गत पौष शुक्ल पुर्णिमाबाट एक महिने व्रत शुरु गरेकाहरुले आज पूजाका सामग्री र विधि पूरा गर्दै व्रत पूजाको साङ्गे गर्दैछन् । पूजाको क्रममा...

  • २०७८ फाल्गुण ४, बुधबार

    होण्डुरसका पूर्व राष्ट्रपति तस्करीको आरोपमा पक्राउ

    क्यारेबियन मुलुक होण्डुरसका पूर्व राष्ट्रपति हुवाँ ओर्लान्डो हर्नान्डेज लागु पदार्थ तस्करीको आरोपमा पक्राउ परेका छन् । राजधानी तेगुसिगाल्पामा रहेको आफ्नो आलिसान निवासबाटै पूर्व राष्ट्रपति हर्नान्डेजलाई पक्राउ गरिएको हो । उनलाई अमेरिका सुपुर्दगी...

  • २०७८ फाल्गुण ४, बुधबार

    संसदमा आज एमसीसी टेबल नहुने

    अन्ततः आज संसदमा टेबल गर्ने भनेको नहुने भएको छ । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्ढबीच भएको छलफलमा आजका लागि एमसीसी टेबल नगर्ने सहमति भएकोछ । माओवादी केन्द्रको संसदीय दलमा बसेको बैठकमा...

  • २०७८ फाल्गुण ४, बुधबार

    डिस्को बादशाह बप्पी दा रहेनन्

    डिस्को बादशाह भनेर चिनिने भारतका चर्चित गायक तथा संगीतकार बप्पी लहरीको ७० वर्षको उमेरमा हिजो राती निधन भएको छ । हिजो राती अचानक स्वास्थ्यमा समस्या देखिएपछि मुम्बइको कीर्तिकेयर अस्पताल लगिएका उहाँको आज विहान निधन भएको हो । भारतको रङ्गिन दुनियाँमा...

  • २०७८ फाल्गुण ३, मंगलबार

    कांग्रेसले सबै भातृ संगठन विघटन गर्यो

    नेपाली कांग्रेसको आज बसेको कार्यसम्पादन समितिको बैठकले पार्टीका विभिन्न भातृ संगठनको वर्तमान कार्यसमिति विघटन गरेको छ । मंगलबार बसेको समितिको बैठकले भ्रातृ संस्थाहरु महिला संघ, दलित संघ, तरुण दल नेविसंघ विघटन गरेको प्रवक्ता डा। प्रकाशशरण महतले...

  • २०७८ फाल्गुण ३, मंगलबार

    अस्ट्रेलियामा स्वास्थ्य वातारणको माग गर्दै नर्सहरुको प्रदर्शन

    अस्ट्रेलियाको न्यू साउथ वेल्समा नर्सहरुले आफ्नो अधिकार र उचित हेरचाह पुर्‍याउन सक्ने स्वास्थ्य वातारणको माग गर्दै विरोध प्रदर्शन गरेका छन् । हरेक सिफ्टमा एकजना नर्सले ४ जना मात्र बिरामी हेर्न दिनुपर्ने र आफ्नो तलब २ दशमलव ५ प्रतिशतले वृद्धि...

  • २०७८ फाल्गुण ३, मंगलबार

    आइसीसी वरियतामा नेपाल एक स्थान झर्यो

    आईसीसीले सार्वजनिक गरेको पछिल्लो नयाँ वरीयता नेपाल एक स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पछिल्लो टी–२० वरीयतामा अनुसार नेपाल १ स्थान तल झरेर १३ औं स्थानमा पुगेको हो । यसअघि नेपाल १२ औं स्थानमा थियो । ओमानमा सोमबार सम्पन्न...

  • २०७८ फाल्गुण ३, मंगलबार

    क्यानडामा खोप विरोधीहरुको खाता रोक्का गर्न प्रधानमन्त्रीको निर्देशन

    क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रेडोले खोप विरोधीहरुलाई दबाउन नयाँ नियम लागू गर्ने भएको छ । ट्रक चालकहरुको जारी आन्दोलन दबाउन नयाँ कदम चालेको प्रधानमन्त्री जस्टिनले यस्तो कम चाल्नु भएको हो । उहाँले आन्दोलनमा सहभागिहरुको बैंक खाता रोक्का गर्ने...

  • २०७८ फाल्गुण ३, मंगलबार

    साहित्यकार डा. तारानाथ शर्माको निधन

    नेपाली भाषामा झर्रोवादी पहिचान तथा आत्मपरक नियात्रा लेखनका लोकप्रिय साहित्यकार डा तारानाथ शर्माको ८७ वर्षको उमेरमा आज बिहान निधन भएको छ । इलामको बरबोटेमा जन्मेर संस्कृत शिक्षाबाट पठन सुरु गरेका शर्माले २०१३ सालमा बनारसमा पढ्दै गर्दा बल्लभमणि दाहाल...

  • २०७८ फाल्गुण ३, मंगलबार

    एमसीसीबारे अमेरिकी विदेश मन्त्रालयको चेतावनी अनुमोदन नभए सम्बन्धमा असर पर्ने

    केही दिन अगाडि एमसीसी अनुमोदनका लागि दबाब दिन थालेको एमसीसीले फेरि सम्झौताबारे अमेरिकाको विदेश मन्त्रालयले नै मुख खोलेको छ । यही फागुन १६ भित्र संसदबाट सम्झौता अनुमोदन नभए नेपाल—अमेरिका सम्बन्ध प्रभावित हुने चेतावनी अमेरिकी विदेश मन्त्रालयबाटै आएको...

  • २०७८ फाल्गुण ३, मंगलबार

    इजरायलबाट फर्केर भक्तपुरमा पसल

    भक्तपुरको ब्यासी टोलमा खजुरीको पसल खुलेको छ । इजरायलमा १० वर्षको बसाईँपछि नेपाल फर्केका नरेश श्रेष्ठले ब्यासीमा विभिन्न दैनिक उपभोग्य सामग्रीको ग्रोशरी स्टोरको शुरुवात गरेका हुन् । ‘१० वर्ष इजरायल बसें, केही कमाएँ पनि होला तर, अब आफ्नै माटोमा केही...

Pages