arin enterprises

कला-साहित्य

  • २०७८ फाल्गुण ३, मंगलबार

    समावेशी म्युजिक अवार्डको मनोनयन सार्वजनिक

    नेपालको पहिलो समावेशी म्युजिक अवार्ड राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२२ (निम अवार्ड) को उत्कृष्टको मनोनयन सार्वजनिक गरिएको छ । 'नेपाली हुनुमा गर्व गरौं, नेपाली कला र संस्कृतिको जगेर्ना गरौं’ भन्ने मुल नाराका साथ आयोजना हुँदै आएको अवार्डको पाँचौ...

  • २०७८ फाल्गुण ३, मंगलबार

    रियलमीको ९प्रोका सिरिजहरु सार्वजनिक हुने

    स्मार्ट फोनको दुनियामा रियलमी एउटा चर्चित मोबाइल फोन कम्पनीको नाम हो । यही कम्पनीले आउँदो बुधबार रियलमी ९प्रो सिरिजका स्मार्टफोन विश्वभर एकसाथ सार्वजनिक गर्ने भएको छ । यो सिरिज अन्तर्गत कम्पनीले रियलमी ९ प्रो, रियलमी ९ प्रो प्लस र रियलमी ९आई फोन...

  • २०७८ फाल्गुण २, सोमबार

    कर्मा चलचित्रको रिलिज डेट घोषणा

    लामो समयको पर्खाईपछि नेपालभाषाको चर्चित चलचित्र कर्म रिलिज हुने भएको छ । गुण फिल्म्सको ब्यानरमा निर्मित चलचित्र आउँदो फागुन १४ गते रिलिज हुन लागेको हो । चलचित्रका निर्देशक रामकृष्ण खड्गीले आजै आफ्नो सामाजिक संजालको भित्तामा चलचित्रको प्रमो सार्वजनिक...

  • २०७८ फाल्गुण २, सोमबार

    चाँपको वन (चाँगु) र माधवनारायण

    विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण वैष्णव सम्प्रदायको महत्त्वपूर्ण तीर्थ (धाम) हो । यहाँको हनुमान मूर्तिको फेदमा उत्कीर्ण अभिलेखअनुसार यस हनुमान र काठमाडौँको हनुमानढोकाको दूरी करिब ३३ कोष (झण्डै १७ किलोमिटर) रहेको छ । भक्तपुरबाट चाँगु करिब ६...

  • २०७८ फाल्गुण २, सोमबार

    सर्वदलीय बैठकमा संसद सुचारु गर्ने सहमति, एमसीसी छलफलमै सीमित

    काठमाडौं । सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकबाट संसदलाई सुचारु गर्ने सहमति भएको छ ।  सापकोटाले बैठकबारे जानकारी गराउँदैे संसद सुचारु गर्न गम्भीर पहल गर्ने सहमति बनेको बताए । ‘आजको बैठकबाट संसद सुचारु गर्न गम्भीर पहल गर्ने सहमति भएको छ,’...

  • २०७८ फाल्गुण २, सोमबार

    नायिका रेखा थापा दोस्रोपटक विवाह बन्धनमा बाँधिन्

    अभिनेत्री रेखा थापाले फेरि विवाह गरेकी छिन्। उनले अमेरिका बस्दै आएका बलराम शाहीसँग विवाह गरेकी हुन् । निर्माता छविराज ओझासँग १० वर्षअघि डिभोर्स गरेकी  थापाले केही दिनअघि बलराम शाहीसँग कोर्ट म्यारिज गरेको खबर बाहिरिएको छ । थापा र शाही लामो समयदेखि...

  • २०७८ फाल्गुण २, सोमबार

    प्रज्ञा-प्रतिष्ठानमा पुस्तक प्रदर्शनी, १५ देखि ४० प्रतिशतसम्म छुट

    प्रजातन्त्र दिवसको अवसरमा काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा पुस्तक प्रदर्शनी सुरु भएको छ । पुस्तक प्रदर्शनीमा १५ देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको प्रज्ञा–प्रतिष्ठानले जनाएको छ । “नेपाल प्रज्ञा–प्रतिष्ठानले अबदेखि वर्षभरि नै...

  • २०७८ फाल्गुण २, सोमबार

    शताब्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

    स्वासप्रस्वासमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएका संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन्। उनलाई गत मंगलबार किस्ट अस्पतालमा भर्ना गरिएको थियो। ६ दिनपछि सोमबार उनी अस्पतालबाट डिस्चार्ज भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस...

  • २०७८ फाल्गुण २, सोमबार

    खानेपानीको बिल अब खल्तीबाटै

    काठमाडौं उपत्यका खानेपानी लिमिटेडको बिल तिर्न लाइन बस्नुपर्ने झन्झटबाट अब मुक्त हुने भएको छ । व्यस्त जीवनशैलीका कारण बिल भुक्तानी गर्न कार्यालयसम्म धाउनु पर्ने तथा ढिला भइ जरिवानाको समस्याले पिरोलिएका ग्राहकका लागि डिजिटल भुक्तानीको प्रबन्ध मिलेको छ...

  • २०७८ फाल्गुण २, सोमबार

    प्रिमियर लिगमा लिभरपुलले बर्नलेलाई हरायो

    इंग्लीश प्रिमियर लिग फुटबलमा दोस्रो स्थानको लिभरपुलले बर्नलेलाई १–० ले हराएको छ । बर्नलेको मैदानमा गएराति भएको खेलमा लिभरपुललाई विजयी गराउन ब्राजिलियन खेलाडी फाबिनोले ४० औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै लिभरपुलले शिर्ष स्थानको म्यान्चेस्टर...

  • २०७८ फाल्गुण २, सोमबार

    शहीद स्मारक ए डिभिजन लिगमा एपीएफ क्लब र संकटा बराबरीमा

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार शहीद स्मारक ए डिभिजन लिगमा नेपाल एपीएफ क्लब र संकटा क्लबले बराबरी खेलेका छन् ।   एपीएफ र संकटाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।  प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् ।...

  • २०७८ फाल्गुण २, सोमबार

    क्याडानामा ट्रक चालकहरुको प्रदर्शनमाथि बल प्रयोग

    क्यानाडामा ट्रक चालकहरुलाई खोप अनिवार्य गरेपछि भएको विरोध प्रदर्शनले चर्काे रुप लिएको छ । उनीहरुलाई हटाउन प्रहरीले बल प्रयोग गरी केहीलाई नियन्त्रण समेत लिएको छ । लगातार आन्दोलन गर्दै आएका ट्रक चालकहरुले अन्टेरियोको विन्डसरमा रहेको एम्बेसडर पुलमा...

  • २०७८ फाल्गुण २, सोमबार

    आज प्रणय दिवस

    आज प्रणय दिवस अर्थात् प्रेम दिवस । यो दिवसलाई विश्वभर भ्यालेन्टाइन्स डेका रुपमा मनाइरहेको छ । युवायुवतीमाझ अति लोकप्रिय यस दिनलाई विशेष चाडकै रुपमा मनाउने गरेका छन् । नेपालमा पनि पछिल्ला केही वर्षदेखि भ्यालेन्टाइन्स डेमा विशेष तामझाम देखिने गरेको छ...

  • २०७८ फाल्गुण २, सोमबार

    युक्रेनले रुससँग राखे वार्ताको प्रस्ताव

    रुस र युक्रेनबीच द्वन्द्व बढेपछि रुससँग वार्ता गर्न युक्रेनले प्रस्ताव राखेको छ । युक्रेनको सीमामा १ लाख बढी रुसी सेनाको तैनाथीपछी युक्रेन र रुसबीच युद्ध हुन सक्ने त्रासकाबीच युक्रेनले वार्ताको प्रस्ताव गरेको हो । युक्रेनका बिदेशमन्त्री दिमिट्रो...

  • २०७८ फाल्गुण १, आइतबार

    प्रेम दिवसमा नेपाल टेलिकमको अनलिमिटेड डाटा र भ्वाइस सेवा अफर

    फेब्रुवरी १४ भ्यालेन्टाइन डेका अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटा र अनलिमिटेड भ्वाइस अफर सञ्चालनमा ल्याएको छ । टेलिकमद्वारा आज जारी एक विज्ञप्तिअनुसार फागुन १ (आज आइतबार) र २ गते (भोलि सोमबार) गते यस्तो डे कम्बो अफर ल्याएको हो । अफरअनुसार ४९...

  • २०७८ फाल्गुण १, आइतबार

    जयनगरदेखि जनकपुरसम्म नेपाली रेल चल्यो

    नेपालको एक मात्र नव निर्मित रेल सेवा आजबाट सुरु भएको छ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म ‘ड्राइ रन’ रेल सेवा सुरु भएको छ । नियमित रेल सञ्चालन पूर्व ड्राइ रन सञ्चालन गरिएको छ । नियमित रेल सञ्चालनमा अवरोध नहोस् भन्ने उद्देश्यले आइतबारदेखि प्रत्येक...

Pages