कला-साहित्य
-
२०७८ पौष २२, बिहिबार
मिस नेवाः र लिटिल मिस नेवाःहरुबाट विद्यार्थीहरुलाई सहयोग
नेवार महिलाहरुबीच चर्चित सुन्दरी प्रतियोगीता मिस नेवाः र मिस लिटिल नेवाःका विजेताहरुले दोलखा पुगेर त्यहाँका विद्यार्थीहरुलाई विद्यालय पोशाक तथा शैक्षिक सामाग्री प्रदान गरेका छन् । मिस नेवाः र मिस लिटिल नेवाःहरुले भीमेश्वर नगरपालिकाका दुईवटा...
-
२०७८ पौष २२, बिहिबार
ताथलीबाट ढुङ्गा बाहिर लग्न दिँदैनौँ : नगर प्रमुख
भक्तपुरको ताथलीबाट ढुङ्गा बाहिर लग्न नदिने चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जनाएका छन् । आज ताथलीस्थित हलल गाउँ, नालाछापमा नयाँ चट्टान अभिलेख पाइएपछि नगर प्रमुख मिश्रले यस्तो कदम उठाउने जनाएका हुन् । “ताथलीमा पहिले भेटिएका चट्टान...
-
२०७८ पौष २२, बिहिबार
भक्तपुरको ताथलीमा भेटियो नयाँ चट्टान अभिलेख
चाँगुनारायण नगरपालिका–९ को ताथलीमा नयाँ चट्टान अभिलेख आज भेटिएको इतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठले जनाएका छन् । “ताथलीमा एक दशकअघि भेटिएका चट्टान अभिलेखको स्थानमा आज अर्कै नयाँ चट्टान अभिलेख पाइएको छ,” डा. श्रेष्ठले समाचारडेस्कसँग कुराकानीका...
-
२०७८ पौष २२, बिहिबार
आगलागीमा करीब २ करोडको धनमाल जलेर नष्ट
पाँचथरमा भएको आगलागीको घटनामा करीब २ करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । पाँचथरको फालेलुङ गाउँपालिका–६ बर भञ्ज्याङ बजार बस्ने जित बहादुर मेङबा लिम्बुको घरबाट आगलागी शुरु भएको थियो । करेन्ट सर्ट भई लिम्बुको घरबाट शुरु भएको आगलागी बस्तीमासमेत...
-
२०७८ पौष २२, बिहिबार
आगलागीमा परी एकजनाको मृत्यु
झापामा बुधबार राति एउटा घरमा भएको आगलागीमा परेर एक पुरुषको मृत्यु भएको छ । झापाको मेचीनगर नगरपालिका–७ पिपल चोकमा केशब पाठकको घरमा भएको आगलागीमा सोही नगरपालिका–८ बस्ने ४५ वर्षीय सारद राजवंशीको मृत्यु भएको हो । आगो निभाउने क्रममा जलेर राजवंशीको मृत्यु...
-
२०७८ पौष २२, बिहिबार
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
रुपन्देहीमा बुधबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । रुपन्देही तिलोत्तमा नगरपालिका–१५ कोटिहवा चोकमा भएको दुर्घटनामा मोटरसाइकल चालक तिलोत्तमा नगरपालिका–१७ बस्ने २२ वर्षीय राधेश्याम चौधरीको मृत्यु भएको हो । ना.४ ख ८९४० नम्बरको...
-
२०७८ पौष २२, बिहिबार
मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु
काठमाडौंको कलंकीमा भएको मोटरसाइकल दुर्घटनामा मोटरसाइकलमा सवार एक पुरुषको मृत्यु भएको छ । बुधबार राति भएको दुर्घटनामा मोटरसाइकलमा सवार काठमाडौं नैकाप बस्ने धादिङ घर भएकी २७ वर्षीया शोफिया श्रेष्ठको मृत्यु भएको हो । प्र.३–०२–०११ प ४६८१ नम्बरको गुडदै...
-
२०७८ पौष २२, बिहिबार
मोटरसाइकल चोरी गर्दै गर्दा पक्राउ
वीरगंजमा मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरगंज महानगरपालिका–१५ शिरोमणि टोल र सोही महानगरपालिका–१४ घण्टाघरबाट २ वटा मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा तिनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा वीरगंज...
-
२०७८ पौष २१, बुधबार
रुपन्देहीमा मोटरसाइकल दुर्घटनामा मृत्यु
रुपन्देहीको सिद्धार्थनगरमा आज विहान भएको मोटरसाइकल दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका–१२ देबकोटा चोकमा लु.३४ प १३७२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक पुरुषको मृत्यु भएको हो । अन्दाजी २५...
-
२०७८ पौष २१, बुधबार
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
ललितपुरको कुपण्डोलमा भएको मोटरसाइकल दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ । मंगलबार राती भएको दुर्घटनामा मोटरसाइकलमा सवार गोदावरी नगरपालिका–९ छम्पी बस्ने ३१ वर्षीय राजु तामाङको मृत्यु भएको हो । बा.९५ प ५३३४ नम्बरको गुड्दै गरेको मोटरसाइकल अनियन्त्रित...
-
२०७८ पौष २१, बुधबार
चोरीको मोबाइल र ल्यापटपसहित ४ जना पक्राउ
चोरी गरेको ल्यापटप र मोबाइलसहित गोकर्णेश्वरबाट ४ जना पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका–८ आरुबारीबाट २१ थान मोबाइल, २ थान ल्यापटप र ४ थान ल्यापटपको चार्जर सहित ४ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा काठमाडौं गोकर्णश्वर...
-
२०७८ पौष २१, बुधबार
एमाले १५ वडा कमिटीबाट समानान्तर अधिबेशन प्रतिनिधि चयन
नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको छैठौं अधिवेसनका लागि नेकपा एमाले १५ वडा कमिटीबाट प्रतिनिधि चयन गरिएको छ । वडा कमिटीले समान्तर समावेशी रूपमा अधिबेशन प्रतिनिधि चयन गरेको हो । सर्बसम्मत चयन भएका प्रतिनिधिहरूमा धावा रुम्बा, सीता लामा, लक्ष्मण शाही र...
-
२०७८ पौष २०, मंगलबार
आगलागीमा ९ लाख बढिको जलेर नष्ट
ओखलढुङ्गामा एउटा घरमा आगलागी हुँदा ९ लाख बढिको धनमाल जलेर नष्ट भएको छ । चिसंखुगडी गाउँपालिका–८ बस्ने कुमार राईको घरमा आगलागी हुँदा नगद ५० हजारसहित करीब ९ लाख ५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो । अनुसन्धानमा करेन्ट सर्ट आगलागी भएको...
-
२०७८ पौष २०, मंगलबार
ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
धरानमा सडकमा रोकिराखेको बसमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । घटनामा भक्तपुर नगरपालिका–२ घर भएका ४२ वर्षीय राजेश सिजापतीको मृत्यु भएको हो । सिजापति सवार बा. ५८ प ८३२८ नम्बरको मोटरसाइकल धरान उपमहानगरपालिका–१५ आरालाइनस्थित सडकमा...
-
२०७८ पौष २०, मंगलबार
बसको ठक्करबाट एक महिलाको मृत्यु
काठमाडौं महानगरपालिका–९ तिलगंगा पिङलास्थानमा एउटा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक महिलाको मृत्यु भएको छ । सोमबार साँझ भएको दुर्घटनामा स्कुटर चालक काठमाडौं शान्तिनगर बस्ने दोलखा घर भएकी २५ वर्षीया कृतिका कार्कीको मृत्यु भएको हो । कार्कीले...
-
२०७८ पौष २०, मंगलबार
महिलालाई जबरजस्ती गरेको अभियोगमा पक्राउ
एक २० वर्षीया महिलालाई जबरजस्ती गरेको अभियोगमा एक पुरुष बुढानीलकण्ठबाट पक्राउ परेका छन् । बुढानिलकण्ठ नगरपालिका–५ बिष्णुमती डेरा गरी बस्ने मोरङ विराटचोकका २८ वर्षीय बिनोद भण्डारी सोमबार साँझ पक्राउ परेका हुन् । घटनाको अनुसन्धानको क्रममा भण्डारीले...