कला-साहित्य
-
२०७८ कार्तिक ३०, मंगलबार
समाजसेवी मुल्मीको आत्मकथा ‘मभित्रको म’ लोकार्पण
समाजसेवी शान्तलाल मुल्मीको आत्मकथा पुस्तक ‘मभित्रको म’ को लोकार्पण भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपालको गैरसरकारी क्षेत्रका अभियन्ता एवम समाजसेवाका अग्रणी मुल्मीको आत्मवृत्तान्त पुस्तक लोकार्पण गरिएको हो । पूर्व प्रधानन्यायधिस कल्याण...
-
२०७८ कार्तिक ३०, मंगलबार
धुम्रवाराही पार्कको शिलान्यास सम्पन्न
काठमाडौं महागनरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरले सार्वजनिक जग्गामा सामदायिक भवन बनाउने प्रचलनलाई छोडेर काठमाडौँलाई मानव बस्ती अनुकुृल सहर बनाउन पार्क र हरियालीलाई प्राथमिकता दिन थालेको बताउनुभएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ४...
-
२०७८ कार्तिक २९, सोमबार
मणिकेशव नारायण नित्य पूजाले निरन्तरता पायाे
ललितपुरको मंगलबजारस्थित दरवारभित्रको केशव नारायण चोकमा अवस्थित मणिकेशव नारायण नित्य पूजा फेरी शुरु गरिएको छ । बोलीचालीको भाषामा केशव नारायण भनेर चिनिने मणिकेशव नारायणको नित्य पूजा करीब ४० वर्षपछि आजबाट शुरु गरिएको हो । आज हरिबोधिनी एकादशीको अवसरमा...
-
२०७८ कार्तिक २९, सोमबार
मध्यपुर थिमिमा शंखधर पार्कको उद्घाटन सम्पन्न
भक्तपुर जिल्लाको मध्यपुर थिमि नगरमा शंखधर पार्कको उद्घाटन गरिएको छ । मध्यपुर थिमिस्थित शंखधर चोकमा निर्माण गरिएको पार्कको आइतवार काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गर्नुभयो । उपत्यका नगरपालिका फोरमका अध्यक्षसमेत रहेका महानगर प्रमुख...
-
२०७८ कार्तिक २८, आइतबार
एमाले क्षेत्र ८ को महाधिवेशन प्रतिनिधि छनौट प्रकृया विवादमा
नेकपा एमाले काठमाडौँ क्षेत्र नं ८ को लागि महाधिवेशन प्रतिनिधि छनौट प्रकृया विवादित बनेको छ । एमाले क्षेत्र नं. ८ का सदस्यहरुले प्रतिनिधि छनौट प्रकृयामा असहमति जनाउँदै प्रकृया स्थगन गर्न माग गरेको छ । क्षेत्रका सदस्यहरुले प्रेस विज्ञप्ती जारी गर्दै...
-
२०७८ कार्तिक २७, शनिबार
नेपालभाषा प्रशिक्षण सहायकहरुबाट न्हूदँया भिंतुना
राजनीतिक, शैक्षिक र प्रशासनिक क्षेत्र तथा स्थानीयबासीबाट प्राप्त सहयोगबाट काठमाडौँ महानगरमा स्थानीय पाठ्यक्रमका रुपमा नेपाल भाषाको पठनपाठन सम्भव भएको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताउनुभएको छ । सामुदायिक विद्यालयहरूमा...
-
२०७८ कार्तिक २६, शुक्रबार
गुठी विधेयकमा समाजको भावना विपरित नजाने मन्त्री श्रेष्ठको प्रतिवद्धता
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले गुठी विधेयकको सम्वन्धमा सबैको भावना र आस्थालाई सम्वोधन गरेर मात्र अघि बढ्ने बताउनुभएको छ । आज मन्त्रालयमा गुठी विधेयक विरुद्धको आन्दोलनका अगुवा एवम् अभियानकर्मीहरुसँग छलफल गर्दै मन्त्री...
-
२०७८ कार्तिक २५, बिहिबार
भक्तपुरको दशमहाबिद्या पूजा तथा परिक्रमा सम्पन्न
भक्तपुर नगरको दशमहाबिद्याको पूजा तथा परिक्रमा सम्पन्न भएको छ । तन्त्र चर्चा परिवारको आयोजनमा भक्तपुर नगरीको सुरक्षार्थ यन्त्राकारमा तान्त्रिक सुरक्षा घेरामा बसेका दशमहाविद्याको पूजा तथा परिक्रमा बुधकार सम्पन्न भएको हो । तान्त्रिक विधिबाट सम्पन्न...
-
२०७८ कार्तिक २५, बिहिबार
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
आज विहान उदाउँदो सूर्य देवलाई अर्घ दिँदै यस वर्षको छठ पर्व सम्पन्न भएको छ । देशका विभिन्न छठ घाटबाट हिजो बुधबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका ब्रतालुले आज विहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि चार दिनसम्म सूर्यको उपासना गर्दै मनाइने छठ पर्व सम्पन्न...
-
२०७८ कार्तिक २४, बुधबार
इन्धनको भाउ फेरी बढ्यो
नेपाल आयल निगमले इन्धनको भाउ फेरी बढाएको छ । आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर ३।३ रुपैयाँ बढाएको छ भने खाना पकाउने ग्याँसको मूल्य एकैपटक ७५ रुपैयाँले बढाएको छ । नयाँ भाउ अनुसार अब पेट्रोल प्रति लिटर १३६ रुपैयाँ पर्नेछ भने डिजेल र...
-
२०७८ कार्तिक २४, बुधबार
अस्ताउँदो सुर्यलाई अर्घ दिएर छठ मनाईँदै
आज कार्तिक शुक्ल षष्ठी, तराइवासीहरुको लागि छठ पर्वको मुख्य दिन हो । तराइसहित देशका विभिन्न भागमा रहेका तराइवासीहरु नदि, तलाउतिर आज साँझ अस्ताउँदो सूर्यको पूजा गरी अर्घ दिएर मनाईँदैछ । आजको दिनमा निराहार व्रत बसी साँझ अस्ताउँदो सूर्यको पूजा आराधना...
-
२०७८ कार्तिक २४, बुधबार
यस वर्षको विज्ञान दिवस जलवायू परिवर्तनमा केन्द्रीत
आज नोभेम्बर महिनाको १० तारीख, आजको दिनमा विश्वभरीमा विभिन्न कार्यक्रमहरु गर्दै शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाईँदैछ । यस वर्ष दिवसलाई जलवायू परिवर्तनको मुद्दामा केन्द्रीत गर्दे ‘जलवायूको लागि तैयार समुदायको निर्माण’ नारा तय गरिएको छ ।...
-
२०७८ कार्तिक २३, मंगलबार
भक्तपुरमा ‘संगीत अर्पण’ कार्यक्रम हुँदै
भक्तपुरमा ‘संगीत अर्पण’ कार्यक्रमको चौथो संस्करण आयोजना हुने भएको छ । ‘आराधना’ नामक संस्थाले आयोजना गर्दै आएको कार्यक्रमको चौथो संस्करण यहि कार्तिक २७ गते शनिबार हुन लागेको हो । शास्त्रीय संगीतसहितको सांगीतिक कार्यक्रम आउँदो शनिबार भक्तपुरको झौरबहि...
-
२०७८ कार्तिक २३, मंगलबार
भारतको भोपालस्थित अस्पतालमा आगलागी
भारत मध्य प्रदेशको राजधानी भोपालको एक अस्पतालमा भएको आगलागीमा चार बालबालिकाको मृत्यु भएको छ । भोपालस्थित कमला नेहरू चिल्ड्रेन्स अस्पतालमा सोमबार राती भएको आगलागीमा चार बालबालिकाको मृत्यु भएको हो । आइसीयू कक्ष रहेको अस्पतालको तेश्रो तल्लाबाट आगलागी...
-
२०७८ कार्तिक २३, मंगलबार
काश्मिरमा चरमपंथीहरूबाट आम नागरिकको हत्या
भारत प्रशासित कश्मीरमा चरमपन्थीहरुले फेरी एक आम नागरिकको हत्या गरेका छन् । काश्मीरको श्रीनगरमा एक पुलिसकर्मीको हत्याको एक दिन पछि सोमबार साँझ फेरी एक आम नागरिकको हत्या गरिएको हो । ४५ वर्षीय मोहम्मद इब्राहिम खानलाई छाती र पेटमा गोली हानी हत्या गरिएको...
-
२०७८ कार्तिक २२, सोमबार
दर्शकहरुको प्रेमकथा अब सिरियलमा
आमदर्शकहरुकै प्रेमकथामा आधारित टेलिसिरियल अब छिट्टै निर्माण हुने भएको छ । युवा निर्देशक समिर जोशीको निर्देशनमा सत्यकथामा आधारित सो टेलिशृंखला ‘मेरो एउटा प्रेमकथा’ निर्माणको तयारी शुरु भएको हो । उक्त टेलिसिरियलमा आमदर्शकले नै पठाउने आफ्नै प्रेमकथामा...