arin enterprises

कला-साहित्य

  • २०७८ पौष १८, आइतबार

    माझी चलचित्रकर्मीको नेतृत्वमा होमकुमारी

    माझी चलचित्रकर्मी संघमा होमकुमारी माझीले नेतृत्व गर्ने भएकी छन् । काठमाडौंमा सम्पन्न संघको प्रथम अधिवेशनले होमकुमारीको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा विवश माझी चयन हुँदा महासचिवमा अमृता माझी र अनिल माझी सचिवमा...

  • २०७८ पौष १७, शनिबार

    कीर्तिपुर सिङ्गिङ आइडलमा सुवेदी प्रथम

    कीर्तिपुर नगरपालिकाबाट आयोजित कीर्तिपुर सिङ्गिङ आइडलको उपाधी प्रशान्त सुवेदीले जितेका छन् । कीर्तिपुर सिनेप्लेक्समा सम्पन्न प्रतियोगीताको फाइनल स्पर्धामा कीर्तिपुर नगरपालिका वडा ४ सल्यानस्थान निवासी सुवेदीले प्रथम स्थान हासिल गरेका हुन् । सुवेदीले...

  • २०७८ पौष १४, बुधबार

    रेग्मीलाई निलम्बनको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

    नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्नका लागि सर्वोच्च अदालतले अन्तरकालीन आदेश जारी गरेको छ । प्रमुख कार्यकारी अधिकृत रेग्मीलाई निलम्बन गर्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयन...

  • २०७८ पौष १४, बुधबार

    सत्यनारायणलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न माग

    नेपाल पत्रकार संघका संस्थापक सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न माग गरिएको छ । स्वर्गीय श्रेष्ठको १०६औं जन्मजयन्तीको अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूले नेपाल पत्रकार महासंघ, सञ्चारग्रामको सभाहलमा आयोजना...

  • २०७८ पौष १३, मंगलबार

    नेवाःको भविष्यको विषयमा समुदायको चिन्ता

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले विगतका दिनमा सम्पन्न र विकसित जातिको रुपमा रहेको नेवार समुदायको अवस्था अहिले पनि संकटमा पर्दै गएको विचार राख्नुभएको छ । आज काठमाडौंमा नेवाः जातिय महासंघबाट आयोजित ‘नेवाःको भविष्य’...

  • २०७८ पौष १२, सोमबार

    विराटनगरमा आदिवासी चलचित्र महोत्सव सम्पन्न

    विराटनगरमा आदिवासी जनजाती चलचित्र महोत्सव सम्पन्न भएको छ । प्रदेश १ को राजधान विराटनगरमा दुई दिने चलचित्र महोत्वसको आयोजना भएको हो । विराटनगरस्थित अतिथि सदनमा पुस ९ र १० गते भएको महोत्सवमा विभिन्न १० वटा आदिवासी भाषाभाषीका चलचित्रहरू प्रदर्शन गरिएको...

  • २०७८ पौष १२, सोमबार

    नेवाःको भविष्य सम्वन्धमा विचार गोष्ठी हुँदै

    नेवाः समुदायको भविष्य सम्वन्धमा सरोकारवालहरुबीच विचार गोष्ठी हुने भएको छ । नेवाः जातिय महासंघले भोलि मंगलबार ‘नेवाःतय् भविष्य’ विषयक विचार गोष्ठीको आयोजना गर्न लागेको हो । गोष्ठीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ,...

  • २०७८ पौष १२, सोमबार

    दबूले यस वर्ष पनि श्रेष्ठको जन्मजयन्ती मनाउँदै

    नेवाः पत्रकार राष्ट्रिय दबूले यस वर्ष पनि पत्रकार सत्यनारायण बहादुर श्रेष्ठको जन्मजयन्ती मनाउने भएको छ । पत्रकार राष्ट्रिय दबूले नेपाल पत्रकार संघको स्थापना गरेका श्रेष्ठको १०६ औं जन्मजयन्ती भोलि मंगलबार मनाउन लागेको हो । संघको स्थापना गरी पत्रकार...

  • २०७८ पौष ११, आइतबार

    कामपाका प्रमुख प्रशासकिय अधिकृतमा पौड्यालबाट पदबहालि

    काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृत पदमा आज लोकनाथ पौड्यालले बहाली गर्नुभएको छ । पुस ७ गतेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार पौड्याल प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त हुनुभएको हो । यही निर्णयअनुसार राजेश्वर ज्ञवाली...

  • २०७८ पौष ११, आइतबार

    नवल खड्काको चलचित्र ‘काँडेतार’ को शुटिङ सम्पन्न

    राष्ट्रवादी चलचित्रकर्मीको परिचय बनाएका निर्माता अभिनेता नवल खड्काको चलचित्र ‘काँडेतार’ को शुटिङ सम्पन्न भएको छ । विगतको चलचित्र निर्माणको अनुभव सम्झँदै निर्माता, निर्देशक नवल खड्काले विगतमा देशभक्तिपुर्ण चलचित्रहरूलाई विभिन्न थरिका तत्वहरूबाट...

  • २०७८ पौष ११, आइतबार

    फोनिज ललितपुरको अध्यक्षमा सन्जय श्रेष्ठ निर्वाचित

    आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ललितपुरको पाँचौ जिल्ला अधिवेशनले सन्जय श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको छ । ललितपुरमा सम्पन्न महासंघ ललितपुर शाखाको पाँचौ अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।...

  • २०७८ पौष ९, शुक्रबार

    महानगरबाट दाफा गुरुहरुको सम्मान

    काठमाडौँ महानगरले ४५ जना दाफा गुरुहरुलाई सम्मान गरेको छ । २७ औँ महानगर दिवस ०७८ को अवसरमा आज खुसिबुँमा भएको कार्यक्रममा गुरुहरुलाई मेयर विद्यासुन्दर शाक्यले सम्मान गर्नुभएको हो । सम्मान कार्यक्रममा बोल्दै मेयर शाक्यले वर्तमान कुमारी, गणेश र भैरवको...

  • २०७८ पौष ८, बिहिबार

    रानीपोखरीको स्वामित्व महानगरपालिकालाई हस्तान्तरण

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरीको स्वामित्व काठमाडौँ महानगरपालिकालाई हस्तान्तरण गरेको छ । आज रानीपोखरी परिसरमै गरिएको कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी शुशिल ज्ञवालीले महानगर प्रमुख विद्यासुन्दर शाक्यलाई पोखरी सम्वन्धि...

  • २०७८ पौष ८, बिहिबार

    फेरीयो काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत

    काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत फेरीएको छ । महानगरका प्रमुख प्रशासकिय अधिकृतमा मधेसी आयोगका लोकनाथ पौडेल ल्याइएको छ । त्यस्तै महानगरका तत्कालीन प्रमुख प्रशासकिय अधिकृत राजेश्वर ज्ञवालीलाई भने संघीय मामिला तथा सामान्य प्रशासन...

  • २०७८ पौष ६, मंगलबार

    पाटनमा भीमसेन मन्दिर अगाडि भेटियो ऐतिहासिक शिलापत्र

    पाटनको मंगलबजारस्थित भीमसेन मन्दिर अगाडी एउटा ऐतिहासिक शिलापत्र भेटिएको छ । मन्दिर अगाडी ढल निकास बनाउन ढलको पाइप जडान गर्ने क्रममा करिब १० फिट मुनि अन्दाजीसाढे ४ फिट अग्लो शिलापत्र भेटिएको हो । उक्त स्थानमा खन्दै जाँदा पुरै पुरिएको अवस्थामा...

  • २०७८ पौष ५, सोमबार

    महेश्वर जुजुको ‘नेपाल आँखाको नानी हो’ सार्वजनिक

    नेपाली समाजमा आयातित संस्कृतिका कारण मौलिक संस्कृति हराउँदै गएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । राजोपाध्याय समाजबाट ललितपुर मंगलबजार दरवार परिसरको मणिकेशव नारायण चोकमा आयोजित एक कार्यक्रमका वक्ताहरुले विदेशी संस्कृतिको प्रभाव नेपाली...

Pages