arin enterprises

कला-साहित्य

  • २०७८ कार्तिक २२, सोमबार

    भारतमा कोरोना संक्रमणकाे अवस्थामा कमी आउँदै

    छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमणका अवस्थामा दिनानुदिन कमी आउँदै गरेको छ । गत २४ घण्टामा भारतमा कोरोना भाईरसका ११ हजार ४५१ नयाँ संक्रमित फेला परेका छन् । यसै अवधिमा थप २६६ संक्रमितको मृत्यु भएको पनि भारतीय संचारमाध्यमले जनाएको छ । हाल भारतमा १...

  • २०७८ कार्तिक २२, सोमबार

    सल्यानमा सडक दुर्घटनामा १२ जनाको मृत्यु

    सल्यानको कपुरकोटमा भएको सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । सल्यान खलंगाबाट दाङ तुलसीपुरतर्फ जाँदै गरेको रा.१ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका–५ खारखोलास्थित सडकबाट अन्दाजी २ सय मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा ९ जनाको घटनास्थलमै...

  • २०७८ कार्तिक २०, शनिबार

    स्वास्थ्य मापदण्ड पालना गर्दै भाईटीका गर्न प्रधानमन्त्रीको आग्रह

    प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै भाईटीका मनाउन आम नेपालीमा आग्रह गर्नुभएको छ । यमपञ्चकको पाँचौ र नेपालीहरूकाे दाेश्राे महान चाड तिहारकाे अन्तिम दिन आज भाईटीकाको शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले...

  • २०७८ कार्तिक २०, शनिबार

    सोसियल मिडिया फिल्म अवार्डमा आदिबासी फिल्म पनि

    ‘सोसियल मिडिया फिल्म अवार्ड्स’ को दोस्रो संस्करणमा यसपटक आदिबासी जनजाति भाषाका शर्ट फिल्महरुलाई पनि छुट्टै विधामा पुरस्कृत गरिने भएको छ । अवार्डको दोश्रो संस्करणको घोषणासँगै आयोजक संस्था ड्रिमवर्ल्ड अफ् फिल्ममेकर्स प्रा.लि. ले यस पटक मातृभाषी शर्ट...

  • २०७८ कार्तिक १९, शुक्रबार

    १६ वडाव्यापी प्रतियोगीतामा सक्षम र श्रुयति भए प्रथम

    ललितपुर महानगरपालिका १६ वडाव्यापि गायन प्रतियोगिताका विजयी प्रतियोगीहरुलाई पुरस्कार प्रदान गरिएको छ । ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिबाट आयोजित प्रतियोगीताका विजयी प्रतियोगीहरुलाई ललितपुर मंगलबजारमा आयोजित एक कार्यक्रममा पुरस्कार प्रदान...

  • २०७८ कार्तिक १८, बिहिबार

    लक्ष्मीको पूजा गरेर लक्ष्मी पूजा मनाईँदै

    कार्तिक कृष्ण औंशीको दिन, आज घरघरमा लक्ष्मीको पूजा गरी लक्ष्मी पूजा मनाईदैछ । नेपालीहरुको दोश्रो महान चाड तिहारको आज पहिलो दिन र यमपञ्चकको तेश्रो दिन आज धनधान्यकी देवी लक्ष्मीको पूजा गर्दै पर्व मनाईँदैछ । आज सम्पूर्ण घरमा सरसफाई गरेर लिपपोत गर्दै...

  • २०७८ कार्तिक १८, बिहिबार

    नेवाः किन्डरगार्टेनमा म्हपूजा सम्पन्न

    खुसिबुँस्थित काठमाडौं नेवाः किन्डरगार्टेनमा म्हपूजाको मन्दः प्रतियोगीता सम्पन्न भएको छ । किन्डरगार्टेनमा अध्ययनरत विद्यार्थीहरुका अभिभावकहरुबीचमा मन्दः बनाउने प्रतियोगीता भएको हो । प्रतियोगीतामा ९ जना विद्यार्थीका अभिभावकहरुले मन्दः बनाएका थिए । ९...

  • २०७८ कार्तिक १७, बुधबार

    आज कागको साथमा कुकुर तिहार पनि मनाईँदै

    आज नेपालीहरुको दोश्रो महान चाड तिहारको दोश्रो दिन, कागको साथमा कुकुर पूजा पनि गरी मनाईँदैछ । आज कार्तिक कुष्णको त्रयोदशीको साथमा चतुर्दशी पनि एकै दिन पर्न आएकोले आज एकैदिनमा काग तिहारको साथमा कुकुर तिहार पनि मनाइएको हो । यद्यपि यमपञ्चक भने हिजैबाट...

  • २०७८ कार्तिक १७, बुधबार

    न्हूदँमा मोटरसाइकल र्‍याली हुने

    नेपाल सम्वतको न्हूदँ (नयाँ वर्ष) ११४२ को अवसरमा मोटरसाइकल र्‍याली र सामूहिक म्हपूजा कार्यक्रम हुने भएको छ । सिन्हः स्वां खलःले न्हूदँको अवसर पारेर मोटरसाइकल र्‍याली र सामूहिक म्हपूजा कार्यक्रम गर्न लागेको हो । खलःले शनिबार बसन्तपुरमा पत्रकार...

  • २०७८ कार्तिक १३, शनिबार

    नेपालभाषाको दोहोरी गीत सार्वजनिक

    नेवाः संगीतमा पनि विगतका दिनमा दोहोरी गीतको चलन रहेको दावी गरिएको छ । आज ललितपुरको सिद्धिपुरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले विगतमा नेवाः समुदायमा प्रचलनमा रहेको दोहोरी गीतको प्रचलन अहिले लोप हुँदै गएको बताए । कार्यक्रममा नेपालभाषाको दोहोरी गीत ‘...

  • २०७८ कार्तिक १२, शुक्रबार

    साउथका स्टार कलाकार पुनितको निधन

    साउथ इन्डियाको चलचित्र क्षेत्रका स्टार कलाकार पुनित राजकुमारको निधन भएको छ । ४६ वर्षीय पुनितको आज हृदयघातका कारण मृत्यु भएको हो । ब्यांगलुरुस्थित विक्रम अस्पतालमा उपचारको क्रममा पुनितको निधन भएको हो । भारतीय संचारमाध्यमले जनाए अनुसार पुनित आज...

  • २०७८ कार्तिक १२, शुक्रबार

    जनजाति चलचित्र विभाग गठन गर्न माग

    मातृभाषी चलचित्र क्षेत्रको उत्थान र विकासको लागि आदिवासी जनजाति मातृभाषी चलचित्र विभाग गठन गर्न सराेकारवालाहरूले माग गरेका छन् । आज आदिवासी जनजाति चलचित्र महासंघकाे प्रतिनिधि मण्डलले सूचना तथा संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसँगलाई भेटेर...

  • २०७८ कार्तिक १०, बुधबार

    ’अमेरिकाय् नेवाः’को एक सय अंक पूरा

    नेपालभाषा टाइम्स अमेरिकाले संचालन गर्दै आएको भर्च्युअल टक शो ‘अमेरिकाय् नेवाः’ को एक सय भाग पूरा भएको छ । कार्यक्रमको एक सय भाग पुगेको अवसरमा अमेरीकामा एक भव्य समारोहको आयोजना गरीएको छ । कार्यक्रमको सय भाग पूरा भएको खुसियाली मनाउन नेपालबाट...

  • २०७८ कार्तिक ९, मंगलबार

    आसकुतिको दुइटै शो हाउसफुल

    आउँदो १३ गते शनिबार प्रदर्शन गर्न लागिएको नेपालभाषाको चलचित्र आसकुतिको दुईटै शो हाउसफुल भएको छ । शनिबार सिटिसि मल, सुन्धारा काठमाडौंमा बिहान ११ः०० बजे र दिउँसो २ बजेको लागि राखिएको दुईटै शोको सम्पूर्ण टिकट विक्रि भइसकेको चलचित्र निर्माण पक्षले...

  • २०७८ कार्तिक ९, मंगलबार

    वर्ल्ड च्याम्पियनसीपमा सनिल अन्तिम ३२ मा

    सर्बियाको बेलग्रेडमा जारी आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपान नेपाली बक्सर सनिल शाही अन्तिम ३२ मा पुग्न सफल भएका छन् । सोमबार राति ६७ केजी तौल समूहको खेल अन्तर्गत इराकी बक्सर अल ओहाइदीले वाकओभर दिएपछि सनिल विजेता स्वतः विजेता बन्दै अन्तिम ३२ मा...

  • २०७८ कार्तिक ९, मंगलबार

    पाकिस्तानको समर्थन गर्दा जागीर गयो गएको

    आइतबार सम्पन्न भारत र पाकिस्तानबीचको क्रिकेट म्याचमा पाकिस्तानको जीतमा खुसी जनाउँदा भारतको उदयपुरमा एक शिक्षकलाई जागीरबाट निकालिएको छ । पाकिस्तानको जीतपछि खुसी व्यक्ति गर्दै उदयपुरको खेलगाउँस्थित नीरजा मोदी स्कूलकी शिक्षिका नफीसा अटारीले...

Pages