arin enterprises

कला-साहित्य

  • २०७८ आश्विन १६, शनिबार

    ८९ वर्षीय गायक गुह्येश्वरीको दाफा गीत सार्वजनिक

    वाङमय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीले देशमा कला र कलाकर्मीका नाममा प्रज्ञा प्रतिष्ठान बने पनि ती प्रतिष्ठान वाद्यवादक, गुरु र कलाकर्मीलाई नचिनेको बताउनुभएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै शताब्दी पुरुष जोशीले देशको अमूर्त...

  • २०७८ आश्विन १४, बिहिबार

    जिप्रकाको निषेधाज्ञा सूचनाको प्रत्युत्तरमा गृहको अर्को सूचना

    काठमाडौं उपत्यकाको तीनै जिल्लाको जिल्ला प्रशासन कार्यालयले भीडभाड हुने कार्यक्रम, गतिविधि नगर्न सूचना सार्वजनिक गर्दा यसको प्रत्युत्तरमा गृह मन्त्रालयले अर्को सूचना जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंलगायत भक्तपुर र ललितपुरले पनि आजै...

  • २०७८ आश्विन १४, बिहिबार

    नेकपा (एस) अध्यक्ष नेपालको स्वास्थ्यमा सुधार

    नेकपा एकिकृत समाजवादी (एस) का अध्यक्ष माधव कुमार नेपालको इलेक्ट्रोलाइट सोडियमको स्तरमा सुधार आएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आज एक विज्ञप्ती जारी गर्दै यो जानकारी दिएको हो । अस्पतालका सूचना अधिकारी राम विक्रम अधिकारीको हस्ताक्षर...

  • २०७८ आश्विन १४, बिहिबार

    इटालीमा महिलाको मूर्तिलाई लिएर चर्को विवाद

    इटालीमा तामाबाट बनाइएको एउटा महिलाको मूर्तिको विषयमा ठुलो विवाद भएको छ । १९ औं शताब्दीको एउटा कविताको सम्मानमा बनाइएको यस मूर्तिलाई लिएर महिला विरोधी विचार ‘सेक्सिज्म’ मा विवाद भएको हो । इटालीको दक्षिणी शहर सप्रीका चर्चित कवि लुइजी मिरकन्तिनीबाट...

  • २०७८ आश्विन १४, बिहिबार

    परिक्षण संख्याको ९ प्रतिशतमा संक्रमण पुष्टि

    नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का थप एक हजार ७८ जना नयाँ संक्रमित भेटिएका छन् । जम्मा ११ हजार ७६५ वटा स्वाब नमूनाको परिक्षणमा यो संख्यामा नयाँ संक्रमित भेटिएका हुन् । परिक्षण संख्याको आधारमा जम्मा ९ दशमलव १६ प्रतिशतमा संक्रमण पुष्टि भएको हो ।...

  • २०७८ आश्विन १२, मंगलबार

    कछुवाको खपेटा सहित पक्राउ

    कछुवाको खपेटासहित पोखराबाट ३ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–३२ मझुवास्थित सडकबाट ३ जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भारतका स्याङ्जा गल्याङ बजार बस्ने १९ वर्षीय पिन्टु सहनी, २० वर्षीय देवनाथ सहनी र १८ वर्षीय...

  • २०७८ आश्विन १२, मंगलबार

    बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

    बैंकिङ कसूर मुद्दाका फरार एक २६ वर्षीय पुरुष काठमाडौंबाट पक्राउ परेका छन् । काठमाडौं कपन बालुवाखानी बस्ने खोटाङ गाउँपालिका–३ घर भएका २६ वर्षीय खगेन्द्र खत्रीलाई प्रहरीले आज पक्राउ गरेको हो । खत्रीलाई उच्च अदालत पाटनले २०७७ पुस २८ गते बैंकिङ कसूर...

  • २०७८ आश्विन १२, मंगलबार

    बेलायतको नागरिक भन्दै सामाजिक संजालबाट ठगी गर्ने पक्राउ

    आफूलाई बेलायतको नागरिक भन्दै सामाजिक संजाल प्रयोग गरी ठगी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । प्रहरीले बुढानिलकण्ठ नगरपालिका–१० चुनिखेल बस्ने भोजपुर साल्पासिलिछो गाउँपालिका–४ लिम्खियाका ३१ वर्षीय केदार राईलाई पक्राउ गरेको हो । राईले केडि...

  • २०७८ आश्विन १२, मंगलबार

    ललितपुर ओकुबहालमा तीन दिने कला प्रदर्शनी शुरु

    उचाई ७२ फिट, चौडाई ५८ फिट अनि मोटाइ १८ फिट । सोच्नुहोस्, यो आकारको मूर्तिको भव्यता कस्तो होला ? यो कुनै पूर्ण कदको मूर्तिको कुरा होइन । ललितपुर एकान्तकुना रिङरोडबाट १० किलोमिटर टाढा छम्पि डुकुछापको फिसिङफाँटमा यो आकारको भैरवको टाउको स्थापना गरिन...

  • २०७८ आश्विन १२, मंगलबार

    विश्व रेविज दिवस मनाईँदै

    आज सेप्टेम्बरको २८ तारीख । विश्वभरी विभिन्न कार्यक्रम गरी विभिन्न ढङ्गले विश्व रेविज दिवस मनाईँदैछ । आज नेपालमा पनि ‘रेविज : तथ्य बुझौं, त्रसित नबनौं’ भन्ने नाराका साथ दिवस मनाइँदैछ । रेविजबारेमा विभिन्न जानकारी, यसको रोकथाम, यसबाट बच्ने उपाय...

  • २०७८ आश्विन १०, आइतबार

    रानीको कुचुकुचु सार्वजनिक

    पाँच दर्जनभन्दा बढी गीत गाइसकेकी गायिका रानी शाक्यको नेपाल भाषाको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा गायिका शाक्यको नेपालभाषाको गीत ‘कुचुकुचु मिं’ सार्वजनिक गरिएको हो । कार्यक्रममा नेवाः फिल्म...

  • २०७८ आश्विन ८, शुक्रबार

    थाइल्यान्डले ल्यायो कुमारीको बारेमा लघु बृत्तचित्र

    थाइल्यान्डको ३६५ वर्ल्ड च्यानलले यस पालि कुमारी सम्वन्धि जानकारीमूलक लघु बृत्तचित्र सार्वजनिक गरेको छ । यस अघि गुंला पर्व र ईन्द्रजात्रा सम्वन्धि बृत्तचित्र ल्याएको च्यानलले फेरी कुमारी सम्वन्धि बृत्तचित्र ‘स्टोरी अफ लिभिङ गडेस कुमारी’ सार्वजनिक...

  • २०७८ आश्विन ६, बुधबार

    चःमतिमा बन्यो वृद्ध विश्राम भवनसहितको पार्क

    चःमति जग्गा एकीकरण आयोजना क्षेत्रभित्र वृद्ध विश्राम भवनसहित पार्क निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भएसँगै एक कार्यक्रमका बिच पार्कको उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा बोल्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आयोजनाको...

  • २०७८ आश्विन ६, बुधबार

    कोरोना निको हुनेको दर ९६ प्रतिशत नजिक

    नेपालमा बुधबार कोभिड १९ का एक हजार ४७८ जना नयाँ संक्रमित थपिएका छन् । एन्टिजेन र आरटी पिसिआर गरी जम्मा १३ हजार ९३० वटा स्वाब नमूनाको परिक्षणमा यो संख्यामा नयाँ संक्रमित भेटिएका हुन् । परिक्षण संख्याको आधारमा यो १० दशमलव ६१ प्रतिशत हो । नयाँ...

  • २०७८ आश्विन २, शनिबार

    मातृभाषी चलचित्रको विकासमा तीनै तहको सरकारले ध्यान दिनुपर्नेमा जोड

    आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले मातृभाषी चलचित्र क्षेत्रको विकासका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आज ललितपुरमा आयोजित नेवाः फिल्म सोसाईटीको आठौं वार्षिक साधारण सभा र दोश्रो अधिवेशन कार्यक्रममा बोल्दै महासंघका...

  • २०७८ आश्विन २, शनिबार

    नेवाः फिल्म सोसाईटीमा बिराजको नेतृत्व

    नेवाः चलचित्रकर्मीहरुको संगठन नेवाः फिल्म सोसाईटीमा बिराजकाजी राजोपाध्याय अध्यक्ष चुनिएका छन् । ललितपुरमा आज सम्पन्न सोसाईटीको आठौं साधारण सभा र दोश्रो अधिवेशनले राजोपाध्यायलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । सभाले राजोपाध्यायको अध्यक्षतामा ११...

Pages