कला-साहित्य
-
२०७७ माघ ६, मंगलबार
उपत्यकामा २१८ नयाँ संक्रमित थपिए
उपत्यकामा २१८ नयाँ संक्रमित थपिए नेपालमा पछिल्लो पटक थप हुने नयाँ कोरोना संक्रमितमध्ये ६२ दशमलव ६ प्रतिशत काठमाडौं उपत्यकाबाट रहेका छन् । पछिल्लो २४ घन्टामा काठमाडौंमा जम्मा २ सय १८ जना कोरोनाका नयाँ संक्रमित थप भएका छन् । तीमध्ये ८८ जना महिला र एक...
-
२०७७ माघ ६, मंगलबार
नयाँ संक्रमण घट्दो दरमा, निको हुने बढ्दै
पछिल्ला दिनहरुमा सरकारले कोरोना भाईरसको परिक्षण घटाएको भन्दै निकै आलोचना भइरहेको छ । परिक्षणको संख्या घटाइएको भएपनि नयाँ संक्रमणको दर भने घट्दै गएको र निको हुने दर बढ्दै गएको देखिएको छ । पछिल्ला दिनहरुको तथ्याङ्कलाई हेर्ने हो भने परिक्षणको १०...
-
२०७७ माघ ६, मंगलबार
विवाह बन्धनमा बाँधिदै महादेवकी सती
देवोंके देव महादेव सिरियलकी सति बलिउड अभिनेत्री मौनी राय विवाह बन्धनमा बाँधिने भएकी छन् । दुबई बस्दै आएका सुरज नान्बियारसँग मौनीले प्रेम विवाह गर्न लागेको भारतीय संचारमाध्यमले जनाएको छ । पछिल्लो केही समयबाट दुवैबीच प्रेम सम्वन्ध रहेको बताइएको छ ।...
-
२०७७ माघ ६, मंगलबार
‘उपभोक्ताले सुन किन्न राम्रो समय छ’
नेपाल सुनचाँदी व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष माणिकरत्न शाक्यले उपभोक्ताका लागि सुन किन्न अहिले राम्रो समय भएको बताएका छन् । समाचारडेस्कसँग कुराकानी गर्दै अध्यक्ष शाक्यले अहिले सुनको भाउ ओरालो लागिरहेको समयमा उपभोक्ताको लागि सुन्न किन्न...
-
२०७७ माघ ६, मंगलबार
भारतमा कोरोनाविरुद्धको खोप लिनेको संख्या ३ लाख ८१ हजार बढि
भारतको कोरोनाविरुद्धको खोप अभियानको आज चौथो दिन पनि भ्याक्सिनेसन जारी छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार तेश्रो दिनसम्ममा ३ लाख ८१ हजार बढिलाई खोप दिइएको छ । खोप अभियानको पहिलो दुई दिनमा लक्ष्यको ६४ प्रतिशत मात्र खोप दिइएको बताइएको छ । पहिलो...
-
२०७७ माघ ६, मंगलबार
आर्सनलसँग न्यूकासल ३–० ले पराजित
इङ्गलिस प्रिमियर लिग अन्तर्गत गएरातिको खेलमा आर्सनल विजयी भएको छ । आर्सनलले आफ्नै मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा न्यूकासलमाथि ३–० को जित हात पारेको हो । खेलमा आर्सनललाई जित दिलाउन पिएरे एमरिक औबामायङ्गले दुई गोल गरे भने बकायो साकाले एक गोल थपे...
-
२०७७ माघ ५, सोमबार
पेट्रोलको भाउ बढ्यो
नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य वृद्धि गरेको छ । आज रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर दुई रुपैयाँका दरले बढाएको हो । मूल्य बढेसँगै अब पेट्रोलको भाउ एक सय १० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको...
-
२०७७ माघ ५, सोमबार
ज्यानको धम्की दिएर पैसा असुल्न खोज्ने ३ जना पक्राउ
ज्यानको धम्की दिँदै मोटो रकम असुल्न खोज्ने ३ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । काठमाडौं बागबजार मोडल हस्पिटल अगाडिबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा काठमाडौं असन बस्नेहरु दोलखा मेलुङका १९ वर्षीय प्रदिप कार्की, दोलखा...
-
२०७७ माघ ५, सोमबार
रानीपोखरीको लेउ र झ्याउ हटाउँदै महानगरपालिका
पुनर्निर्माणपछि चिटिक्क परेको रानीपोखरी हरियो लेउ र झ्याउले ढाकिएर कुरुप बन्न थालेपछि काठमाडौँ महानगरपालिकाले पोखरीको सरसफाई थालेको छ । महानगरपालिकाले दैनिक रुपमा नगर प्रहरीलाई खटाएर त्यहाँको हरियो लेउ र झ्याउ हटाउने काम गरिरहेको महानगरपालिकाले...
-
२०७७ माघ ५, सोमबार
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु
हेटौंडामा ट्रकको ठक्करले एक जना युवकको मृत्यु भएको छ । सोमबार विहान ना.६ ख ४५९५ नम्बरको ट्रकले ठक्कर दिँदा पर्सा छिप्परमाई गाउँपालिका–५ भिष्वा बस्ने २० वर्षीय महद कैईस मियाको मृत्यु भएको हो । ना.५ ख२०३४ नम्बरको बस साईडमा रोकी पछाडीको डिक्कीबाट...
-
२०७७ माघ ५, सोमबार
एटिएम फोडेर चोरी गर्न लागेको अवस्थामा पक्राउ
काठमाडौंको ठुलो भर्याङमा बैंकको एटिएम फोडेर चोरी गर्न लागेको अवस्थामा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार राति ठुलो भ¥याङ्गस्थित एनआइसी एसिया वैंकको एटिएम फोडी चोरी गर्न लागेको अवस्थामा प्रहरीले उक्त पुरुषलाई पक्राउ गरेको हो । प्रहरीले...
-
२०७७ माघ ५, सोमबार
चेक बाउन्स हुँदा २ करोड जरिवानासहित कैद
बैंक खातामा रकम नभएको थाहा हुँदाहुँदै चेक काटेर झुक्याउन खोज्दा २ करोड बढि जरिवानासहित जेलमा थुनिनु परेको छ । बैकिङ कसुर मुद्दामा चितवनको भरतपुरका ५१ वर्षीय राम बहादुर अधिकारी, काठमाडौं चन्द्रागिरी नगरपालिकाका ३१ वर्षीय सुवास थापा र गोरखा गण्डकी...
-
२०७७ माघ ५, सोमबार
३२२ नयाँ संक्रमित थप, ३७४ निको
नेपालमा पछिल्लो २४ घन्टामा कोभिड १९ का थप ३ सय २२ जना नयाँ संक्रमित भेटिएका छन् । ४ हजार ३ सय ६ वटा नमूनाको परिक्षण गरिएकोमा एक सय २४ महिला र एक सय ९८ पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमित हुनेको जम्मा संख्या २ लाख ६७...
-
२०७७ माघ ५, सोमबार
‘कोरोनाको नयाँ प्रजाति थप कडा छैन’
जनस्वास्थ्यविद् डा. समिर मणि दिक्षितले नयाँ प्रजातिको कोरोना भाईरस बढि संक्रामक भएपनि थप कडा भने नभएको बताएका छन् । ट्वीटरमा ट्वीट गर्दै डा. दिक्षितले भाईरसको नयाँ प्रजातिले परिक्षण र भ्याक्सिनमा कुनै असर नगरेको बताएका छन् । विभिन्न सञ्चारमाध्यम र...
-
२०७७ माघ ५, सोमबार
नेपालमा पनि भित्रियो नयाँ प्रजातिको कोरोना
नेपालमा पनि नयाँ प्रजातिको कोरोना भाईरस भित्रिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेश विज्ञप्ती जारी गर्दै बेलायतबाट फर्किने ३ जनामा नयाँ प्रजातिको कोरोना भाईरस पुष्टि भएको जनाएको छ । बेलायतबाट फर्किनेहरुमध्ये ३ जनामा नयाँ प्रजातिको भाईरस...
-
२०७७ माघ ५, सोमबार
बार्सालाई हराउँदै एथ्लेटिको बिल्बाओले जित्यो स्पेनिश कप
स्पेनिश सुपर कपको उपाधी एथ्लेटिको बिल्बाओले जितेको छ । स्टाडियो डेला क्यार्टुजा मैदानमा भएको खेलमा बार्सिलोनालाई ३–२ गोल अन्तरले हराउँदै उपाधी कब्जा गरेको हो । प्रतिस्पर्धात्मक खेलमा अग्रता बार्सिलोनाले लिएको थियो । एन्टेनियो ग्रिजम्यानले ४० औं...
