arin enterprises

कला-साहित्य

  • २०७५ भाद्र २३, शनिबार

    सम्मान सहित सामूहिकको साधारणसभा सम्पन्न

    विभिन्न सम्मानहरु गर्दै सामूहिक बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुरको २०औं वार्षिक साधारण सभा भक्तपुरमा सम्पन्न भएको छ । सभामा नेफ्स्कूनका अध्यक्ष डीवी बस्नेतले आ.व.२०७४/०७५ का असल वचतकर्ता सम्मान सदस्य संगीता खिम्बाजा बज्राचार्य, असल ऋणी सम्मान...

  • २०७५ भाद्र २२, शुक्रबार

    खुला विश्वविद्यालयमा दुइ नयाँ कार्यक्रम शुरु

    नेपाल खुला विश्वविद्यालयको व्यवस्थापन तथा कानुन संकायले मास्टर अफ बिजनेस् एडमिनिस्ट्रेसन (एमबिए) र मास्टर अफ साइन्स इन डेभलपमेन्ट म्यानेजमेन्ट एन्ड गभर्नेन्स (एमएसडीएमजी) कार्यक्रम शुरु गरेको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा...

  • २०७५ भाद्र २२, शुक्रबार

    को बन्नेछ नेपालगञ्जको पहिलो मिसेज डिभा

    नेपालगञ्जबाट पहिलो मिसेज डिभा इन्टरनेशनल २०१८ को उपाधी कसले जित्नेछ भन्ने नेपालगञ्जको लागी कौतुहलताको विषय बनेको छ । नेपालगञ्जमा पहिलो पटक आयोजना हुन लागेको मिसेज डिभा इन्टरनेशनल २०१८ मा उपाधी विजेता को हुनेछ भन्दै अहिले नेपालगञ्जवासीहरु अडकलबाजी...

  • २०७५ भाद्र २२, शुक्रबार

    नेपालगञ्जमा किड्स र मिसेज प्रतियोगीताको तयारी अन्तिम चरणमा

    नेपालगञ्जमा भोलि भाद्र २३ गते शनिबार आयोजना हुन गइरहेको किड्स अफ द इयर २०१८ साथै मिसेज डिभा इन्टरनेशनलको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगीहरुलाई तालीमको साथै मञ्च सजावटका सम्पूर्ण तयारी पुरा भएको आयोजक संस्थाले जनाएको छ । नेपालगञ्जमा पहिलो पटक...

  • २०७५ भाद्र २२, शुक्रबार

    ताम्रकारले फुटसलको आयोजना गर्ने

    ताम्रकार समाजले तेश्रो ताम्रकार फुटसल प्रतियोगीता २०७५ को आयोजना गर्ने भएको छ । समाजले यहि भाद्र २३, ३० र असोज २ गतेका दिन सानेपामा फुटसल प्रतियोगीताको आयोजना गर्न लागेको हो । प्रतियोगीतामा १० वटा टिमको सहभागीता रहनेछ । विभिन्न दशवटा कम्पनीले उक्त...

  • २०७५ भाद्र २०, बुधबार

    ललितपुरमा भीमसेन जात्रा सम्पन्न

    ललितपुरको ऐतिहासिक भीमसेन जात्रा आज सम्पन्न भएको छ । ब्यापारी, व्यवसायीहरुको देवताका रुपमा पुजिने भीमसेनको खट जात्रा आज ललितपुरमा मनाइएको हो ।  वर्षेनी भाद्र कृष्ण नवमीका दिन मनाइने जात्रामा मंगलबजारस्थित भीमसेनको मूर्तिलाई खटमा बोकेर नगर परिक्रमा...

  • २०७५ भाद्र १७, आइतबार

    चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानमा के.पी.पाठक

    नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानको अध्यक्ष पदमा के.पी.पाठकलाई सर्वसम्मत चयन गरेको छ । शनिबार काठमाण्डौंमा सम्पन्न प्रतिष्ठानको प्रथम साधारण सभाले सात सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको हो ।  साधारण सभाले चयन गरेको नयाँ कार्यसमितिको...

  • २०७५ भाद्र १७, आइतबार

    आज देशैभरि कृष्णजन्माष्टमी मनाईयो (फोटो फिचर सहित)

    आज भाद्र कृष्ण सप्तमी, श्रीकृष्ण जन्माष्टमी पर्व देशभर भगवान कृष्णको पूजा गरी मनाइएको छ । द्वापर यूगमा आजकै रात भगवान श्रीकृष्णको जन्म भएको विश्वासका साथ आज श्रीकृष्ण जन्मोत्सवको रुपमा कृष्ण जन्माष्टमी पर्व मनाउने गरीन्छ । आज देशैभरका कृष्ण...

  • २०७५ भाद्र १६, शनिबार

    सगरमाथा आरोही रोजिता सम्मानित

    सगरमाथा आरोही महिला पत्रकार रोजिता बुद्धाचार्य जब बोल्दै थिइन्, उनले आफ्नो आँखाबाट छचल्किन खोजेको आँसु पनि लुकाउन खोज्दै थिइन् । छिनछिनमा उनी बोल्दै आँखामा विस्तारै निस्किन खोजेको आँसु अरुबाट लुकाउँदै पुछ्दै पनि थिइन् । प्रसङ्ग हो नेवाः पत्रकार...

  • २०७५ भाद्र १५, शुक्रबार

    वर्षाका बीच पनि नरसिंह जात्रा मनाइयो

    ललितपुरमा हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन मनाइने उपाकलं सायाः नरसिंह जात्रा आज धुमधामका साथ मनाइएको छ । ठुलै वर्षाका बीच पनि धिमेय्, बाजागाजा लगायत विभिन्न झाँकि सहित जात्रा धुमधामका साथ मनाईएको हो । ललितपुरका राजोपाध्याय ब्राम्हणहरुको उपाकर्म...

  • २०७५ भाद्र १५, शुक्रबार

    नेपालगञ्जमा मिसेज डिभाको तयारी तिव्र

    नेपालगञ्जमा आयोजना हुन गइरहेको मिसेज डिभा इन्टरनेशनल र किड्स अफ द इयर २०१८ को तयारी तीव्र भएको छ । राजश्री कलेक्सनको प्रस्तुतिमा पाण्डव मिडियाले आउँदो भाद्र २३ गते यस कार्यक्रमको आयोजना हुन लागेको हो । पाण्डव मिडियाले पहिलो पटक नेपालगन्जमा यस...

  • २०७५ भाद्र १४, बिहिबार

    ललितपुरको नृसिंह जात्रा शुक्रबार हुँदै

    ललितपुरको प्राचीन नृसिंह जात्रा यसपालि आउँदो भाद्र १५ गते शुक्रबार मनाउन लागिएको छ । हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन मनाइने जात्रा यसपालि आउँदो भाद्र १५ गते पट्को टोलबाट मनाउन लागिएको हो । ललितपुरका राजोपाध्याय ब्राम्हण समुदायमा ज्येष्ठताको...

  • २०७५ भाद्र ११, सोमबार

    ‘संस्कृति, सम्पदाको संरक्षणमा महानगरले कन्जुस्याईँ नगर्ने’

    ताम्रकार समाजको आयोजनामा दुई महिने धाः बाजा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । समाजले शनिबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी प्रशिक्षणको औपचारिक समापन गरेको हो । कार्यक्रममा आठ वर्षीया कल्या, सक्षम, सौम्य लोपोन्मुख परम्परागत धाःबाजा बोकी...

  • २०७५ भाद्र १०, आइतबार

    आनन्दको ‘जि नेवाः झी नेवाः’ विमोचित

    आनन्द रत्न बज्राचार्यको एकल रचनामा नेपालभाषाको सांगितीक एल्वम  ‘जि नेवाः झी नेवाः’को विमोचन भएको छ । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा गोल्डन भ्वाइस अफ नेपाल प्रेमध्वज प्रधानले उक्त एल्वमको विमोचन गर्नुभएको थियो । कार्यक्रममा गायक प्रधानले...

  • २०७५ भाद्र ७, बिहिबार

    छुट्टै प्रेस ईजलास हुनुपर्ने श्रेष्ठको भनाई

    नेपाल प्रेस काउन्सीलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले प्रेसको पनि छुट्टै ईजलास हुनुपर्ने बताउनुभएको छ । आज प्रेस काउन्सीलमा आयोजित पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रममा बोल्दै कार्यवाहक अध्यक्ष श्रेष्ठले प्रेसलाई राज्यले नियन्त्रण गर्न नहुने...

  • २०७५ भाद्र ७, बिहिबार

    सर्ट फिल्म प्रतियोगीतामा ‘हाःसः मदुगु सः’ प्रथम

    नेपालभाषाका १० वटा सर्ट फिल्ममध्येबाट सुनिता राजभण्डारी जुनुको ‘हाःसः मदुगु सः’ प्रथम भएको छ । नेपालभाषाको सर्ट फिल्म प्रतियोगिता चीहाः संकिपा नखः ११३८ मा सहभागी १० लघु चलचित्रमध्येबाट उक्त फिल्मले प्रथम पुरस्कारको साथमा ७५ हजार नगद जितेको हो । उक्त...

Pages