कला-साहित्य
-
२०७५ आश्विन २१, आइतबार
‘नेपाललाई स्वतन्त्र राष्ट्र भनी रन्जना लिपिले चिनाएको हो’
संयुक्त राष्ट्रसंघमा नेपालको तर्फबाट रन्जना लिपि नै दर्ता भएको र यसको प्रमाण आफुसँग भएको दावी नेता मल्ल के. सुन्दरले दावी गर्नुभएको छ । ललितपुरमा आयोजित रञ्जना लिपि सम्बन्धी कार्यशालामा नेता मल्लले यस्तो दावी गर्नुभएको हो । नेपाल लिपि गुथि र...
-
२०७५ आश्विन २१, आइतबार
मिस् काभ्रे रुविलाले चाइनामा नेपालको प्रतिनिधित्व गर्ने
मिस काभ्रे २०१८ रुविला श्रेष्ठले मिस ग्लोब वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने भएकि छन् । मिस काभ्रे २०१८ को उपाधी जितेसँगै रुविलाले निकट भविष्यमै चाइनामा हुन लागेको मिस ग्लोब वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने अवसर पाएकि...
-
२०७५ आश्विन १९, शुक्रबार
भेट्रान पप सिंगरहरुको भव्य कन्सर्ट
अघिल्लो पुस्ताका भेट्रान पप गायकहरुको लाइभ कन्सर्ट ‘दशैं इभ २०७५’ काठमाडौंमा भव्य रुपमा सम्पन्न भएको छ । नेपालीहरुको महान चाड दशैंको अवसर पारेर काठमाडौंमा आयोजना भएको कन्सर्ट खचाखच दर्शकको बीच सम्पन्न भयो । ताहाचल फोरम कम्यूनिटिको सहयोगार्थ...
-
२०७५ आश्विन १९, शुक्रबार
मिस काभ्रे २०१८ भोलि हुँदै
वौद्धिकतासँगै सौन्दर्य (ब्युटि विड ब्रेन) नाराका साथ मिस काभ्रेको दशौं संस्करण भोलि बनेपामा आयोेजना हुन लागेको छ । मिस काभ्रे २०१८ को उपाधीका लागी टप टेन फाइनलिस्टहरुले भोलि प्रतिस्पर्धा गर्न लागेका छन् । आयोजक रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सी...
-
२०७५ आश्विन १९, शुक्रबार
मिस काभ्रेका प्रतीस्पर्धीहरुले हब एजुकेसनको भ्रमण गरे
मिस काभ्रे सिजन १० का प्रतीस्पर्धीहरुले बागबजारस्थित हब इन्टरनेशनल एजुकेसनको भ्रमण गरेका छन् । रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सी प्रा.लि.को आयोजनामा हुन गइरहेको मिस काभ्रे २०१८ का प्रतीस्पर्धीहरुले अस्ट्रेलियन एजुकेशन कन्सल्टेन्सी हब एजुकेशनको...
-
२०७५ आश्विन १८, बिहिबार
पप गायन क्षेत्रका अघिल्लो पुस्ताको रक कन्सर्ट हुने
पप गायन क्षेत्रका अघिल्लो पुस्ताको पप कन्सर्ट ‘दशैं इभ २०७५’ काठमाडौंमा आयोजना हुने भएको छ । नेपालीहरुको महान चाड दशैंको अवसरमा पप गायक भीम तुलाधरदेखि लसता जोशीसम्मको उपस्थितीमा कार्यक्रम हुन लागेको हो । ताहाचल फोरम कम्यूनिटिको सहयोगार्थ आउँदो असोज...
-
२०७५ आश्विन १७, बुधबार
मिस काभ्रेको मेकअप तालीम सम्पन्न
मिस काभ्रे सिजन १० को तयारीको दौरानमा सेल्फ मेकअपको तालीम सम्पन्न भएको छ । मिस काभ्रेका प्रतीस्पर्धीहरुलाई गुण ब्युटिसियन ट्रेनिङ सेन्टरका गुणकेशरी ताम्राकारले सेल्फ मेकअपको ट्रेनिङ दिनुभएको थियो । रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सी प्रा.लि.ले...
-
२०७५ आश्विन १३, शनिबार
ओभिया र यकिनले जिते उपाधी
नेपाल किड्स फेशन रनवे २०१८ को गल्र्सतर्फको उपाधी ओभिया भण्डारीले जितेकी छिन् । त्यसैगरी ब्वाइजतर्फ भने यकिन अर्याल विजेता बने । रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सी प्रा.लि.को आयोजनामा आज काठमाडौंको नाचघरमा सम्पन्न प्रतियोगीतामा ओभियाले उपाधीको...
-
२०७५ आश्विन १२, शुक्रबार
बुद्धकालीन ऐतिहासिक कथामा घोषक चलचित्र बन्ने
बुद्धकालीन ऐतिहासिका कथामा आधारित नेपालभाषाको चलचित्र ‘घोषक’ निर्माण हुने भएको छ । आज काठमाडौं आयोजित एक कार्यक्रममा घोषकको शुभ मूहुर्त गरियो । घोषकको शुभ मूहुर्तमा चलचित्रका निर्माता साथै कलाकार प्रेमा शाक्यले क्यामेरा पूजा गरिन् भने क्यामेरा रोल...
-
२०७५ आश्विन १२, शुक्रबार
दशअवतारको दस्तावेजीकरण शुरु गरिने
ईन्द्रजात्राको दशअवतार सम्बन्धमा विहिबार काठमाडौंमा छलफल सम्पन्न भएको छ । प्रदेश सभाका सांसद राजेश शाक्यको उपस्थितीमा दशअवतारका कलाकार पक्ष, अभियन्ता र पत्रकारहरुबीच छलफल भएको हो । नेवाः पत्रकार राष्ट्रिय दबू, काठमाडौं जिल्लाको आयोजनामा भएको छलफलमा...
-
२०७५ आश्विन १०, बुधबार
किन देखाइएन मंगलबारको दिनमा दशअवतार
थःनेयाः भनिने इन्द्रजात्रामा पुर्णिमाको दिनमा पनि वसन्तपुरमा दशअवतार देखाइएन । प्रदर्शनको सम्पूर्ण तयारी भइसकेर पनि व्यवस्थापकीय समस्याका कारण देखाइ दशअवतार प्रदर्शन नगरिएको हो । ईन्द्रजात्राको तेश्रो दिन दशअवतार प्रदर्शन नै हुन सकेन भने रथजात्रा...
-
२०७५ आश्विन १०, बुधबार
मिस काभ्रेको दशौं संस्करणको तयारी तीव्र
वौद्धिकतासँगै सौन्दर्य (Beauty with Brain) नारासँगै मिस काभ्रेको दशौं संस्करण आयोेजना हुने भएको छ । सन् २००९ देखि निरन्तर रुपमा हुँदै आएको मिस काभ्रेको दशौं संस्करणका लागी टप टेन फाइनलिस्टको छनौट भएसँगै कार्यक्रमको तयारीले तीव्रता लिएको छ । रेडियन्ट...
-
२०७५ आश्विन ९, मंगलबार
आज राष्ट्रप्रमूखलाई दशअवतार देखाइएन
ईन्द्रजात्राको चौथो र महत्वपूर्ण दिन, सोमबार राष्ट्रप्रमुखको उपस्थितीमा दशअवतार प्रदर्शन हुन सकेन । कुमारी, भैरव र गणेशको रथयात्रा प्रारम्भ हुने चतुर्दशीको दिनमा राष्ट्रप्रमुखको उपस्थितीमा दशअवतार प्रदर्शन गरिनुपर्नेमा आज त्यसो हुन नसकेको हो । आज...
-
२०७५ आश्विन ७, आइतबार
ईन्द्रजात्राको दीप्याखंको कोषका लागी एकैदिनमा २० लाख संकलित
नेपालको पहिचान भनेकै यहाँको मूर्त अमूर्त संस्कृति र सम्पदा नै भएको हुँदा यसको संरक्षणमा सबै जुट्नुपर्नेमा जनप्रतिनिधीहरुले जोड दिएका छन् । ईन्द्रजात्राको क्रममा काठमाडौंको किलागलबाट निकालिने दीप्याखं र यसको आगमघरको संरक्षणको सम्बन्धमा आज काठमाडौंमा...
-
२०७५ आश्विन ७, आइतबार
अन्ततः आज दशअतार बन्द नै भयो
निरन्तरताकै आशंकाबीच प्रदर्शन थालिएको ईन्द्रजात्राको दशअवतार आइतबार तेश्रो दिनमा आएर रोकिएको छ । तेश्रो दिनसम्म पनि सम्बन्धित पक्षबाट आवश्यक बजेट उपलब्ध नहुँदा वाध्यताले नै वन्द गर्नुपरेको दशअवतार कलाकारहरुले बताएका छन् । दुइ दिन आफैंले खर्च गरी...
-
२०७५ आश्विन ७, आइतबार
दशअवतारले आज पनि निरन्तर भयो
ईन्द्रजात्राको दोश्रो दिन आज पनि दशअवतार प्रदर्शन निरन्तर भएको छ । निरन्तरताको आशंकाका बीच आज दोश्रो दिन चारवटा अवतार प्रदर्शन गरिएको छ । दशअवतार प्रदर्शनको क्रममा आज आज मत्स्य अवतार, कछप, बराह र नरसिंह अवतार प्रदर्शन गरिएको हो । हिजो भने गणेश र...
