कला-साहित्य
-
२०७५ भाद्र ४, सोमबार
येँगालको लोपोन्मुख ढुङ्गेधाराको संरक्षण थालियो
लोप हुने अवस्थामा रहेको काठमाडौँ महानगरपालिका वडा नम्बर २१ अवस्थित येँगाःहिति ढुङ्गेधाराको सरसफाई गर्दै यसको संरक्षण थालिएको छ । आज काठमाडौँ महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ समेतको उपस्थितीमा लिच्छवीकालीन १४ सय बर्ष पुरानो ढुङ्गेधाराको...
-
२०७५ भाद्र २, शनिबार
सँस्कृतिविद् जुजुलाई सम्झिँदै श्रद्धान्जली दिइयो
सँस्कृतिविद् स्व. वलदेव जुजुलाई सम्झिँदै काठमाडौंमा श्रद्धान्जली सभाको आयोजना गरिएको छ । राजोपाध्याय समाजले नेपाली सँस्कृति क्षेत्रमा सँस्कृतिविद्को रुपमा परिचित समाजका सल्लाहकार साथै आजीवन सदस्य जुजुलाई सम्झिँदै श्रद्धान्जली सभाको आयोजना गरेको हो...
-
२०७५ भाद्र २, शनिबार
मातृभाषा शिक्षाको सवालमा मन्त्री पोखरेल सकारात्मक
शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री गिरीराजमणि पोखरेलले मातृभाषा माध्यमबाट शिक्षा प्रदान गर्न आफु सकारात्मक रहेको बताउनुभएको छ । नेपालभाषा एकेडेमीको प्रतिनिधीमण्डलसँगको भेटवार्तामा मन्त्री पोखरेलले समय सापेक्ष शिक्षा प्रणालीलाई सुधार गर्दै मातृभाषा...
-
२०७५ भाद्र २, शनिबार
‘जमात उचाल्ने भाषण कि मदन भण्डारीको कि पद्मरत्नको’
नेपालको लोकतान्त्रिक तथा नागरिक आन्दोलनका अगुवा पद्मरत्न तुलाधरले लोकतान्त्रिक आन्दोलनमा पत्रकारिताको माध्यमबाट निर्वाह गर्नुभएको भूमिका सदैव स्मरणीय हुने सम्बद्ध व्यक्तिहरुले बताएका छन् । पद्मरत्न तुलाधर नागरिक अभिनन्दन समारोह समितिको आह्वानमा...
-
२०७५ श्रावण २७, आइतबार
२०७६ बाट राष्ट्रिय नृत्य दिवस मनाइने
संस्कृति, पर्यटन तथा नागरीक उड्डयनमन्त्री रविन्द्र अधिकारीले अब नेपालमा राष्ट्रिय नृत्य दिवस घोषणा हुने बताउनुभएको छ । मन्त्री अधिकारीले २०७६ सालबाट राष्ट्रिय नृत्य दिवस मनाइने तर यो दिवस विदा मनाउनका लागी नभई उत्सव मनाउनका लागी हुने बताउनुभयो ।...
-
२०७५ श्रावण २६, शनिबार
ताम्रकार समाजको रक्तदान कार्यक्रम सम्पन्न
ताम्रकार समाजले यस वर्ष पनि रक्तदान कार्यक्रमलाई निरन्तरता दिएको छ । समाजको स्वास्थ्य उपसमितिको आयोजनामा यस वर्ष पनि वृहत रक्तदान कार्यक्रम आयोजना गरेको हो । उग्रचण्डी सामुदायिक स्वास्थ्य केन्द्र, चक्रवर्ती टोल सुधार समिति, तिच्छुँगल्ली टोल सुधार...
-
२०७५ श्रावण २६, शनिबार
प्रचलित नेपाल लिपि अब युनिकोडमा
प्रचलित नेपाल लिपि अब युनिकोडमा आउने भएको छ । नेपाल लिपि गुथिका उपाध्यक्ष अनिल स्थापितले नेपाल लिपिलाई विश्वव्यापीकरण गर्न यसलाई युनिकोडमा लग्ने काम सम्पन्न भएको बताउनुभएको छ । नेपाल लिपि गुथिको ३८औं स्थापना दिवस र वार्षिकोत्सवको अवसरमा उपाध्यक्ष...
-
२०७५ श्रावण २४, बिहिबार
गथांमुगः घन्टाकर्ण हुँदै होइन
हरेक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन नेवार समुदाय गथांमुगः पर्व मनाउँछन् । चतुर्दशीलाई नेपालभाषामा चःर्हे भनिन्छ र यो पर्व चतुर्दशीमा मनाइने हुँदा यसलाई गथांमुगः चःर्हे पनि भन्ने गरिन्छ । गथांमुगःलाइ घण्टाकर्ण भनी भन्ने गरिएको सुनिन्छ । गथांमुगः...
-
२०७५ श्रावण २१, सोमबार
राष्ट्रिय फोटो प्रदर्शनी–२०७५ सम्पन्न
राष्ट्रिय फोटो प्रदर्शनी २०७५ काठमाडौंमा सम्पन्न भएको छ । गएको १६ गते बुधवारबाट शुरु भएको फोटो प्रदर्शनी सोमबार सम्पन्न भएको हो । प्रदर्शनीमा राष्ट्रिय फोटो प्रतियोगीता २०७५ मा विभिन्न विधामा उत्कृष्ट ठहरिएका १६० वटा फोटोहरु राखिएको थियो । फोटो...
-
२०७५ श्रावण २१, सोमबार
गायक दिपक बज्राचार्य भारतीय म्यूजिक कम्पनीसँग अनुबन्धित
गायक दिपक बज्राचार्य भारतीय म्यूजिक कम्पनीसँग अनुबन्धित भएका छन् । आज ललितपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा गायक बज्राचार्यले आफुले भारतको प्रतिष्ठित म्यूजिक कम्पनी डिजिट्यूनसँग पाँच वर्षका लागी सम्झौता गरिसकेको बताए । गायक बज्राचार्यले अब आफुले...
-
२०७५ श्रावण २०, आइतबार
११ वर्षीया नन्दिताको ‘नन्दिता गुनगुन’ सार्वजनिक
वाल साहित्य क्षेत्रका वरिष्ठ साहित्यकार गणेश अपारकि ११ वर्षीया नातिनी नन्दिता वैद्यको एकल गिती एल्बम ‘नन्दिता गुनगुन’ आज सार्वजनिक भएको छ । ललितपुरमा आयोजित एक कार्यक्रमका बीच सांगितिक एल्बम नन्दिता गुनगुनको साथसाथै सोहि एल्वमको एउटा गीतको म्यूजिक...
-
२०७५ श्रावण १६, बुधबार
५ देशका ५२ प्रतिस्पर्धीबीच नेपालकी घिमिरे विजयी
हालै भारतमा सम्पन्न लिटिल अस्थेटिक्स किड्स फेसन रनवे तथा टिन एस्थेटिक किड्स फेसन रनवेमा सहभागी नेपाली प्रतिस्पर्धीहरु उपाधीसहित नेपाल फर्केका छन् । गत आइतबार भारतमा कामाक्षले आयोजना गरेको लिटिल एस्थेटिक्स किड्स फेसन रनवेमा नेपालकि साइब्या घिमिरेले...
-
२०७५ श्रावण १३, आइतबार
नेवारबाट नै दलित बनाइएका नेवारहरु
नेपालमा राजाले राजकाज छोडेको पनि एक दशक भइसकेको छ । नेपालकै छोरा वा छोरी हुन् सर्वोच्च पदमा पुग्ने अब। सबै कर तिरेर गणतन्त्र र धर्मनिरपेक्ष राज्यमा नागरिक कहलिएर बस्छन् । काठमाडौं नेपालको राजधानी । यहाँका रैथाने नेवारहरु आफूलाई निकै सभ्य सुसंस्कृत...
-
२०७५ श्रावण ११, शुक्रबार
सरकार र डा. केसीबीच सहमति, केसीले अनसन तोडे
अन्ततः सरकारले काठमाडौं उपत्यकामा १० वर्ष नयाँ मेडिकल कलेज खोल्न नदिने प्रतिवद्धता जनाएसँगै आमरण अनसनरत डा. गोविन्द केसीको आमरण अनसन तोडिएको छ । सरकारले डा. केसीको सबै माग पुरा गर्ने गरी नौंबुँदे सहमति गरेसँगै डा. केसीको २७ दिन लामो अनसन तोडिएको हो...
-
२०७५ श्रावण १०, बिहिबार
समानताको भाषा एस्पेरान्तो
संसारमा कति भाषा होलान् ? हाम्रो जस्तो सानो देश नेपालमा नै सयभन्दा बढी भाषा छ भने यत्रो संसारको सात अरब वासिन्दाले बोल्ने भाषाहरू यति नै छन् भनेर गन्नु असम्भव नै नभए पनि त्यत्ति सामान्य कुरा पनि होइन । अब एकातिर संसारका सबै मानिस एक हुन्– को गोरा को...
-
२०७५ श्रावण १०, बिहिबार
संस्कृतिविद् वलदेब जुजु रहेनन्
लामो समयदेखि अल्जाइमर डिजिजबाट पिडित् संस्कृतिविद् बलदेव जुजुको बुधबार राती निधन भएको छ । बुधबार राती उपचारको क्रममा बीर अस्पतालमा उनको मृत्यु भएको हो । बेलुकी दिनहुँ जस्तै खाना खाएर सुतेका उनको राती स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको थियो...
