arin enterprises

कला-साहित्य

  • २०७५ श्रावण १०, बिहिबार

    सरकार र डा. केसी पक्षबीचको वार्ता भंग

    सरकार र डा. गोविन्द केसी पक्षबीचको वार्ता विना निष्कर्ष टुङ्गिएको छ । चिकित्सा शिक्षा विधेयकमा संशोधन गर्न सरकारी पक्षले नमानेपछि मंगलबार शिक्षा मन्त्रालयमा भएको वार्ता भंग भएको हो । यता, डा. केसी पक्षले आफूहरु डा. केसीको ‘बटमलाइन’बाट पछि हटेर...

  • २०७५ श्रावण १०, बिहिबार

    को बन्नेछ पाकिस्तानको नयाँ प्रधानमन्त्री

    पाकिस्तानमा नयाँ संसद चयन गर्न भएको मतदानको मतगणना शुरु भएको छ । पाकिस्तानको २७२ संसदीय सीटको लागी प्रत्यक्ष चुनाव भइरहेको हो । यसमध्ये ७० सीट महिला र और अल्पसंख्यकको लागि आरक्षित छ । हिंसाको आशंकाकै बीचमा लाखौंको संख्यामा मतदाताहरुले आफ्नो...

  • २०७५ श्रावण ८, मंगलबार

    कथा काठमाण्डुको गीतमा प्रियंकाको हट सीन

    आहाना फिल्मको ब्यानरमा निर्माण भइरहेको चलचित्र ‘कथा काठमाण्डु’ को हालै रिलीज भएको गीत ‘रातको कुरा शहरभरि’को चर्चा अचेल देशैभरि जसो चल्न थालेको छ । चलचित्र कथा काठमाण्डुको गीत रातको कुरा गत आइतवारमात्र सार्वजनिक गरिएको थियो । लोकप्रिय गायिका इन्दिरा...

  • २०७५ श्रावण ७, सोमबार

    पत्रकारिता शिक्षाका प्रणेता अर्यालको आज तेह्रौं दिनको तिथि

    नेपालमा पत्रकारिताको शिक्षाको अग्रणी दिपक अर्याल स्वर्गीय हुनुभएको आज तेर्ह दिन भएको छ । स्व अर्यालको परिवारले आज उनको तेर्हौं दिनको पुण्य तिथि विधि अनुसार गरेका छन् ।  सेवामा सक्रिय भई चर्चातिर ध्यान नदिने, नेपालमा पत्रकारिता शिक्षाका अगुवा...

  • २०७५ श्रावण ३, बिहिबार

    हिन्दु राष्ट्र पुनःस्थापनार्थ राप्रपाले निर्णायक आन्दोलन गर्ने

    राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा गराउनका लागी आउँदो फागुन ७ गतेदेखि निर्णायक संघर्ष गर्ने घोषणा गरेको छ । काठमाडौंमा आयोजित हिन्दू राष्ट्र पुनस्र्थापना जनजागरण अभियानको उद्घाट गर्दै राप्रपा अध्यक्ष कमल थापाले...

  • २०७५ श्रावण ३, बिहिबार

    क्रिकेटर शक्ति गौचनले सन्यास लिने

    नेपाली राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनले आसन्न युरोप ‘टुर’पछि सन्यास लिने भएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गौचनले नेदरल्यान्ड्सविरुद्धको ऐतिहासिक एक दिवसीय क्रिकेट शृंखला आफ्नो अन्तिम खेल हुने बताए । उक्त श्रृंखलापछि आफुले...

  • २०७५ श्रावण ३, बिहिबार

    बिहीबार एकदिन देशैभरिका स्वास्थ्य संस्था ठप्प

    गत १९ दिनदेखि जुम्लामा अनशनरत् डा. गोविन्द केसीका माग सम्बोधन गर्न माग सहित नेपाल चिकित्सक संघले बिहिबार एकदिन देशैभरका स्वास्थ्य संस्था ठप्प गर्ने भएको छ ।  चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै अनसनतर डा. केसीको माग सम्वोधनमा सरकारले चासो...

  • २०७५ श्रावण १, मंगलबार

    ट्रम्पले भने – चुनावमा रुसी हस्तक्षेप थिएन’

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले २०१६को अमेरिकी चुनावमा कुनै किसिमले रुसी हस्तक्षेप नभएको बताएका छन् । रूसी राष्ट्रपति भ्लादिमीर पुटिनसँगको वार्ताको क्रममा ट्रम्पले अमेरिकी चुनावमा रुसले हस्तक्षेप गर्नुपर्ने कुनै कारण नरहेको बताएका हुन् । अमेरिकी...

  • २०७५ आषाढ ३२, सोमबार

    अन्ततः ट्रम्प र पुटिन वार्तामा

    अमेरीकी राष्ट्रपति डोनाल्ड टम्प र रूसी राष्ट्रपति भ्लादिमीर पुटिनबीच फिÞनलैन्डको राजधानी हेलसिंकीमा वार्ता हुँदैछ ।  दुइ राष्ट्रपति बीचको वार्ता आ–आफ्नो देशको परमाणु क्षमता नियन्त्रण, रुसमाथि आर्थिक प्रतिबन्ध, अमेरीकाबाट यूक्रेनलाई सैन्य सहयोग,...

  • २०७५ आषाढ ३२, सोमबार

    पेलेलाई पछ्याउँदै एम्बाप्पे युवा खेलाडि

    विश्वकप फुटबलको २१औं संस्करणमा फ्रान्सले उपाधी जितेसँगै आइतबार नै लुज्निकि रंगशालामा पुरस्कार वितरण पनि गरिएको छ ।  रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन, फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोन, क्रोएशियाका राष्ट्रपति कोलिन्दा ग्राबर, फिफा अध्यक्ष...

  • २०७५ आषाढ ३१, आइतबार

    फ्रान्स दोश्रो पटक विश्वकप जित्न सफल

    क्रोएशियालाई हराउँदै फ्रान्स दोश्रो पटक विश्व विजेता बन्न सफल भएको छ । रसियामा सम्पन्न विश्वकपको फाइनल खेलमा क्रोएशियालाई ४–२ ले हराउँदै फ्रान्सले दोश्रो पटक उपाधी उचालेको हो । फ्रान्सले २० वर्षपछि फेरी उपाधी जितेको हो । यो भन्दा अगाडि फ्रान्सले सन्...

  • २०७५ आषाढ ३१, आइतबार

    पर्यटन विकासका लागी सम्पदा दौड

    नेपालमा पर्यटन विकासका लागि भन्दै काठमाडौंमा सम्पदा दौड आयोजना गरिएको छ । बिश्व सम्पदा क्षेत्रमा सुचीकृत स्वयम्भुको भुईखेलबाट शुरू भएको दौड भिमसेनस्थान, काष्ठमण्डप, हनुमानढोका, ईन्द्रचोक, मच्छिन्द्र बहाल, असन, डल्लु, धिमेल्वँह हुँदै स्वयम्भु...

  • २०७५ आषाढ ३१, आइतबार

    १६ वडालाई सांस्कृतिक वडाको रुपमा विकास गरिने

    ललितपुर महानगरपालिका वडा नं १६ लाई सांस्कृतिक र पर्यटकीय क्ष्ँेत्रको रुपमा विकास गरिने भएको छ । वडाका विभिन्न टोल सुधार समिति, महिला समूह, विभिन्न संघसस्थाका प्रतिनिधिहरुको सहभागितामा आयोजना भएको वडा भेलामा वडाध्यक्ष निर्मलरत्न शाक्यले वडालाई...

  • २०७५ आषाढ ३१, आइतबार

    कुन राष्ट्रले जित्नेछ यसपालिको विश्वकप

    अन्ततः रसियामा जारी विश्वकपको आज फाइनल खेल हुँदैछ । आजको फाइनल खेलमा क्रोएशिया र फ्रान्स उपाधीको लागी आमने सामने हुँदैछन् । सेमिफाइनलमा बेल्जियमलाई हराउँदै फ्रान्स र इङ्गल्यान्डलाई हराउँदै क्रोएशिया फाइनलसम्म पुगेको हो । यी दुइ राष्ट्रमा क्रोएशिया...

  • २०७५ आषाढ ३०, शनिबार

    इङ्गल्यान्डलाई पछि पार्दै बेल्जियम तेश्रो स्थानमा

    रसियामा जारी विश्वकप फुटबलमा बेल्जियमले तेश्रो स्थान जित्न सफल भएको छ । ईङ्गल्यान्डलाई २–० ले हराउँदै बेल्जियम तेश्रो भएको हो । सेन्ट पिटर्सवर्ग स्टेडियममा आज भएको खेलको चौथो मिनेटमा नै गोल गर्दै बेल्जियमले अग्रता लिएको हो । खेलमा थोमस म्यूनियरले...

  • २०७५ आषाढ ३०, शनिबार

    ‘दुई जना उभिदैमा संसद रोकिन्न’

    प्रधानमन्त्री केपी शर्मा ओलीले अब दुई जना सांसद उभिएकै भरमा संसद अवरुद्ध नहुने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ३ नम्बर प्रदेशका सांसदहरुसँगको शुक्रबारको भेटमा प्रधानमन्त्री ओलीले एउटा निहुँ बनाई दुई जना सांसद उभिँदैमा संसदका सवै...

Pages