arin enterprises

कला-साहित्य

  • २०७५ आषाढ २१, बिहिबार

    गंगामायालाई जुनै बेला जे पनि हुनसक्ने

    वीर अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले गंगामाया अधिकारीलाई जुनैपनि बेला जे पनि हुनसक्ने बताउनुभएको छ । बस्नेतले गंगामाया अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक भइसकेकोले कुनै पनि बेला जे पनि हुनसक्ने बताउनुभएको हो । छोराको हत्यारालाई...

  • २०७५ आषाढ २१, बिहिबार

    एकैपल्ट पाँच एआइजीको राजीनामा

    सशस्त्र प्रहरी बलका पाँच जना एआइजीले संयुक्त रुपमा राजीनामा दिएका छन् । बिहिबार अपरान्ह सशस्त्र प्रहरी बलका पाँच जना एआइजीले सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनालमार्फत संयुक्त रुपमा राजीनामा दिएका हुन् ।  राजीनामा दिने एआइजीहरुमा जानकीराज...

  • २०७५ आषाढ २१, बिहिबार

    कस्तो बन्यो क्वाटरफाइनल समीकरण

    रुसमा जारी विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाईनल समीकरण पूरा भएको छ । मंगलबार राती राउण्ड अफ सिक्सटिनका खेल सकिएसँगै प्रतियोगिताको क्वाटरफाईनल समीकरण तय भएको हो । क्वाटरफाईनल खेल शुक्रवार र शनिवार हुनेछन् । शुक्रवार नेपाली समयअनुसार बेलुकी पौने ८...

  • २०७५ आषाढ २०, बुधबार

    डा.केसी आफैं अधिनायकवादी भएको गृहमन्त्रीको भनाई

    गृहमन्त्री रामबहादुर थापाले अनसनका भरमा स्वास्थ्य नीति बनाउन खोज्ने डा. गोविन्द केसी आफैं अधिनायकवादी भएको बताएका छन् । बुधबार संसदलाई सम्बोधन गर्दै गृहमन्त्री बादलले अनसरनको भरमा स्वास्थ्य नीति बनाउन खोज्ने शैली अधिनायकवाद भएको बताए । डा. गोविन्द...

  • २०७५ आषाढ २०, बुधबार

    कोलम्बियालाई हराउँदै इङल्यान्ड क्वाटरफाइनलमा

    पेनाल्टि सुटआउटमा कोलम्बियालाई ४–३ गोलले हराउँदै इङल्यान्ड रसियामा जारी विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।निर्धारित ९० मिनेटको साथै अतिरिक्त ३० मिनेटको खेलसम्म पनि १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टि सुटआउटबाट इङल्यान्डले खेल जितेको हो ।...

  • २०७५ आषाढ १९, मंगलबार

    ईतिहास रच्दै स्वीडेन क्वाटरफाइनलमा

    ईतिहास रच्दै स्वीडने २४ वर्षपछि विश्वकप फुटबलको क्वाटरफाइनल चरणमा पुगेको छ । मंगलबार सेन्ट पीटर्सवर्ग रंगशालामा सम्पन्न खेलमा स्वीट्जरल्याण्डलाई हराउँदै स्वीडेन २४ वर्षपछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा...

  • २०७५ आषाढ १९, मंगलबार

    जापानको विश्वकप यात्रा रोकियो

    ६९ मिनेटसम्म २–० ले अगाडि रहेको जापान खेलको अन्तिममा पुगेर बेल्जियमसँग हार्नुपरेको छ ।रसियामा जारी विश्वकप फुटबलको सोमबार राति सम्पन्न बेल्जियम र जापानको खेलमा जापान ३–२ ले हार्नुपरेको हो । यो जितसँगै बेल्जियम क्वाटरफाइनल चरणमा प्रवेश गरेको छ भने यो...

  • २०७५ आषाढ १८, सोमबार

    मेक्सिकोलाई हराउँदै ब्राजिल क्वाटरफाइनलमा

    रसियामा जारी विश्ककप फुटबलमा मेक्सिकोलाई २–० गोलले हराउँदै पाँच पटकको विश्वकप विजेता ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ ।ब्राजिललाई जित दिलाउन ब्राजिलका नेयमारले र फर्मिनोले १, १ गोल गरेका थिए ।खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोश्रो...

  • २०७५ आषाढ १८, सोमबार

    पेनाल्टि सुटआउटबाट क्रोएशिया विजयी

    पेनाल्टि सुटआउटमा डेनमार्कलाई ३–२ गोलले हराउँदै क्रोएशिया रसियामा जारी विश्वकपको क्वाटरफाइनल राउन्डमा प्रवेश गरेको छ ।खेल जिताउनमा क्रोएशियन गोलकिपर डानियल सुबेसिकले निर्णायक खेल खेले । उनले पेनाल्टि सुटआउटमा डेनमार्कको तिनवटा प्रहारले छेकेर टिमलाई...

  • २०७५ आषाढ १८, सोमबार

    डेनमार्क र क्रोएशियाको खेल अतिरिक्त समयमा

    डेनमार्क र क्रोएशियाको अतिरिक्त समयमा धकेलिएको छ । निर्धारित ९० मिनेटको खेलमा १–१ गोलको बराबरी हुँदा खेल अतिरिक्त समयमा गएको हो । सोभन्दा अगाडिको खेलमा दुबै टिमले एक एक गोल गरेका थिए ।खेलमा अग्रता डेनमार्कले लिएको थियो । खेलको पहिलो मिनेटमै...

  • २०७५ आषाढ १८, सोमबार

    नभ्यको गीतको लिरिकल भिडियो सार्वजनिक

    लुःजः ईन्टरटेनमेन्टको व्यानरमा बन्दै गरेको नेपाली कथानक चलचित्र ‘नभ्य’को गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । चलचित्र नभ्यको गीत ‘नशामा’को लिरिकल भिडियो यूट्युबमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको गीतमा गायिका रिमा गुरुङको स्वर रहेको छ...

  • २०७५ आषाढ १८, सोमबार

    जेलबाटै हेलिकप्टर चढेर गुण्डा नाइके फरार

    फ्रान्समा कुख्यात गुण्डा नाइके रेडोइन फेड हेलिकप्टर चढेर पेरिसको कारागारबाट फरार भएका छन् ।कारागारभित्र हतियारले सुसज्जित तिनवटा हेलिकप्टर अवतरण गराइएको थियो । त्यसैमा चढेर ४६ वर्षीय फेड भागेको अधिकारीहरुले जनाएका छन् ।नजिकैको वाउरगेट क्षेत्रतर्फ...

  • २०७५ आषाढ १७, आइतबार

    नेकपा अध्यक्ष दाहाल स्वदेश फर्के

    पत्नी सीता दाहालको उपचारार्थ सिंगापुर पुग्नुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल आइतबार साँझ स्वदेश फर्किनुभएको छ ।गत असार ३ गते पत्नी सीताको उपचारका लागि सिंगापुर प्रस्थान गर्नुभएका अध्यक्ष दाहाल पत्नीको स्वास्थ्यमा सुधार...

  • २०७५ आषाढ १७, आइतबार

    स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै रसिया क्वार्टरफाइनलमा

    स्पेनलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै आयोजक राष्ट्र रसिया विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । रसियालाई क्वाटरफाइनल पुर्याउन गोलरक्षक इगोर एकिनफिभले निर्णायक भूमिका खेले ।निर्धारित ९० मिनेटको खेलमा दुबै पक्षबाट १–१ गोलको बराबरी भएपछि...

  • २०७५ आषाढ १७, आइतबार

    जनजाती चलचित्र महोत्सवमा तापलय् पुरस्कृत

    काठमाडौंमा आइतबार सम्पन्न दोश्रो आदिवासी जनजाती चलचित्र महोत्सवमा नेपालभाषाको चलचित्र ‘तापलय्’ले पब्लिक च्वाइस अवार्ड जित्न सफल भएको छ ।महोत्सवमा प्रदर्शन गरीएका विभिन्न १४ आदिवासी जनजाती चलचित्रमध्येबाट नेपालभाषाको चलचित्र तापलय्ले अवार्ड जित्न सफल...

  • २०७५ आषाढ १७, आइतबार

    एकै परिवारका ११ जनाको शव भेटियो

    भारतको राजधानी नयाँ दिल्लीको एक निजी आवासमा एकै परिवारका एघार जनाको शव भेटिएको छ ।नयाँ दिल्लीको उत्तरी क्षेत्र बुरारी भन्ने ठाउँमा रहेको एउटा घरभित्र ती शवहरु भेटिएको अधिकारीहरुले जनाएका छन् । प्रहरी अधिकारीका अनुसार ११ जनामध्ये १० जनाको शव...

Pages