arin enterprises

कला-साहित्य

  • २०७५ आषाढ १७, आइतबार

    उरुग्वे क्वाटरफाइनलमा, रोनाल्डोको टिम निराश

    रोनाल्डाको पोर्चुगल टिमलाई २–१ गोलले हराउँदै उरुग्वे रसियामा जारी विश्वकपको क्वाटरफाइनलमा पुगेको छ ।पहिलो विश्वकपको विजेता उरुग्वेलाई क्वाटरफाइनलसम्म पुर्याउन एडिन्सन काभानिको भूमिका निर्णायक रह्यो । खेलमा उरुग्वेको तर्फबाट दुवै गोल उनैले गरे ।खेलको...

  • २०७५ आषाढ १७, आइतबार

    नाइजेरियामा पेट्रोल ट्यांकर जल्दा ९को मृत्यु

    नाइजेरियाको लागोसमा पेट्रोल बोकेको एउटा ट्यांकरमा आगलागी हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ ।घटनामा ५० भन्दा बढी अन्य सवारी–साधनहरु पनि जलेका छन् । ट्यांकरमा एक्कासि आगलागी भएपछि आगो एउटा सवारी साधनबाट अर्कोमा सल्कँदै गएको थियो ।घटनामा थुप्रै...

  • २०७५ आषाढ १६, शनिबार

    फ्रान्स क्वार्टरफाइनलमा, अर्जेन्टिना घर फर्क्यो

    अर्जेन्टिनालाई हराउँदै फ्रान्स रसियामा जारी विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । राउन्ड अफ सिक्सटिनको पहिलो खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ ले हराउँदै क्वाइटफाइनल पुगेको हो ।फ्रान्सलाई जित दिलाउन किलियन एम्बाप्पेले २ गोल गरे भने...

  • २०७५ आषाढ १६, शनिबार

    ‘कांग्रेसले लेखा समितिबाहेक अरु नपाउने’

    कानूनमन्त्री शेरबहादुर तामाङले कांग्रेसले लेखा समितिबाहेक अरु नपाउने बताउनु भएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कानूनमन्त्री तामाङले कांग्रेसले सरकारसँग अंश खोजिरहेका आरोप लगाउनुभयो । कांग्रेसले अंश खोजिरहेकै कारण संवैधानिक...

  • २०७५ आषाढ १६, शनिबार

    ग्रान्डी अस्पतालमा हेलिकोप्टर दुर्घटना

    काठमाडौं धापासीस्थित ग्रान्डी अस्पतालमा हेलिकोप्टर दुर्घटना भएको छ ।सिम्रिक एअरको हेलिकोप्टर अस्पतालको छतमा रहेको हेलिप्याडमा दुर्घटना भएको हो । हेलिकोप्टरका पायलट घाइते भएको अस्पताल श्रोतले जनाएको छ ।अस्पताल श्रोतका अनुसार पायलटले समयमै...

  • २०७५ आषाढ १६, शनिबार

    एउटै कम्यूनिष्ट पार्टि रहने भट्टराईको दावी

    नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य योगेश भट्टाराईले नेपालमा कम्यूनिष्ट पार्टि अब विभाजनबाट एकताको मार्गमा बढिसकेको बताएका छन् । प्रेस चौतारी नेपालले शनिबार बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा भट्टराईले विभाजन भइरहनेहरु भनिने कम्यूनिष्ट...

  • २०७५ आषाढ १५, शुक्रबार

    काठमाडौंमा जनजाती चलचित्र महोत्सव शुरु

    तिन दिने आदिवासी जनजाति चलचित्र महोत्सव काठमाडौंको पर्यटन बोर्डमा शुक्रबारबाट शुरु भएको छ । आदिवासी जनजाति चलचित्र महासंघले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी दोश्रो आदिवासी जनजाति चलचित्र महोत्सवको उद्घाटन गरेको हो । महोत्सवको उद्घाटन उर्जा,...

  • २०७५ आषाढ १५, शुक्रबार

    १६ वडा युवामैत्री बजेटको तयारीमा

    ललितपुर महानगरपालिका १६ वडाले वडाको विकासका लागी युवाको परिचालन गर्न भन्दै युवामैत्री बजेट ल्याउने तयारी गरेको छ । शुक्रबार ललितपुरमा आयोजित ‘युवा तथा स्वयम्सेवक भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रममा ललितपुर महानगरपालिका १६ वडाका वडाध्यक्ष...

  • २०७५ आषाढ १५, शुक्रबार

    विश्वकपमा अन्तिम १६को समीकरण पूरा

    रसियामा विश्वकप फुटबलमा समूह चरणका खेलहरुको समाप्तीसँगै अन्तिम १६ को समीकरण पनि पुरा भएको छ ।अब शनिबारबाट विश्वकपको नक आउट चरण शुरु हुनेछ । समूह ए देखि एचसम्म प्रत्येक समूहका विजेता र उप विजेता टोली नक आउट चरणमा पुगेका छन् । अंकका आधारमा विजेता र...

  • २०७५ आषाढ १५, शुक्रबार

    इङ्गल्याण्डलाई हराउँदै बेल्जियम समूह विजेता

    रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘जी’ को अन्तिम खेलमा इङ्गल्याण्डलाई १–० ले हराउँदै बेल्जियम समूह विजेताको रुपमा अन्तिम १६ मा पुगेको छ ।इङ्गल्यान्ड पनि समूहको उप विजेताको रुपमा राउन्ड अफ सिक्सटिन प्रवेश गरेको छ । दुवै टोली यसअघि नै नकआउट...

  • २०७५ आषाढ १५, शुक्रबार

    ‘पानीजहाजको आलोचना गर्नेलाई पुषमा जहाज चढाउँछु’

    असार १४ गते, तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको जन्मदिन । भण्डारीको जन्मजयन्तीको अवसर पारेर आज विभिन्न कार्यक्रमको आयोजना गरीएको छ ।भण्डारीको ६७औं जन्मजयन्तीको अवसरमा विहिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री के...

  • २०७५ आषाढ १५, शुक्रबार

    एशियन मूलुक जापान नकआउट चरणमा

    समूह चरणको अन्तिम खेलमा जापान पोल्याण्डसँग १–० गोलले पराजित भयो । तरपनि जापानले खुसियाली मनाउँदै थियो । कारण, पोल्यान्डसँग हार व्यहोर्नुपरेतापनि जापान अन्तिम १६ मा पुगेको छ । समूहमा चार अंक बटुलेको जापान अनुशासनको आधारमा समूह एचको उप विजेता बन्दै...

  • २०७५ आषाढ १४, बिहिबार

    प्रवासीको मुद्दामा ब्रसेल्समा बैठक

    जर्मनी चान्सलर एन्जेला मर्केलले यूरोपीय संघका नेताहरुलाई प्रवासिको समस्या समाधानका लागी मिलेर काम गर्न भनेका छन् । जर्मनीको संसदमा बोल्दै एन्जेला मर्केलले प्रवासिको मुद्दा यूरोपीय संघको लागी निर्णायक पाइला हुनसक्ने बताए ।मर्केलले यूरोपीय संघको...

  • २०७५ आषाढ १४, बिहिबार

    केन्याको आगोलागीमा १५ जनाको मृत्यु

    केन्याको राजधानी नैरोबीस्थित गिकोम्बा बजारमा भएको आगलागीमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ ।अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार मृत्यु हुनेमा चारजना बालबालिका पनि परेका छन् । आगलागीमा परी ५० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।रातको समयमा सल्किएको...

  • २०७५ आषाढ १४, बिहिबार

    सडक विस्तार सम्बन्धी फैसलामा पूर्ण पाठ जारी

    काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा भइरहेको सडक विस्तारबाट पीडितहरुले बिना मुवाब्जा, क्षतिपुर्ति आफुहरुलाई बिष्ठापित गर्न लागेको भन्दै सर्वोच्च अदालतमा दायर गरेको रिटको पूर्ण पाठ मंगलबार सर्वोच्च अदालतले जारि गरेको छ ।सर्वोच्च अदालतबाट जारी...

  • २०७५ आषाढ १४, बिहिबार

    फेरी भूकम्पको धक्का महसूस

    काठमाडौंमा फेरी भूकम्पको धक्का महसूस गरीएको छ ।बिहिबार बिहान ९ बजेर ५२ मिनेट जाँदा धादिङ केन्द्रविन्दु भएर ५ म्याग्निच्यूडको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।भूकम्पको धक्का काठमाडौं उपत्यकामा साथै धादिङ आसपासका जिल्लाहरुमा पनि...

Pages