कला-साहित्य
-
२०८० फाल्गुण १७, बिहिबार
चेल्सी एफ ए कपको क्वार्टरफाइनलमा
चेल्सी एफ ए कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बिहीबार लिड्स युनाईटेडलाई ३–२ गोलले हराउँदै चेल्सी अन्तिम ८ मा प्रवेश गरेको हो । माटेओ जोसेफले आठौं मिनेटमा गोल गर्दै लिड्सलाई सुरुवाती अग्रता दिलाएका थिए । निकोलस ज्याकसनले १५ औं मिनेटमा चेल्सीका...
-
२०८० फाल्गुण १७, बिहिबार
भारतीय पर्यटकहरुले फोनपे क्यूआरमार्फत नेपालमा भुक्तानी गर्नसक्ने
भारतीय पर्यटकले नेपालमा फोनपे क्यूआरमार्फत भुक्तानी गर्नसक्ने भएका छन् । यो सुविधा नेपालको भुक्तानी संचालक फोनपे र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) बीच भएको सम्झौता अनुसार बुधबारदेखि प्रारम्भ भएको हो । यो सेवा लिन भारतमा भिम...
-
२०८० फाल्गुण १७, बिहिबार
‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी, २०८०’ सम्पन्न
काठमाडौंको कला परिषद्मा फागनु ५ गतेदेखि प्रदर्शनी शुरु भएको ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी, २०८०’ बुधबार सम्पन्न भएको छ । प्रदर्शनी राष्ट्रिपति रामचन्द्र पौडेलले शुभारम्भ गर्नुभएको थियो भने प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदर्शनीको...
-
२०८० फाल्गुण १६, बुधबार
नासामा छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली महिला बनिन् रोजिता
सगरमाथा आरोही र पत्रकार रोजिता बुद्धाचार्य नेशनल एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) मा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली महिला बनेकी छिन् । यसअघि उनले अमेरिकाको मेरिल्याण्डको बाल्टीमोरस्थित स्पेस टेलिस्कोप साइन्स इस्न्टिच्युटमा...
-
२०८० फाल्गुण १६, बुधबार
साओमीको पहिलो विद्युतीय कार सार्वजनिक
साओमीले पहिलो पटक आफ्नो विद्युतीय कार सार्वजनिक गरेको छ । बार्सिलोनामा जारी मोबाइल वर्ल्ड कंग्रेस (एमडब्लूसी) मा साओमीले नीलो रङमा ‘एसयू सेभेन’ नामक बिजुली कार सार्वजनिक गरेको हो । यस कारमा साओमीको आफ्नै विद्युतीय मोटर प्रयोग गरिएको कम्पनीले जनाएको...
-
२०८० फाल्गुण १६, बुधबार
हालान्ड र डी ब्रुएन चम्कदा सिटिको फराकिलो जित
एफ ए कपमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । मंगलबार सिटीले एफ ए कपको पाँचौं चरणमा लुटन टाउनलाई ६–२ गोल अन्तरले हराएको हो । सिटीलाई जिताउने क्रममा एर्लिङ हालान्ड एक्लैले ५ गोल गरे । पहिलो हाफमै सिटीका लागि ह्याट्रिक गरेको हालान्डले दोस्रो...
-
२०८० फाल्गुण १६, बुधबार
नेदल्याण्ड्ससँग नेपालको हार
त्रिकोणात्मक टी ट्वान्टी सिरिजमा नेपालले नेदल्याण्ड्ससँग हार ब्यहोरेको छ । बुधबार कीर्तिपुर मैदानमा भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग २ रनले हारेको हो । नेदरल्याण्ड्सका वेन डेर मेर्वेले अन्तिम ओभरमा दुई विकेट लिएपछि नेपाल पराजित भए । अन्तिम ओभरमा...
-
२०८० फाल्गुण १६, बुधबार
वाफको फाइनललमा नेपालले जोर्डनसँग खेल्ने
लेबनानालई हराउँदै नेपाली महिला फुटबल टोली साउदी अरबियामा जारी पश्चिम एसियन फुटबल फेडेरेसन महिला च्याम्पियनसिप (वाफ)को फाइनलमा प्रवेश गरेको छ । नेपालले मंगलबार साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल रङ्गशालामा भएको खेलमा लेबनानविरुद्ध २–१ को...
-
२०८० फाल्गुण १६, बुधबार
इतिहास सच्याउन माग गर्दै महासंघलाई फोनिजको स्मरण पत्र
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले नेपाल पत्रकार महासंघले गलत तथ्यमा उभिएर गौरव कायम गर्न नसक्ने भन्दै महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ कायम गर्न माग गरेको छ । फोनिजले मंगलबार नेपाल पत्रकार महासंघलाई स्मरणपत्र बुझाउँदै...
-
२०८० फाल्गुण १६, बुधबार
सरकारले निषेधित क्षेत्र बढायो
लघुबित्तपीडित र मिटरब्याज पिडितहरुको आन्दोलन यतिबेला राजधानीे केन्द्रित रहेपछि सरकारले निषेधित क्षेत्रहरु बढाउन थालेकोछ । सोमबार लघुबित्त पिडितहरु संसद भवन जस्तो सम्बेदनशील क्षेत्रमा प्रवेश गरेपछि सुरक्षा ब्यवस्थामाथि नै गम्भीर प्रश्न उठ्यो भने...
-
२०८० फाल्गुण १५, मंगलबार
काठमाडौं महानगरमा स्वयंसेवकको आवेदन खुला
काठमाडौं महानगरपालिकाले स्वयंसेवक पदका लागि आवेदन खुल्ला गरेको छ । २४ साताका लागि करिब १ सय ४० जना स्वयंसेवक ९सिटी भोलेन्टियर० मागिएको छ । आवदेन अनुसार छनोट भएका स्वयंसेवकले सातामा २ दिन समय दिनुपर्ने जनाएको छ । महानगरले स्वंयसेवक कार्यक्रम अन्तर्गत...
-
२०८० फाल्गुण १५, मंगलबार
संसद भवनमा पक्राउ परेका लघुवित्तपीडित ७ दिन हिरासतमा
सोमबार संसद भवन प्रवेश गरी विरोध प्रदर्शनका क्रममा पक्राउ परेका लघुवित्त ऋणीहरुलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । लघुवित्तको ऋण मिनाहा हुनुपर्ने लगायतको माग राखेर आन्दोलन गर्न आएका झण्डै ५० जना ऋणीहरु सोमबार संघीय संसद भवन...
-
२०८० फाल्गुण १५, मंगलबार
केवलकार आपतकालीन उद्धार अभ्यास
केवलकारमा समस्या आएर बीचमै रोकिंदा गरिने उद्धारको अभ्यास मंगलबार सशस्त्र प्रहरीले सम्पन्न गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय बलम्बु, काठमाडौँको र चन्द्रागिरी हिल्स लिमिटेडको सहकार्यमा चन्द्रागिरीमा आपतकालीन उद्धार...
-
२०८० फाल्गुण १५, मंगलबार
इसेवाको डबल लखपति बन्ने मौका
इसेवाले यस वर्ष पनि पुनस् ‘मेरो यात्राको साथी’ नामक अफर सार्वजनिक गरेको छ। यस अफर अन्तर्गत प्रयोगकर्ताले इसेवाबाट होटेल बुक गर्दा वा बसको टिकट काट्दा अथवा आन्तरिक वा अन्तर्राष्ट्रिय हवाई जहाजको खरिद गर्दा २ लाख जितेर डबल लखपति बन्ने मौका रहेको...
-
२०८० फाल्गुण १५, मंगलबार
मरियम पाकिस्तानको पञ्जाव प्रान्तकी मुख्यमन्त्री बनिन्
पाकिस्तान मुस्लिम लिग–नवाज पार्टीकी वरिष्ठ उपाध्यक्ष मरियम नवाज शरीफ पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको मुख्यमन्त्रीमा निर्वाचित भएकी छिन् । सोमबार प्रान्तीय विधानसभाका सभामुख मलिक मुहम्मद अहमदले मरियम मुख्यमन्त्रीमा निर्वाचित भएको घोषणा गरेका हुन्...
-
२०८० फाल्गुण १५, मंगलबार
टी–ट्वान्टी सिरिजमा नामिबियासँग नेपाल पराजित
टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले नामिबियासँग हार ब्यहोरेको छ । मंगलबार कीर्तिपुरको त्रिवि मैदानमा भएको सिरिजको पहिलो खेलमा नेपालले २० रनले पराजित भएको हो । नामिबियाले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको नेपाल एक बल बाँकी छदै १ सय ८६ रनमा अलआउट भयो...