कला-साहित्य
-
२०८० फाल्गुण ११, शुक्रबार
अन्तरीक्षमा भेटियो सबैभन्दा चम्किलो ब्ल्याक होल
खगोल विदहरुले ब्रह्माण्डमा हालसम्मकै सबैभन्दा चम्किलो ब्ल्याक होल पत्ता लगाएका छन् । यसको आसपासमा जतिपनि ग्रह, आकाशगंगा तथा ताराहरु आउँछन् ती सबैलाई यसले आफूमा समाहित गर्ने भएकोले यो ब्रह्माण्डको सबैभन्दा धेरै चम्किने वस्तु बनेको हो । खगोल विदहरुका...
-
२०८० फाल्गुण ११, शुक्रबार
चन्द्रमामा निजी कम्पनीको यान अवतरण
अमेरिकाको एक निजी अन्तरिक्ष कम्पनीले ओडेसियस नामक यान चन्द्रमाको सतहमासुरक्षित अवतरण गरेको छ । अमेरिकी कम्पनी ‘इन्टुएटिभ मसिन’ले प्रक्षेपण गरिएको उक्त यान मानवरहित हो । यो यान विहीबार साँझ चन्द्रमाको दक्षिणी ध्रुबमा अवतरण गरेको हो । उक्त यानले...
-
२०८० फाल्गुण ११, शुक्रबार
स्पेनको भवनमा आगलागी हुँदा ४ जनाको मृत्यु
हिजो साँझ पूर्वी स्पेनको भ्यालेन्सियामा १४ तले एक आवासीय भवनमा आगलागी भएको छ । आगलागीमा परि चार जनाको मृत्यु भएको छ । आगलागी भएको भवनमा मानिसहरु फसेका कारण मृत्युको संख्या बढ्न सक्ने जनाइएको छ । साँझ साढे ५ बजे लागेको आगलागीका कारण १९ जना बेपत्ता...
-
२०८० फाल्गुण ११, शुक्रबार
डिग्री माइलाको पहिलो गीत ‘सुस्त सुस्त’ सार्वजनिक
रामबाबु गुरुङ निर्देशित सिनेमा ‘डिग्री माइला : एमए थर्ड क्लास’को पहिलो गीत सार्वजनिक गरिएको छ । सिनेमाको सार्वजनिक ‘सुस्त सुस्त’ बोलको गीतमा मुख्य कलाकार दयाहाङ राई र आँचल शर्मालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । सिनेमाको सार्वजनिक गीतमा एसडी...
-
२०८० फाल्गुण ११, शुक्रबार
आईपीएल २०२४ को खेल तालिका सार्वजनीक
इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएल २०२४ को खेल तालिका सार्वजनीक भएको छ । भारतीय क्रिकेट बोर्ड बीसीसीआईले सन् २०२४ को आईपीएलको सुरुवाती २१ खेलको तालिका सार्वजनीक गरेको छ । सार्वजनीक तालिका अनुसार १७ दिनमा २१ खेल हुनेछ । ती २१ खेल १० शहरमा हुनेछ ।...
-
२०८० फाल्गुण ११, शुक्रबार
क्रुसले सन्यास फिर्ता लिए
टोनी क्रुस जर्मनीको राष्ट्रिय टिममा फर्किएका छन् । अन्तराष्ट्रिय फुटबलबाट लिएको सन्यास फिर्ता लिएर क्रुस राष्ट्रिय टिममा फर्किएका हुन् । उनले सन् २०२१ को जुनमा अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए । जर्मनीका मुख्य प्रशिक्षक जुलियन...
-
२०८० फाल्गुण ११, शुक्रबार
ड्यानी एल्भेसलाई साढे चार बर्ष जेल सजाय
बार्सिलोनाका पूर्व फुटबलर ड्यानी एल्भेसलाई साढे चार बर्ष जेल सजाय सुनाएको छ । बिहीबार बार्सिलोनाको प्रान्तीय अदालतले ४० वर्षीय एल्भेसलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो । ब्राजीलका पूर्व खेलाडिले सन् २०२२ डिसेम्बर ३१...
-
२०८० फाल्गुण १०, बिहिबार
संसद बैठकमा तीन मन्त्रीको राजीनामा माग
प्रतिनिधिसभाको आज बसेको आकस्मिक बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तीन जना मन्त्रीको राजीनामा माग गरेको छ । एमालेले विभिन्न विवादमा मुछिएका तीन जना मन्त्रीको राजीनामा माग गरेको हो । बैठकको आकस्मिक बैठकमा बोल्दै एमाले भौतिक पूर्वाधार तथा...
-
२०८० फाल्गुण १०, बिहिबार
दक्षता अभिवृद्धिका लागि ट्राफिक नियन्त्रण तालिम
ट्राफिक प्रहरीको दक्षता अभिवृद्धिका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ट्राफिक नियन्त्रण तालिम सञ्चालन गरेको छ । बिहिबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले तालिमको उद्घाटन गरे...
-
२०८० फाल्गुण ९, बुधबार
जेमिनाईले गुगल असिस्टेन्टलाई विस्थापित गर्दै
गुगलले हालै मात्र सार्वजनिक गरेको जेमिनाई एन्ड्रोइड एपले गुगल असिस्टेन्टलाई विस्थापित गर्ने लागेको देखिएको छ । केही सीमित क्षेत्रका प्रयोगकर्तामाझ मात्र उपलब्ध जेमिनाई एपले एआई हेल्परका रुपमा ‘गुगल असिस्टेन्ट’ नभई ‘जेमिनाई’लाई डिफल्ट बनाउन अप्सन...
-
२०८० फाल्गुण ९, बुधबार
राप्रपाले प्रधानमन्त्री दाहाललाई बुझायो ज्ञापनपत्र
राष्ट्रिय प्रजातन्त्र पार्टीले व्यवस्थाबिरुद्धको आन्दोलनका कार्यक्रम शुरु गरेको छ । आज राप्रपाले काठमाडौंको भृकुटीमण्डपमा भेला भइ काठमाडौंसहित देशभर व्यवस्थाबिरोधी आन्दोलन शुरु गरेको हो । राजसंस्था पुनः स्थापनाको लागि भन्दै राप्रपा अध्यक्ष...
-
२०८० फाल्गुण ९, बुधबार
नेपालको नामिबियासँग दोस्रो हार
नेपाल र नामिबियाबीच बुधबार भएको आइसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल दुई विकेटले पराजित भएको छ । नामिबिया र नेदरल्याण्ड्स सम्मिलित क्रिकोणात्मक सिरिजको तेस्रो खेल अन्तर्गत नेपालले दिएको १ सय ६९ रनको मध्यम लक्ष्य पछ्याएको नामिबियाले ४० ओभरमा आठ...
-
२०८० फाल्गुण ९, बुधबार
ललिता निवास खाली गर्न महानगरको सातदिने अल्टिमेटम
काठमाडौँ महानगरपालिकाले ललिता निवास क्षेत्र सात दिनभित्र खाली गर्न अनुरोध गरेको छ । अदालतको फैसलासँगै उक्त जग्गा सरकारी भएको भन्दै महानगरले एक साताभित्र व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूलाई उक्त क्षेत्रबाट हट्न भन्दै सूचना जारी गरेको छ । काठमाडौं– ४...
-
२०८० फाल्गुण ९, बुधबार
नेपालमा छायांकन गरिएको दक्षिण भारतीय फिल्मको ट्रेलर सार्वजनिक
नेपालमा छायांकन गरिएको दक्षिण भारतीय फिल्म ‘अपरेशन भ्यालेन्टाइन’ को ट्रेलर सार्वजनिक भएको छ । सोनी पिक्चर्स फिल्मस् इन्डिया युट्युब च्यानलमार्फत मंगलबार यस फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा नेपालको हिमाली भेगको दृश्य देखाइएको छ...
-
२०८० फाल्गुण ९, बुधबार
सीतापाइलामा एकै परिवारको तीनजनाको हत्या
काठमाडौँको नागार्जुन नगरपालिका-६ भैरबटोलमा एकै परिवारका तीन जनाको हत्या भएको छ । सोलुखुम्बुका राजु घिमिरे भन्ने काजी बिश्वकर्माले श्रीमती, एक छोरी एक नातिनीको हत्या गरेपछि ससुरा इन्द्रजीत श्रेष्ठलाई फोन गरेर हत्या गरेको जानकारी दिएबाट हत्या...
-
२०८० फाल्गुण ९, बुधबार
दिमागमा चिप राखेको बिरामीले सोचेरै कम्प्युटर चलाएको मस्कको दावी
न्युरालिंकका संस्थापक एलन मस्कले दिमागमा चिप प्रत्यारोपण गरिएका पहिलो बिरामीले सोचेकै भरमा कम्प्युटर माउस चलाएको दाबी गरेका छन् । मस्कले सोमबार आफ्नो सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै यस बारेमा जानकारी दिएका हुन् । “प्रगति राम्रो देखिएको छ, र बिरामी...