arin enterprises

कला-साहित्य

  • २०८० फाल्गुण ७, सोमबार

    बोचुमसँग बायर्न स्तब्ध

    जर्मनी बुन्डेसलिगामा बायर्न म्युनिखले पुन हार ब्यहोरेको छ । आइतबार बायर्नले बोचुमसँग ३–२ को हार ब्यहोरेको हो । पछिल्लो ९ दिनमा बायर्नको यो तेस्रो हार हो । जमाल मुसियालाको गोलमा पाहुना टोलीले सुरुवाती अग्रता लिएको थियो । उनले खेलको १४ औं मिनेटमा गोल...

  • २०८० फाल्गुण ७, सोमबार

    ७४औं प्रजातन्त्र दिवस मनाईंदै

    आज फागुन–७ अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशभर विभिन्न कार्यक्रम गरी ७४औं प्रजातन्त्र दिवस मनाइँदैछ । २००७ सालमा जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने...

  • २०८० फाल्गुण ७, सोमबार

    रियल म्याड्रिड बराबरीमा रोकियो

    स्पेनिस लालिगामा रियल म्याड्रिड बराबरीमा रोकिएको छ । आईतबार रियलले रायो भालेकानोसँग १–१ गोलको बराबरीमा खेलेको हो । खेलको तेस्रो मिनेटमा जोसेलुले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । घरेलु टोलीका डि थोमसले २७ औं मिनेटमा पेनाल्टीमा बराबरी...

  • २०८० फाल्गुण ७, सोमबार

    ऐन पास नहुँदा चलचित्र क्षेत्र अघि बढ्न सकेनः अध्यक्ष भुवन केसी

    चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्र अघि बढ्न नसक्नुको कारण चलचित्र ऐन पास नहुनु रहेको बताउनुभएको छ । आईतवारबाट मकवानपुरमा शुरु भएको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले...

  • २०८० फाल्गुण ७, सोमबार

    मेलम्ची आयोजनामा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारद्वारा मुद्दा दायर

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोगजनामा भ्रष्टाचार गरेको भन्दै १८ जना विरुद्ध भ्रष्टाचारविरुद्धको मुद्दा दर्ता गरेको छ । आयोजनाका तत्कालिन अध्यक्ष तथा खानेपानी मन्त्रालयका सचिवलगायतले ठेकेदारलाई बढी रकम भुक्तानी गरेर भ्रष्टाचार...

  • २०८० फाल्गुण ६, आइतबार

    म्युजिक भिडियो निर्देशनमा शतक संख्याको नजिक सुरेन्द्रः भिडियाेसहित

    नेपालभाषाको कला क्षेत्रमा हास्यव्यङ्ग प्रस्तुतिका लागि लोकप्रिय सुरेन्द्र मानन्धर नेपालभाषाको म्यूजिक भिडियो निर्देशनमा शतक संख्याका नजिक पुगेका छन् । एक पछि अर्को म्यूजिक भिडियो निर्देशन गरिरहेका मानन्धरको निर्देशनमा अर्को नयाँ म्यूजिक भिडियो...

  • २०८० फाल्गुण ६, आइतबार

    'प्रहरी अनुसन्धानमा प्रभावकारी बन्दै सिसिटिभि'

    गत भदौ २९ गते राति काठमाडौं तिनकुनेस्थित दिव्य सःमिलमा ४ जनालाई धारिलो हतियार प्रहार गरी ज्यान मारेको घटनामा सिसिटिभि मनिटरिङबाट हुलिया खुल्न गइ संलग्न अभियुक्त नियन्त्रणमा लिन प्रहरी सफल भयो । यसैगरी गत पुस १७ गते दिउँसो दहचोकदेखि कालीमाटी आउने...

  • २०८० फाल्गुण ६, आइतबार

    गायक थापाको ‘आँखा झुम्न थाल्यो’ सार्वजनिकः भिडियोसहित

    गायक गणेश थापाको गीत ‘आखाँ झुम्न थाल्यो’ सार्वजनिक भएको छ । गायक थापाकै अफिसियल युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको छ । २५ बर्षको अमेरिका बसाई पछि नेपाल फर्किएका गायक थापाले नेपाली मौलिक भाकामा गीत प्रस्तुत गर्न पाएकोमा खुसी व्यक्त गरे । ‘२५...

  • २०८० फाल्गुण ६, आइतबार

    प्रधानमन्त्रीद्वारा नेपालमा टिकटक खुलाउने संकेत

     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा टिकटकमाथिको प्रतिबन्ध खुलाउने संकेत दिएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले टिकटकको प्रतिबन्ध खुलाउने संकेत दिएका हुन् । सामाजिक सञ्जालको...

  • २०८० फाल्गुण ६, आइतबार

    ‘दंगल’ की जुनियर बबीता फोगातको निधन

    हिन्दी फिल्म ‘दंगल’ मा जुनियर बबीता फोगाटको भूमिका निर्वाह गरेकी सुहानी भटनागरको मृत्यु भएको छ । १९ बर्षिय सुहानी पछिल्लो दुई महिनादेखि ओछ्यानमा थला परेकी थिइन् । उनको शरीरमा पानी भरिन थालेपछि फोक्सो बिग्रन थालेको भारतीय संचार माध्यक दैनिक जागरणले...

  • २०८० फाल्गुण ६, आइतबार

    भारतले अर्काे भूउपग्रह प्रक्षेपण गर्यो

    भारतले भुउपग्रह आइ.एन.एस.ए.टी–३ प्रक्षेपण गरेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का अनुसार मौसम बिज्ञान उपग्रहका रुपमा रहेको यो उपग्रहल भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट प्रक्षेपण गरिएको हो । उक्त उपग्रह जियोसिंक्रोनस...

  • २०८० फाल्गुण ६, आइतबार

    महासंघको संस्थापक अध्यक्ष श्रेष्ठ नै कायम गराउनुपर्नेमा जोड

    नेवाः पत्रकार राष्ट्रिय दबूको शनिबार सम्पन्न १२औं साधारणसभामा नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण श्रेष्ठ नै कायम गराउनुपर्नेमा जोड दिएको छ । कार्यक्रममा वक्ताहरुले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको...

  • २०८० फाल्गुण ५, शनिबार

    जय बागेश्वरीमा ग्वल अर्केष्ट्रा सम्पन्न

    जय बागेश्वरीमा आज शनिबार परम्परागत बाद्यवादनको सामुहिक प्रस्तुति ‘ग्वल अर्केष्ट्रा’ सम्पन्न भएको छ । काठमाडौँ महानगरपालिका र ग्वल बाजं खलःले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रम महानगरपालिकाको वडा नं. ८, पशुपति क्षेत्रमा भएको हो । अर्केष्ट्रामा...

  • २०८० फाल्गुण ५, शनिबार

    नेपालगंजमा ‘म्यूजिक फर हार्मोनी’ हुने

    नेपालगंजमा ‘म्यूजिक फर हार्मोनी’ (सद्भावका लागि संगीत) कार्यक्रम हुने भएको छ । अन्तरालको व्यवस्थापनमा यही फागुन २६ गते शनिवार नेपाल कल्चर फेस्टिवलको अवसर पारेर कार्यक्रम गर्न लागिएको हो । म्यूजिक फर हार्मोनीकालागि राष्ट्रिय अन्तराष्ट्रिय रुपमै...

  • २०८० फाल्गुण ५, शनिबार

    वीर र ट्रमामा फोहोर व्यवस्थापनमा सुधारका थप काम गर्न सुझाव

    काठमाडौं महानगरपालिका (कामपा) ले महानगर भित्रका विभिन्न अस्पतालहरुमा फोहोर व्यवस्थापनको अनुगमनलाई अहिले निरन्तरता दिइरहेको छ । काठमाडौं महानगरकी उप प्रमुखको नेतृत्वमा अनुगमन टोली दिनहुँ जसो अस्पतालहरुमा पुगेर अनुगमन गर्ने र आवश्यकता अनुसार सुझाव...

  • २०८० फाल्गुण ५, शनिबार

    नेदरल्याण्ड्माथि नेपालको शानदार जित

    आईसीसी क्रिकेट वर्ल्ड कप लिग टूमा नेपालले नेदरल्याण्ड्माथि शानदार जित हासिल गरेको छ । शनिबार कीर्तिपुरमा भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको हो । नेदरल्याण्डले दिएको १ सय ३८ रनको सामान्य लक्ष्य नेपालले मात्र १५ दशमलव २ ओभरमा १ विकेट...

Pages